# ne/Nepali.xml.gz
# zh/Chinese-tok.xml.gz


(src)="b.GEN.1.1.1"> आरम्भमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नु भयो ।
(trg)="b.GEN.1.1.1"> 起初 神 創造 天地

(src)="b.GEN.1.2.1"> पृथ्वी शून्य थियो , पृथ्वीमा केही पनि थिएन । समुद्रलाई अँध्यारोले ढाकेको थियो अनि परमेश्वरको आत्मा पानीमाथि परिभ्रमण गरिरहन्थ्यो ।
(trg)="b.GEN.1.2.1"> 地是 空虛 混沌 . 淵面 黑暗 . 神 的 靈運 行在 水面上

(src)="b.GEN.1.3.1"> तब परमेश्वरले भन्नुभयो , “ उज्यालो होस् ! ” अनि उज्यालो चम्कन थाल्यो ।
(trg)="b.GEN.1.3.1"> 神說 、 要 有 光 、 就 有 了 光

(src)="b.GEN.1.4.1"> परमेश्वरले उज्यालो देख्नु भयो अनि त्यसलाई असल मान्नु भयो । तब परमेश्वरले उज्यालो र अँध्यारोलाई छुट्याउनु भयो ।
(trg)="b.GEN.1.4.1"> 神 看 光是 好 的 、 就 把 光 暗 分開了

(src)="b.GEN.1.5.1"> परमेश्वरले उज्यालोलाई “ दिन ” र अँध्यारोलाई “ रात ” नाउँ दिनु भयो । साँझ पर्यो अनि बिहान भयो । यो पहिलो दिन थियो ।
(trg)="b.GEN.1.5.1"> 神稱光為晝 、 稱暗為夜 . 有 晚上 、 有 早晨 、 這是 頭一日

(src)="b.GEN.1.6.1"> तब परमेश्वरले भन्नुभयो , “ पानीलाई दुइ भाग पार्न त्यहाँ बतास होस् ! ”
(trg)="b.GEN.1.6.1"> 神說 、 諸水 之 間 要 有 空氣 、 將水分 為 上下

(src)="b.GEN.1.7.1"> यसर्थ परमेश्वरले त्यहाँ बतास सृष्टि गर्नुभयो अनि पानी छुट्टियो । केही पानी बतासमाथि रहयो अनि केही पानी बतास मुनि ।
(trg)="b.GEN.1.7.1"> 神 就 造出 空氣 、 將空氣 以下 的 水 、 空氣 以上 的 水分 開 了 . 事 就 這樣 成了

(src)="b.GEN.1.8.1"> परमेश्वरले त्यस बतासलाई “ आकाश ” नाउँ दिनु भयो । साँझ पर्यो अनि बिहान भयो । यो दोस्रो दिन थियो । तेस्रो दिन - सुख्खा भूमि र उद्भिद
(trg)="b.GEN.1.8.1"> 神稱 空氣 為天 . 有 晚上 、 有 早晨 、 是 第二日

(src)="b.GEN.1.9.1"> तब परमेश्वरले भन्नुभयो , “ आकाश मुनिको पानी एकै ठाउँमा जम्मा होस् , र त्यहाँ सुख्खा भूमि देखियोस् । ” अनि त्यस्तै भयो ।
(trg)="b.GEN.1.9.1"> 神說 、 天下 的 水要 聚 在 一 處 、 使 旱地 露出 來 . 事 就 這樣 成了

(src)="b.GEN.1.10.1"> त्यो सुख्खा भूमिलाई परमेश्वरले “ पृथ्वी ” नाउँ राख्नु भयो । अनि एकै ठाउँमा जम्मा भएको पानीलाई “ समुद्र ” नाउँ राख्नु भयो । परमेश्वरलाई यस्तो भएकोमा असल लाग्यो ।
(trg)="b.GEN.1.10.1"> 神稱 旱地 為地 、 稱水 的 聚處為 海 . 神 看著 是 好 的

(src)="b.GEN.1.11.1"> तब परमेश्वरले भन्नुभयो , “ पृथ्वीमा घाँस , अन्न उत्पन्न गर्ने उद्भिद तथा फल हुने बोटहरु उम्रियोस् । फल-रूखहरुले बीउ भएका फल फलाउने छन् । अनि प्रत्येक रूखले आफ्नै जातिका बीउ उब्जाउनेछ । यी उद्भिदहरू पृथवीमा उम्रिउन् । ” अनि यस्तै भयो ।
(trg)="b.GEN.1.11.1"> 神說 、 地 要 發生 青草 、 和 結種 子 的 菜蔬 、 並結 果子 的 樹木 、 各從其類 、 果子 都 包著 核 . 事 就 這樣 成了

(src)="b.GEN.1.12.1"> पृथ्वीमा घाँस र उद्भिदहरू उम्रे अनि अन्नहरू फले । अनि पृथ्वीमा फलभित्र बीउहरु हुने फल फल्ने रुखहरु उम्रिए । प्रत्येक उद्भिदले आफ्नै प्रकारको बीउहरु सिर्जना गरे । अनि परमेश्वरले यिनलाई देखेर असल मान्नु भयो ।
(trg)="b.GEN.1.12.1"> 於是 地發 生 了 青草 、 和 結種 子 的 菜蔬 、 各從其類 、 並結 果子 的 樹木 、 各從其類 、 果子 都 包著 核 。 神 看著 是 好 的

(src)="b.GEN.1.13.1"> साँझ पर्यो अनि बिहान भयो । यो तेस्रो दिन थियो ।
(trg)="b.GEN.1.13.1"> 有 晚上 、 有 早晨 、 是 第三 日

(src)="b.GEN.1.14.1"> तब परमेश्वरले भन्नुभयो , “ आकाशमा उज्यालो होस् । यी उज्यालाहरुले दिनहरुबाट रातहरुलाई छुट् ‌ याउनेछन् । यो उज्यालाहरुलाई विशेष चिन्हहरुको निम्ति प्रयोग गरिनेछन् र यिनीहरुले सभाहरु कहिले हुने बताउनेछन् । अनि यिनीहरुलाई दिनहरु र वर्षहरु बताउनमा प्रयोग गरिनेछ ।
(trg)="b.GEN.1.14.1"> 神說 、 天上 要 有 光體 、 可以 分 晝夜 、 作 記號 、 定 節令 、 日子 、 年歲

