# ne/Nepali.xml.gz
# syr/Syriac-NT.xml.gz
(src)="b.MAT.1.1.1"> यो येशू ख्रीष्टको परिवारिक इतिहास हो । उहाँ दाऊद परिवारबाट आउनु भयो । दाऊद अब्राहामको परिवारका हुन् ।
(trg)="b.MAT.1.1.1"> ܟܬܒܐ ܕܝܠܝܕܘܬܗ ܕܝܫܘܥ ܡܫܝܚܐ ܒܪܗ ܕܕܘܝܕ ܒܪܗ ܕܐܒܪܗܡ
(src)="b.MAT.1.2.1"> अब्राहाम इसहाकका पिता थिए । इसहाक याकूबका पिता थिए । याकूब यहूदा र उनका दाज्यु-भाइहरूका पिता थिए ।
(trg)="b.MAT.1.2.1"> ܐܒܪܗܡ ܐܘܠܕ ܠܐܝܤܚܩ ܐܝܤܚܩ ܐܘܠܕ ܠܝܥܩܘܒ ܝܥܩܘܒ ܐܘܠܕ ܠܝܗܘܕܐ ܘܠܐܚܘܗܝ
(src)="b.MAT.1.3.1"> यहूदा पेरेज र जाराका पिता थिए ( तिनीहरूकी आमा तामार थिइन् । ) पेरेज हेस्रोनका पिता थिए । हेस्रोन आरामका पिता थिए ।
(trg)="b.MAT.1.3.1"> ܝܗܘܕܐ ܐܘܠܕ ܠܦܪܨ ܘܠܙܪܚ ܡܢ ܬܡܪ ܦܪܨ ܐܘܠܕ ܠܚܨܪܘܢ ܚܨܪܘܢ ܐܘܠܕ ܠܐܪܡ
(src)="b.MAT.1.4.1"> आराम अमिनादाबका पिता थिए । अमिनादाब नास्सोनका पिता थिए । नास्सोन सल्मोनका पिता थिए ।
(trg)="b.MAT.1.4.1"> ܐܪܡ ܐܘܠܕ ܠܥܡܝܢܕܒ ܥܡܝܢܕܒ ܐܘܠܕ ܠܢܚܫܘܢ ܢܚܫܘܢ ܐܘܠܕ ܠܤܠܡܘܢ
(src)="b.MAT.1.5.1"> सल्मोन बोअजका पिता थिए । ( बोअजकी आमा राहाब थिइन् । ) बोअज ओबेदका पिता थिए । ( ओबेदकी आमा रूथ थिईन् ) । ओबेद यस्सीका पिता थिए ।
(trg)="b.MAT.1.5.1"> ܤܠܡܘܢ ܐܘܠܕ ܠܒܥܙ ܡܢ ܪܚܒ ܒܥܙ ܐܘܠܕ ܠܥܘܒܝܕ ܡܢ ܪܥܘܬ ܥܘܒܝܕ ܐܘܠܕ ܠܐܝܫܝ
(src)="b.MAT.1.6.1"> यस्सी राजा दाऊदका पिता थिए । दाऊद सुलेमानका पिता थिए । ( सुलेमानकी आमा उरियाकी पत्नी थिइन् । )
(trg)="b.MAT.1.6.1"> ܐܝܫܝ ܐܘܠܕ ܠܕܘܝܕ ܡܠܟܐ ܕܘܝܕ ܐܘܠܕ ܠܫܠܝܡܘܢ ܡܢ ܐܢܬܬܗ ܕܐܘܪܝܐ
(src)="b.MAT.1.7.1"> सुलेमान रोओबामका पिता थिए । रोओबान अबियाका पिता थिए । अबिया आसाफका पिता थिए ।
(trg)="b.MAT.1.7.1"> ܫܠܝܡܘܢ ܐܘܠܕ ܠܪܚܒܥܡ ܪܚܒܥܡ ܐܘܠܕ ܠܐܒܝܐ ܐܒܝܐ ܐܘܠܕ ܠܐܤܐ
(src)="b.MAT.1.8.1"> आसाफ योसाफातका पिता थिए । योसाफात योरामका पिता थिए । योराम ओजियका पिता थिए ।
(trg)="b.MAT.1.8.1"> ܐܤܐ ܐܘܠܕ ܠܝܗܘܫܦܛ ܝܗܘܫܦܛ ܐܘܠܕ ܠܝܘܪܡ ܝܘܪܡ ܐܘܠܕ ܠܥܘܙܝܐ
(src)="b.MAT.1.9.1"> ओजिया योआथामका पिता थिए । योआथाम आहाजका पिता थिए । आहाज एजेकियाका पिता थिए ।
(trg)="b.MAT.1.9.1"> ܥܘܙܝܐ ܐܘܠܕ ܠܝܘܬܡ ܝܘܬܡ ܐܘܠܕ ܠܐܚܙ ܐܚܙ ܐܘܠܕ ܠܚܙܩܝܐ
(src)="b.MAT.1.10.1"> एजेकिया मनस्सेका पिता थिए । मनस्से आमोसका पिता थिए । आमोस योसियका पिता थिए ।
(trg)="b.MAT.1.10.1"> ܚܙܩܝܐ ܐܘܠܕ ܠܡܢܫܐ ܡܢܫܐ ܐܘܠܕ ܠܐܡܘܢ ܐܡܘܢ ܐܘܠܕ ܠܝܘܫܝܐ
(src)="b.MAT.1.11.1"> योसिया येकोनिया र उसका भाइहरूका पिता थिए । ( यो त्यसै समयको कुरा हो जुनबेला यहूदीहरूलाई दासका रूपमा बेबिलोनमा लगिएका थिए । )
(trg)="b.MAT.1.11.1"> ܝܘܫܝܐ ܐܘܠܕ ܠܝܘܟܢܝܐ ܘܠܐܚܘܗܝ ܒܓܠܘܬܐ ܕܒܒܠ
(src)="b.MAT.1.12.1"> तिनीहरूलाई बेबिलोनमा लगिएपछि येकोनियास शालतिएका पिता थिए । शालतिएल जरूबाबेलका पिता थिए ।
(trg)="b.MAT.1.12.1"> ܡܢ ܒܬܪ ܓܠܘܬܐ ܕܝܢ ܕܒܒܠ ܝܘܟܢܝܐ ܐܘܠܕ ܠܫܠܬܐܝܠ ܫܠܬܐܝܠ ܐܘܠܕ ܠܙܘܪܒܒܠ
(src)="b.MAT.1.13.1"> जरूबाबेल अबिउदका पिता थिए । अबिउद एलियाकिमका पिता थिए । एलियाकिम आजोरका पिता थिए ।
(trg)="b.MAT.1.13.1"> ܙܘܪܒܒܠ ܐܘܠܕ ܠܐܒܝܘܕ ܐܒܝܘܕ ܐܘܠܕ ܠܐܠܝܩܝܡ ܐܠܝܩܝܡ ܐܘܠܕ ܠܥܙܘܪ
(src)="b.MAT.1.14.1"> आजोर सादोकका पिता थिए । सादोक आखिमका पिता थिए । आखिम एलिउदका पिता थिए ।
(trg)="b.MAT.1.14.1"> ܥܙܘܪ ܐܘܠܕ ܠܙܕܘܩ ܙܕܘܩ ܐܘܠܕ ܠܐܟܝܢ ܐܟܝܢ ܐܘܠܕ ܠܐܠܝܘܕ
(src)="b.MAT.1.15.1"> एलिउद एलियाजरका पिता थिए । एलियाजर मत्थानका पिता थिए । मत्थान याकूबका पिता थिए ।
(trg)="b.MAT.1.15.1"> ܐܠܝܘܕ ܐܘܠܕ ܠܐܠܝܥܙܪ ܐܠܝܥܙܪ ܐܘܠܕ ܠܡܬܢ ܡܬܢ ܐܘܠܕ ܠܝܥܩܘܒ
(src)="b.MAT.1.16.1"> याकूब यूसुफका पिता थिए । यूसुफ मरियमको लोग्ने थिए । अनि मरियमबाट ख्रीष्ट यशूको जन्म भयो ।
(trg)="b.MAT.1.16.1"> ܝܥܩܘܒ ܐܘܠܕ ܠܝܘܤܦ ܓܒܪܗ ܕܡܪܝܡ ܕܡܢܗ ܐܬܝܠܕ ܝܫܘܥ ܕܡܬܩܪܐ ܡܫܝܚܐ
