हुम्लामी रोपाइँ
हुम्लामा रोपाई


धान रोप्दाइ गड़ा तयार अरिन्नार्यान
धान रोप्न खेत तयार गरिदै

किर्सानोः मनोबल उच्च राखिबर उनरानोः श्रमोः सम्मान अद्द्या उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले देशैःभरि असाड़ मैनाः १५ गतेलाई राष्ट्रिय धान दिवसाः रूपमी मनौन्या परम्परा बसालिराइछ। वर्ष २०६६यो नारा कृषि भूमिको संरक्षण गरौं, धानको उत्पादन बढाऔं भँण्ण्या थ्यो।
किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको छ । वर्ष २०६६ को नारा कृषि भूमिको संरक्षण गरौं, धानको उत्पादन बढाऔं

[1] राष्ट्रिय धान दिवसमी कृषि क्षेत्र सित सम्बन्धित विभिन्न संघ-संस्थाअन विभिन्न कार्यक्रम अरिवर मनौनान। येइ दिनलाई रोपाइँ महोत्सवाः रूपमी लै मनौन्या अरिरैछ। मानो रोपिबर मुरी फलौन्या दिनाः रूपमी येइ दिन भउत जसा ठउर रोपाइँ अरिबर धान दिवस मनौन्या चलन छ। कृषि मन्त्रालय सहित विभिन्न कृषि क्षेत्रमी काम अद्द्या संघ-संस्थाअन रोपाइँ अरिबर येइ दिवस मनौन्या अद्दान। गड़ाअनमी रोपाइँ अरिबर दै-चिउड़ा खन्या चलन भयाऽ हुनाले येइ दिनलाई दै-चिउड़ा खँन्या दिनाः रूपमी लै लिइन्छ। बर्खामी कच्यार ले लतपतियाऽ हड़ उर्जा दिन्या हुनाले दै-चिउड़ा खँन्या चलन चल्याऽ विज्ञअन बतौनान। नेपालमी खाद्य सुरक्षाः मुख्य आधाराः रूपमी रयाऽ धानाः उत्पादनलाई महत्व दीबर सरकारले असाड़ १५ लाई राष्ट्रिय धान दिवसाः रूपमी मनौन्या अर्याऽ हो। येइ दिन राजधान्याः खुमलटारमी विशेष कार्यक्रमोः आयोजना अरिन्छ भँण्या पोखरामी लै विदेशी पर्यटकअनाः उपस्थितिमी विशेष रोपाइँ अनिन्छे। सरकारी तथ्याङ्क अन्सारअ नेपालाः लगभग १४ लाख हेक्टर जग्गामी धानखेती हुनी आइरैछ। सरकारले येइ दिनलाई विशेष दिनाः रूपमी मनौनोइ आयाऽ भया लै किर्सानाः बीच आँजि लै पुग्द नसक्या हुनालै धान खेती होइसक्द्या जग्गा होइबर लै उत्पादनमी वृद्धि हुन नसक्या कृषि विज्ञअनैः भुँणाइ छ।
[1] राष्ट्रिय धान दिवस यस दिन कृषि क्षेत्रसँग सम्वन्धित संघ संस्थाले विभिन्न कार्यक्रम गरि मनाउदछन् । यस दिनलाई रोपाई महोत्सवका रुपमा समेत मनाउने गरिन्छ । मानो रोपेर मुरी फलाउने दिनका रुपमा रुपमा यस दिन अधिकांस स्थानमा रोपाई गरि धान दिवस मनाउने गरिन्छ । कृषि मन्त्रालयलसहित विभिन्न कृषि क्षेत्रमा काम गर्ने संघसंस्थाले धान रोपाई गरि यो दिवस मनाउने गर्दछन् । खेतमा रोपाई गरि दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रुपमा समेत लिने गरिन्छ । वर्षामा हिलाम्य भएको शरीरमा उर्जा दिने भएकाले दही च्युरा खाने चलन रहेको विज्ञहरू बताउँछन् । कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रुपमा रहेको धानको उत्पादनलाई महत्व दिंदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउने गरेको हो । यस दिन राजधानीको खुमलटारमा विशेष कार्यक्रमको आयोजना गरिन्छ भने पोखरामा समेत विदेशी पर्यटनहरूको उपस्थितिमा विशेष रोपाई गरिन्छ । यसवर्ष मनसुन शुरु भइसकेकाले मुलुकका अधिकांस स्थानमा रोपाई शुरु गर्ने तयारी छ । सरकारी तथ्याङ्क अनुसार मुलुकको झण्डै १४ लाख हेक्टर जमिनमा धानखेती हुदै आएको छ । सरकारले आजका दिनलाई दिवसका रुपमा मनाउदै आएपनि आधुनिक प्रविधिको आम किसानमाझ पुग्न नसकेका कारण खेतीयोग्य जमिन भएर पनि धान उत्पादनमा वृद्वि हुन नसकेको कृषि बिज्ञहरूको भनाई छ ।