(src)="b.GEN.1.15.1"> यी उज्यालाहरु पृथ्वीमा ज्योति चम्काउनको निम्ति आकाशमा रहनेछन् । ” अनि यस्तै भयो ।
(trg)="b.GEN.1.15.1"> 並要 發光 在 天空 、 普照 在 地上 . 事 就 這樣 成了

(src)="b.GEN.1.16.1"> यसर्थ परमेश्वरले दुईवटा ठूला-ठूला प्रकाश पुञ्जहरु निर्माण गर्नुभयो । दिनमा प्रयोग गर्नको निम्ति परमेश्वरले ठूलो प्रकाश-पुञ्ज बनाउनु भयो अनि रातको निम्ति सानो प्रकाश-पुञ्ज बनाउनु भयो । परमेश्वरले ताराहरु पनि सृष्टि गर्नु भयो ।
(trg)="b.GEN.1.16.1"> 於是 神造 了 兩個 大光 、 大 的 管晝 、 小 的 管夜 . 又 造眾星

(src)="b.GEN.1.17.1"> पृथ्वीलाई उज्यालो पार्नको निम्ति यी प्रकाश-पुञ्जहरु परमेश्वरले आकाशमा राख्नु भयो ।
(trg)="b.GEN.1.17.1"> 就 把 這些 光擺列 在 天空 、 普照 在 地上

(src)="b.GEN.1.18.1"> यसकारण उहाँले तिनीहरुलाई आकाशमा दिन र रातमाथि शासन गाराउनु भयो । यी प्रकाश पुञ्जहरुले अँध्यारोबाट उज्यालो छुट्याए अनि परमेश्वरलाई यो असल लाग्यो ।
(trg)="b.GEN.1.18.1"> 管理 晝夜 、 分 別 明暗 . 神 看著 是 好 的

(src)="b.GEN.1.19.1"> त्यहाँ साँझ पर्यो र फेरि अर्को बिहान भयो । यो चौथो दिन थियो ।
(trg)="b.GEN.1.19.1"> 有 晚上 、 有 早晨 、 是 第四 日

(src)="b.GEN.1.20.1"> तब परमेश्वरले भन्नुभयो , “ पानी धेरै-धेरै प्राणीहरुले भरियोस् । ” अनि पृथ्वीमाथि आकाशको फैलावटमा चरा चुरुङ्गीहरु उड्न थाले ।
(trg)="b.GEN.1.20.1"> 神說 、 水 要 多多 滋生 有 生命 的 物 . 要有 雀鳥飛 在 地面 以上 、 天空 之中

(src)="b.GEN.1.21.1"> यसर्थ परमेश्वरले सामुद्रिक ठूला-ठूला प्राणीहरु र पानीमा पौडिने विभिन्न प्रकारका जीव जन्तुहरु सृष्टि गर्नुभयो । परमेश्वरले आकाशमा उड्ने जाति-जातिका प्राणीहरु सृष्टि गर्नुभयो । पृथ्वीमा जलचर र थलचर विभिन्न प्रकारका प्राणीहरु परमेश्वरले सृष्टि गरी हेर्नु भयो र ती सबै असल लाग्यो ।
(trg)="b.GEN.1.21.1"> 神 就 造出 大魚 、 和 水 中 所 滋生 各 樣 有 生命 的 動物 、 各從其類 . 又 造出 各 樣飛鳥 、 各從其類 . 神 看著 是 好 的

(src)="b.GEN.1.22.1"> परमेश्वरले यी सबै प्राणीहरुलाई आशीर्वाद दिएर भन्नुभयो , पानीका प्राणीहरुले धेरै बच्चाहरु जन्माएर समुद्र भरियोस् अनि भूमिमा पनि चरा-चुरुङ्गीहरुले धेरै-धेरै बच्चाहरु जन्माएर पृथ्वी भरियोस् ।
(trg)="b.GEN.1.22.1"> 神 就 賜福給這 一切 、 說 、 滋生 繁多 、 充滿 海中 的 水 . 雀鳥 也 要 多生 在 地上

(src)="b.GEN.1.23.1"> त्यहाँ साँझ पर्यो र फेरि अर्कौ बिहान भयो । यो पाँचौ दिन थियो ।
(trg)="b.GEN.1.23.1"> 有 晚上 、 有 早晨 、 是 第五 日

(src)="b.GEN.1.24.1"> परमेश्वरले भन्नुभयो , “ पृथवीले धेरै प्रकारका जीवित चीजहरु बनाओस् । त्यहाँ घरेलु पशुहरु , घस्त्रने जन्तुहरु अनि सबै प्रकारको जङ्गली जनावरहरु रहोस् । ” अनि परमेश्वरले इच्छा गर्नु भएझैं नै यी सबै भए ।
(trg)="b.GEN.1.24.1"> 神說 、 地 要 生出 活物 來 、 各從其類 . 牲畜 、 昆蟲 、 野獸 、 各從其類 . 事 就 這樣 成了

(src)="b.GEN.1.25.1"> यसर्थ परमेश्वरले जङ्गली जनावरहरु , पाल्तू जनावर , सा-साना घस्रने जनावर विभिन्न प्रकारका प्राणीहरु सृष्टि गरेर हेर्दा उहाँलाई राम्रो लाग्यो ।
(trg)="b.GEN.1.25.1"> 於是 神 造出 野獸 、 各從其類 . 牲畜 、 各從其類 . 地上 一切 昆蟲 、 各從其類 . 神 看著 是 好 的

(src)="b.GEN.1.26.1"> तब परमेश्वरले भन्नुभयो , “ अब हामी मानिस सृष्टि गरौं । हामी मानिस हाम्रै स्वरुप बनाउनेछौं र मानिस हामी जस्तै हुनेछन् । तिनीहरुले जलचर , नभचर , स्थलचरमा ठूला साना अनि घस्रने सबै प्राणीहरुमाथि शासन गर्नैछन् । ”
(trg)="b.GEN.1.26.1"> 神說 、 我 們 要 照著 我 們 的 形像 、 按 著 我 們 的 樣式 造 人 、 使 他 們 管理 海裡的魚 、 空中 的 鳥 、 地上 的 牲畜 、 和 全 地 、 並地 上 所 爬 的 一切 昆蟲

