सन्दर्भ सामग्रीहरू
सन्दर्भ सामग्री
अनिल मण्डल (पुरा नाम :अनिल कुमार मण्डल) (जन्म:२१ पौष २०४७ तदनुसार ५ जनवरी १९९१) नेपाली क्रिकेट खेलाडी हुन् ।[1] उनी दायाँ हाते ब्याट्सम्यान हुन् । अनिल सन् २००८ देखि नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य हुन् ।
अनिल मण्डल (पुरा नां :अनिल कुमार मण्डल) (जन्म:२१ पौष २०४७ तदनुसार ५ जनवरी १९९१) नेपाली क्रिकेट खेलाडी ख ।[1] वेक जौ ल्हा ब्याट्सम्यान ख । अनिल सन् २००८ नासं नेपाली राष्ट्रिय क्रिकेट टोलीया नियमित सदस्य ख ।
अनिल मण्डल
अनिल मण्डल
जितेन्द्र मुखिया (पुरा नाम :जितेन्द्र कुमार मुखिया) (जन्म:७ मंगसिर २०४९ तदनुसार २२ नोभेम्बर १९९२) नेपाली क्रिकेट खेलाडी हुन् ।[1] उनी दायाँ हाते ब्याट्सम्यान तथा दायाँ हाते मध्यम-तिब्र गतिका बलर हुन् । जितेन्द्र सन् २००४ देखि नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य हुन् ।
जितेन्द्र मुखिया (पुरा नां :जितेन्द्र कुमार मुखिया) (जन्म:७ मंगसिर २०४९ तदनुसार २२ नोभेम्बर १९९२) नेपाली क्रिकेट खेलाडी ख ।[1] वेक जौ ल्हा ब्याट्सम्यान तथा जौ लजा मध्यम-तिब्र गतिया बलर ख । जितेन्द्र सन् २००४ नासं नेपाली राष्ट्रिय क्रिकेट टोलीया नियमित सदस्य ख ।
रोहन ढकाल नेपाली जगतका नायक हुन् ।[1] उनी नेपाल को सुदुर-पश्चिमका निकै चर्चित् अभिनेता हुन् ।[2] उनको जन्म बि,स, २०३८ साल पौस महिना २३ गते बिहिबारका दिन कैलाली जिल्लाको पथरिया गा,बि,स,को कटासे भन्ने ठाउमा जन्मेका थिए । उनी पिता बिश्नु भक्त शर्मा ढकाल र आमा देभकी ढकालका जेठा छोरा हुन् ।
रोहन ढकाल नेपाली जगतया नायक ख ।[1] वेक नेपालया सुदुर-पश्चिमया तस्कं नां जाम्ह अभिनेता ख ।[2] वेकया जन्म बि,स, २०३८ साल पौस महिना २३ गते बिहिबारया दिने कैलाली जिल्लाया पथरिया गा,बि,स,या कटासे धैगु थासे जुगु ख । वेक अबु बिश्नु भक्त शर्मा ढकाल व माँ देभकी ढकालयाम्ह क्या ख ।
उनको नेपली चलचित्र जगतमा २०६० साल देखा परेका थिए । उनले दर्जनौ चलचित्रमा आभिनय गरिसकेका छन् जसम अग्निपुत्र, आकाश गङ्गा, अन्नदाता रहेका छन् । उनको आफ्नै होम प्रोडक्सन् रहेको छ जसबाट उनले ४ चलचित्र बनाइसकेका छन् । उनको होम् प्रोड्क्सन्को नाम रोहन् फिल्म्स् प्रोडक्सन हो ।
वेकया नेपली चलचित्र जगते २०६० साले खनागु ख । वेकनं दर्जनौ चलचित्रे आभिनय यानातगु दु छन् । वेकया होम् प्रोड्क्सन्यागु नां रोहन् फिल्म्स् प्रोडक्सन ख ।
नक्साल नागपोखरी काठमाडौं नक्सालमा रहेको ऐतिहासिक र धार्मिक दृष्टिकोणबाट महत्वपुर्ण पोखरी रहेको स्थान काठमाडौं भौगोलिक निर्देशांक २७°४२′४८.३६″ उत्तर ८५°१९′२७.३५″ पूर्व / २७.७१३४३३३° उत्तर ८५.३२४२६३९° पूर्व / 27.7134333; 85.3242639निर्देशाङ्क: २७°४२′४८.३६″ उत्तर ८५°१९′२७.३५″ पूर्व / २७.७१३४३३३° उत्तर ८५.३२४२६३९° पूर्व / 27.7134333; 85.3242639 सिंचित क्षेत्र नेपाल अधिकतम लम्बाई १२५' अधिकतम चौडाई ६५' सतहको क्षेत्रफल ८,१२५ वर्ग फिट (७५४.८ मी2) औसत गहिराई २.५ मी (८ फिट) अधिक गहिराई ३ मी (१० फिट)