"दुई बाली धान खेतीको विस्तार, आर्थिक समृद्धिको आधार" भँण्ण्या मूल नाराः सङ्ङै येइ वर्षोः राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०७४ मनाइन्नाछ़।[2]
‘दुई बाली धान खेतीको विस्तार, आर्थिक समृद्धिको आधार’ मूल नाराका साथ यस बर्षको राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०७४ मनाइँदैछ ।[2]

चौद्दौं राष्ट्रिय धान दिवस (२०७४)
चौधौँ राष्ट्रिय धान दिवस(२०७४)

सन्दर्भ सामग्रीअन
सन्दर्भ सामग्रीहरू

वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (अङ्ग्रेजी: B.P. Koirala Institute of Health Sciences) स्वशासित, आत्मनिर्भर स्वास्थ्य विश्वविद्यालय हो । यो पूर्वी नेपालको सुनसरी जिल्लाको धरान नगरपालिकामा सन् १९९३ मा स्थापना भएको हो ।[1][1][1]
वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (अङ्ग्रेजी: B.P. Koirala Institute of Health Sciences) स्वशासित, आत्मनिर्भर स्वास्थ्य विश्वविद्यालय हो । यो पूर्वी नेपालको सुनसरी जिल्लाको धरान नगरपालिकामा सन् १९९३ मा स्थापना भएको हो ।[1][2][3]

कलेज अफ डेन्टल सर्जरी, वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
शल्य चिकित्सा सेवा अन्तर्गत अपरेशन केशहरुलाई ठूलो, मध्यम र सानो गरि ३ वर्गमा विभाजन गरेर सोही आधारमा अपरेशन थिएटरको व्यवस्टा मिलाईएको छ ।[2]

स्कूल अफ पब्लिक हेल्थ, वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
मेडीकल कलेज भवन, वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

१ अगष्ट १९९६ माइ प्रतिष्ठान ले चार वर्षे बी.एस्सी.नसिङ, प्रमाणपत्र तह नर्सिङ रे व्याचलर इन नर्सिङ माइ क्रमशः सन् १९९९ रे २०१० माइ कक्षा सञ्चालन प्रारम्भ गर्यो तर सन् २०१५ बठेइ प्रमाणपत्र तह नर्सिङ लै व्याचलर इन नर्सिङ माइ भर्ना प्रकृया बन्द गरिराइछ। विभिन्न विषयअन जस्याँकि कम्युनिटी हेल्थ नर्सिङ, साइकियाट्री नर्सिङ, म्याटर्नल हेल्थ नर्सिङ, चाइल्ड हेल्थ नर्सिङ रे मेडिकल सर्जिकल नर्सिङ माइ एम.एस्सी नर्सिङ का कक्षाअन सञ्चालन हुनाइ आइर्यान।[12]
ख) फेलोसिप इन इमर्जेन्सी मेडिसिन

सन् २००५ मी स्कूल अफ पव्लिक हेल्थ एणड कम्युनिटी मेडिसिन को स्थापना भयो रे उसै वर्ष बठेइ २ वर्षे एम.पी.एच. (मास्टर इन पव्लिक हेल्थ) कक्षा संचालन हुनोइ आइरैछ।[13]
फेलोसिप इन इमर्जेन्सी मेडिसिन

Elsevier. http://books.google.com.np/books?id=HcgGLfxDJSQC&pg=PP9&lpg=PP9&dq=S.C.+Parija&source=bl&ots=dvgbz3YBQg&sig=nRJ_gCcECRoALergyIihZz79QZI&hl=ne&sa=X&ei=Z091VM3RJ-b2mQXG1YKgBw&ved=0CFAQ6AEwBg#v=onepage&q=S.C.%20Parija&f=false. अन्तिम पहुँच मिति: 2009. ↑ "Understanding Medical Physiology: A Textbook for Medical Students". Jaypee Brothers Medical Publisher. http://books.google.com.np/books?id=gUoRYgERRZMC&printsec=frontcover&dq=inauthor:%22R.+L.+Bijlani%22&hl=en&sa=X&ei=1vJ1VN2WDeLtmQX144G4DA&ved=0CCQQ6AEwAA#v=onepage&q&f=false. अन्तिम पहुँच मिति: 2009. ↑ "Lyon's Medical Jurisprudence and Toxicology". Delhi Law House,. http://books.google.com.np/books?id=8e0fAAAACAAJ&dq=inauthor:%22T.+D.+Dogra%22&hl=ne&sa=X&ei=xPt1VImdOaa7mQW-hoCgBQ&ved=0CDwQ6AEwBA. अन्तिम पहुँच मिति: 2005.
सन् १९९९ मा बी.डी.एस. (व्याचलर अफ डेन्टल सर्जरी) र विभिन्न विषयहरु जस्तै कन्जर्भेटिभ डेन्टिस्ट्री र इन्डोडोन्टिक्स, ओरल र मेक्सिल्लोफेसियल सर्जरी, पेरियोडोन्टोलोजी र ओरल इम्प्लान्टोलोजी, पिडोडोन्टिक्स र प्रिभेन्टिभ डेन्टिस्ट्री, प्रोस्थोडोन्टिक्स र अर्थोडोन्टिक्स एम.डी.एस. (मास्टर अफ डेन्टल सर्जरी) कार्यक्रममा सन् २०११ देखि कक्षा संचालन भईरेहको छ । [3][11]