(src)="b.GEN.1.27.1"> यसर्थ परमेश्वरले आफ्नै प्रतिरूपमा मानिसलाई सृष्टि गर्नुभयो । परमेश्वरले आफ्नै स्वरुपमा मानिसलाई सृष्टि गर्नु भयो । उहाँले पुरुष र स्त्री सृष्टि गर्नुभयो ।
(trg)="b.GEN.1.27.1"> 神 就 照著 自己 的 形像 造 人 、 乃是 照著 他 的 形像 造 男 造 女

(src)="b.GEN.1.28.1"> परमेश्वरले तिनीहरुलाई आशीर्वाद दिंदै भन्नुभयो , “ धेरै सन्तानहरु उत्पति गराऊ र पृथवी भरेर तिनीहरुको हेरचाह गर । समुद्रका माछाहरु , आकाशमा उड्ने चराहरु अनि पृथ्वीमा हिँडडुल गर्ने , सबै प्राणीहरुमाथि शासन गर । ”
(trg)="b.GEN.1.28.1"> 神 就 賜福給 他 們 、 又 對 他 們說 、 要 生養眾 多 、 遍滿 地面 、 治理 這地 . 也 要 管理 海裡的魚 、 空中 的 鳥 . 和 地上 各 樣行動 的 活物

(src)="b.GEN.1.29.1"> “ म तिमीहरुलाई अन्न हुने उद्भिद र फल फल्ने रूखहरु दिन्छु । ती रुखहरुले आफैं भित्र फेरि उम्रने बीउ भएका फलहरु दिनेछन् र यी अन्न र फलहरु तिमीहरुको निम्ति खाद्य-पदार्थ हुनेछन् ।
(trg)="b.GEN.1.29.1"> 神說 、 看 哪 、 我 將 遍地 上 一切 結 種子 的 菜蔬 、 和 一切 樹 上 所 結 有 核 的 果子 、 全賜給 你 們作 食物

(src)="b.GEN.1.30.1"> म फेरि पशुहरुलाई खानका निम्ति हरियो घाँस तथा उद्भिद दिनेछु र पृथ्वीमा भएका प्रत्येक सा-साना घस्रने प्राणीहरु , आकाशमा उड्ने चराहरु अनि पृथ्वीका सबै जनावरहरुले , यी चीजहरु खानेछन् । ” अनि यस्तै भयो ।
(trg)="b.GEN.1.30.1"> 至於 地上 的 走獸 、 和 空中 的 飛鳥 、 並各樣爬 在 地上 有 生命 的 物 、 我 將 青草 賜給 他 們作 食物 . 事 就 這樣 成了

(src)="b.GEN.1.31.1"> परमेश्वरले आफूले सृष्टि गरेका प्रत्येक चीजको निरीक्षण गर्नु भयो अनि सबै असल लाग्यो । त्यहाँ साँझ पर्यो र फेरि अर्को बिहान भयो । यो छैटौं दिन थियो ।
(trg)="b.GEN.1.31.1"> 神 看著 一切 所 造 的 都 甚 好 . 有 晚上 、 有 早晨 、 是 第六 日

(src)="b.GEN.2.1.1"> यसरी पृथ्वी , आकाश र तिनीहरुभित्र प्रत्येक वस्तुको सृष्टि पूरा भयो ।
(trg)="b.GEN.2.1.1"> 天地 萬物 都 造齊了

(src)="b.GEN.2.2.1"> परमेश्वरले आफूले गर्दै गरेको काम पूरा गर्नुभयो । यसर्थ , सातौं दिनमा परमेश्वरले आफ्ना कामहरुबाट विश्राम लिनुभयो ।
(trg)="b.GEN.2.2.1"> 到 第七 日 、 神 造物 的 工 已 經完畢 、 就 在 第七 日 歇 了 他 一切 的 工 、 安息 了

(src)="b.GEN.2.3.1"> परमेश्वरले सातौं दिनलाई आशीर्वाद दिनुभयो र एउटा पवित्र दिन बनाउनु भयो , परमेश्वरले यस दिनलाई एक विशेष दिन मान्नुभयो कारण त्यस दिन उहाँले संसार सृष्टि गर्ने कार्यबाट विश्राम लिनु भयो ।
(trg)="b.GEN.2.3.1"> 神賜福給 第七 日 、 定為聖 日 、 因為 在 這日神 歇 了 他 一切 創造 的 工 、 就 安息 了

(src)="b.GEN.2.4.1"> आकाश र पृथ्वीको इतिहास यही हो । परमेश्वरले पृथ्वी र आकाश सृष्टि गर्दा भएका घटनाहरुको कुरा यही नै हो ।
(trg)="b.GEN.2.4.1"> 創造 天地 的 來歷 、 在 耶和華 神造 天地 的 日子 、 乃是 這樣

(src)="b.GEN.2.5.1"> पृथ्वीमा उद्भिदहरुको उंम्रनु अघिका कुरा यही हुन् । भूमिहरुमा केही पनि उम्रेको थिएन , किनभने परमप्रभुले पृथ्वीमा यतिञ्जेल पानीसम्म वर्षाउँनु भएको थिएन । त्यहाँ उद्भिदहरु हेरचाह गर्नलाई कुनै व्यक्ति पनि थिएन ।
(trg)="b.GEN.2.5.1"> 野地 還沒 有 草木 、 田間 的 菜蔬 還沒 有 長起來 、 因為 耶和華 神 還沒 有 降雨 在 地上 、 也沒 有 人 耕地

(src)="b.GEN.2.6.1"> पृथ्वीबाट पानी निस्कियो अनि मैदानमा फैलियो ।
(trg)="b.GEN.2.6.1"> 但 有霧氣 從地 上 騰 、 滋潤 遍地

(src)="b.GEN.2.7.1"> तब त्यसपछि परमप्रभु परमेश्वरले भूँईबाट माटो उठाउनु भयो अनि मानिस सृष्टि गर्नु भयो । परमप्रभुले मानिसको नाकबाट सास हालिदिनु भयो र यसलाई जिउँदो बनाउनु भयो ।
(trg)="b.GEN.2.7.1"> 耶和華 神 用地 上 的 塵土 造 人 、 將生氣吹 在 他 鼻孔 裡 、 他 就 成 了 有靈 的 活人 、 名叫 亞當

(src)="b.GEN.2.8.1"> परमप्रभु परमेश्वरले अदन नाउँ भएको ठाउँमा पूर्वपट्टि एउटा बगैंचा बनाउनु भयो र उहाँले सृष्टि गर्नु भएको मानिसलाई त्यहाँ राख्नु भयो ।
(trg)="b.GEN.2.8.1"> 耶和華 神 在 東方 的 伊甸 立 了 一 個 園子 、 把 所 造 的 人 安置 在 那 裡

