रानी खिर्रो (वैज्ञानिक नाम: राइटिया अर्बोरिया)[1] 'म्यागनोलियोप्सिडा' परिवारको एक वनस्पति हो। यो वनस्पतिलाई सबैभन्दा पहिले अगस्ट विल्हेम डेनस्टेड र पछि डिजे म्याबर्लीद्वारा वर्णित गरिएको थियो।[2][3][2] यसको रूख १० मिटरसम्म अग्लो हुने गर्छ भने वनस्पतिमा लाग्ने पात र बोक्राबाट खिर्रोको जस्तै सेतो चोप निस्कन्छ। रानी खिर्रोका पातहरू हाँगाका आँख्लामा एक अर्काको विपरीत भएर पलाउँछन्। यो वनस्पति नेपालको तराई देखि १००० मिटरको उचाइसम्मको क्षेत्रमा पाइने गर्छ। उपयोग भारत र नेपालमा यस वनस्पतिको फलभित्र हुने दुई वटा बिउको बिचको नरम भागलाई पेट फुल्दा र दुख्दा खाने चलन रहेको छ।
An Wrightia arborea[1] in uska species han Magnoliopsida nga syahan ginhulagway ni August Wilhelm Dennstedt, ngan ginhatag han pagkayana nga asya nga ngaran ni D.J. Mabberley. An Wrightia arborea in nahilalakip ha genus nga Wrightia, ngan familia nga Apocynaceae.[2][3] Waray hini subspecies nga nakalista.[2]


स्वारी फूल (वैज्ञानिक नाम: ब्युमोन्टिया ग्रान्डिफ्लोरा)[1] 'ब्युमोन्टिया' परिवारको एक वनस्पति हो। यो वनस्पतिलाई पहिलो पटक नथानिएल वालिचद्वारा वर्णित गरिएको थियो।[2][3] यो फूलको लहरा २० मिटर सम्म लामो हुने गर्दछ र यो नेपालको १४०० मिटर उचाइसम्म फूल्ने गरेको पाइएको छ। यो फूल नदीको किनार र चिस्यान भएको ठाउँमा राम्रोसँग फस्टाउने गर्छ। नेपालको तराई क्षेत्रमा भने यो फूल फाट्टफुट्ट मात्र भेटिन्छ। यसको फूल ठूला, सेता र आकर्षक हुने कारणले यसलाई सजावटको लागि खेती समेत गरिन्छ । उपयोग
An Beaumontia grandiflora[1] in uska species han Magnoliopsida nga ginhulagway ni Nathaniel Wallich. An Beaumontia grandiflora in nahilalakip ha genus nga Beaumontia, ngan familia nga Apocynaceae.[2][3] Waray hini subspecies nga nakalista.[2]