# ko/Korean.xml.gz
# ne/Nepali.xml.gz


(src)="b.GEN.1.1.1"> 태초에 하나님이 천지를 창조하시니라
(trg)="b.GEN.1.1.1"> आरम्भमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नु भयो ।

(src)="b.GEN.1.2.1"> 땅이 혼돈하고 공허하며 흑암이 깊음 위에 있고 하나님의 신은 수면에 운행하시니라
(trg)="b.GEN.1.2.1"> पृथ्वी शून्य थियो , पृथ्वीमा केही पनि थिएन । समुद्रलाई अँध्यारोले ढाकेको थियो अनि परमेश्वरको आत्मा पानीमाथि परिभ्रमण गरिरहन्थ्यो ।

(src)="b.GEN.1.3.1"> 하나님이 가라사대 빛이 있으라 하시매 빛이 있었고
(trg)="b.GEN.1.3.1"> तब परमेश्वरले भन्नुभयो , “ उज्यालो होस् ! ” अनि उज्यालो चम्कन थाल्यो ।

(src)="b.GEN.1.4.1"> 그 빛이 하나님의 보시기에 좋았더라 하나님이 빛과 어두움을 나누사
(trg)="b.GEN.1.4.1"> परमेश्वरले उज्यालो देख्नु भयो अनि त्यसलाई असल मान्नु भयो । तब परमेश्वरले उज्यालो र अँध्यारोलाई छुट्याउनु भयो ।

(src)="b.GEN.1.5.1"> 빛을 낮이라 칭하시고 어두움을 밤이라 칭하시니라 저녁이 되며 아침이 되니 이는 첫째 날이니라
(trg)="b.GEN.1.5.1"> परमेश्वरले उज्यालोलाई “ दिन ” र अँध्यारोलाई “ रात ” नाउँ दिनु भयो । साँझ पर्यो अनि बिहान भयो । यो पहिलो दिन थियो ।

(src)="b.GEN.1.6.1"> 하나님이 가라사대 물 가운데 궁창이 있어 물과 물로 나뉘게 하리라 하시고
(trg)="b.GEN.1.6.1"> तब परमेश्वरले भन्नुभयो , “ पानीलाई दुइ भाग पार्न त्यहाँ बतास होस् ! ”

(src)="b.GEN.1.7.1"> 하나님이 궁창을 만드사 궁창 아래의 물과 궁창 위의 물로 나뉘게 하시매 그대로 되니라
(trg)="b.GEN.1.7.1"> यसर्थ परमेश्वरले त्यहाँ बतास सृष्टि गर्नुभयो अनि पानी छुट्टियो । केही पानी बतासमाथि रहयो अनि केही पानी बतास मुनि ।

(src)="b.GEN.1.8.1"> 하나님이 궁창을 하늘이라 칭하시니라 저녁이 되며 아침이 되니 이는 둘째 날이니라
(trg)="b.GEN.1.8.1"> परमेश्वरले त्यस बतासलाई “ आकाश ” नाउँ दिनु भयो । साँझ पर्यो अनि बिहान भयो । यो दोस्रो दिन थियो । तेस्रो दिन - सुख्खा भूमि र उद्भिद

(src)="b.GEN.1.9.1"> 하나님이 가라사대 천하의 물이 한 곳으로 모이고 뭍이 드러나라 하시매 그대로 되니라
(trg)="b.GEN.1.9.1"> तब परमेश्वरले भन्नुभयो , “ आकाश मुनिको पानी एकै ठाउँमा जम्मा होस् , र त्यहाँ सुख्खा भूमि देखियोस् । ” अनि त्यस्तै भयो ।

(src)="b.GEN.1.10.1"> 하나님이 뭍을 땅이라 칭하시고 모인 물을 바다라 칭하시니라 하나님의 보시기에 좋았더라
(trg)="b.GEN.1.10.1"> त्यो सुख्खा भूमिलाई परमेश्वरले “ पृथ्वी ” नाउँ राख्नु भयो । अनि एकै ठाउँमा जम्मा भएको पानीलाई “ समुद्र ” नाउँ राख्नु भयो । परमेश्वरलाई यस्तो भएकोमा असल लाग्यो ।