(src)="b.GEN.2.9.1"> परमेश्वरले भूमिबाट राम्रा-राम्रा रुखहरु अनि खान योग्य फलहरु लाग्ने रुखहरु उमार्नु भयो । उहाँले बगैंचाको बीचमा जीवनको रुख अनि असल र खराबको ज्ञान दिन योग्य रुख पनि रोप्नु भयो ।
(trg)="b.GEN.2.9.1"> 耶和華 神 使 各 樣 的 樹從 地 裡長 出來 、 可以 悅人 的 眼目 、 其上 的 果子 好作 食物 . 園子當 中 又 有 生命 樹 、 和 分別善惡的樹

(src)="b.GEN.2.10.1"> बगैंचा भिजाउनलाई अदनबाट एउटा नदी बग्यो र पछि त्यो नदी चारवटा शाखाहरुमा विभाजन भयो ।
(trg)="b.GEN.2.10.1"> 有 河從 伊甸 流出 來滋潤 那 園子 、 從那裡 分 為 四 道

(src)="b.GEN.2.11.1"> ती शाखाहरुमध्ये पहिलो शाखा नदीको नाउँ पीशोन हो । यो त्यही नदी हो जुन हवीलाको सम्पूर्ण भूमिमा बग्छ र त्यहाँ सुन पाइन्छ ।
(trg)="b.GEN.2.11.1"> 第一 道 名叫 比遜 、 就是 環繞 哈腓拉全 地 的 . 在 那裡 有 金子

(src)="b.GEN.2.12.1"> यस प्रदेशको सुन राम्रो दर्जाको छ । धूप गोमेद र पत्थर पनि पाइन्छन् ।
(trg)="b.GEN.2.12.1"> 並且 那地 的 金子 是 好 的 . 在 那 裡 又 有 珍珠 和 紅瑪瑙

(src)="b.GEN.2.13.1"> दोस्रो नदीको नाउँ गीहोन हो र कूश देशको सम्पूर्ण भूमिमा बग्ने नदी पनि यही हो ।
(trg)="b.GEN.2.13.1"> 第二 道 河 名叫 基訓 、 就是 環繞 古 實全 地 的

(src)="b.GEN.2.14.1"> तेस्रो शाखा नदीको नाउँ हिद् ‌ देकेल हो र यो नदी अश्शूरको पूर्वतिर बग्छ । चौथो शाखा नदीको नाउँ यूफ्रेटिस हो ।
(trg)="b.GEN.2.14.1"> 第三 道 河名 叫 希底結 、 流 在 亞述 的 東邊 。 第四 道 河 就 是 伯拉河

(src)="b.GEN.2.15.1"> तब परमप्रभु परमेश्वरले मानिसलाई लानु भयो अनि बगैंचा खन-जोत अनि हेरचाह गर्न उसलाई राख्नु भयो ।
(trg)="b.GEN.2.15.1"> 耶和華 神 將 那 人 安置 在 伊甸園 、 使 他 修理 看守

(src)="b.GEN.2.16.1"> परमप्रभु परमेश्वरले त्यस मानिसलाई आज्ञा दिनु भयो । परमप्रभु परमेश्वरले भन्नुभयो , “ तिमीले कुनै चिन्ता बिना यस बगैंचाको कुनै पनि रुखबाट फलहरु खान सक्छौ । ”
(trg)="b.GEN.2.16.1"> 耶和華 神 吩咐 他 說 、 園中 各 樣樹 上 的 果子 、 你 可以 隨意喫

(src)="b.GEN.2.17.1"> तर तिमीले त्यस रुखको कुनै फल खानु हुँदैन जसले असल र खराबको ज्ञान दिन्छ , किनभने जुन दिन तिमी त्यस रुखको फल खान्छौ निश्चयनै त्यस दिन तिमी आफै मर्नेछौ । ”
(trg)="b.GEN.2.17.1"> 只是 分別善惡樹 上 的 果子 、 你 不 可 喫 、 因為 你 喫 的 日子 必定 死

(src)="b.GEN.2.18.1"> तब फेरि परमप्रभु परमेश्वरले भन्नुभयो , “ मानिसको लागि एक्लो बस्नु राम्रो होइन । म उसको लागि एकजना सहयोगी बनाउनेछु जो उ जस्तै नै हुनेछे । ”
(trg)="b.GEN.2.18.1"> 耶和華 神說 、 那人 獨居 不 好 、 我 要 為他 造 一 個 配偶 幫助他

(src)="b.GEN.2.19.1"> यसर्थ परमप्रभु परमेश्वरले जमीनका सबै पशुहरु र आकाशमा चरा-चुरूङ्गीहरु सृष्टि गरी तिनीहरुको के के नाउँ राख्दा रहेछन् भनी मानिसकहाँ पठाउनु भयो । अनि मानिसले तिनीहरुलाई जे भने तिनीहरुको त्यही नाउँ रह्यो ।
(trg)="b.GEN.2.19.1"> 耶和華 神 用土 所 造成 的 野地 各 樣走獸 、 和 空中 各 樣飛鳥 、 都 帶到 那人 面前 看他 叫 甚麼 . 那人 怎樣 叫 各 樣 的 活物 、 那 就 是 他 的 名字

(src)="b.GEN.2.20.1"> अनि मानिसले पाल्तू गाई वस्तु , आकाशमा उड्ने चरा-चुरुङ्गीहरु र जङ्गली जनावरहरुको नाउँ राख्यो । तर मानिसको निम्ति कुनै सहयोगी साथी पाएन ।
(trg)="b.GEN.2.20.1"> 那人 便 給 一切 牲畜 、 和 空中 飛鳥 、 野地 走 獸 都 起 了 名 . 只是 那人 沒有 遇見 配偶 幫助他

(src)="b.GEN.2.21.1"> त्यसपछि परमप्रभु परमेश्वरले मानिसलाई गहिरो निंद्रामा सुताउनु भयो । जब त्यो मानिस गहिरो निंद्रामा पर्यो उहाँले एउटा करङ्ग निकालेको ठाउँमा मासुले पुरिदिनुभयो ।
(trg)="b.GEN.2.21.1"> 耶和華 神 使 他 沉睡 、 他 就 睡了 . 於是 取下 他 的 一 條 肋骨 、 又 把 肉合 起來