महेश महर्जन यक नेपाली शारीरिक सुगठन खेलाडी हुन। जो नेपाल खिलाइ अन्तराष्ट्रिय स्वर्ण पदक विजेता खेलाडी हुन।
महेश महर्जन एक नेपाली शारीरिक सुगठन खेलाडी हुन्।जुन नेपालकालागि अन्तराष्ट्रिय स्वर्ण पदक विजेता खेलाडी हुन्।

महर्जन नेपाली शारीरिक सुगठन खेलै का इतिहासमी पैल्ली कि फेर अन्तर्राष्ट्रिय पदक जित्त्या खेलाडी हुन।
महर्जन नेपाली शारीरिक सुगठन खेलकै इतिहासमा पहिलो पटक अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडी हुन्।

यिन लै हेरऽ
यो पनि हेर्नुहोस्

सन्दर्भअन
सन्दर्भ सामग्री

मंगल बहुमुखी क्याम्पस काठमाडौँ जिल्ला मैं रह्या को यक क्याम्पस हो। येइ ले त्रिभुवन विश्वविद्यालय सित सम्बन्धन लीराइछ।[1]
मंगल बहुमुखी क्याम्पस काठमाडौँ जिल्लामा रहेको एक क्याम्पस हो । यसले त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएको छ।[1]

सन्दर्भअन
सन्दर्भ सामग्रीहरू

यिन लै हेरः
यो पनि हेर्नुहोस

अङरेजी यक पश्चिम-जर्मनिक भाषा हो। शुरू मी, यो केवल इङल्याण्ड मी बोलिन्थि, पुइलै अच्याल यो विश्वभरि बोलिन्छे। यो भाषा बेलायत, संयुक्त राज्य अमेरिका, क्यानडा, दक्षिण अफ्रिका, अष्ट्रेलिया, रे न्यू जील्याण्ड मी बोलीनेइ मुख्य बोली हो। यो विश्व का सबहै बर्ता ठौर बोलीनेइ भाषा हो। अङरेजी भाषा लाइ विश्व का विभिन्न देशअन मी अन्तराष्ट्रिय भाषाः रूप मी लै बोलिन्छे।
अङ्ग्रेजी एक पश्चिम-जर्मनिक भाषा हो। सुरुमा, यो केवल इङ्ल्यान्डमा बोलिन्थ्यो, तर अब यो विश्वव्यापी बोलिन्छ । बेलायत, संयुक्त राज्य अमेरिका, क्यानाडा, दक्षिण अफ्रिका, अष्ट्रेलिया, र न्यू जील्याण्डमा बोलिने मुख्य बोली हो। यो विश्वकै सबैभन्दा धेरै स्थानमा बोलिने भाषा हो। अङ्ग्रेजी भाषालाई विश्वका विभिन्न देशमा अन्तराष्ट्रिय भाषाको रुपमा पनि बोलिन्छ ।

अङरेजी वर्णमाला अङरेजी व्याकरण
अङ्ग्रेजी वर्णमाला अंग्रेजी व्याकरण

बिजेन महर्जन [1]नेपाली सङ्गीत उद्योग का यक हिप्-हप् गायक हन। काठमाडौं बस्स्या बिजेन महर्जन ले १९ बर्ष का उमर बठैै र्याप गाउन शुरू अर्या३ हो। उन अइल “नेस स्टुडिओ” मी अनुबन्धित छन्। [2]
बिजेन महर्जन [1]नेपाली म्युजिक इन्डस्त्री का एक हिप्-ह्प गायक हुन । काठमाडौं निवासि बिजेन महर्जनले १९ बर्ष को उमेर देखी र्याप गाउन सुरु गरेका थिए । उनि अहिले “नेस स्टुडिओ” मा अनुबन्धित छन । [2]