(src)="b.GEN.1.11.1"> 하나님이 가라사대 땅은 풀과 씨 맺는 채소와 각기 종류대로 씨 가진 열매 맺는 과목을 내라 하시매 그대로 되어
(trg)="b.GEN.1.11.1"> तब परमेश्वरले भन्नुभयो , “ पृथ्वीमा घाँस , अन्न उत्पन्न गर्ने उद्भिद तथा फल हुने बोटहरु उम्रियोस् । फल-रूखहरुले बीउ भएका फल फलाउने छन् । अनि प्रत्येक रूखले आफ्नै जातिका बीउ उब्जाउनेछ । यी उद्भिदहरू पृथवीमा उम्रिउन् । ” अनि यस्तै भयो ।

(src)="b.GEN.1.12.1"> 땅이 풀과 각기 종류대로 씨 맺는 채소와 각기 종류대로 씨 가진열매 맺는 나무를 내니 하나님의 보시기에 좋았더라
(trg)="b.GEN.1.12.1"> पृथ्वीमा घाँस र उद्भिदहरू उम्रे अनि अन्नहरू फले । अनि पृथ्वीमा फलभित्र बीउहरु हुने फल फल्ने रुखहरु उम्रिए । प्रत्येक उद्भिदले आफ्नै प्रकारको बीउहरु सिर्जना गरे । अनि परमेश्वरले यिनलाई देखेर असल मान्नु भयो ।

(src)="b.GEN.1.13.1"> 저녁이 되며 아침이 되니 이는 세째 날이니라
(trg)="b.GEN.1.13.1"> साँझ पर्यो अनि बिहान भयो । यो तेस्रो दिन थियो ।

(src)="b.GEN.1.14.1"> 하나님이 가라사대 하늘의 궁창에 광명이 있어 주야를 나뉘게 하라 또 그 광명으로 하여 징조와 사시와 일자와 연한이 이루라
(trg)="b.GEN.1.14.1"> तब परमेश्वरले भन्नुभयो , “ आकाशमा उज्यालो होस् । यी उज्यालाहरुले दिनहरुबाट रातहरुलाई छुट् ‌ याउनेछन् । यो उज्यालाहरुलाई विशेष चिन्हहरुको निम्ति प्रयोग गरिनेछन् र यिनीहरुले सभाहरु कहिले हुने बताउनेछन् । अनि यिनीहरुलाई दिनहरु र वर्षहरु बताउनमा प्रयोग गरिनेछ ।

(src)="b.GEN.1.15.1"> 또 그 광명이 하늘의 궁창에 있어 땅에 비취라 하시고 ( 그대로 되니라 )
(trg)="b.GEN.1.15.1"> यी उज्यालाहरु पृथ्वीमा ज्योति चम्काउनको निम्ति आकाशमा रहनेछन् । ” अनि यस्तै भयो ।

(src)="b.GEN.1.16.1"> 하나님이 두 큰 광명을 만드사 큰 광명으로 낮을 주관하게 하시고 작은 광명으로 밤을 주관하게 하시며 또 별들을 만드시고
(trg)="b.GEN.1.16.1"> यसर्थ परमेश्वरले दुईवटा ठूला-ठूला प्रकाश पुञ्जहरु निर्माण गर्नुभयो । दिनमा प्रयोग गर्नको निम्ति परमेश्वरले ठूलो प्रकाश-पुञ्ज बनाउनु भयो अनि रातको निम्ति सानो प्रकाश-पुञ्ज बनाउनु भयो । परमेश्वरले ताराहरु पनि सृष्टि गर्नु भयो ।

(src)="b.GEN.1.17.1"> 하나님이 그것들을 하늘의 궁창에 두어 땅에 비취게 하시며
(trg)="b.GEN.1.17.1"> पृथ्वीलाई उज्यालो पार्नको निम्ति यी प्रकाश-पुञ्जहरु परमेश्वरले आकाशमा राख्नु भयो ।

(src)="b.GEN.1.18.1"> 주야를 주관하게 하시며 빛과 어두움을 나뉘게 하시니라 하나님의 보시기에 좋았더라
(trg)="b.GEN.1.18.1"> यसकारण उहाँले तिनीहरुलाई आकाशमा दिन र रातमाथि शासन गाराउनु भयो । यी प्रकाश पुञ्जहरुले अँध्यारोबाट उज्यालो छुट्याए अनि परमेश्वरलाई यो असल लाग्यो ।