नक्साल नागपोखरी काठमाडौं नक्सालमा रहेको ऐतिहासिक र धार्मिक दृष्टिकोणबाट महत्वपुर्ण पोखरी थ्या काठमाडौं भौगोलिक निर्देशांक २७°४२′४८.३६″ उत्तर ८५°१९′२७.३५″ पूर्व / २७.७१३४३३३° उत्तर ८५.३२४२६३९° पूर्व / 27.7134333; 85.3242639निर्देशाङ्क: २७°४२′४८.३६″ उत्तर ८५°१९′२७.३५″ पूर्व / २७.७१३४३३३° उत्तर ८५.३२४२६३९° पूर्व / 27.7134333; 85.3242639 सिंचित क्षेत्र नेपाल अधिकतम लम्बाई १२५' अधिकतम चौडाई ६५' सतहया क्षेत्रफल ८,१२५ वर्ग फिट (७५४.८ मी2) औसत गहिराई २.५ मी (८ फिट) अधिक गहिराई ३ मी (१० फिट)
नागपोखरी ऐतिहासिक र धार्मिक दृष्टिकोणबाट महत्वपुर्ण पोखरी हो। यो पोखरी नेपालको काठमाडौं महानगरपालिका नागपोखरी, नक्साल वडां .नं १ रहेको छ। यस पोखरीको पूर्वमा सडक, पश्चिममा सडक पारि नारायणहिटी दरबार, उत्तरमा व्यापारिक भवन, दक्षिणमा सडक रहेको छ। यस पोखरीको लम्वाइ १२५' र चौडाइ ६५' छ। पोखरीको चारैतिर मनोरम बाटिका छ।
नागपोखरी ऐतिहासिक व धार्मिक दृष्टिकोणनासं महत्वपुर्ण पुखु ख । थ्व पुखु नेपालयागु काठमाडौं महानगरपालिकाया नागपोखरी, नक्साल वडां .नं १ लि लागु दु । थ्व पुखुया पुर्वे सडक, पश्चिमे सडक पारि नारायणहिटी दरबार, उत्तरे व्यापारिक भवन, दक्षिणे सडक दु । थ्व पोखरीयागु लम्वाइ १२५' व चौडाइ ६५' दु। पोखरीया वरिपरि मनोरम बाटिका दु ।
पोखरीको बिच भागमा पूर्वतिर फरकिएको नाग अंकित खम्वा गाडिएको हुँदा, यस पोखरीको नाम नागपोखरी रहन गएको देखिन्छ। हाल काठको आकृतीलाई हटाइ आधुनिक संमसाधन प्रयोग गरि मौलिक परम्परागत नागको पकि प्रतिमा निर्माण गरिएको छ।
पोखरीयगु बिच भागे पुर्वे स्वगु नाग अंकित खम्वा दुगु जुया थ्व पुखु यगु नां नागपोखरी (नाग्पुखु ) जुइ वगु ख ।
गौरीका सिंह (अङ्ग्रेजी: Gaurika Singh) नेपालको महिला पौडी खेलाडी हुन् । उनले २०१६ दक्षिण एसियाली खेलमा पौडी खेलमा रजत पदक जितेकी थिइन् ।[2][3][4] उनी २०१६ ओलम्पिकमा पौडीमा नेपालको तर्फबाट सहभागि हुने उनी २०१६ ओलम्पिकको सबैभन्दा कान्छी खेलाडी पनि हुन् । [5]
गौरीका सिंह (अङ्ग्रेजी: Gaurika Singh) नेपालया महिला पौडी खेलाडी ख । वेकनं २०१६ दक्षिण एसियाली खेले पौडी खेल लि रजत पदक च्यागु ख ।[2][3][4] वेक २०१६ ओलम्पिक लि पौडी नेपालनासं सहभागि जुम्ह वेक २०१६ ओलम्पिकयाम्ह दक्वासिवे चिरिम्ह खेलाडी नं ख । [5]
रूबी राणा (सन् १९७३) प्रथम मिस नेपाल हुन् ।[1] सन् १९९४मा भएको मिस नेपाल प्रतियोगिता उनले जितेकी हुन्।
रूबी राणा (सन् १९७३) प्रथम मिस नेपाल ख ।[1] सन् १९९४ साले जुगु मिस नेपाल प्रतियोगिता वेकनं च्यागु ख ।