(src)="b.MAT.1.17.1"> यसरी अब्राहामदेखि दाऊदसम्म चौध पुस्ताहरू थिए । दाऊदको समयदेखि मानिसहरूलाई बेबिलोन पुर्याइने बेलासम्म चौध पुस्ताहरू थिए । अनि यहूदीहरूलाई बेबिलोनमा लगिएदेखि ख्रीष्टसम्म चौध पुस्ताहरू थिए ।
(trg)="b.MAT.1.17.1"> ܟܠܗܝܢ ܗܟܝܠ ܫܪܒܬܐ ܡܢ ܐܒܪܗܡ ܥܕܡܐ ܠܕܘܝܕ ܫܪܒܬܐ ܐܪܒܥܤܪܐ ܘܡܢ ܕܘܝܕ ܥܕܡܐ ܠܓܠܘܬܐ ܕܒܒܠ ܫܪܒܬܐ ܐܪܒܥܤܪܐ ܘܡܢ ܓܠܘܬܐ ܕܒܒܠ ܥܕܡܐ ܠܡܫܝܚܐ ܫܪܒܬܐ ܐܪܒܥܤܪܐ
(src)="b.MAT.1.18.1"> येशू ख्रीष्टकी आमा मरियमको मगनी यूसुफसँग भएको थियो । तर तिनीहरूको विवाह हुनु भन्दा अघिनै मरियम पवित्र आत्माको शक्तिद्वारा गर्भवती भएकी थिइन् ।
(trg)="b.MAT.1.18.1"> ܝܠܕܗ ܕܝܢ ܕܝܫܘܥ ܡܫܝܚܐ ܗܟܢܐ ܗܘܐ ܟܕ ܡܟܝܪܐ ܗܘܬ ܡܪܝܡ ܐܡܗ ܠܝܘܤܦ ܥܕܠܐ ܢܫܬܘܬܦܘܢ ܐܫܬܟܚܬ ܒܛܢܐ ܡܢ ܪܘܚܐ ܕܩܘܕܫܐ
(src)="b.MAT.1.19.1"> मरियमका पति , यूसुफ एक धार्मिक मानिस थिए । उनीले मरियमलाई विवाह हुनु अघि मानिसहरूका माझमा लज्जित बनाउन चाँहदैन थिए । यसकारण उनी गोप्य प्रकारले मरियमलाई त्याग्ने पक्षमा थिए ।
(trg)="b.MAT.1.19.1"> ܝܘܤܦ ܕܝܢ ܒܥܠܗ ܟܐܢܐ ܗܘܐ ܘܠܐ ܨܒܐ ܕܢܦܪܤܝܗ ܘܐܬܪܥܝ ܗܘܐ ܕܡܛܫܝܐܝܬ ܢܫܪܝܗ
(src)="b.MAT.1.20.1"> तर जब यूसुफले यसो गर्ने विचार लिए , परमप्रभुका एउटा दूत सपनामा उनीकहाँ आए । दूतले भने , “ यूसुफ , दाऊदको पुत्र , मरियमलाई आफ्नी पत्नीको रूपमा ग्रहण गर्न तिमी डराउनु पर्दैन । उनको गर्भमा भएको नानी पवित्र आत्माबाट भएको हो ।
(trg)="b.MAT.1.20.1"> ܟܕ ܗܠܝܢ ܕܝܢ ܐܬܪܥܝ ܐܬܚܙܝ ܠܗ ܡܠܐܟܐ ܕܡܪܝܐ ܒܚܠܡܐ ܘܐܡܪ ܠܗ ܝܘܤܦ ܒܪܗ ܕܕܘܝܕ ܠܐ ܬܕܚܠ ܠܡܤܒ ܠܡܪܝܡ ܐܢܬܬܟ ܗܘ ܓܝܪ ܕܐܬܝܠܕ ܒܗ ܡܢ ܪܘܚܐ ܗܘ ܕܩܘܕܫܐ
(src)="b.MAT.1.21.1"> उनले एउटा पुत्रको जन्म दिनेछिन् । तिमीले उहाँको नाउँ येशू राख्नु । उनलाई त्यो नाउँ दिनु , किनभने , उहाँले नै आफ्ना मानिसहरूलाई तिनीहरूका पापहरूबाट उद्वार गर्नुहुनेछ ।
(trg)="b.MAT.1.21.1"> ܬܐܠܕ ܕܝܢ ܒܪܐ ܘܬܩܪܐ ܫܡܗ ܝܫܘܥ ܗܘ ܓܝܪ ܢܚܝܘܗܝ ܠܥܡܗ ܡܢ ܚܛܗܝܗܘܢ
(src)="b.MAT.1.22.1"> अगमवक्ताद्वारा परमप्रभुले बोल्नु भएको वचन पूरा होस् भनेर यी सबै भन्न आएका हुन्
(trg)="b.MAT.1.22.1"> ܗܕܐ ܕܝܢ ܟܠܗ ܕܗܘܬ ܕܢܬܡܠܐ ܡܕܡ ܕܐܬܐܡܪ ܡܢ ܡܪܝܐ ܒܝܕ ܢܒܝܐ
(src)="b.MAT.1.23.1"> “ कन्या गर्भवती हुनेछिन् , र एउटा पुत्र जन्माउने छिन् , तिनीहरूले उहाँको नाउ इम्मानुएल राख्नेछन् । ” ( इम्मानुएलको अर्थ हो “ परमेश्वर हामीहरूसित हुनुहुन्छ । ” )
(trg)="b.MAT.1.23.1"> ܕܗܐ ܒܬܘܠܬܐ ܬܒܛܢ ܘܬܐܠܕ ܒܪܐ ܘܢܩܪܘܢ ܫܡܗ ܥܡܢܘܐܝܠ ܕܡܬܬܪܓܡ ܥܡܢ ܐܠܗܢ
(src)="b.MAT.1.24.1"> जब यूसुफ निद्राबाट ब्यूँझे ; परमप्रभुका दूतले तिनलाई जे भनेका थिए त्यहि गरे । यूसुफले मरियमलाई विवाह गरे ।
(trg)="b.MAT.1.24.1"> ܟܕ ܩܡ ܕܝܢ ܝܘܤܦ ܡܢ ܫܢܬܗ ܥܒܕ ܐܝܟܢܐ ܕܦܩܕ ܠܗ ܡܠܐܟܗ ܕܡܪܝܐ ܘܕܒܪܗ ܠܐܢܬܬܗ
(src)="b.MAT.1.25.1"> तर मरियमले पुत्र नजन्माउज्जेलसम्म यूसूफले तिनीसित सहवास गरेनन् अनि यूसुफले पूत्रको नाउँ येशू राखिदिए ।
(trg)="b.MAT.1.25.1"> ܘܠܐ ܚܟܡܗ ܥܕܡܐ ܕܝܠܕܬܗ ܠܒܪܗ ܒܘܟܪܐ ܘܩܪܬ ܫܡܗ ܝܫܘܥ
(src)="b.MAT.2.1.1"> यहूदिया भन्ने ठाउँको बेतलेहेम शहरमा येशूको जन्म भएको थियो । हेरोद राजा भएकोबेलामा उहाँको जन्म भएको थियो । जब येशूको जन्म भयो केही ज्योतिषीहरू पूर्वबाट यरूशलेममा आए ।
(trg)="b.MAT.2.1.1"> ܟܕ ܕܝܢ ܐܬܝܠܕ ܝܫܘܥ ܒܒܝܬ ܠܚܡ ܕܝܗܘܕܐ ܒܝܘܡܝ ܗܪܘܕܤ ܡܠܟܐ ܐܬܘ ܡܓܘܫܐ ܡܢ ܡܕܢܚܐ ܠܐܘܪܫܠܡ
(src)="b.MAT.2.2.1"> ती ज्योतिषीहरूले मानिसहरूलाई यसोभनी सोधे , ‘ यहूदीहरूका राजा भएर जन्मेका उहाँ कहाँ हुनुहुन्छ ? हामीले उहाँको तारा पूर्वमा देख्यौं जसले उहाँ जन्मेको संकेत दिएको छ । हामिले पुर्वी आकाशमा तारा उदय हुँदै गरेको देख्यौ । हामी उहाँको आराधना गर्न आएका छौं । ’
(trg)="b.MAT.2.2.1"> ܘܐܡܪܝܢ ܐܝܟܘ ܡܠܟܐ ܕܝܗܘܕܝܐ ܕܐܬܝܠܕ ܚܙܝܢ ܓܝܪ ܟܘܟܒܗ ܒܡܕܢܚܐ ܘܐܬܝܢ ܠܡܤܓܕ ܠܗ