(src)="b.GEN.1.19.1"> 저녁이 되며 아침이 되니 이는 네째 날이니라
(trg)="b.GEN.1.19.1"> त्यहाँ साँझ पर्यो र फेरि अर्को बिहान भयो । यो चौथो दिन थियो ।

(src)="b.GEN.1.20.1"> 하나님이 가라사대 물들은 생물로 번성케 하라 땅위 하늘의 궁창에는 새가 날으라 하시고
(trg)="b.GEN.1.20.1"> तब परमेश्वरले भन्नुभयो , “ पानी धेरै-धेरै प्राणीहरुले भरियोस् । ” अनि पृथ्वीमाथि आकाशको फैलावटमा चरा चुरुङ्गीहरु उड्न थाले ।

(src)="b.GEN.1.21.1"> " 하나님이 큰 물고기와 물에서 번성하여 움직이는 모든 생물을 그 종류대로 , 날개 있는 모든 새를 그 종류대로 창조하시니 하나님의 보시기에 좋았더라 "
(trg)="b.GEN.1.21.1"> यसर्थ परमेश्वरले सामुद्रिक ठूला-ठूला प्राणीहरु र पानीमा पौडिने विभिन्न प्रकारका जीव जन्तुहरु सृष्टि गर्नुभयो । परमेश्वरले आकाशमा उड्ने जाति-जातिका प्राणीहरु सृष्टि गर्नुभयो । पृथ्वीमा जलचर र थलचर विभिन्न प्रकारका प्राणीहरु परमेश्वरले सृष्टि गरी हेर्नु भयो र ती सबै असल लाग्यो ।

(src)="b.GEN.1.22.1"> 하나님이 그들에게 복을 주어 가라사대 생육하고 번성하여 여러 바다 물에 충만하라 새들도 땅에 번성하라 하시니라
(trg)="b.GEN.1.22.1"> परमेश्वरले यी सबै प्राणीहरुलाई आशीर्वाद दिएर भन्नुभयो , पानीका प्राणीहरुले धेरै बच्चाहरु जन्माएर समुद्र भरियोस् अनि भूमिमा पनि चरा-चुरुङ्गीहरुले धेरै-धेरै बच्चाहरु जन्माएर पृथ्वी भरियोस् ।

(src)="b.GEN.1.23.1"> 저녁이 되며 아침이 되니 이는 다섯째 날이니라
(trg)="b.GEN.1.23.1"> त्यहाँ साँझ पर्यो र फेरि अर्कौ बिहान भयो । यो पाँचौ दिन थियो ।

(src)="b.GEN.1.24.1"> 하나님이 가라사대 땅은 생물을 그 종류대로 내되 육축과 기는 것과 땅의 짐승을 종류대로 내라 하시고 ( 그대로 되니라 )
(trg)="b.GEN.1.24.1"> परमेश्वरले भन्नुभयो , “ पृथवीले धेरै प्रकारका जीवित चीजहरु बनाओस् । त्यहाँ घरेलु पशुहरु , घस्त्रने जन्तुहरु अनि सबै प्रकारको जङ्गली जनावरहरु रहोस् । ” अनि परमेश्वरले इच्छा गर्नु भएझैं नै यी सबै भए ।

(src)="b.GEN.1.25.1"> 하나님이 땅의 짐승을 그 종류대로 육축을 그 종류대로 땅에 기는 모든 것을 그 종류대로 만드시니 하나님의 보시기에 좋았더라
(trg)="b.GEN.1.25.1"> यसर्थ परमेश्वरले जङ्गली जनावरहरु , पाल्तू जनावर , सा-साना घस्रने जनावर विभिन्न प्रकारका प्राणीहरु सृष्टि गरेर हेर्दा उहाँलाई राम्रो लाग्यो ।