↑ "बिजेन र ज्योत्स्ना को को “डुब्दै छिन “ सार्वजनिक". http://www.ktmnepaltv.net/2018/03/27/बिजेन-र-ज्योत्स्ना-को-को/. ↑ "Bizen". https://nessstudio.net/artist/bizen/.
↑ "बिजेन र ज्योत्स्ना को को “डुब्दै छिन “ सार्वजनिक"। ↑ "Bizen"।

बाइल्ला लिङ्कअन
बाह्य लिङ्कहरू

गोजरी या गूजरी यक इन्डो-आर्यन भाषा परिवार कि भाषा हो। यो भाषा उत्तर भारत रे पाकिस्तान मी गुर्जर समुदाय का भौती सदस्य द्वारा बोलीन्छे। भारत मी यो भाषा राजस्थान,हरियाणा, हिमाञ्चल प्रदेश, जम्मू रे कश्मीर, उत्तराखण्ड रे पंजाब राज्य मी बोलीन्छे। पाकिस्तान मी यो पाक-अधिकृत कश्मीर रे पंजाब (पाकिस्तान) मी बोलीन्छे। येइ भाषा को मूल ढाँचा रे शब्दावली दुएइ राजस्थानी भाषा को हो पुइ लै ठउर अन्सारअ येइ मी पंजाबी, डोगरी, कश्मीरी, गुजराती, हिन्दी को रे पश्तो भाषा को प्रभाव धेक्द पाइन्छ। जम्मू-कश्मीर राज्य मी यै लाइ आधिकारिक दर्जा प्राप्त छ।[4][5]
गोजरी वा गूजरी एक इन्डो-आर्यन भाषा परिवारको भाषा हो। यो उत्तर भारत र पाकिस्तानमा गुर्जर समुदायको धेरै सदस्यद्वारा बोलिने गर्छ। भारतमा यो भाषा राजस्थान,हरियाणा, हिमाचल प्रदेश, जम्मू र कश्मीर, उत्तराखण्ड र पंजाब राज्यमा बोलिने गर्छ। पाकिस्तानमा यो पाक-अधिकृत कश्मीर र पंजाब (पाकिस्तान)मा बोलिने गर्छ। यो भाषाको मूल ढाँचा र शब्दावली दुबै राजस्थानी भाषाको हो तर स्थान अनुसार यसमा पंजाबी, डोगरी, कश्मीरी, गुजराती, हिन्दको र पश्तो भाषाहरुको प्रभाव देख्न पाइन्छ। जम्मू-कश्मीर राज्यमा यसलाई आधिकारिक दर्जा प्राप्त छ ।[4][5]

Leipzig: Max Planck Institute for Evolutionary Anthropology. http://glottolog.org/resource/languoid/id/guja1253. ↑ Gojri And Its Relationship With Rajasthani, Etc. ↑ Dr. R.P. Khatana. "Gujari Language and Identity in Jammu and Kashmir". Kashmir News Network: Language Section (koshur.org). http://www.koshur.org/Linguistic/5.html. अन्तिम पहुँच मिति: 2007-05-31.
Leipzig: Max Planck Institute for Evolutionary Anthropology. http://glottolog.org/resource/languoid/id/guja1253. ↑ Gojri And Its Relationship With Rajasthani, Etc. ↑ Dr. R.P. Khatana, "Gujari Language and Identity in Jammu and Kashmir", Kashmir News Network: Language Section (koshur.org), अभिगमन मिति २००७-०५-३१।

सन्दर्भअन
सन्दर्भ सूची

बाइल्ला लिङ्कअन
बाहिरी कडीहरू

मरियम-उज-जमानी या जोधा बाई या राजकुमारी हिरा कुमारी मुगल साम्राज्य कि रानी थिन्। उन मुगल सम्राट अकबर कि पुतारी थिन्। उन मुगल सम्राट जहाँगिर कि इजा रे शाहजहाँ कि बजेइ हुन्।
मरियम-उज-जमानी वा जोधा बाई वा राजकुमारी हिरा कुमारी मुगल साम्राज्यकी रानी थिइन्। उनी मुगल सम्राट अकबरकी श्रीमती थिइन्। उनी मुगल सम्राट जहाँगिरकी आमा र शाहजहाँकी हजुरआमा हुन्।