(src)="b.MAT.2.3.1"> जब राजा हेरोदले यहुदीहरूका यी नयाँ राजाको बारेमा सुने । हेरोद यस घटनाबाट चिन्तित भए । यसकारण यरूशलेमका सबै बासिन्दाहरूलाई पनि यो समाचारले चिन्तित तुल्यायो ।
(trg)="b.MAT.2.3.1"> ܫܡܥ ܕܝܢ ܗܪܘܕܤ ܡܠܟܐ ܘܐܬܬܙܝܥ ܘܟܠܗ ܐܘܪܫܠܡ ܥܡܗ
(src)="b.MAT.2.4.1"> हेरोदले सबै मुख्य यहूदी पूजाहारीहरू र जनताका शास्त्रीहरूको एउटा सभा बोलाए । उनले तिनीहरूलाई सोधे , ‘ ख्रीष्टको जन्म कहाँ हुनेहो ? ’
(trg)="b.MAT.2.4.1"> ܘܟܢܫ ܟܠܗܘܢ ܪܒܝ ܟܗܢܐ ܘܤܦܪܐ ܕܥܡܐ ܘܡܫܐܠ ܗܘܐ ܠܗܘܢ ܕܐܝܟܐ ܡܬܝܠܕ ܡܫܝܚܐ
(src)="b.MAT.2.5.1"> तिनीहरूले जवाफ दिए , ‘ यहुदीयाको बेतलेहेम शहरमा ; अगमवक्तद्वारा यस विषयमा लेखिएको छ
(trg)="b.MAT.2.5.1"> ܗܢܘܢ ܕܝܢ ܐܡܪܘ ܒܒܝܬ ܠܚܡ ܕܝܗܘܕܐ ܗܟܢܐ ܓܝܪ ܟܬܝܒ ܒܢܒܝܐ
(src)="b.MAT.2.6.1"> ‘ ए बेतलेहेम , यहूदाको मुलुक , तँ यहुदाका शासकहरूका माझ महान छस् । हो , तँबाट एकजना शासक आउनेछन् जो मेरो मानिस , इस्राएलको रखवाल गर्नेछन् । ” ‘ मीका 52
(trg)="b.MAT.2.6.1"> ܐܦ ܐܢܬܝ ܒܝܬ ܠܚܡ ܕܝܗܘܕܐ ܠܐ ܗܘܝܬܝ ܒܨܝܪܐ ܒܡܠܟܐ ܕܝܗܘܕܐ ܡܢܟܝ ܓܝܪ ܢܦܘܩ ܡܠܟܐ ܕܗܘ ܢܪܥܝܘܗܝ ܠܥܡܝ ܐܝܤܪܐܝܠ
(src)="b.MAT.2.7.1"> त्यसपछि हेरेदले पूर्वका ती ज्योतिषीहरूलाई गुप्तमा बोलाए । हेरोदले तिनीहरूबाट पहिलो पल्ट तारा देखा परेको समय ठिकसँग पत्ता लगाए ।
(trg)="b.MAT.2.7.1"> ܗܝܕܝܢ ܗܪܘܕܤ ܡܛܫܝܐܝܬ ܩܪܐ ܠܡܓܘܫܐ ܘܝܠܦ ܡܢܗܘܢ ܒܐܝܢܐ ܙܒܢܐ ܐܬܚܙܝ ܠܗܘܢ ܟܘܟܒܐ
(src)="b.MAT.2.8.1"> त्यसपछि हेरोदले ती ज्योतिषीहरूलाई बेतलेहेममा पठाए । हेरोदले तिनीहरूलाई भने ‘ जाऊ र बालकको बारेमा ठीकसँग पत्ता लगाओ । जब त्यो बालकलाई भेट्टाउनेछौ , तब मलाई खबर गर , र म पनि गएर तिनको आराधना गर्नेछु । ’
(trg)="b.MAT.2.8.1"> ܘܫܕܪ ܐܢܘܢ ܠܒܝܬ ܠܚܡ ܘܐܡܪ ܠܗܘܢ ܙܠܘ ܥܩܒܘ ܥܠ ܛܠܝܐ ܚܦܝܛܐܝܬ ܘܡܐ ܕܐܫܟܚܬܘܢܝܗܝ ܬܘ ܚܘܐܘܢܝ ܕܐܦ ܐܢܐ ܐܙܠ ܐܤܓܘܕ ܠܗ
(src)="b.MAT.2.9.1"> राजाका सबै कुरा सुने र ज्योतिषीहरू गए । जुन-तारा तिनीहरूले पुर्वमा देखेका थिए , फेरि त्यही तारा तिनीहरूले देखे । ज्योतिषीहरूले तारालाई पछ्याउन थाले । त्यो तारा सानो बालक भएको ठाउँमा नपुगुञ्जेल तिनीहरूको अघि-अघि गयो र त्यही अडियो ।
(trg)="b.MAT.2.9.1"> ܗܢܘܢ ܕܝܢ ܟܕ ܫܡܥܘ ܡܢ ܡܠܟܐ ܐܙܠܘ ܘܗܐ ܟܘܟܒܐ ܗܘ ܕܚܙܘ ܒܡܕܢܚܐ ܐܙܠ ܗܘܐ ܩܕܡܝܗܘܢ ܥܕܡܐ ܕܐܬܐ ܩܡ ܠܥܠ ܡܢ ܐܝܟܐ ܕܐܝܬܘܗܝ ܛܠܝܐ
(src)="b.MAT.2.10.1"> तारा देखेर ज्योतिषीहरू अत्यन्तै खुशी भए ।
(trg)="b.MAT.2.10.1"> ܟܕ ܕܝܢ ܚܙܐܘܗܝ ܠܟܘܟܒܐ ܚܕܝܘ ܚܕܘܬܐ ܪܒܬܐ ܕܛܒ
(src)="b.MAT.2.11.1"> तिनीहरू बालक भएको घरभित्र गए । त्यहाँ सानो बालकलाई आफ्नो आमा मरियमसंग देखें । तिनीहरूले शिर झुकाएर बालकलाई दण्डवत र आराधाना गरे । बालकलाई ल्याइदिएका उपहारहरू तिनीहरूले खोले र उनलाई सुन , धूप र मूर्रका भेटी झुकाएर चढाए ।
(trg)="b.MAT.2.11.1"> ܘܥܠܘ ܠܒܝܬܐ ܘܚܙܐܘܗܝ ܠܛܠܝܐ ܥܡ ܡܪܝܡ ܐܡܗ ܘܢܦܠܘ ܤܓܕܘ ܠܗ ܘܦܬܚܘ ܤܝܡܬܗܘܢ ܘܩܪܒܘ ܠܗ ܩܘܪܒܢܐ ܕܗܒܐ ܘܡܘܪܐ ܘܠܒܘܢܬܐ
(src)="b.MAT.2.12.1"> तर परमेश्वरले तिनीहरूलाई सपनामा चेताउनी दिनुभयो । परमेश्वरले तिनीहरूलाई ‘ हेरोदकहाँ फर्केर नजाऊ ’ भनी चेताउनी दिनुभयो । त्यसपछि तिनीहरू अकै बाटो भएर आफ्ना निजदेशमा र्फकिए ।
(trg)="b.MAT.2.12.1"> ܘܐܬܚܙܝ ܠܗܘܢ ܒܚܠܡܐ ܕܠܐ ܢܗܦܟܘܢ ܠܘܬ ܗܪܘܕܤ ܘܒܐܘܪܚܐ ܐܚܪܬܐ ܐܙܠܘ ܠܐܬܪܗܘܢ
(src)="b.MAT.2.13.1"> ज्योतिषीहरू गएपछि , परमप्रभुको एउटा दूत सपनामा यूसुफकहाँ देखा परे । दूतले भने , “ उठ , साना बालक र उहाँकी आमालाई साथमा लिएर मिश्रदेशमा जाऊ । हेरोदले साना बालकहरूलाई खोज्न लागिरहेकोछ । उसले सानो बालकलाई मार्न चाहन्छ । मैले नभनेसम्म तिमी त्यहीं बस्नु । ”