(src)="b.GEN.1.26.1"> 하나님이 가라사대 우리의 형상을 따라 우리의 모양대로 우리가 사람을 만들고 그로 바다의 고기와 공중의 새와 육축과 온 땅과 땅에 기는 모든 것을 다스리게 하자 하시고
(trg)="b.GEN.1.26.1"> तब परमेश्वरले भन्नुभयो , “ अब हामी मानिस सृष्टि गरौं । हामी मानिस हाम्रै स्वरुप बनाउनेछौं र मानिस हामी जस्तै हुनेछन् । तिनीहरुले जलचर , नभचर , स्थलचरमा ठूला साना अनि घस्रने सबै प्राणीहरुमाथि शासन गर्नैछन् । ”

(src)="b.GEN.1.27.1"> 하나님이 자기 형상 곧 하나님의 형상대로 사람을 창조하시되 남자와 여자를 창조하시고
(trg)="b.GEN.1.27.1"> यसर्थ परमेश्वरले आफ्नै प्रतिरूपमा मानिसलाई सृष्टि गर्नुभयो । परमेश्वरले आफ्नै स्वरुपमा मानिसलाई सृष्टि गर्नु भयो । उहाँले पुरुष र स्त्री सृष्टि गर्नुभयो ।

(src)="b.GEN.1.28.1"> " 하나님이 그들에게 복을 주시며 그들에게 이르시되 생육하고 번성하여 땅에 충만하라 , 땅을 정복하라 , 바다의 고기와 공중의 새와 땅에 움직이는 모든 생물을 다스리라 하시니라 "
(trg)="b.GEN.1.28.1"> परमेश्वरले तिनीहरुलाई आशीर्वाद दिंदै भन्नुभयो , “ धेरै सन्तानहरु उत्पति गराऊ र पृथवी भरेर तिनीहरुको हेरचाह गर । समुद्रका माछाहरु , आकाशमा उड्ने चराहरु अनि पृथ्वीमा हिँडडुल गर्ने , सबै प्राणीहरुमाथि शासन गर । ”

(src)="b.GEN.1.29.1"> 하나님이 가라사대 내가 온 지면의 씨 맺는 모든 채소와 씨 가진 열매 맺는 모든 나무를 너희에게 주노니 너희 식물이 되리라
(trg)="b.GEN.1.29.1"> “ म तिमीहरुलाई अन्न हुने उद्भिद र फल फल्ने रूखहरु दिन्छु । ती रुखहरुले आफैं भित्र फेरि उम्रने बीउ भएका फलहरु दिनेछन् र यी अन्न र फलहरु तिमीहरुको निम्ति खाद्य-पदार्थ हुनेछन् ।

(src)="b.GEN.1.30.1"> 또 땅의 모든 짐승과 공중의 모든 새와 생명이 있어 땅에 기는 모든 것에게는 내가 모든 푸른 풀을 식물로 주노라 하시니 그대로 되니라
(trg)="b.GEN.1.30.1"> म फेरि पशुहरुलाई खानका निम्ति हरियो घाँस तथा उद्भिद दिनेछु र पृथ्वीमा भएका प्रत्येक सा-साना घस्रने प्राणीहरु , आकाशमा उड्ने चराहरु अनि पृथ्वीका सबै जनावरहरुले , यी चीजहरु खानेछन् । ” अनि यस्तै भयो ।

(src)="b.GEN.1.31.1"> 하나님이 그 지으신 모든 것을 보시니 보시기에 심히 좋았더라 저녁이 되며 아침이 되니 이는 여섯째 날이니라
(trg)="b.GEN.1.31.1"> परमेश्वरले आफूले सृष्टि गरेका प्रत्येक चीजको निरीक्षण गर्नु भयो अनि सबै असल लाग्यो । त्यहाँ साँझ पर्यो र फेरि अर्को बिहान भयो । यो छैटौं दिन थियो ।

(src)="b.GEN.2.1.1"> 천지와 만물이 다 이루니라
(trg)="b.GEN.2.1.1"> यसरी पृथ्वी , आकाश र तिनीहरुभित्र प्रत्येक वस्तुको सृष्टि पूरा भयो ।

(src)="b.GEN.2.2.1"> 하나님의 지으시던 일이 일곱째 날이 이를 때에 마치니 그 지으시던 일이 다하므로 일곱째 날에 안식하시니라
(trg)="b.GEN.2.2.1"> परमेश्वरले आफूले गर्दै गरेको काम पूरा गर्नुभयो । यसर्थ , सातौं दिनमा परमेश्वरले आफ्ना कामहरुबाट विश्राम लिनुभयो ।