पेशा
करियर

एलिस लोइस वाल्टन (जनम अक्टोबर ७, १९४९) अमेरिकी वालमार्ट स्टोर्स इङ्क कि सम्पति कि उत्तराधिकारिणी हन्। उन वालमार्ट का संस्थापकद्वय स्याम वाल्टन रे हेलेन वाल्टन कि चेलि हन्। सन् २०१८ मार्च तक्क वाल्टन सित $४६ बिलियन बराबरै सम्पति रैरैछ। उन ले लोरियाल कि उत्तराधिकारिणी फ्रयाङ्कोइज बेटेनकोर्ट मेयर्स लाइ पछा पाड़िबरे विश्व कि सबै है सेट महिला बनिरैछन्।[4] समग्र मी उन विश्व कि सोलवाँ सेट व्यक्ति हुन्।
एलिस लोइस वाल्टन (जन्म अक्टोबर ७, १९४९) अमेरिकी वालमार्ट स्टोर्स इङ्कको सम्पतिकी उत्तराधिकारिणी हुन् । उनी वालमार्टका संस्थापकद्वय स्याम वाल्टन र हेलेन वाल्टनकी छोरी हुन् । सन् २०१८ मार्च सम्म वाल्टनसँग $४६ बिलियन बराबरको सम्पति रहेको छ । उनले लोरियालकी उत्तराधिकारिणी फ्रयाङ्कोइज बेटेनकोर्ट मेयर्सलाई पछि पार्दै विश्वकै सबैभन्दा धनी महिला बनेकी छिन् । ।[4] समग्रमा उनी विश्वकै सोह्रौं धनी व्यक्ति हुन् ।

सन् २०१६ का सेप्टेम्बर मी जारी गरिया का यक प्रतिवेदन अन्सारअ उन ले $११ बिलियन है बर्ता को वालमार्ट को शेयर किनिराइछन्।[5]
सन् २०१६ को सेप्टेम्बरमा जारी गरिएको एक प्रतिवेदन अनुसार उनले $११ बिलियनभन्दा बढिको वालमार्टको शेयर खरिद गरेकी थिइन् ।[5]

वाल्टन को जनम अमेरिका का न्यूपोर्ट मी भया को हो।[1] उन ले अर्थशास्त्र रे वित्तशास्त्र मी ट्रिनिटी विश्वविद्यालय, टेक्सास है स्नातक उत्तीर्ण अरिन्।[6]
वाल्टनको जन्म अमेरिकाको न्यूपोर्टमा भएको हो ।[1] उनले अर्थशास्त्र र वित्तशास्त्रमा ट्रिनिटी विश्वविद्यालय, टेक्सासबाट स्नातक उतिर्ण गरिन् ।[6]

1 2 Tedlow, Richard S. (जुलाई २३, २००१), "Sam Walton: Great From the Start", Harvard Business School। 1 2 "The World's Billionaires", Forbes, Forbes, अभिगमन मिति ५ जुलाई २०१७। ↑ https://www.forbes.com/profile/alice-walton/ ↑ Alice Walton and Françoise Bettencourt Meyers keep overtaking each other in Forbes and Bloomberg's lists. ↑ "ALICE L WALTON Insider Trading Overview". https://www.insidermole.com/insider/walton-alice-l. ↑ O'Connor, Clair.
1 2 Tedlow, Richard S. (जुलाई २३, २००१), "Sam Walton: Great From the Start", Harvard Business School। 1 2 "The World's Billionaires", Forbes, Forbes, अभिगमन मिति ५ जुलाई २०१७। ↑ https://www.forbes.com/profile/alice-walton/ ↑ Alice Walton and Françoise Bettencourt Meyers keep overtaking each other in Forbes and Bloomberg's lists. ↑ "ALICE L WALTON Insider Trading Overview", www.insidermole.com, अभिगमन मिति २०१६-०९-२०। ↑ O'Connor, Clair.

शुरुवाति जीवन रे मौ
प्रारम्भिक जीवन र परिवार

अमिना जे मोहम्मद (जनम २७ जुन १९६१) संयुक्त राष्ट्र सङ्घ कि पँचाउ उपमहासचिव तथा नाइजेरिया कि पूर्व वातावरण मन्त्री हन्।[2] अमिना ले सशक्त विकास लक्ष्य का सङ्ङै दिगो विकास खिलाइ २०३० एजेन्डा अइतिर साद्दाइ महत्वपूर्ण भूमिका निर्वाह अरिराइथिन्।
अमिना जे मोहम्मद (जन्म २७ जुन १९६१) संयुक्त राष्ट्र सङ्घकी पाँचौं उपमहासचिव तथा नाइजेरियाकी पूर्व वातावरण मन्त्री हुन् ।[2] अमिनाले सशक्त विकास लक्ष्य सहित दिगो विकासका लागि २०३० एजेन्डा अघि सार्न महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।

उत्तर पूर्वी नाइजेरिया का गोम्बे राज्य बठेइ अमिना जे मोहम्मद प्रतिनिधित्व अरन्छिन्। उनरो जनम सन् १९६१ जुन २७ मी यक नाइजेरियाली पशु चिकित्सक रे ब्रिटिश नर्स का घर मी भया को हो।[3] उनरि मौ का पाँच चेलिइन मी है उन सबै है जेठि हन्।[4]
उत्तर पूर्वी नाइजेरियाको गोम्बे राज्यबाट अमिना जे मोहम्मद प्रतिनिधित्व गर्छिन् । उनको जन्म सन् १९६१ जुन २७ मा एक नाइजेरियाली पशु चिकित्सक र ब्रिटिश नर्सको घरमा भएको हो ।[3]उनको परिवारका पाँच छोरीहरूमध्ये उनी सबैभन्दा जेठी हुन् ।[4]