रूबीको जन्म सन् १९७३ सेप्टेम्बर २२ का दिन वीरगञ्जमा भएको थियो। उनले २०५२ साल फागुनमा प्रजय विक्रम शाहसँग विवाह गरिन्। उनका पिता जनकबहादुर राणा, भारतीय सेनाका भूतपूर्व क्याप्टेन हुन्। जनकबहादुर साहित्यमा पहिचान बनाएका व्यक्ति हुन्।
रूबीया जन्म सन् १९७३ सेप्टेम्बर २२ या दिने वीरगञ्जलि जुगु ख। वेकनं २०५२ साल फागुने प्रजय विक्रम शाहनापं इहिपा यागु ख । वेकया अबु जनकबहादुर राणा, भारतीय सेनाया भूतपूर्व क्याप्टेन ख । जनकबहादुर साहित्य लि पहिचान दुम्ह मनु खः ।
वीरगञ्जबाट उनले प्रतिनिधित्व गरेको मिस नेपाल १९९४ काठमाडौं, जेसिजले आयोजना गरेको थियो। उनलाई नगद ५० हजार रूपैयाँसहित अन्य पुरस्कार प्रदान गरिएको थियो। उनीपछि प्रथम रनर-अप र द्वितीय रनर-अप क्रमशः लतिका मास्के र दिच्छेन दोल्कर लामा भएका थिए।
वीरगञ्जनासं वेकनं प्रतिनिधित्व यागु मिस नेपाल १९९४ काठमाडौं, जेसिजनं आयोजना यागु ख । वेकतः नगद ५० हजार रूपैयाँ नापं अन्य पुरस्कार प्रदान यागु ख ।
नेपाली १०० रूपैयाँ को नोट (रू १००) नेपाली रूपैयाँको एक सामान्य मूल्यवर्ग हो । रू १०० को नोट सर्वप्रथम पहिलो पटक सदर मुलुकीखानाद्वारा सन् १९४५ मा जारी गरिएको थियो । पहिलो जारी नोटमा तत्कालीन राजा त्रिभुवन शाहको चित्रलाई आवरणमा छापिएको थियो । नेपाल राष्ट्र बैंकले पहिलो पटक सन् १९६० मा रू १०० को नोट जारी गरेको थियो । वर्तमानमा उपलब्ध तथा चलनचल्तीमा रहेको रूपैयाँ एक सयको नोट सन् २००८ मा जारी गरिएको हो । यो नोट वर्तमान समयमा प्रचलनमा रहेको छ ।
नेपाली १०० रूपैयाँ यागु नोट (रू १००) नेपाली रूपैयाँया छगु सामान्य मूल्यवर्ग ख । रू १०० यागु नोट सर्वप्रथम पहिलो पटक सदर मुलुकीखानाद्वारा सन् १९४५ लि जारी जुगु ख । पहिलो जारी नोटे तत्कालीन राजा त्रिभुवन शाहयागु चित्रत आवरणे छापेयागु ख । नेपाल राष्ट्र बैंकनं पहिलो पटक सन् १९६० लि रू १०० यागु नोट जारी यागु ख । वर्तमाने उपलब्ध तथा चलनचल्ती दुगु रूपैयाँ एक सययागु नोट सन् २००८ साले जारी यागु ख । थ्व नोट वर्तमान समय प्रचलने दु ।
शीर्षक रहेको रङ्ग हरियो जनावर एकसिंगे गैंडा चित्र सगरमाथा, न्यातपोल मन्दिर
शीर्षक रहेको रङ्ग वाँगु जनावर एकसिंगे गैंडा चित्र सगरमाथा, न्यातपोल मन्दिर
पारस खड्का(जन्म:७ कार्तिक २०४४ तदनुसार २४ अक्टोबर १९८७) नेपाली क्रिकेट खेलाडी हुन् ।[1] उनी दायाँ हाते ब्याट्सम्यान तथा दायाँ हाते मध्यम बलर हुन् ।[2] पारस सन् २००४ देखि नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य हुन् । [3]
पारस खड्का(जन्म:७ कार्तिक २०४४ तदनुसार २४ अक्टोबर १९८७) नेपाली क्रिकेट खेलाडी ख ।[1] वेक जौ ल्हा ब्याट्सम्यान तथा जौ ल्हा मध्यम बलर ख ।[2] पारस सन् २००४ नासं नेपाली राष्ट्रिय क्रिकेट टोलीया नियमित सदस्य ख । [3]