(trg)="b.MAT.2.13.1"> ܟܕ ܕܝܢ ܐܙܠܘ ܐܬܚܙܝ ܡܠܐܟܐ ܕܡܪܝܐ ܒܚܠܡܐ ܠܝܘܤܦ ܘܐܡܪ ܠܗ ܩܘܡ ܕܒܪ ܠܛܠܝܐ ܘܠܐܡܗ ܘܥܪܘܩ ܠܡܨܪܝܢ ܘܬܡܢ ܗܘܝ ܥܕܡܐ ܕܐܡܪ ܐܢܐ ܠܟ ܥܬܝܕ ܗܘ ܓܝܪ ܗܪܘܕܤ ܠܡܒܥܝܗ ܠܛܠܝܐ ܐܝܟ ܕܢܘܒܕܝܘܗܝ
(src)="b.MAT.2.14.1"> अनि यूसुफ उठेर सानो बालक र उनकी आमालाई साथमा लिएर त्यसै बखत मिश्रदेश तर्फ लागे । तिनीहरूले रातीनै घर छोडे ।
(trg)="b.MAT.2.14.1"> ܝܘܤܦ ܕܝܢ ܩܡ ܫܩܠܗ ܠܛܠܝܐ ܘܠܐܡܗ ܒܠܠܝܐ ܘܥܪܩ ܠܡܨܪܝܢ
(src)="b.MAT.2.15.1"> हेरोदको मृत्यु नभएसम्म यूसुफ मिश्रदेशमा नै बसे अगमवक्ताद्वारा परमेश्वरले भन्नु भएको वचन यसरी पूरा भयो । परमेश्वरले भन्नुभयो , “ मैले आफ्नो पुत्रलाई मिश्र देशबाट बोलाएँ । ”
(trg)="b.MAT.2.15.1"> ܘܗܘܐ ܬܡܢ ܥܕܡܐ ܠܡܘܬܗ ܕܗܪܘܕܤ ܕܢܬܡܠܐ ܡܕܡ ܕܐܬܐܡܪ ܡܢ ܡܪܝܐ ܒܢܒܝܐ ܕܐܡܪ ܕܡܢ ܡܨܪܝܢ ܩܪܝܬ ܠܒܪܝ
(src)="b.MAT.2.16.1"> ज्योतिषीहरूबाट हेरोदले धोका पाएको थाहा पाएपछि तिनी साह्रै रिसाए । अनि बेतलेहेम र त्यसका छेउछाउमा भेट्टाएका सबै स-साना बालकहरूलाई मार्ने आदेश दिए । ज्योतिषीहरूबाटै हेरोदले बालक जन्मेको समय पत्ता लगाएका थिए । त्यस बेलादेखि अहिलेसम्म दुइ र्वषको अवधि बितेको थियो । अनि हेरोदले दुइ र्वष र त्यसदेखि मुनिका सबै बालकहरूलाई मार्न लगाएका थिए ।
(trg)="b.MAT.2.16.1"> ܗܝܕܝܢ ܗܪܘܕܤ ܟܕ ܚܙܐ ܕܐܬܒܙܚ ܡܢ ܡܓܘܫܐ ܐܬܚܡܬ ܛܒ ܘܫܕܪ ܩܛܠ ܛܠܝܐ ܟܠܗܘܢ ܕܒܝܬ ܠܚܡ ܘܕܟܠܗܘܢ ܬܚܘܡܝܗ ܡܢ ܒܪ ܬܪܬܝܢ ܫܢܝܢ ܘܠܬܚܬ ܐܝܟ ܙܒܢܐ ܕܥܩܒ ܡܢ ܡܓܘܫܐ
(src)="b.MAT.2.17.1"> तब र्यमिया अगमवक्ताद्वारा परमेश्वरले भन्नुभएको वचन सत्य भयो
(trg)="b.MAT.2.17.1"> ܗܝܕܝܢ ܐܬܡܠܝ ܡܕܡ ܕܐܬܐܡܪ ܒܝܕ ܐܪܡܝܐ ܢܒܝܐ ܕܐܡܪ
(src)="b.MAT.2.18.1"> “ रामामा एउटा स्वर सुनियो , रूवाबासी र आलाप-विलापको , राहेलले आफ्ना बालकहरूको लगि विलाप गरिरहेकी थिइन ; शान्त बन्न तिनले अस्वीकार गरिन् किनकि , तिनका बालकहरू अब जीवित थिएनन् । ” र्यमिया 31 : 15
(trg)="b.MAT.2.18.1"> ܩܠܐ ܐܫܬܡܥ ܒܪܡܬܐ ܒܟܝܐ ܘܐܠܝܐ ܤܓܝܐܐ ܪܚܝܠ ܒܟܝܐ ܥܠ ܒܢܝܗ ܘܠܐ ܨܒܝܐ ܠܡܬܒܝܐܘ ܡܛܠ ܕܠܐ ܐܝܬܝܗܘܢ
(src)="b.MAT.2.19.1"> हेरोद मरेपछि , परमप्रभुका एकजना दूत यूसुफकहाँ सपनामा देखा परे । यो घटना त्यसबेला भयो जब यूसुफ मिश्रदेशमा नै थिए ।
(trg)="b.MAT.2.19.1"> ܟܕ ܡܝܬ ܕܝܢ ܗܪܘܕܤ ܡܠܟܐ ܐܬܚܙܝ ܡܠܐܟܐ ܕܡܪܝܐ ܒܚܠܡܐ ܠܝܘܤܦ ܒܡܨܪܝܢ
(src)="b.MAT.2.20.1"> स्वर्गदूतले यसो भने , “ उठ , साना बालक र उहाँकी आमालाई लिएर इस्राएल जाऊ । बालकलाई मार्न चाहने ती मानिस अहिले मरिसकेका छन् । ”
(trg)="b.MAT.2.20.1"> ܘܐܡܪ ܠܗ ܩܘܡ ܕܒܪ ܠܛܠܝܐ ܘܠܐܡܗ ܘܙܠ ܠܐܪܥܐ ܕܐܝܤܪܐܝܠ ܡܝܬܘ ܠܗܘܢ ܓܝܪ ܗܢܘܢ ܕܒܥܝܢ ܗܘܘ ܢܦܫܗ ܕܛܠܝܐ
(src)="b.MAT.2.21.1"> त्यसपछि यूसुफ उठे , बालक र उहाँकी आमालाई लिएर इस्राएल तर्फ आए ।
(trg)="b.MAT.2.21.1"> ܘܝܘܤܦ ܩܡ ܕܒܪ ܠܛܠܝܐ ܘܠܐܡܗ ܘܐܬܐ ܠܐܪܥܐ ܕܐܝܤܪܐܝܠ
(src)="b.MAT.2.22.1"> तर यूसुफले यहूदियामा त्यसबेला अर्खिलाउस राजा भएको कुरो सुने । आफ्ना बाबु हेरोदको मृत्युपछि अर्खिलाउस राजा भए । यसकारण यूसुफ त्यहाँ जान डराए । सपनामा पनि तिनलाई चेताउनी भयो । त्यसपछि तिनले त्यो ठाउँ छाडे अनि गालीलको इलाकामा गए ।
(trg)="b.MAT.2.22.1"> ܘܐܬܐ ܥܡܪ ܒܡܕܝܢܬܐ ܕܡܬܩܪܝܐ ܢܨܪܬ ܐܝܟ ܕܢܬܡܠܐ ܡܕܡ ܕܐܬܐܡܪ ܒܢܒܝܐ ܕܢܨܪܝܐ ܢܬܩܪܐ
(src)="b.MAT.2.23.1"> यूसुफ नासरत भन्ने ठाउँमा पुगे र त्यही बस्न थाले । यसरी अगमनक्ताद्वारा बोलिएको वचन सत्य भयो । परमेश्वरले भन्नुभएको थियो कि “ ख्रीष्टलाई नासरी भनिनेछ । ”
(trg)="b.MAT.2.23.1"> ܟܕ ܕܝܢ ܫܡܥ ܕܐܪܟܠܐܘܤ ܗܘܐ ܡܠܟܐ ܒܝܗܘܕ ܚܠܦ ܗܪܘܕܤ ܐܒܘܗܝ ܕܚܠ ܕܢܐܙܠ ܠܬܡܢ ܘܐܬܚܙܝ ܠܗ ܒܚܠܡܐ ܕܢܐܙܠ ܠܐܬܪܐ ܕܓܠܝܠܐ
(src)="b.MAT.3.1.1"> त्यही समयमा बप्तिस्मा दिने यूहन्ना देखापरे । अनि यहूदियाको मरूभूमिमा प्रचार गर्न थाले ।
(trg)="b.MAT.3.1.1"> ܒܗܘܢ ܕܝܢ ܒܝܘܡܬܐ ܗܢܘܢ ܐܬܐ ܝܘܚܢܢ ܡܥܡܕܢܐ ܘܡܟܪܙ ܗܘܐ ܒܚܘܪܒܐ ܕܝܗܘܕ