(src)="b.GEN.2.22.1"> त्यस मानिसबाट निकालिएको करङ्गबाट उहाँले एउटी स्त्री मानिस सृष्टि गरी तिनलाई त्यस मानिस कहाँ ल्याउनु भयो ।
(trg)="b.GEN.2.22.1"> 耶和華 神 就 用 那 人 身 上 所取 的 肋骨 、 造成 一 個 女人 、 領 他 到 那人 跟前

(src)="b.GEN.2.23.1"> तब त्यस मानिसले भने , “ आखिरमा म जस्तै अर्को एउटा व्यक्ति उसको हड्डी मेरो हड्डी बाट आयो अनि उसको शरीर मेरो शरीरबाट आयो । किनभने तिनी एउटा मानिसबाट निकालिएकी हुनाले म तिनलाई स्त्री मानिस भन्नेछु । ”
(trg)="b.GEN.2.23.1"> 那人說 、 這是 我 骨 中 的 骨 、 肉 中 的 肉 、 可以 稱 他 為 女人 、 因為 他 是 從 男人 身上 取出 來的

(src)="b.GEN.2.24.1"> यसकारण , एकजना मानिसले आफ्नो आमा-बाबुलाई छोडेर आफ्नी पत्नीसित सम्बन्ध राख्छ । यसरी दुइजना मानिसहरु एउटै बनिन्छन् ।
(trg)="b.GEN.2.24.1"> 因此 、 人 要 離開 父母 、 與妻子 連合 、 二 人 成 為一體

(src)="b.GEN.2.25.1"> त्यो मानिस र तिनकी पत्नी नाङ्गै भएता पनि तिनीहरु लाज मान्दैन थिए ।
(trg)="b.GEN.2.25.1"> 當時 夫妻 二 人 、 赤身 露體 、 並不羞恥

(src)="b.GEN.3.1.1"> परमप्रभु परमेश्वरले सृष्टि गर्नु भएको सबै जन्तुहरु मध्ये सर्प अत्यन्त धूर्त थियो । सर्पले उसलाई सोध्यो , “ ए नारी ! के परमेश्वरले बगैंचामा कुनै पनि रुखबाट फल खानु हुँदैन भनी मनाही गर्नु भएको छ ? ”
(trg)="b.GEN.3.1.1"> 耶和華 神 所 造 的 、 惟有 蛇 比 田野 一切 的 活物 更 狡猾 。 蛇 對 女人 說 、 神豈 是 真說 、 不 許 你 們喫園 中 所有 樹上 的 果子 麼

(src)="b.GEN.3.2.1"> त्यस स्त्रीले सर्पलाई उत्तर दिईन् , “ होइन ! परमेश्वरले त्यसो भन्नु भएन । हामीले बगैंचामा भएका रुखहरुको फल खान सक्छौं ।
(trg)="b.GEN.3.2.1"> 女人 對 蛇說 、 園中樹 上 的 果子 我 們 可以 喫

(src)="b.GEN.3.3.1"> तर परमेश्वरले भन्नुभयो , ‘ तिमीहरुले बर्गैचाको बीचमा भएको रुखको फल खानु हुँदैन , तिमीहरुले छुनु पनि हुँदैन , नत्र तिमीहरु मर्नेछौ । ”
(trg)="b.GEN.3.3.1"> 惟有 園當 中 那 棵 樹上 的 果子 、 神 曾 說 、 你 們不可喫 、 也 不 可 摸 、 免得 你 們死

(src)="b.GEN.3.4.1"> तर सर्पले स्त्रीलाई भने , “ तिमीहरु निश्चय मर्ने छैनौ ।
(trg)="b.GEN.3.4.1"> 蛇 對 女人 說 、 你 們 不一定 死

(src)="b.GEN.3.5.1"> परमेश्वरले पनि जान्नु हुन्छ जब तिमीहरुले त्यस रुखको फल खान्छौ तिमीहरुको ज्ञान खोलिन्छ अनि तिमीहरु कुन असल कुन खराब जान्ने ज्ञानी भई परमेश्वर जस्तै हुनेछौ । ”
(trg)="b.GEN.3.5.1"> 因 為神 知道 、 你 們喫 的 日子 眼睛 就 明亮 了 、 你 們便 如神 能 知道 善惡

(src)="b.GEN.3.6.1"> तब त्यो स्त्रीले त्यस रुखको फल हेर्नमा राम्रो र खानमा पनि असल बुझिन् कारण त्यस रुखको फलले ज्ञान दिन्थ्यो त्यस रुखबाट केही फलहरु टिपेर खाई अनि आफूसंग भएको मानिसलाई पनि खान दिई र उसले पनि खायो ।
(trg)="b.GEN.3.6.1"> 於是 女人 見 那 棵樹 的 果子 好 作 食物 、 也悅人 的 眼目 、 且 是 可喜愛 的 、 能使 人 有 智慧 、 就 摘下 果子 來喫 了 . 又 給他 丈夫 、 他 丈夫 也 喫了

(src)="b.GEN.3.7.1"> तब तिनीहरुले केही अनौठो अनुभव गरे । तिनीहरुले देखे तिनीहरु नाङ्गै थिए । यसर्थ तिनीहरुले नेभाराको पात गाँसे अनि आफ्ना निम्ति लुगाहरु बनाए ।
(trg)="b.GEN.3.7.1"> 他 們 二 人 的 眼睛 就 明亮 了 、 纔 知道 自己 是 赤身 露體 、 便 拿 無花果 樹 的 葉子 、 為自己 編作 裙子

(src)="b.GEN.3.8.1"> जब साँझको हावा बहिरहेको थियो परमप्रभु परमेश्वर बगैंचामा घुमिरहनु हुँदा ती पुरुष र स्त्रीले परमप्रभु परमेश्वरको आवाज चाल पाएर तिनीहरु बगैंचाको रुखहरुमाझ लुके ।
(trg)="b.GEN.3.8.1"> 天 起 了 涼風 、 耶和華 神 在 園中 行走 。 那人 和 他 妻子 聽見 神 的 聲音 、 就 藏在 園裡 的 樹木 中 、 躲避 耶和華 神 的 面

(src)="b.GEN.3.9.1"> परमप्रभु परमेश्वरले त्यस पुरुष मानिसलाई बोलाउनु भयो अनि सोध्नु भयो , “ तिमी कहाँ छौ ? ”
(trg)="b.GEN.3.9.1"> 耶和華 神 呼喚那人 、 對 他 說 、 你 在 那裡