संयुक्त राष्ट्र सङ्घ का उप महासचिव का रूप मी आफनु पदीय भूमिका ग्रहण अद्दाइ खिलाइ उन ले सन् २०१७ फेब्रुअरी २४ का दिन नाइजेरियाली सङ्घीय कार्यकारी परिषद् बठेइ राजिनामा दीराइथ्यो।[5] सन् २०१५ नोभेम्बर बठेइ सन् २०१६ डिसेम्बर सम्म उन ले नाइजेरिया का वातावरण मन्त्री का रूप मी काम अर्यो। मन्त्री का रूप मी उन ले जलवायु परिवर्तन सम्बन्धि विभिन्न प्रयास लाइ चालु राखिबरे प्राकृतिक वातावरण को रक्षा रे दिगो विकास खिलाइ संसाधनअन लाइ संरक्षण अद्दाइ उल्लेखनीय काम अर्यो।
संयुक्त राष्ट्र सङ्घको उप महासचिवको रूपमा आफ्नो पदीय भूमिका ग्रहण गर्नका लागि उनले सन् २०१७ फेब्रुअरी २४ का दिन नाइजेरियाली सङ्घीय कार्यकारी परिषदबाट राजिनामा दिइन् ।[5] सन् २०१५ नोभेम्बर देखि सन् २०१६ डिसेम्बरसम्म उनले नाइजेरियाको वातावरण मन्त्रीको रूपमा कार्य गरिन् । मन्त्रीको रूपमा उनले जलवायु परिवर्तन सम्बन्धि विभिन्न प्रयासलाई जारी राख्दै प्राकृतिक वातावरणको रक्षा र दिगो विकासका लागि संसाधनहरूलाई संरक्षण गर्न उल्लेखनीय कार्य गरिन् ।

↑ "Nigeria's Amina Mohammed swears in as Deputy Secretary-General of the United Nations", New China TV via YouTube, २०१७-०२-२८। ↑ "Amina J. Mohammed resumes at the Federal Ministry of Environment as Minister", oak.tv. अन्तिम पहुँच मिति:27 February 2017. ↑ "Sustainable Development Solutions Network | Amina Mohammed". http://unsdsn.org/about-us/people/amina-mohammed/. अन्तिम पहुँच मिति: 8 December 2016. ↑ Mark Seddon.
↑ "Nigeria's Amina Mohammed swears in as Deputy Secretary-General of the United Nations", New China TV via YouTube, २०१७-०२-२८। ↑ "Amina J. Mohammed resumes at the Federal Ministry of Environment as Minister", oak.tv. अन्तिम पहुँच मिति:27 February 2017. ↑ "Sustainable Development Solutions Network | Amina Mohammed", unsdsn.org, अभिगमन मिति ८ डिसेम्बर २०१६। ↑ Mark Seddon.

च्योदर खास अरिबरे नेपाल का उत्तरी हिमाली क्षेत्र मी बस्स्या शेर्पा जाति ला समुदाय मि बजायीन्या लोक बाजा हो।[1] यो बाजा डमरू जसा आकार को हुन्छ। बौद्ध धर्म मी च्योदर रे डमरू लाई धार्मिक साधना का यक साधन का रूप मी लियीन्छ। च्योदर खैर तथा कोइराल जात का काठ मी मृग, घोरड़ या बाकरा कि छला मोडिबरे बनाइन्छ। गुम्बा का लामाअन मन्त्र उच्चारण अरन्ज्याँ सद्दीसद्धि यै बाजा बजौनाहान्।
च्योदर विशेषत: नेपालको उत्तरी हिमाली क्षेत्रमा बस्ने शेर्पा जातिको समुदायमा बजाइने लोक बाजा हो।[1] यो बाजा डमरू जस्तो आकारको हुन्छ। बौद्ध धर्ममा च्योदर र डमरूलाई धार्मिक साधनाको एक साधनको रूपमा लिइन्छ। च्योदर खयर तथा कोइरालो जातको काठमा मृग, घोरल वा बाख्राको छाला मोडेर बनाइन्छ। गुम्बाका लामाहरूले मन्त्र उच्चारण गर्दा विस्तारै यो बाजा बजाउँछन् ।