(src)="b.MAT.3.2.1"> तिनले भने , “ पश्चाताप गर , आफ्नो हृदय र रहन-सहन परिवर्तन गर , किनभने स्वर्गको राज्य चाडै आउन लागेको छ । ”
(trg)="b.MAT.3.2.1"> ܘܐܡܪ ܬܘܒܘ ܩܪܒܬ ܠܗ ܡܠܟܘܬܐ ܕܫܡܝܐ
(src)="b.MAT.3.3.1"> बप्तिस्मा दिने यूहन्ना उही हुन् जसको विषयमा यशैया अगमवक्ताद्वारा यसो भनिएको थियो । यशैयाले भनेका थिए “ मरुभूमिमा एकजना कराइरहेछन् , ‘ परमप्रभुको बाटो तयार पार ; उहाँका मार्गहरू सोझ्याऊ । ” यशैया 40 : 3
(trg)="b.MAT.3.3.1"> ܗܢܘ ܓܝܪ ܗܘ ܕܐܡܝܪ ܒܝܕ ܐܫܥܝܐ ܢܒܝܐ ܩܠܐ ܕܩܪܐ ܒܚܘܪܒܐ ܛܝܒܘ ܐܘܪܚܗ ܕܡܪܝܐ ܘܐܫܘܘ ܠܫܒܝܠܘܗܝ
(src)="b.MAT.3.4.1"> यूहन्नाको लुगा ऊँटको रौंको थियो । तिनको कम्मरमा छालाको पेटी थियो । तिनको आहार सलह र वन-मह थियो ।
(trg)="b.MAT.3.4.1"> ܗܘ ܕܝܢ ܝܘܚܢܢ ܐܝܬܘܗܝ ܗܘܐ ܠܒܘܫܗ ܕܤܥܪܐ ܕܓܡܠܐ ܘܐܤܪ ܚܨܐ ܕܡܫܟܐ ܥܠ ܚܨܘܗܝ ܘܡܐܟܘܠܬܗ ܩܡܨܐ ܘܕܒܫܐ ܕܒܪܐ
(src)="b.MAT.3.5.1"> यूहन्नाको सन्देश सुन्न मानिसहरू एकत्र भए । यरूशलेम र सारा यहूदिया र यर्दन नदी वरिपरि सबै भागका मानिसहरू तिनीहरूकहाँ गए ।
(trg)="b.MAT.3.5.1"> ܗܝܕܝܢ ܢܦܩܐ ܗܘܬ ܠܘܬܗ ܐܘܪܫܠܡ ܘܟܠܗ ܝܗܘܕ ܘܟܠܗ ܐܬܪܐ ܕܚܕܪܝ ܝܘܪܕܢܢ
(src)="b.MAT.3.6.1"> आफ्नो पाप स्वीकार गरे पछि मानिसहरू आए अनि यूहन्ना द्वारा यर्दन नदीमा बप्तिस्मा लिए ।
(trg)="b.MAT.3.6.1"> ܘܥܡܕܝܢ ܗܘܘ ܡܢܗ ܒܝܘܪܕܢܢ ܢܗܪܐ ܟܕ ܡܘܕܝܢ ܒܚܛܗܝܗܘܢ
(src)="b.MAT.3.7.1"> धेरै फरिसीहरू र सदुकीहरू यूहन्नाकहाँ बप्तिस्मा लिनका निम्ति आए । जब यूहन्नाले तिनीहरूलाई देखे तिनले भने , ‘ हे सर्पका सन्तान हो , आउन लागेको परमेश्वरको क्वोधबाट भाग्न कसले तिमीहरूलाई चेताउनी दियो ?
(trg)="b.MAT.3.7.1"> ܟܕ ܚܙܐ ܕܝܢ ܤܓܝܐܐ ܡܢ ܦܪܝܫܐ ܘܡܢ ܙܕܘܩܝܐ ܕܐܬܝܢ ܠܡܥܡܕ ܐܡܪ ܠܗܘܢ ܝܠܕܐ ܕܐܟܕܢܐ ܡܢܘ ܚܘܝܟܘܢ ܠܡܥܪܩ ܡܢ ܪܘܓܙܐ ܕܐܬܐ
(src)="b.MAT.3.8.1"> तिमीहरू यस्तो काम गर । जसबाट , तिमीहरूको हृदय र रहन-सहन साँच्चै परिवर्तन भएको बुझिनेछ ।
(trg)="b.MAT.3.8.1"> ܥܒܕܘ ܗܟܝܠ ܦܐܪܐ ܕܫܘܝܢ ܠܬܝܒܘܬܐ
(src)="b.MAT.3.9.1"> अनि ‘ अब्राहामनै हाम्रा पिता हुनुहुन्छ ’ भन्ने कुरा आपसामा विचार नगर । म तिमीहरूलाई भन्दछु , परमेश्वरले यी दुङ्गाबाट अब्राहामका लागि सन्तान प्रदान गर्न सक्नुहुन्छ ।
(trg)="b.MAT.3.9.1"> ܘܠܐ ܬܤܒܪܘܢ ܘܬܐܡܪܘܢ ܒܢܦܫܟܘܢ ܕܐܒܐ ܐܝܬ ܠܢ ܐܒܪܗܡ ܐܡܪ ܐܢܐ ܠܟܘܢ ܓܝܪ ܕܡܫܟܚ ܐܠܗܐ ܡܢ ܗܠܝܢ ܟܐܦܐ ܠܡܩܡܘ ܒܢܝܐ ܠܐܒܪܗܡ
(src)="b.MAT.3.10.1"> अनि अहिलेनै रूखहरूको फेदमा बञ्चरो परेको छ । असल फल नफलाउने सबै रूखहरूलाई काटेर ढलिनेछ अनि आगोमा फालिनेछ ।
(trg)="b.MAT.3.10.1"> ܗܐ ܕܝܢ ܢܪܓܐ ܤܝܡ ܥܠ ܥܩܪܐ ܕܐܝܠܢܐ ܟܠ ܐܝܠܢܐ ܗܟܝܠ ܕܦܐܪܐ ܛܒܐ ܠܐ ܥܒܕ ܡܬܦܤܩ ܘܢܦܠ ܒܢܘܪܐ
(src)="b.MAT.3.11.1"> ‘ म चाहिं तिमीहरूले पश्चाताप गर्यौ भनी देखाउनका निम्ति पानीद्वारा बप्तिष्मा गरिदिन्छु । तर मपछि आउने एक जना मभन्दा शक्तिशाली हुनुहुन्छ , जसको जुत्ताको फित्ता खोल्ने लायकको म छैन , उहाँले नै तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ ।
(trg)="b.MAT.3.11.1"> ܐܢܐ ܡܥܡܕ ܐܢܐ ܠܟܘܢ ܒܡܝܐ ܠܬܝܒܘܬܐ ܗܘ ܕܝܢ ܕܒܬܪܝ ܐܬܐ ܚܤܝܢ ܗܘ ܡܢܝ ܗܘ ܕܠܐ ܫܘܐ ܐܢܐ ܡܤܢܘܗܝ ܠܡܫܩܠ ܗܘ ܡܥܡܕ ܠܟܘܢ ܒܪܘܚܐ ܕܩܘܕܫܐ ܘܒܢܘܪܐ
(src)="b.MAT.3.12.1"> उहाँले अन्न र भूसलाई अलग पार्न निफन्ने नाङ्गलो आफ्नो हातमा लिनु भएकोछ , उहाँले गहुँ संग्रह गरी आफ्नो गह्रौ भकारीमा जम्मा गर्नुहुनेछ । अनि भूस जति ननिभ्ने आगोमा जलाउनुहुनेछ । ”
(trg)="b.MAT.3.12.1"> ܗܘ ܕܪܦܫܐ ܒܐܝܕܗ ܘܡܕܟܐ ܐܕܪܘܗܝ ܘܚܛܐ ܟܢܫ ܠܐܘܨܪܘܗܝ ܘܬܒܢܐ ܡܘܩܕ ܒܢܘܪܐ ܕܠܐ ܕܥܟܐ
(src)="b.MAT.3.13.1"> त्यसैबेला येशू गालील भएर यर्दन नदीमा आउनुभयो येशू यूहन्नाद्वारा बप्तिस्मा लिनका निम्ति यूहन्नाकहाँ आउनुभयो ।
(trg)="b.MAT.3.13.1"> ܗܝܕܝܢ ܐܬܐ ܝܫܘܥ ܡܢ ܓܠܝܠܐ ܠܝܘܪܕܢܢ ܠܘܬ ܝܘܚܢܢ ܕܢܥܡܕ ܡܢܗ