(src)="b.GEN.3.10.1"> तब त्यस पुरुष मानिसले उत्तर दियो , “ तपाईको आवाज मैले बगैंचा भित्र चाल पाएँ र म नाङ्गैं रहेको हुँदा डराएँ र म लुकें । ”
(trg)="b.GEN.3.10.1"> 他 說 、 我 在 園中聽見 你 的 聲音 、 我 就 害怕 、 因為 我 赤身 露體 . 我 便 藏 了

(src)="b.GEN.3.11.1"> तब परमप्रभु परमेश्वरले भन्नुभयो , “ तिमी नाङ्गैं छौ भनी कसले भन्यो ? के तिमीले मैले जुन रुखबाट फल नखानु भनी आज्ञा दिएको थिएँ त्यसैको फल त खाएनौ ? ”
(trg)="b.GEN.3.11.1"> 耶和華 說 、 誰告訴 你 赤身 露 體 呢 、 莫非 你 喫 了 我 吩咐 你 不 可 喫 的 那 樹 上 的 果子 麼

(src)="b.GEN.3.12.1"> त्यस मानिसले भने , “ स्त्री जो तपाईंले मसित बस्न दिनु भयो , उसैले मलाई रुखको फल दिईन् अनि मैले खाएँ । ”
(trg)="b.GEN.3.12.1"> 那人說 、 你 所 賜給 我 、 與 我 同居 的 女人 、 他 把 那 樹 上 的 果子 給 我 、 我 就 喫了

(src)="b.GEN.3.13.1"> तब परमप्रभु परमेश्वरले त्यस स्त्री मानिसलाई भन्नुभयो , “ तिमीले किन यस्तो काम गर्यौ ? ” तब त्यस स्त्रीले भनी , “ सर्पले मलाई धोका दियो र मैले त्यो फल खाएँ । ”
(trg)="b.GEN.3.13.1"> 耶和華 神 對 女人 說 、 你 作 的 是 甚 麼事 呢 。 女人 說 、 那 蛇 引誘 我 、 我 就 喫了

(src)="b.GEN.3.14.1"> तब परमप्रभु परमेश्वरले सर्पलाई भन्नुभयो , “ तैंले यस्तो काम गरेको हुनाले तँलाई अन्य पशुहरु ’ गाई-वस्तु र अरु सबै जंङ्गली पशुहरुलाईभन्दा अझै ज्यादा श्राप दिनेछु । ” तैंले तेरो जीवन भरी आफ्नो पेटले घस्रनु र माटो खाएर बस्नु परोस् ।
(trg)="b.GEN.3.14.1"> 耶和華 神對蛇說 、 你 既 作 了 這事 、 就 必 受 咒詛 、 比 一切 的 牲畜 野 獸 更 甚 、 你 必 用 肚子 行走 、 終身喫土

(src)="b.GEN.3.15.1"> म तँ र त्यस स्त्रीमाझ शत्रुता सृष्टि गर्नेछु । तेरो सन्तान र त्यस स्त्रीका सन्तानमाझ पनि शत्रुता सृष्टि गर्नेछु जसले गर्दा त्यसका सन्तानहरुले तेरो टाउको किच्याउने छन् अनि तेरा सन्तानहरुले पनि तिनीहरुको कुर्कुचामा डस्ने छन् । ”
(trg)="b.GEN.3.15.1"> 我 又 要 叫 你 和 女人 彼此 為仇 、 你 的 後裔 和 女人 的 後裔 、 也 彼此 為仇 . 女人 的 後裔 要 傷 你 的 頭 、 你 要 傷 他 的 腳跟

(src)="b.GEN.3.16.1"> त्यसपछि परमप्रभु परमेश्वरले त्यस स्त्रीलाई भन्नुभयो , “ जब तिमी गर्भधारण गर्नेछौ त्यस अवस्थामा म तिमीलाई अति कष्ट दिनेछु र आफ्नो सन्तान जन्माउने बेलामा तिमीले साह्रै नै प्रसव वेदना सहनु पर्नेछ । तिमी आफ्नो पतिको चाहना गर्नेछौ । तर उनले तिमीलाई शासन गर्नेछ । ”
(trg)="b.GEN.3.16.1"> 又 對 女人 說 、 我 必 多多 加增 你 懷胎 的 苦楚 、 你 生產兒 女必 多受 苦楚 . 你 必戀慕 你 丈夫 、 你 丈夫 必 管 轄你

(src)="b.GEN.3.17.1"> त्यसपछि परमप्रभु परमेश्वरले त्यस मानिसलाई भन्नुभयो , “ जब तिमीले तिम्री पत्नीको कुरा मानेर मैले नखानु भनी आज्ञा दिएको रुखको फल खायौ र म तिम्रो कारणले भूमिलाई सराप्ने छु जुन खाद्यय पदार्थ भूमिबाट तिमीले पाउनेछौ त्यसको निम्ति तिमीले तिम्रो सारा जीवन भरि मेहनत गर्नु पर्नेछ ।
(trg)="b.GEN.3.17.1"> 又 對亞 當說 、 你 既 聽從 妻子 的話 、 喫 了 我 所 吩咐 你 不 可 喫 的 那 樹 上 的 果子 、 地必 為 你 的 緣 故受 咒詛 . 你 必終身勞苦 、 纔能 從地裡 得 喫的

(src)="b.GEN.3.18.1"> त्यो भूमिले तिम्रो निम्ति जंङ्गली घाँस र काँढाहरु उमार्नेछ अनि तिमीले जङ्गलमा उम्रेको सागपात खानु पर्नेछ ।
(trg)="b.GEN.3.18.1"> 地必給 你 長出荊棘 和 蒺藜來 、 你 也 要 喫田間 的 菜蔬

(src)="b.GEN.3.19.1"> तिमीले आफ्नो आहारको निम्ति आफ्नो अनुहार पसीनाले छ्याप्-छ्याप्ती नहुञ्जेलसम्म मेहनत गर्नु पर्नेछ , मरुञ्जेलसम्म नै तिमीले मेहनत गर्नु पर्नेछ । त्यसपछि तिमी फेरि माटोमा मिल्नेछौ । मैले तिमीलाई बनाउँदा माटोको प्रयोग गेरको थिएँ र जब तिमी मर्ने छौ फेरि माटोमा मिल्नेछौ । ”
(trg)="b.GEN.3.19.1"> 你 必 汗流 滿面纔 得 糊口 、 直 到 你 歸 了 土 、 因 為 你 是 從土 而出 的 . 你本 是 塵土 、 仍 要 歸於 塵土