(src)="b.GEN.2.3.1"> 하나님이 일곱째 날을 복 주사 거룩하게 하셨으니 이는 하나님이 그 창조하시며 만드시던 모든 일을 마치시고 이 날에 안식하셨음이더라
(trg)="b.GEN.2.3.1"> परमेश्वरले सातौं दिनलाई आशीर्वाद दिनुभयो र एउटा पवित्र दिन बनाउनु भयो , परमेश्वरले यस दिनलाई एक विशेष दिन मान्नुभयो कारण त्यस दिन उहाँले संसार सृष्टि गर्ने कार्यबाट विश्राम लिनु भयो ।

(src)="b.GEN.2.4.1"> 여호와 하나님이 천지를 창조하신 때에 천지의 창조된 대략이 이러하니라
(trg)="b.GEN.2.4.1"> आकाश र पृथ्वीको इतिहास यही हो । परमेश्वरले पृथ्वी र आकाश सृष्टि गर्दा भएका घटनाहरुको कुरा यही नै हो ।

(src)="b.GEN.2.5.1"> 여호와 하나님이 땅에 비를 내리지 아니하셨고 경작할 사람도 없었으므로 들에는 초목이 아직 없었고 밭에는 채소가 나지 아니 하였으며
(trg)="b.GEN.2.5.1"> पृथ्वीमा उद्भिदहरुको उंम्रनु अघिका कुरा यही हुन् । भूमिहरुमा केही पनि उम्रेको थिएन , किनभने परमप्रभुले पृथ्वीमा यतिञ्जेल पानीसम्म वर्षाउँनु भएको थिएन । त्यहाँ उद्भिदहरु हेरचाह गर्नलाई कुनै व्यक्ति पनि थिएन ।

(src)="b.GEN.2.6.1"> 안개만 땅에서 올라와 온 지면을 적셨더라
(trg)="b.GEN.2.6.1"> पृथ्वीबाट पानी निस्कियो अनि मैदानमा फैलियो ।

(src)="b.GEN.2.7.1"> 여호와 하나님이 흙으로 사람을 지으시고 생기를 그 코에 불어 넣으시니 사람이 생령이 된지라
(trg)="b.GEN.2.7.1"> तब त्यसपछि परमप्रभु परमेश्वरले भूँईबाट माटो उठाउनु भयो अनि मानिस सृष्टि गर्नु भयो । परमप्रभुले मानिसको नाकबाट सास हालिदिनु भयो र यसलाई जिउँदो बनाउनु भयो ।

(src)="b.GEN.2.8.1"> 여호와 하나님이 동방의 에덴에 동산을 창설하시고 그 지으신 사람을 거기 두시고
(trg)="b.GEN.2.8.1"> परमप्रभु परमेश्वरले अदन नाउँ भएको ठाउँमा पूर्वपट्टि एउटा बगैंचा बनाउनु भयो र उहाँले सृष्टि गर्नु भएको मानिसलाई त्यहाँ राख्नु भयो ।

(src)="b.GEN.2.9.1"> 여호와 하나님이 그 땅에서 보기에 아름답고 먹기에 좋은 나무가 나게 하시니 동산 가운데에는 생명나무와 선악을 알게하는 나무도 있더라
(trg)="b.GEN.2.9.1"> परमेश्वरले भूमिबाट राम्रा-राम्रा रुखहरु अनि खान योग्य फलहरु लाग्ने रुखहरु उमार्नु भयो । उहाँले बगैंचाको बीचमा जीवनको रुख अनि असल र खराबको ज्ञान दिन योग्य रुख पनि रोप्नु भयो ।

(src)="b.GEN.2.10.1"> 강이 에덴에서 발원하여 동산을 적시고 거기서부터 갈라져 네 근원이 되었으니
(trg)="b.GEN.2.10.1"> बगैंचा भिजाउनलाई अदनबाट एउटा नदी बग्यो र पछि त्यो नदी चारवटा शाखाहरुमा विभाजन भयो ।