(src)="b.MAT.3.14.1"> तर यूहन्नाले उनी येशूलाई बप्तिस्मा दिनु योग्यको छैनन-भन्ने कोशिश गरे उनले सोधे , ‘ तपाईं मकहाँ बप्तिस्मा लिन किन आउनुभयो ? म आफैले तपाइँबाट बप्तिस्मा लिनु पर्ने हो । ’
(trg)="b.MAT.3.14.1"> ܗܘ ܕܝܢ ܝܘܚܢܢ ܟܠܐ ܗܘܐ ܠܗ ܘܐܡܪ ܐܢܐ ܤܢܝܩ ܐܢܐ ܕܡܢܟ ܐܬܥܡܕ ܘܐܢܬ ܠܘܬܝ ܐܬܝܬ
(src)="b.MAT.3.15.1"> येशूले भन्नुभयो , “ अहिलेलाई यस्तै हुनदेऊ । हामीले यसरीनै सही कुरा गर्नु पर्छ । ” त्यसपछि यूहन्ना येशूलाई बप्तिस्मा दिन राजी भए ।
(trg)="b.MAT.3.15.1"> ܗܘ ܕܝܢ ܝܫܘܥ ܥܢܐ ܘܐܡܪ ܠܗ ܫܒܘܩ ܗܫܐ ܗܟܢܐ ܓܝܪ ܝܐܐ ܠܢ ܕܢܡܠܐ ܟܠܗ ܟܐܢܘܬܐ ܘܗܝܕܝܢ ܫܒܩܗ
(src)="b.MAT.3.16.1"> त्यसपछि येशू बप्तिस्मा लिएर तुरुन्तै पानीबाट माथि निस्कनु भयो । स्वर्ग उहाँको निम्ति उघ्रियो अनि परमेश्वरको आत्मा ढुकुर जस्तै आफूमाथि आइरहेको देख्नु भयो ।
(trg)="b.MAT.3.16.1"> ܘܗܐ ܩܠܐ ܡܢ ܫܡܝܐ ܕܐܡܪ ܗܢܘ ܒܪܝ ܚܒܝܒܐ ܕܒܗ ܐܨܛܒܝܬ
(src)="b.MAT.3.17.1"> तब स्वर्गबाट यो वाणी आएको सुनियो । वाणिले यसो भन्यो , ‘ यिनी मेरो प्यारो पूत्र हुन् र म यिनीसँग अत्यन्त प्रसन्न छु । ”
(trg)="b.MAT.3.17.1"> ܟܕ ܥܡܕ ܕܝܢ ܝܫܘܥ ܡܚܕܐ ܤܠܩ ܡܢ ܡܝܐ ܘܐܬܦܬܚܘ ܠܗ ܫܡܝܐ ܘܚܙܐ ܪܘܚܐ ܕܐܠܗܐ ܕܢܚܬܐ ܐܝܟ ܝܘܢܐ ܘܐܬܬ ܥܠܘܗܝ
(src)="b.MAT.4.1.1"> यसपछि आत्माले येशूलाई मरुभूमिमा लगेर गयो । दुष्टात्माद्वारा परीक्षा गर्नको निम्ति त्यहाँ लगिएको थियो ।
(trg)="b.MAT.4.1.1"> ܗܝܕܝܢ ܝܫܘܥ ܐܬܕܒܪ ܡܢ ܪܘܚܐ ܕܩܘܕܫܐ ܠܡܕܒܪܐ ܕܢܬܢܤܐ ܡܢ ܐܟܠܩܪܨܐ
(src)="b.MAT.4.2.1"> चालीस दिन र चालीस रात येशूले केही खानु भएन । यसपछि उहाँ भोकाउनु भयो ।
(trg)="b.MAT.4.2.1"> ܘܨܡ ܐܪܒܥܝܢ ܝܘܡܝܢ ܘܐܪܒܥܝܢ ܠܝܠܘܢ ܐܚܪܝܬ ܕܝܢ ܟܦܢ
(src)="b.MAT.4.3.1"> शैतान येशू कहाँ परीक्षा गर्नलाई आयो र भन्यो , ‘ यदि तपाईं परमेश्वरका पुत्र हुनूहुन्छ भने यी ढुङ्गाहरू रोटी होऊन् भनी आज्ञा दिनुहोस् । ”
(trg)="b.MAT.4.3.1"> ܘܩܪܒ ܗܘ ܕܡܢܤܐ ܘܐܡܪ ܠܗ ܐܢ ܒܪܗ ܐܢܬ ܕܐܠܗܐ ܐܡܪ ܕܗܠܝܢ ܟܐܦܐ ܢܗܘܝܢ ܠܚܡܐ
(src)="b.MAT.4.4.1"> जवाफमा येशूले भन्नुभयो , ‘ धर्मशास्त्रमा यस्तो लेखिएको ‘ मानिस रोटी खाएर मात्र बाँच्दैन , परमेश्वरको मुखबाट निस्केको हरेक वचनले बाँच्दछ । ” ‘ व्यवस्था 8 : 3
(trg)="b.MAT.4.4.1"> ܗܘ ܕܝܢ ܥܢܐ ܘܐܡܪ ܟܬܝܒ ܕܠܐ ܗܘܐ ܒܠܚܡܐ ܒܠܚܘܕ ܚܝܐ ܒܪܢܫܐ ܐܠܐ ܒܟܠ ܡܠܐ ܕܢܦܩܐ ܡܢ ܦܘܡܗ ܕܐܠܗܐ
(src)="b.MAT.4.5.1"> त्यसपछि शैतानले येशूलाई पवित्र शहर यरूशलेममा लग्यो । त्यो दुष्टात्माले येशूलाई मन्दिरको गजूरमाथि राख्यो ।
(trg)="b.MAT.4.5.1"> ܗܝܕܝܢ ܕܒܪܗ ܐܟܠܩܪܨܐ ܠܡܕܝܢܬ ܩܘܕܫܐ ܘܐܩܝܡܗ ܥܠ ܟܢܦܐ ܕܗܝܟܠܐ
(src)="b.MAT.4.6.1"> शैतानले भन्यो , ‘ यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने , यहाँबाट तल हाम फालनुहोस् । किनभने धर्मशास्त्रमा यस्तो लेखिएको छ ‘ परमेश्वरले तपाईंको निम्ति स्वर्गदूतहरूलाई खटाउनु हुनेछ , अनि तिनीहरूले तपाईंलाई हात-हातमा उचाल्नेछन् , जसद्वारा , तपाईंको खुट्टाहरू ढुङ्गामा बजारिने छैनन् । ” ‘ भजनसंग्रह 61 : 11-12
(trg)="b.MAT.4.6.1"> ܘܐܡܪ ܠܗ ܐܢ ܒܪܗ ܐܢܬ ܕܐܠܗܐ ܫܕܝ ܢܦܫܟ ܠܬܚܬ ܟܬܝܒ ܓܝܪ ܕܠܡܠܐܟܘܗܝ ܢܦܩܕ ܥܠܝܟ ܘܥܠ ܐܝܕܝܗܘܢ ܢܫܩܠܘܢܟ ܕܠܐ ܬܬܩܠ ܒܟܐܦܐ ܪܓܠܟ
(src)="b.MAT.4.7.1"> येशूले जवाफ दिनुभयो , “ धर्मशास्त्रमा यस्तो पनि लेखिएको छ तैंले परमप्रभु आफ्नो परमेश्वरलाई परीक्षा नगर्नु । ’ व्यवस्था 6 : 16
(trg)="b.MAT.4.7.1"> ܐܡܪ ܠܗ ܝܫܘܥ ܬܘܒ ܟܬܝܒ ܕܠܐ ܬܢܤܐ ܠܡܪܝܐ ܐܠܗܟ
(src)="b.MAT.4.8.1"> त्यसपछि शैतानले येशूलाई एउटा अति अल्गो पर्वतमा पुर्यायो । उसले येशूलाई संसारका सबै राज्यहरू , त्यहाँ भएका वैभव देखायो ।
(trg)="b.MAT.4.8.1"> ܬܘܒ ܕܒܪܗ ܐܟܠܩܪܨܐ ܠܛܘܪܐ ܕܛܒ ܪܡ ܘܚܘܝܗ ܟܠܗܝܢ ܡܠܟܘܬܐ ܕܥܠܡܐ ܘܫܘܒܚܗܝܢ