(src)="b.GEN.3.20.1"> त्यस आदमले आफ्नी पत्नीको नाउँ हव्वा राख्यो किनभने सबै मानिसहरुकी तिनी आमा हुन् ।
(trg)="b.GEN.3.20.1"> 亞當給 他 妻子 起名 叫 夏娃 、 因為 他 是 眾生 之母

(src)="b.GEN.3.21.1"> परमप्रभु परमेश्वरले पशुको छालाको लुगा बनाउनु भयो र त्यो मानिस र उसकी पत्नीलाई लगाउन दिनु भयो ।
(trg)="b.GEN.3.21.1"> 耶和華 神 為亞 當和 他 妻子 用 皮子 作 衣服 、 給 他 們穿

(src)="b.GEN.3.22.1"> परमप्रभु परमेश्वरले भन्नुभयो , “ हेर , त्यो मानिस हामी जस्तै भएको छ उनले राम्रो अनि नराम्रो विषयमा जान्दछ र अब जीवनको रुखबाट उनले फल खान सक्छ यदि उनले त्यो फल खायो भने , ऊ सँधैको निम्ति बाँच्नेछ । “
(trg)="b.GEN.3.22.1"> 耶和華 神說 、 那人 已 經與 我 們 相似 、 能 知道 善惡 . 現在 恐怕 他 伸手 又 摘 生命 樹 的 果子 喫 、 就 永 遠 活著

(src)="b.GEN.3.23.1"> परमप्रभु परमेश्वरले आदमलाई बलपूर्वक जमीन जोत्नु निकाल्नु भयो जहाँबाट उसलाई सिर्जना गरिएको थियो । 24उहाँले मानिसलाई टाढो खेद्नुभयो अनि अदनको बगैंचाको पूर्वतिर प्रवेशद्वारमा उहाँले एक जना स्वर्गदूत अनि एउटा प्रज्वलित तरवार जो जीवनको रुखतिर जाने बाटोको सुरक्षा गर्दै चारैतिर घुमिरहन्थ्यो ।
(trg)="b.GEN.3.23.1"> 耶和華 神便 打發 他 出 伊甸 園去 、 耕種 他 所 自出 之 土

(src)="b.GEN.4.1.1"> आफ्नी पत्नी हव्वासंग आदमको सहवास भयो अनि तिनी गर्भवती भएर एउटा छोरो कयिनलाई जन्माइन । तिनले भनिन , “ परमप्रभुको सहायताद्वारा मैले एउटा मानिसलाई जन्म दिएँ । ”
(trg)="b.GEN.4.1.1"> 有 一 日 、 那人 和 他 妻子 夏娃 同房 、 夏娃 就 懷孕 、 生了 該隱 、 〔 就 是 得 的 意思 〕 便 說 、 耶和華 使 我 得了 一 個 男子

(src)="b.GEN.4.2.1"> तिनले फेरि अर्को छोरो हाबिललाई जन्माइन । हाबिल भेडा गोठालो भयो अनि कयिन खेतीवाला भयो ।
(trg)="b.GEN.4.2.1"> 又 生 了 該隱 的 兄弟 亞伯 。 亞伯 是 牧羊 的 . 該隱 是 種地的

(src)="b.GEN.4.3.1"> केही समय पश्चात कयिनले भूमिको उब्जनीबाट केही खाने कुरो परमप्रभु कहाँ भेटीस्वरुप चढाउन ल्यायो ।
(trg)="b.GEN.4.3.1"> 有 一 日 、 該隱拿 地裡 的 出產為 供物 獻給 耶和華

(src)="b.GEN.4.4.1"> हाबिलले पनि आफ्नो भेडाको बथानबाट पहिले जन्मेको भेडाको उत्तम भाग चढाउन ल्यायो । अनि हाबिलले ल्याएको भेटी परमप्रभुले स्वीकार गर्नुभयो ।
(trg)="b.GEN.4.4.1"> 亞伯 也 將 他 羊群 中 頭生 的 、 和 羊 的 脂油 獻上 . 耶和華 看中 了 亞伯 和 他 的 供物

(src)="b.GEN.4.5.1"> तर परमप्रभुले कयिन र उनले चढाएको भेटी स्वीकार गर्नु भएन । यसर्थ कयिन साहै रिसायो र दुःखी भयो ।
(trg)="b.GEN.4.5.1"> 只是 看不 中 該隱 和 他 的 供物 . 該隱 就 大大 的 發怒 、 變 了 臉色

(src)="b.GEN.4.8.1"> कयिनले उसको भाइलाई भने , “ हामी खेतमा जाऔं ! ” अनि तिनीहरु खेतमा गएका थिए , कयिनले उसको भाइलाई आक्रमण गरी तिनलाई मार्यो ।
(trg)="b.GEN.4.8.1"> 該隱與 他 兄弟 亞伯說話 、 二 人 正在 田間 、 該隱 起 來打 他 兄弟 亞伯 、 把 他 殺了

(src)="b.GEN.4.9.1"> तब परमप्रभुले कयिनलाई भन्नुभयो , “ तेरो भाइ हाबिल कहाँ छ ? ” तब कयिनले उत्तर दियो , “ म जान्दिन , मेरो भाइको हेरचाह गर्ने काम मेरो हो र ? ”
(trg)="b.GEN.4.9.1"> 耶和華 對該 隱說 、 你 兄弟 亞伯 在 那 裡 . 他說 、 我 不 知道 、 我 豈是 看守 我 兄弟 的 嗎

(src)="b.GEN.4.10.1"> त्यसपछि , परमप्रभुले कयिनलाई सोध्नु भयो , “ तैंले उसलाई के गरिस् ? कारण भूमिबाट उसको रगत मसंग कराउँदैछ ।
(trg)="b.GEN.4.10.1"> 耶和華 說 、 你 作 了 甚 麼 事 呢 、 你 兄弟 的 血 、 有 聲音從 地裡 向 我 哀告