पारस खड्का ले पहिलो अन्तर्राष्ट्रिय खेल अण्डर-१५ एसिया कप यूएई मा सन् २००२ डिसेम्बर मा खेलेका थिए।
पारस खड्का न पहिलो अन्तर्राष्ट्रिय खेल अण्डर-१५ एसिया कप यूएई लि सन् २००२ डिसेम्बर लि म्हितिगु ख ।
पारस खड्काले नेपाल खेलकुद पत्रकार मञ्चले प्रत्येक वर्ष प्रदान गर्ने वर्ष खेलाडी उपाधि दुई पटक प्राप्त गरेका छन् । उनले वि.सं. २०६६ र २०६९ को वर्ष खेलाडी उपाधि जितेका थिए । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारसको नेतृत्वमा नेपालले वि.स. २०६९ मा दुई अन्तर्राष्ट्रिय प्रतियोगिता जितेको थियो भने एकको फाइनलमा पुगेको थियो । पारस कप्तान रहेको टिमले मलेसियामा सम्पन्न आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन-४ र त्यस लगत्तै दुबईमा एसिसी एलिट ट्रफी २०१३ को उपाधि जित्यो । त्यस्तै चैतमा नेपालमा सम्पन्न एसिसी टि-ट्वान्टी कप २०१३को फाइनल खेलेको थियो । एसिसीका दुबै प्रतियोगितामा पारस 'म्यान अफ द सिरिज' बने । उनकै नेतृत्वमा सशस्त्र प्रहरी बल (एपिएफ)ले घरेलु प्रतियोगितामा पनि सफलता चुमेको थियो । हाल उनी न्यू जील्याण्डमा हुने २०१४ क्रिकेट विश्वकप छनौट खेल्नका लागि पुगेका छन् । न्युजिल्याण्डमा दुखद नतिजा निकाले पनि पारसकाे कप्तानिमा नेपालले बङ्गलादेशमा सम्पन्न टि टवान्टि वर्ल्डकपमा सुखद नतिजा निकालेकाे थियो ।[4]
पारस खड्कान नेपाल खेलकुद पत्रकार मञ्चन प्रत्येक वर्ष प्रदान याइगु वर्ष खेलाडी उपाधि निगु पटक प्राप्त यगु दु । वेकनं वि.सं. २०६६ र २०६९ साले खेलाडी उपाधि च्याकेगु ख । नेपाली राष्ट्रिय क्रिकेट टिमया कप्तान पारसया नेतृत्वलि नेपालन वि.स. २०६९ लि निगु अन्तर्राष्ट्रिय प्रतियोगिता च्याकेगु खसा छगुयागु फाइनले छ्यनगु ख । पारस कप्तान जुगु टिमन मलेसियालि सम्पन्न आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन-४ व नापं दुबईमलि एसिसी एलिट ट्रफी २०१३ या उपाधि च्यकल । अठे हे चैते नेपाले सम्पन्न एसिसी टि-ट्वान्टी कप २०१३यागु फाइनल म्हितु ख । एसिसीया निगुहे प्रतियोगितालि पारस 'म्यान अफ द सिरिज' जुल । वेकया नेतृत्वलि सशस्त्र प्रहरी बल (एपिएफ)न घरेलु प्रतियोगितालि न सफलता दगु ख । हाल वेक न्यू जील्याण्डलि जुइगु २०१४ क्रिकेट विश्वकप छनौट म्हितित छ्यनगु दु । न्युजिल्याण्डलि दुखद नतिजा व साँन पारसया कप्तानिलि नेपालन बङ्गलादेशलि सम्पन्न टि टवान्टि वर्ल्डकपलि सुखद नतिजा वगु दु ।[4]
पृथु बास्कोटा नेपाली क्रिकेट खेलाडी हुन।
पृथु बास्कोटा नेपाली क्रिकेट खेलाडी ख ।
महबुब आलम नेपाली क्रिकेट खेलाडी हुन् । उनी बायाँ हाते ब्याट्सम्यान तथा बायाँ हाते मध्यम तेज गतिका बलर हुन् । उनि सन् २००० देखि नेपाली राष्ट्रिय क्रिकेट टिममा खेल्दै आएका छन् । उहाँले अन्तर्राष्ट्रिय खेलको सुरुवात जापान विरुद्ध सन् २००० नोवेम्बेर मा गरेका थिए। [1]