(src)="b.MAT.4.9.1"> शैतानले भन्यो , “ यदि तपाईंले घोप्टो परेर मलाई दण्डवत् गर्नुभयो भने यी सब थोक म तपाईंलाई दिनेछु । ’
(trg)="b.MAT.4.9.1"> ܘܐܡܪ ܠܗ ܗܠܝܢ ܟܠܗܝܢ ܠܟ ܐܬܠ ܐܢ ܬܦܠ ܬܤܓܘܕ ܠܝ
(src)="b.MAT.4.10.1"> येशूले शैतानलाई भनुभयो , “ म देखि टाढा भइहाल , शैतान । धर्मशास्त्रमा यस्तो लेखिएको छ , ‘ तैंले परमप्रभु आफ्नो परमेश्वरलाई दण्डवत् गर्नु पर्छ अनि उहाँकै मात्र सेवा गर्न पर्छ । ” व्यवस्था 6 : 13
(trg)="b.MAT.4.10.1"> ܗܝܕܝܢ ܐܡܪ ܠܗ ܝܫܘܥ ܙܠ ܠܟ ܤܛܢܐ ܟܬܝܒ ܓܝܪ ܕܠܡܪܝܐ ܐܠܗܟ ܬܤܓܘܕ ܘܠܗ ܒܠܚܘܕܘܗܝ ܬܦܠܘܚ
(src)="b.MAT.4.11.1"> त्यसपछि शैतानले येशूलाई छोडिदियो । त्यसपछि केही स्वर्गदूतहरू येशूकहाँ आएर उहाँको सेवा-टहल गरे ।
(trg)="b.MAT.4.11.1"> ܗܝܕܝܢ ܫܒܩܗ ܐܟܠܩܪܨܐ ܘܗܐ ܡܠܐܟܐ ܩܪܒܘ ܘܡܫܡܫܝܢ ܗܘܘ ܠܗ
(src)="b.MAT.4.12.1"> येशूले यूहन्ना थुनामा परे भन्ने कुरा सुन्नु भयो । त्यसपछि उहाँ गालील तर्फ लाग्नुभयो ।
(trg)="b.MAT.4.12.1"> ܟܕ ܫܡܥ ܕܝܢ ܝܫܘܥ ܕܝܘܚܢܢ ܐܫܬܠܡ ܫܢܝ ܠܗ ܠܓܠܝܠܐ
(src)="b.MAT.4.13.1"> येशू नासरतमा बस्नु भएन । उहाँ गालिल झीलको नजिकको कर्फनहुम नगरमा बस्नु भयो । कर्फनहुम जबुलून अनि नप्तालीका क्षेत्रमा पर्छ ।
(trg)="b.MAT.4.13.1"> ܘܫܒܩܗ ܠܢܨܪܬ ܘܐܬܐ ܥܡܪ ܒܟܦܪܢܚܘܡ ܥܠ ܝܕ ܝܡܐ ܒܬܚܘܡܐ ܕܙܒܘܠܘܢ ܘܕܢܦܬܠܝ
(src)="b.MAT.4.14.1"> येशूले यशैया अगमवक्ताद्वारा बोलिएको यिनै वचनलाई पूरा गर्नका निम्ति यसो गर्नु भयो ,
(trg)="b.MAT.4.14.1"> ܕܢܬܡܠܐ ܡܕܡ ܕܐܬܐܡܪ ܒܝܕ ܐܫܥܝܐ ܢܒܝܐ ܕܐܡܪ
(src)="b.MAT.4.15.1"> “ जबुलूनको मुलुक र नप्तालीको मुलुक , यर्दन नदीपारि समुन्द्रको किनार गालील , गैर-यहूदीहरूको मुलुक-
(trg)="b.MAT.4.15.1"> ܐܪܥܐ ܕܙܒܘܠܘܢ ܐܪܥܐ ܕܢܦܬܠܝ ܐܘܪܚܐ ܕܝܡܐ ܥܒܪܘܗܝ ܕܝܘܪܕܢܢ ܓܠܝܠܐ ܕܥܡܡܐ
(src)="b.MAT.4.16.1"> जहाँका मानिसहरू अन्धकारमा थिए , तिनीहरूले एउटा ठूलो ज्योति देखे विहान झैं अँध्यारो मुलुकमा बस्नेहरूको निम्ति ज्योति उदायो । मुलुकको चिहान जस्तै ठाउँमा बाँच्न परेको थियो । ” यशैया 6 : 1-2
(trg)="b.MAT.4.16.1"> ܥܡܐ ܕܝܬܒ ܒܚܫܘܟܐ ܢܘܗܪܐ ܪܒܐ ܚܙܐ ܘܐܝܠܝܢ ܕܝܬܒܝܢ ܒܐܬܪܐ ܘܒܛܠܠܐ ܕܡܘܬܐ ܢܘܗܪܐ ܕܢܚ ܠܗܘܢ
(src)="b.MAT.4.17.1"> यसै बेलादेखि येशूले प्रचार गर्न थाल्नुभयो । उहाँले भन्नलाग्नुभयो , “ तिमीहरू पश्चत्ताप गर अनि आफ्नो रहन-सहन परिवर्त्तन गर , किनभने , स्वर्गको राज्य नजिक आइपुगेको छ । ”
(trg)="b.MAT.4.17.1"> ܡܢ ܗܝܕܝܢ ܫܪܝ ܝܫܘܥ ܠܡܟܪܙܘ ܘܠܡܐܡܪ ܬܘܒܘ ܩܪܒܬ ܠܗ ܓܝܪ ܡܠܟܘܬܐ ܕܫܡܝܐ
(src)="b.MAT.4.18.1"> गालील झीलका छेउ भएर येशू हिडिरहनु भएको थियो । उहाँले दुइजना दाज्यू-भाइलाई देख्नुभयो पत्रुस भनिने शिमोन र तिनको भाइ अन्द्रियास दुवै दाज्यू-भाइ माछामार्ने जलहारी थिए । अनि तिनीहरूले समुन्द्रमा जाल हानेर माछा मार्दैं थिए ।
(trg)="b.MAT.4.18.1"> ܘܟܕ ܡܗܠܟ ܥܠ ܝܕ ܝܡܐ ܕܓܠܝܠܐ ܚܙܐ ܬܪܝܢ ܐܚܝܢ ܫܡܥܘܢ ܕܐܬܩܪܝ ܟܐܦܐ ܘܐܢܕܪܐܘܤ ܐܚܘܗܝ ܕܪܡܝܢ ܡܨܝܕܬܐ ܒܝܡܐ ܐܝܬܝܗܘܢ ܗܘܘ ܓܝܪ ܨܝܕܐ
(src)="b.MAT.4.19.1"> येशूले भन्नुभयो , “ मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूका जलहारी बनाउनेछु । ’
(trg)="b.MAT.4.19.1"> ܘܐܡܪ ܠܗܘܢ ܝܫܘܥ ܬܘ ܒܬܪܝ ܘܐܥܒܕܟܘܢ ܕܬܗܘܘܢ ܨܝܕܐ ܕܒܢܝ ܐܢܫܐ
(src)="b.MAT.4.20.1"> शिमोन र अन्द्रियास दुवैले आफ्नो जालहरू त्यति नै बेला छाडिदिए र येशूको पछिलागे ।
(trg)="b.MAT.4.20.1"> ܗܢܘܢ ܕܝܢ ܡܚܕܐ ܫܒܩܘ ܡܨܝܕܬܗܘܢ ܘܐܙܠܘ ܒܬܪܗ
(src)="b.MAT.4.21.1"> गालील झील भएर येशू हिंड्दै जानुभयो । उहाँले अरू दुइजना दाज्यू-भाइलाई देख्नुभयो , याकूब र यूहन्ना ती जब्दीका छोराहरू थिए । तिनीहरूले जाल बुन्दै गरेका देख्नु भयो । येशूले ती दुइ दाज्यू-भाइलाई पनि बोलाउनु भयो ।
(trg)="b.MAT.4.21.1"> ܘܟܕ ܥܒܪ ܡܢ ܬܡܢ ܚܙܐ ܐܚܪܢܐ ܐܚܐ ܬܪܝܢ ܝܥܩܘܒ ܒܪ ܙܒܕܝ ܘܝܘܚܢܢ ܐܚܘܗܝ ܒܐܠܦܐ ܥܡ ܙܒܕܝ ܐܒܘܗܘܢ ܕܡܬܩܢܝܢ ܡܨܝܕܬܗܘܢ ܘܩܪܐ ܐܢܘܢ