तामाङ समुदाय मी मान्स मर्या पाछा बौद्धधर्म का लामा गुरू बठै फो अरिबरे मृतक कि आत्मा रे शरीर छुटेइ सक्या पाछा मर्या का लास लाइ घर है बाइर या लास लाइ पोल्ल लैजना है पैली “च्योई” अनिवार्य गरीन्छ। मृतक का लास लाइ भूत/प्रेत लाइ दान दीबरे पुण्य आर्जन गद्द्या कार्य को माध्यम भँण्या को च्योई गद्दु हो। च्योई गद्द्या बेला मी लामाअन ले मच्यिग/ठोइमा, नाग्मो/माताकाली का को क्रोध धारण का स्वरूप मी च्योदर/डमरू रे कक्लिङ बाजा बजाबरे नृत्य अभिनय अभिनय गद्द्या गद्दाहान्।[2]
तामाङ समुदायमा मानिस मरे पछि बौद्धधर्ममा लामा गुरूद्वारा फो गरेर मृतकको आत्मा र शरीर छुट्ट्याइ सके पछि मरेको लासलाई घरभित्रबाट बाहिर वा लासलाई जलाउनु लैजानु अघि “च्योई” अनिवार्य गरिन्छ। मृतकको लासलाई भुत/प्रेतलाई दान दिई पुण्य आर्जन गरिने कार्यको माध्यम भनेको च्योई गर्नु हो। च्योई गर्ने बेलामा लामाहरूले मच्यिग/ठोइमा, नाग्मो/माताकालीको क्रोध धारणको स्वरूपमा च्योदर/डमरु र कक्लिङ बाजा बजाएर नृत्य अभिनय गर्ने गर्छन्।[2]

↑ "सीमित आदिवासी असीमित लोकबाजा". Sunday, 06/21/2009. http://www.majheri.com/?q=node/2382. ↑ "तामाङ जातिको मृत्यु संस्कार “च्योई”मा लामाले गर्ने नाँच (भिडियो)". October 23, 2017. http://www.tamangonline.com/news/19789.
↑ "सीमित आदिवासी असीमित लोकबाजा", Sunday, ०६/२१/२००९, अभिगमन मिति अप्रिल १६, २०१८। ↑ "तामाङ जातिको मृत्यु संस्कार “च्योई”मा लामाले गर्ने नाँच (भिडियो)", अक्टोबर २३, २०१७, अभिगमन मिति अप्रिल १६, २०१८।

राजाअन कि सूची
राजाहरूको सूची

बाइल्ला सुत्रअन
बाह्य लिङ्कहरू

सन्दर्भअण
सन्दर्भ सामग्रीहरू

नेपाल का राजाअन नेपाल अधिराज्य का शासकअन हन्। नेपाल मी वि.सं. १७७९ बठै २०६३ सम्म शाह वंशीय राजाअन ले शासन अरिराइथ्यो।
नेपालका राजाहरू नेपाल अधिराज्यका शासकहरू हुन् । नेपालमा वि.सं.१७७९ देखि २०६३ सम्म शाह वंशीय राजाहरूले शासन गरेका थिए ।