महबुब आलम नेपाली क्रिकेट खेलाडी ख । वेक खौ ल्हा ब्याट्सम्यान तथा खौ ल्हा मध्यम तेज गतिया बलर ख । वेक सन् २००० नासं नेपाली राष्ट्रिय क्रिकेट टिमलि म्हिता च्वंगु दु । वेकनं अन्तर्राष्ट्रिय खेलया सुरुवात जापान विरुद्ध सन् २००० नोवेम्बेर लि यागु ख । [1]
उनको जन्म ३१ अगस्त १९८१ राजविराज नगरपालिका मा भएको हो । मेहबुबले सर्वप्रथम नेपाल बाट खेल्ने मौका सन् २००० मा श्रीलङ्कामा भएको अन्डर १९ विश्वकपमा पाएका थिए । त्यसलगत्तै उनले नेपाली राष्ट्रिय क्रिकेट टिम मा पनि स्थान पक्का गरेका थिए । उनले राष्ट्रिय क्रिकेट टोलीबाट युएई मा भएको एसिसि ट्रफी त्यसै बर्ष खेलेका थिए । ओंटेरियोमा भएको सन् २००१ को एसिसि ट्रफीको ३ म्याच उनले खेलेका थिए । सन् २००२ मा सिंगापुरमा भएको एसिसि ट्रफीमा उनले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई फाइनल सम्म पुर्याएका थिए । युएई र मलेसियामा भएको २००४ आइ सी सी इन्टर्कनटिनेंटल कपमा उनले आफ्नो प्रथम श्रेणी क्रिकेटको आरम्भ गरेका थिए ।
वेकया जन्म ३१ अगस्त १९८१ राजविराज नगरपालिका लि जुगु ख । मेहबुबनं सर्वप्रथम नेपाल नासं म्हितिगु मौका सन् २००० लि श्रीलङ्कालि जुगु अन्डर १९ विश्वकपलि पाएजु ख । नापं वेकन नेपाली राष्ट्रिय क्रिकेट टिम लि नं स्थान पक्का यागु ख । वेकनं राष्ट्रिय क्रिकेट टोलीनासँ युएई लि जुगु एसिसि ट्रफी वहे बर्ष म्हितु ख । ओंटेरियोलि जुगु सन् २००१या एसिसि ट्रफीया ३ म्याच वेकनं म्हितु ख । सन् २००२ लि सिंगापुरे जुगु एसिसि ट्रफीलि वेकनं उत्कृष्ट प्रदर्शन याना नेपालत फाइनल तक छ्यनकेगु ख । युएई व मलेसियालि जुगु २००४ आइ सी सी इन्टर्कनटिनेंटल कपलि वेकनं थयु प्रथम श्रेणी क्रिकेटया आरम्भ यागु ख ।
नरेश बुढाऐर नेपाली राष्ट्रिय क्रिकेट टिम बाट खेल्ने नेपाली क्रिकेट खेलाडी हुन् ।
नरेश बुढाऐर नेपाली राष्ट्रिय क्रिकेट टिम बनासं म्हितिम्ह क्रिकेट खेलाडी ख ।
अविनाश कर्ण (जन्म:२१ माघ २०५१ तदनुसार ४ फेब्रुअरी १९९५) नेपाली क्रिकेट खेलाडी हुन् ।[1] उनी दायाँ हाते ब्याट्सम्यान तथा दायाँ हाते मध्यम-तिब्र गतिका बलर हुन् । अविनाश सन् २०११ देखि नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य हुन् ।
अविनाश कर्ण (जन्म:२१ माघ २०५१ तदनुसार ४ फेब्रुअरी १९९५) नेपाली क्रिकेट खेलाडी ख ।[1] वेक जौ ल्हा ब्याट्सम्यान तथा जौ ल्हा बलर ख । अविनाश सन् २०११ नासं नेपाली राष्ट्रिय क्रिकेट टोलीया नियमित सदस्य ख ।
सोमपाल कामी (जन्म:१९ माघ २०५२ तदनुसार २ फेब्रुअरी १९९६) नेपाली क्रिकेट खेलाडी हुन् ।[1] उनी दायाँ हाते ब्याट्सम्यान तथा दायाँ हाते मध्यम-तिब्र गतिका बलर हुन् । सोमपाल कामी सन् २०१३ देखि नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य हुन् ।