(src)="b.MAT.4.22.1"> तिनीहरूले पनि तुरन्तै आफ्नो डुङ्गा र आफ्नो बाबुलाई छोडेर येशूको पछि लागे । : 17-19 )
(trg)="b.MAT.4.22.1"> ܗܢܘܢ ܕܝܢ ܡܚܕܐ ܫܒܩܘ ܠܐܠܦܐ ܘܠܐܒܘܗܘܢ ܘܐܙܠܘ ܒܬܪܗ
(src)="b.MAT.4.23.1"> येशूले गालीलका सबै ठाउँहरूमा यात्रा गर्नुभयो । उहाँले तिनीहरूको सभाघरहरूमा सिकाउन लाग्नुभयो अनि स्वर्गको राज्यको बारेमा सुसमाचार प्रचार गर्नुभयो । उहाँले मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक कमजोरीहरूलाई निको पार्नुभयो ।
(trg)="b.MAT.4.23.1"> ܘܡܬܟܪܟ ܗܘܐ ܝܫܘܥ ܒܟܠܗ ܓܠܝܠܐ ܘܡܠܦ ܗܘܐ ܒܟܢܘܫܬܗܘܢ ܘܡܟܪܙ ܤܒܪܬܐ ܕܡܠܟܘܬܐ ܘܡܐܤܐ ܟܠ ܟܐܒ ܘܟܘܪܗܢ ܒܥܡܐ
(src)="b.MAT.4.24.1"> उहाँको कीर्ति सिरियाभरि फिंजियो , अनि मानिसहरूले शारीरिक रूपले रोगी भएका सबै रोगीहरूलाई उहाँकहाँ ल्याउन थाले । ती रोगी मानिसहरू अनेक प्रकारका रोग र कष्टले पीडित थिए । कतिजना मानिसहरू एकदमै नराम्रा रोगले पीडित थिए भने कतिजना भूत-प्रेत र पिशाच लागेकाहरू थिए । कतिजना छारेरोग लागेकाहरू र कतिजना पक्षवात भएकाहरू थिए । येशूले तिनीहरू सबैलाई निको पार्नुभयो ।
(trg)="b.MAT.4.24.1"> ܘܐܙܠܘ ܒܬܪܗ ܟܢܫܐ ܤܓܝܐܐ ܡܢ ܓܠܝܠܐ ܘܡܢ ܥܤܪܬ ܡܕܝܢܬܐ ܘܡܢ ܐܘܪܫܠܡ ܘܡܢ ܝܗܘܕ ܘܡܢ ܥܒܪܐ ܕܝܘܪܕܢܢ
(src)="b.MAT.4.25.1"> धेरै-धेरै मानिसहरूले उहाँलाई पछ्याउन लागे । ती मानिसहरू गालील , डेकापोलिस यरूशलेम , यहूदिया तथा यर्दन नदी पारिका अन्य इलाकाबाट आएकाहरू थिए ।
(trg)="b.MAT.4.25.1"> ܘܐܫܬܡܥ ܛܒܗ ܒܟܠܗ ܤܘܪܝܐ ܘܩܪܒܘ ܠܗ ܟܠܗܘܢ ܐܝܠܝܢ ܕܒܝܫ ܒܝܫ ܥܒܝܕܝܢ ܒܟܘܪܗܢܐ ܡܫܚܠܦܐ ܘܐܝܠܝܢ ܕܐܠܝܨܝܢ ܒܬܫܢܝܩܐ ܘܕܝܘܢܐ ܘܕܒܪ ܐܓܪܐ ܘܡܫܪܝܐ ܘܐܤܝ ܐܢܘܢ
(src)="b.MAT.5.1.1"> येशूले त्यहाँ भएका धेरै मानिसहरूलाई देख्नु भयो । येशू डाँडामा उक्लेर बस्नुभयो । उहाँका चेलाहरू पनि उहाँको नजिक आएका थिए ।
(trg)="b.MAT.5.1.1"> ܟܕ ܚܙܐ ܕܝܢ ܝܫܘܥ ܠܟܢܫܐ ܤܠܩ ܠܛܘܪܐ ܘܟܕ ܝܬܒ ܩܪܒܘ ܠܘܬܗ ܬܠܡܝܕܘܗܝ
(src)="b.MAT.5.2.1"> उहाँले तिनीहरूलाई सिकाउन थाल्नुभयो । उहाँले भन्नुभयो ,
(trg)="b.MAT.5.2.1"> ܘܦܬܚ ܦܘܡܗ ܘܡܠܦ ܗܘܐ ܠܗܘܢ ܘܐܡܪ
(src)="b.MAT.5.3.1"> “ ती मानिसहरू धन्य हुन् जसले आफूलाई आत्मिक रूपले दरिद्र छौं भनी बुझेका छन् , किनभने स्वर्गको राज्य तिनीहरूकै हो ।
(trg)="b.MAT.5.3.1"> ܛܘܒܝܗܘܢ ܠܡܤܟܢܐ ܒܪܘܚ ܕܕܝܠܗܘܢ ܗܝ ܡܠܟܘܬܐ ܕܫܡܝܐ
(src)="b.MAT.5.4.1"> धन्य शोक गर्नेहरू , किनभने परमेश्वरले तिनीहरूलाई सान्तवना दिनुहुनेछ ।
(trg)="b.MAT.5.4.1"> ܛܘܒܝܗܘܢ ܠܐܒܝܠܐ ܕܗܢܘܢ ܢܬܒܝܐܘܢ
(src)="b.MAT.5.5.1"> धन्य विनम्र हुनेहरू , किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन् ।
(trg)="b.MAT.5.5.1"> ܛܘܒܝܗܘܢ ܠܡܟܝܟܐ ܕܗܢܘܢ ܢܐܪܬܘܢ ܠܐܪܥܐ
(src)="b.MAT.5.6.1"> धन्य धार्मिकताका निम्ति भोकाउने र तिर्खाउनेहरू , किनभने परमेश्वरले तिनीहरूलाई तृप्त पार्नु हुनेछ ।
(trg)="b.MAT.5.6.1"> ܛܘܒܝܗܘܢ ܠܐܝܠܝܢ ܕܟܦܢܝܢ ܘܨܗܝܢ ܠܟܐܢܘܬܐ ܕܗܢܘܢ ܢܤܒܥܘܢ
(src)="b.MAT.5.7.1"> धन्य अरू प्रति दया देखाउनेहरू किनभने तिनीहरूले दया पाउनेछन् ।
(trg)="b.MAT.5.7.1"> ܛܘܒܝܗܘܢ ܠܡܪܚܡܢܐ ܕܥܠܝܗܘܢ ܢܗܘܘܢ ܪܚܡܐ
(src)="b.MAT.5.8.1"> धन्य हृदयमा शुद्ध हुनेहरू , किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन् ।
(trg)="b.MAT.5.8.1"> ܛܘܒܝܗܘܢ ܠܐܝܠܝܢ ܕܕܟܝܢ ܒܠܒܗܘܢ ܕܗܢܘܢ ܢܚܙܘܢ ܠܐܠܗܐ
(src)="b.MAT.5.9.1"> धन्य शान्ति मेल-मिलाप गराउनेहरू , किनभने परमेश्वरले तिनीहरूलाई आफ्ना पुत्र भन्नुहुनेछ ।
(trg)="b.MAT.5.9.1"> ܛܘܒܝܗܘܢ ܠܥܒܕܝ ܫܠܡܐ ܕܒܢܘܗܝ ܕܐܠܗܐ ܢܬܩܪܘܢ
(src)="b.MAT.5.10.1"> धन्य धार्मिकताको निम्ति सताइएकाहरू , किनभने स्वर्गका राज्य तिनीहरूकै हुनेछ ।
(trg)="b.MAT.5.10.1"> ܛܘܒܝܗܘܢ ܠܐܝܠܝܢ ܕܐܬܪܕܦܘ ܡܛܠ ܟܐܢܘܬܐ ܕܕܝܠܗܘܢ ܗܝ ܡܠܟܘܬܐ ܕܫܡܝܐ