तस्वीर नाउँ जनम शासन शुरू शासन अन्त्य मृत्यु नोट पृथ्वी नारायण शाह विसं १७८९ मङ्सिर २३ विसं १८२५ असोज १३ वि.सं १८३१ माघ ०१ प्रतापसिंह शाह विसं १८०८ बैशाख ०७ विसं १८३१ माघ ०१ विसं १८३४ मङ्सिर १६ पृथ्वीनारायणका छोरा रणबहादुर शाह १८३२ जेठ १३ विसं १८३४ मंसिर ४ विसं १८५५ फाल्गुण २६ (पद त्याग) विसं १८६३ बैशाख १४ (हत्या) प्रतापसिंहका छोरा गीर्वाणयुद्ध विक्रम शाह विसं १८५४ कार्तिक ०६ विसं १८५५ फाल्गुण २८ विसं १८७३ मङ्सिर ०८ रणबहादुरका छोरा राजेन्द्र विक्रम शाह 1813 विसं १८७३ मङ्सिर ०८ विसं १९०४ बैशाख ३१ (abdicated) विसं १९३८ असर २८ गीर्वाणयुद्धका छोरा सुरेन्द्र विक्रम शाह विसं १८८६ कार्तिक ०६ विसं १९०४ बैशाख ३१ विसं १९३८ जेठ ०६ राजेन्द्रका छोरा पृथ्वी वीर विक्रम शाह विसं १९३२ भदौ ०४ विसं १९३८ जेठ ०६ विसं १९६८ मङ्सिर १६ सुरेन्द्रका नाती त्रिभुवन वीर विक्रम शाह 30 जुन 1906 11 दिशम्बर 1911 7 नवम्बर 1950 (भारत निर्वासन) 13 मार्च 1955 पृथ्वीका छोरा ज्ञानेन्द्र वीर विक्रम शाह 7 जुलाई 1947 7 नवम्बर 1950 7 जनवरी 1951 जीवित त्रिभुवनका नाती त्रिभुवन वीर विक्रम शाह 30 जुन 1906 7 जनवरी 1951 13 मार्च 1955 पृथ्वीका छोरा महेन्द्र वीर विक्रम शाह 11 जुन 1920 14 मार्च 1955 31 जनवरी 1972 त्रिभुवनका छोरा वीरेन्द्र वीर विक्रम शाह 28 दिशम्बर 1945 31 जनवरी 1972 1 जुन 2001 (दरवार हत्याकाण्डमा हत्या) महेन्द्रका छोरा दीपेन्द्र वीर विक्रम शाह विसं २०२८ असार १३ विसं २०५८ जेष्ठ १९ विसं २०५८ जेष्ठ २१ (दरवार हत्याकाण्डमा हत्या) वीरेन्द्रका छोरा ज्ञानेन्द्र शाह विसं २००४ असार २३ विसं २०५८ जेष्ठ २२ विसं २०६३ जेष्ठ १४ (बर्खास्त) जीवित वीरेन्द्रका भाई
तश्विर नाम जन्म शासन सुरु शासन अन्त्य मृत्यु नोट पृथ्वी नारायण शाह विसं १७८९ मङ्सिर २३ विसं १८२५ असोज १३ विसं १८३१ माघ ०१ प्रतापसिंह शाह विसं १८०८ बैशाख ०७ विसं १८३१ माघ ०१ विसं १८३४ मङ्सिर १६ पृथ्वीनारायणका छोरा रणबहादुर शाह १८३२ जेठ १३ विसं १८३४ मंसिर ४ विसं १८५५ फाल्गुण २६ (पद त्याग) विसं १८६३ बैशाख १४ (हत्या) प्रतापसिंहका छोरा गीर्वाणयुद्ध विक्रम शाह विसं १८५४ कार्तिक ०६ विसं १८५५ फाल्गुण २८ विसं १८७३ मङ्सिर ०८ रणबहादुरका छोरा राजेन्द्र विक्रम शाह 1813 विसं १८७३ मङ्सिर ०८ विसं १९०४ बैशाख ३१ (abdicated) विसं १९३८ असर २८ गीर्वाणयुद्धका छोरा सुरेन्द्र विक्रम शाह विसं १८८६ कार्तिक ०६ विसं १९०४ बैशाख ३१ विसं १९३८ जेठ ०६ राजेन्द्रका छोरा पृथ्वी वीर विक्रम शाह विसं १९३२ भदौ ०४ विसं १९३८ जेठ ०६ विसं १९६८ मङ्सिर १६ सुरेन्द्रका नाती त्रिभुवन वीर विक्रम शाह 30 जुन 1906 11 दिशम्बर 1911 7 नवम्बर 1950 (भारत निर्वासन) 13 मार्च 1955 पृथ्वीका छोरा ज्ञानेन्द्र वीर विक्रम शाह 7 जुलाई 1947 7 नवम्बर 1950 7 जनवरी 1951 जीवित त्रिभुवनका नाती त्रिभुवन वीर विक्रम शाह 30 जुन 1906 7 जनवरी 1951 13 मार्च 1955 पृथ्वीका छोरा महेन्द्र वीर विक्रम शाह 11 जुन 1920 14 मार्च 1955 31 जनवरी 1972 त्रिभुवनका छोरा वीरेन्द्र वीर विक्रम शाह 28 दिशम्बर 1945 31 जनवरी 1972 1 जुन 2001 (दरवार हत्याकाण्डमा हत्या) महेन्द्रका छोरा दीपेन्द्र वीर विक्रम शाह विसं २०२८ असार १३ विसं २०५८ जेष्ठ १९ विसं २०५८ जेष्ठ २१ (दरवार हत्याकाण्डमा हत्या) वीरेन्द्रका छोरा ज्ञानेन्द्र शाह विसं २००४ असार २३ विसं २०५८ जेष्ठ २२ विसं २०६३ जेष्ठ १४ (बर्खास्त) जीवित वीरेन्द्रका भाई

नेपाल का राजाअन कि सूची
नेपालका राजाहरूको सूची

गौरी राष्ट्रकवि माधवप्रसाद घिमिरे हताँ लेखिया: शोककाव्य हो । साझा प्रकाशन ले वि.सं. २०१५ साल मैं प्रकाशित अर्या: येइ काव्य मैं १२ उपशीर्षक मैं लेखिया: कविताअन संग्रहित छन्।
गौरी राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा लेखिएको शोककाव्य हो । साझा प्रकाशनले विसं २०१५ सालमा प्रकाशित गरेको यस काव्यमा १२ उपशिर्षकमा लेखिएका कविताहरू संग्रहित छन् ।