सोमपाल कामी (जन्म:१९ माघ २०५२ तदनुसार २ फेब्रुअरी १९९६) नेपाली क्रिकेट खेलाडी ख ।[1] वेक जौ ल्हा ब्याट्सम्यान तथा जौ ल्हा मध्यम-तिब्र गतिया बलर ख । सोमपाल कामी सन् २०१३ नासं नेपाली राष्ट्रिय क्रिकेट टोलीया नियमित सदस्य ख ।
महेश क्षेत्री नेपाली क्रिकेट खेलाडी हुन.. उनी नेपाल का विकेट किपर पनि हुन ।।।। शुभाश खकुरेल नहुद उनलाई टिम मा समबेस गरिन्छ ।
महेश क्षेत्री नेपाली क्रिकेट खेलाडी ख । वेक नेपालया विकेट किपर न ख । शुभाश खकुरेल मदु बले वेकयात टिम लि समावेश यईगु ख ।
विनोद दाश नेपाली क्रिकेट खेलाडी हुन् । उनको जन्म २५ अप्रिल १९८३ मा कलैयामा भएको थियो । उनी नेपाली क्रिकेट टिममा बलरको भूमिकामा प्रसिद्ध हुन् ।
विनोद दाश नेपाली क्रिकेट खेलाडी ख ।वेकया जन्म २५ अप्रिल १९८३ कलैयालि जुगु ख । वेक नेपाली क्रिकेट टिमलि बलरया भूमिका प्रसिद्ध जु ।
शोभा आले (जन्म जुन २९, १९८९) नेपाली महिला क्रिकेट खेलाडी हुन् । [1]
शोभा आले (जन्म जुन २९, १९८९) नेपाली महिला क्रिकेट खेलाडी ख । [1]
सन्दीप लामिछाने (जन्म: २ अगष्ट २०००) नेपाली क्रिकेट खेलाडी हुन् । सन्दीपले २०१५-१७ आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप को १६ अप्रिल २०१६ को नामिबिया विरुद्धको खेलबाट लिस्ट ए क्रिकेट सुरुवात गरेका हुन्। योभन्दा पहिला उनी नेपालको अन्डर १९ क्रिकेट टिममा छानिएको थिए । सेप्टेम्बर २०१६ मा उनलाई अष्ट्रेलियाका पुर्व कप्तान माइकल क्लार्कले सिड्नी स्थित वेस्टर्न सबअर्व डिस्ट्रिक्ट क्रिकेट क्लबमा खेल्नका लागि निमन्त्रणा पठाएका थिए।
सन्दीप लामिछाने (जन्म: २ अगष्ट २०००) नेपाली क्रिकेट खेलाडी ख । सन्दीपन २०१५-१७ आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप या १६ अप्रिल २०१६ या नामिबिया विरुद्धयागु खेलबनासं लिस्ट ए क्रिकेट सुरुवात यागु ख । थ्व सिकें न्ह्योनि वेक नेपालया अन्डर १९ क्रिकेट टिमलि छानिएजुगु ख । सेप्टेम्बर २०१६लि वेकत अष्ट्रेलियाया पुर्व कप्तान माइकल क्लार्कलन सिड्नी स्थित वेस्टर्न सबअर्व डिस्ट्रिक्ट क्रिकेट क्लबमलि म्हितिगु लागि निमन्त्रणा छ्वगु ख ।
दीपेन्द्र सिंह ऐरी एक नेपाली क्रिकेट खेलाडी हुन ।
दीपेन्द्र सिंह ऐरी एक नेपाली क्रिकेट खेलाडी ख ।
सुवास खकुरेल नेपाली राष्ट्रिय क्रिकेट टिमबाट खेल्ने खेलाडी हुन।
सुवास खकुरेल नेपाली राष्ट्रिय क्रिकेट टिमनासं म्हितिम्ह खेलाडी ख ।
करन केसी नेपाली क्रिकेटर हुन।उनी पन्चकन्या तेज टिम बाट नेपाल प्रिमियर लिग खेल्छन।करन केसी नेपाली राष्ट्रिय क्रिकेट टिम का खेलाडी पनि हुन।
करन केसी नेपाली क्रिकेटर ख ।वेक पन्चकन्या तेज टिम नासं नेपाल प्रिमियर लिग म्हितिम्ह खेलाडी ख ।करन केसी नेपाली राष्ट्रिय क्रिकेट टिम याम्ह खेलाडी न ख ।
'ज्ञानेन्द्र मल्ल नेपाली राष्ट्रिय क्रिकेट टिमबाट खेल्ने खेलाडी हुन । उनि नेपालि टिमका उपकप्तान हुन ।