(src)="b.GEN.4.11.1"> तैंले तेरो भाइको हत्या गरिस् र तेरो हातबाट रगत पिउनलाई भूमिले मुख बाही रहेकोछ । यसकारण अब म त्यस भूमिमा नराम्रो कुराहरु हुने बनाइदिनेछु ।
(trg)="b.GEN.4.11.1"> 地開 了 口 、 從 你 手裡 接受 你 兄弟 的 血 . 現在 你 必從這 地 受 咒詛

(src)="b.GEN.4.12.1"> जब तैंले त्यो भूमिमा केही रोप्छस तेरो निम्ति त्यस भूमिले केही फसल दिने छैन । पृथ्वीमा तेरो एउटा घर पनि हुने छैन , तँ एक ठाउँदेखि अर्को ठाउँ घुमिहिंडने छस् । ”
(trg)="b.GEN.4.12.1"> 你 種地 、 地 不 再 給 你 效力 . 你 必 流離飄蕩 在 地上

(src)="b.GEN.4.13.1"> तब कयिनले परमप्रभुलाई भने , “ यो दण्ड चाँहि मैले सहन सक्नेभन्दा धेरै भयो ।
(trg)="b.GEN.4.13.1"> 該隱對 耶和華 說 、 我的 刑罰 太重 、 過於 我 所 能 當的

(src)="b.GEN.4.14.1"> हेर्नुहोस् , आज तपाईंले मलाई जमीनबाट निकालिदिनु भयो अनि म तपाईंको नजरबाट बाहिर रहनु पर्यो , यस पृथ्वीमा घरबेगरको घुमिहिंड्ने हुने भएँ र जसले पनि मलाई भेट्छ मलाई मार्नेछन् । ”
(trg)="b.GEN.4.14.1"> 你 如今 趕逐 我 離開這 地 、 以致 不 見 你 面 . 我 必 流離飄蕩 在 地上 、 凡 遇見 我 的 必殺我

(src)="b.GEN.4.15.1"> तब परमप्रभुले उसलाई भन्नुभयो , “ यस्तो हुन पाउने छैन ! यदि कसैले तलाईं मार्छ भने त्यसलाई म कठोर दण्ड दिनेछु । ” तब परमप्रभुले कयिनमाथि यस्तो एउटा चिन्ह लगाउनु भयो जसले गर्दा त्यो देखेपछि कसैले कयिनलाई मार्ने छैन । ”
(trg)="b.GEN.4.15.1"> 耶和華 對 他 說 、 凡殺該 隱的 必 遭 報 七 倍 。 耶和華 就 給該 隱立 一 個記號 、 免得 人 遇見 他 就 殺他

(src)="b.GEN.4.16.1"> तब कयिन परमप्रभुको सामुन्नेबाट टाढा गएर अदनको पूर्वपट्टि नोद देशमा बस्न थाल्यो ।
(trg)="b.GEN.4.16.1"> 於是 該隱離開 耶和華 的 面 、 去 住在 伊甸 東邊 挪 得 之地

(src)="b.GEN.4.17.1"> कयिनको उसकी पत्नीसित सहवास भयो र तिनी गर्भवती भईन र हनोक नाउँ भएको एउटा छोरा जन्माइन् । अनि कयिनले एउटा शहर बनायो र त्यो शाहरको नाउँ हनोक राख्यो ।
(trg)="b.GEN.4.17.1"> 該隱與 妻子 同房 、 他 妻子 就 懷孕 、 生了 以諾 、 該隱 建造 了 一 座 城 、 就 按 著 他 兒子 的 名將 那 城 叫作 以諾

(src)="b.GEN.4.18.1"> हनोकको ईराद नाउँको छोरा जन्म्यो । ईरादको एउटा छोरो भयो र उसको नाउँ महूयाएल राखियो । महूयाएलको पनि मतूशाएल नाउँको छोरो भयो अनि मतूशाएलको पनि लेमेक नाउँको छोरो भयो ।
(trg)="b.GEN.4.18.1"> 以 諾生 以 拿 、 以 拿 生米戶雅利 、 米戶雅利生 瑪土撒利 、 瑪土 撒 利生 拉麥

(src)="b.GEN.4.19.1"> लेमेकले दुइवटी स्त्रीहरुसित विवाह गर्यो , तिनीहरुको नाउँ आदा र सिल्ला थियो ।
(trg)="b.GEN.4.19.1"> 拉麥娶 了 兩個 妻 、 一 個 名叫 亞大 、 一 個 名叫 洗拉

(src)="b.GEN.4.20.1"> आदाले याबाल नाउँको छोरोलाई जन्म दिइन् । याबाल पालमा बस्ने र गाई-वस्तुहरु पाल्नेहरुको पुर्खा थिए ।
(trg)="b.GEN.4.20.1"> 亞大生雅八 、 雅八 就 是 住帳棚 牧 養 牲畜 之 人 的 祖師

(src)="b.GEN.4.21.1"> याबालको भाइको नाउँ यूबाल थियो अनि तिनी नै वीणा र बाँसुरी बजाउनेहरु सबैका पुर्खा थिए ।
(trg)="b.GEN.4.21.1"> 雅 八 的 兄弟 名叫 猶 八 . 他 是 一切 彈琴 吹簫之人 的 祖師

(src)="b.GEN.4.22.1"> सिल्लाले तूबल कयिनलाई जन्माइन् जो सबै प्रकारका पीतल र फलामको हतियारहरु बनाउँथ्यो । तूबल कयिनका बहिनीको नाउँ नामा थियो ।
(trg)="b.GEN.4.22.1"> 洗 拉 又 生 了 土 八 該隱 、 他 是 打造 各 樣銅鐵 利器 的 、 〔 或 作 是 銅匠鐵匠 的 祖師 〕 土 八 該隱 的 妹子 是 拿瑪

(src)="b.GEN.4.23.1"> लेमेकले आफ्ना पत्नीहरुलाई भने , “ हे आदा र सिल्ला ! लेमेकका पत्नीहरु हो , म के भन्छु , सुन । मलाई चोट पुर्याउने मानिसलाई मैले मारें , त्यस जवान केटोले मलाई हिर्कायो मैले उसलाई मारें ।
(trg)="b.GEN.4.23.1"> 拉麥對 他 兩個 妻子 說 、 亞大 、 洗拉 、 聽 我 的 聲音 、 拉麥 的 妻子 細聽 我 的 話語 、 壯年 人傷 我 、 我把 他 殺 了 、 少年人 損 我 、 我 把 他 害了 . 〔 或 作 我 殺壯 士 卻傷 自己 我 害 幼童 卻損 本身