'ज्ञानेन्द्र मल्ल नेपाली राष्ट्रिय क्रिकेट टिमनासं म्हितिम्ह खेलाडी ख । वेक नेपालि टिमया उपकप्तान ख ।
विनोद भण्डारी नेपाली क्रिकेट खेलाडी हुन्। उनको जन्मघर कञ्चनपुर हो ।[1] उनी नेपाल को राष्ट्रिय गेममा समावेश भइ अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन । उनी दाँया हाते ब्याट्सम्यान हुन, उनी विकेट किपरका रुपमा पनि रहेका छन् । उनले सन् २००९ मा कुबेत विरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका थिए । राष्ट्रिय खेलमा उनी त्रिभुवन आर्मी क्लबका कप्तान हुन भने एभरेष्ट प्रिमियर लिग तथा नेपाल प्रिमियर लिगमा सगरमाथा लजेण्ड र धनगढी प्रिमियर लिगमा कन्चनपुर वारिर्यसका कप्तान हुन् ।
विनोद भण्डारी नेपाली क्रिकेट खेलाडी ख । वेकया जन्मछें कञ्चनपुर ख ।[1] वेक नेपाल या राष्ट्रिय गेमलि समावेश जुया अन्तर्राष्ट्रिय प्रतियोगितालि उत्कृष्ट प्रदर्शन याना वगु खेलाडी ख । वेक जौ ल्हा ब्याट्सम्यान ख , वेक विकेट किपरकया रुपे न च्वंगु दु । वेकन सन् २००९ लि कुबेत विरुद्धया खेलनासं राष्ट्रिय टिमलि डेब्यु यागु ख । राष्ट्रिय खेललि वेक त्रिभुवन आर्मी क्लबया कप्तान ख सा एभरेष्ट प्रिमियर लिग तथा नेपाल प्रिमियर लिगलि सगरमाथा लजेण्ड व धनगढी प्रिमियर लिगलि कन्चनपुर वारिर्यसया कप्तान ख ।
सुभद्रा बज्यै साहित्यकार भवानी भिक्षुद्वारा लेखिएको मनोविज्ञानमा आधारित उपन्यास हो । यो कृति बिसं २०१९ सालमा प्रकाशित भएको थियो ।
सुभद्रा बज्यै साहित्यकार भवानी भिक्षुद्वारा च्वयातगु मनोविज्ञानलि आधारित उपन्यास ख । थ्व कृति बिसं २०१९ साले प्रकाशित जुगु ख ।
जोकहा रौतहट जिल्लाको एक गाउँ विकास समिति हो।
जोकहा रौतहट जिल्लायागु छगु गाउँ विकास समिति ख ।
गढी भगवानपूर रौतहट जिल्लाको एक गाउँ विकास समिति हो।
गढी भगवानपूर रौतहट जिल्लाया छगु गाउँ विकास समिति ख ।
पिपरा राजवाडा रौतहट जिल्लाको एक गाउँ विकास समिति हो।
पिपरा राजवाडा रौतहट जिल्लाया छगु गाँ विकास समिति ख ।
झिटकैया २ दक्षिण बारा जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो।
झिटकैया २ दक्षिण बारा जिल्लालि अवस्थित छ्गु गाँ विकास समिति ख ।
संग्रामपूर रौतहट जिल्लाको एक गाउँ विकास समिति हो।
संग्रामपूर रौतहट जिल्लाया छगु गाँ विकास समिति ख ।
बिर्ति प्रस्टोका रौतहट जिल्लाको एक गाउँ विकास समिति हो।
बिर्ति प्रस्टोका रौतहट जिल्लायागु छ्गु गाँ विकास समिति ख ।
पिपरीया परोहा रौतहट जिल्लाको एक गाउँ विकास समिति हो।
पिपरीया परोहा रौतहट जिल्लाया छगु गाँ विकास समिति ख ।
बिसुनपूर्वा मानपुर रौतहट जिल्लाको एक गाउँ विकास समिति हो।
बिसुनपूर्वा मानपुर रौतहट जिल्लाया छगु गाँ विकास समिति ख ।
काठमाडौं उपत्यकाका प्रसिद्ध तीन शहरहरूमध्ये पाटन सबैभन्दा पुरानो शहर मानिन्छ। प्राचीनकालमा यसलाई युपग्राम, यल, मनिङ्ल, ललितपत्तन, ललितापुरी आदि नामले पुकारिन्थ्यो । पाटन शहर बरदेवले स्थापना गराएका हुन् । प्राचीन पाटनको बीचमा रहेको पाटन दरबार क्षेत्र एक प्राचीन स्मारकको धरोहरका रूपमा छ । सत्रौँ शताब्दी देखिका कला र सांस्कृतिक सम्पदाले यो क्षेत्र सिँगारिएको छ । यो दरबार क्षेत्र केवल राजपरिवारको बासस्थानका रूपमा मात्र नरहेर तिनताकाको प्रशासनको मूलकेन्द्र पनि थियो । पाटन दरबारको जग यसैले हालेको भनी हालसम्म कसैले पनि ठोकुवा गर्न सकेको पाइँदैन। तथापि सन् १०२४-१०४० सम्मको अवधिमा लक्ष्मीकामदेवले गरेको भन्ने किंवदन्ती भने भेटिन्छ। वि. सं. १६७५ तिर पाटनका स्वतन्त्र राजा भएका सिद्धिनरसिंह मल्लले तत्कालीन मनिङ्गल राजप्रासादलाई विस्तार गर्नुका साथै कलाकृतिले सिँगारेका कुरा इतिहासले देखाउँछन्। उनले नै आफ्ना इष्टदेवता तलेजु भवानी (तुलजा भवानी)को सानो मन्दिर पनि त्यहाँ बनाए। साथै देगुतले मन्दिरको पनि निर्माण गराए।
काठमाडौं उपत्यकाया प्रसिद्ध स्वंगु शहरमध्ये यल दक्वास्वे पुलाँगु सहर ख । प्राचीनकाले थ्व सहर त युपग्राम, मनिङ्ल, ललितपत्तन, ललितापुरी आदि नामँ सतिगु ख । यल शहर बरदेव न स्थापना याकेगु ख । प्राचीन यल या बीचे दुगु पाटन दरबार क्षेत्र छगु प्राचीन स्मारकया धरोहरया रूपे दु । सत्रौँ शताब्दी नासं या कला व सांस्कृतिक सम्पदा न थ्व क्षेत्र सिँगारिए यागु दु । थ्व दरबार क्षेत्र केवल राजपरिवारयागु बासस्थानया रूपे जग मदाया तिनताकाया प्रशासनयागु मूलकेन्द्र नं खत । पाटन दरबारया जग सुना तगु धका आतक्क सुनान मस्यु । तथापि सन् १०२४-१०४० तक्कया अवधिमलि लक्ष्मीकामदेव न यागु किंवदन्ती दु । वि. सं. १६७५ पाखे पाटनया स्वतन्त्र राजा जुम्ह सिद्धिनरसिंह मल्लनं तत्कालीन मनिङ्गल राजप्रासादयात विस्तार यायगु नापं कलाकृतिल नं सिँगारेकयागु खँ इतिहास न क्यनगु दु । वेक नँ हे थगु इष्टदेवता तलेजु भवानी (तुलजा भवानी)यागु मन्दिर न अन दय्केगु ख ।
पतौरा रौतहट जिल्लाको एक गाउँ विकास समिति हो।
पतौरा रौतहट जिल्लाया छ्गु गाँ विकास समिति ख ।
बन्जरहा रौतहट जिल्लाको एक गाउँ विकास समिति हो।
बन्जरहा रौतहट जिल्लाया छ्गु गाँ विकास समिति ख।
गंगा पिपरा रौतहट जिल्लाको एक गाउँ विकास समिति हो।
गंगा पिपरा रौतहट जिल्लाया छ्गु गाँ विकास समिति ख।
प्रेममपुर गोनाही रौतहट जिल्लाको एक गाउँ विकास समिति हो।
प्रेममपुर गोनाही रौतहट जिल्लाया छ्गु गाँ विकास समिति ख।
बहूवा मदनपूर रौतहट जिल्लाको एक गाउँ विकास समिति हो।
बहूवा मदनपूररौतहट जिल्लाया छ्गु गाँ विकास समिति ख।
पचरौता बारा जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो।
पचरौता बारा जिल्लालि अवस्थित छ्गु गाँ विकास समिति ख ।
झनखुनवा रौतहट जिल्लाको एक गाउँ विकास समिति हो।
झनखुनवा रौतहट जिल्लाया छ्गु गाँ विकास समिति ख।