(src)="b.GEN.2.11.1"> 첫째의 이름은 비손이라 금이 있는 하윌라 온 땅에 둘렸으며
(trg)="b.GEN.2.11.1"> ती शाखाहरुमध्ये पहिलो शाखा नदीको नाउँ पीशोन हो । यो त्यही नदी हो जुन हवीलाको सम्पूर्ण भूमिमा बग्छ र त्यहाँ सुन पाइन्छ ।

(src)="b.GEN.2.12.1"> 그 땅의 금은 정금이요 그곳에는 베델리엄과 호마노도 있으며
(trg)="b.GEN.2.12.1"> यस प्रदेशको सुन राम्रो दर्जाको छ । धूप गोमेद र पत्थर पनि पाइन्छन् ।

(src)="b.GEN.2.13.1"> 둘째 강의 이름은 기혼이라 구스 온 땅에 둘렸고
(trg)="b.GEN.2.13.1"> दोस्रो नदीको नाउँ गीहोन हो र कूश देशको सम्पूर्ण भूमिमा बग्ने नदी पनि यही हो ।

(src)="b.GEN.2.14.1"> 세째 강의 이름은 힛데겔이라 앗수르 동편으로 흐르며 네째 강은 유브라데더라
(trg)="b.GEN.2.14.1"> तेस्रो शाखा नदीको नाउँ हिद् ‌ देकेल हो र यो नदी अश्शूरको पूर्वतिर बग्छ । चौथो शाखा नदीको नाउँ यूफ्रेटिस हो ।

(src)="b.GEN.2.15.1"> 여호와 하나님이 그 사람을 이끌어 에덴 동산에 두사 그것을 다스리며 지키게 하시고
(trg)="b.GEN.2.15.1"> तब परमप्रभु परमेश्वरले मानिसलाई लानु भयो अनि बगैंचा खन-जोत अनि हेरचाह गर्न उसलाई राख्नु भयो ।

(src)="b.GEN.2.16.1"> 여호와 하나님이 그 사람에게 명하여 가라사대 동산 각종 나무의 실과는 네가 임의로 먹되
(trg)="b.GEN.2.16.1"> परमप्रभु परमेश्वरले त्यस मानिसलाई आज्ञा दिनु भयो । परमप्रभु परमेश्वरले भन्नुभयो , “ तिमीले कुनै चिन्ता बिना यस बगैंचाको कुनै पनि रुखबाट फलहरु खान सक्छौ । ”

(src)="b.GEN.2.17.1"> 선악을 알게하는 나무의 실과는 먹지 말라 네가 먹는 날에는 정녕 죽으리라 하시니라
(trg)="b.GEN.2.17.1"> तर तिमीले त्यस रुखको कुनै फल खानु हुँदैन जसले असल र खराबको ज्ञान दिन्छ , किनभने जुन दिन तिमी त्यस रुखको फल खान्छौ निश्चयनै त्यस दिन तिमी आफै मर्नेछौ । ”

(src)="b.GEN.2.18.1"> 여호와 하나님이 가라사대 사람의 독처하는 것이 좋지 못하니 내가 그를 위하여 돕는 배필을 지으리라 하시니라
(trg)="b.GEN.2.18.1"> तब फेरि परमप्रभु परमेश्वरले भन्नुभयो , “ मानिसको लागि एक्लो बस्नु राम्रो होइन । म उसको लागि एकजना सहयोगी बनाउनेछु जो उ जस्तै नै हुनेछे । ”

(src)="b.GEN.2.19.1"> 여호와 하나님이 흙으로 각종 들짐승과 공중의 각종 새를 지으시고 아담이 어떻게 이름을 짓나 보시려고 그것들을 그에게로 이끌어 이르시니 아담이 각 생물을 일컫는 바가 곧 그 이름이라
(trg)="b.GEN.2.19.1"> यसर्थ परमप्रभु परमेश्वरले जमीनका सबै पशुहरु र आकाशमा चरा-चुरूङ्गीहरु सृष्टि गरी तिनीहरुको के के नाउँ राख्दा रहेछन् भनी मानिसकहाँ पठाउनु भयो । अनि मानिसले तिनीहरुलाई जे भने तिनीहरुको त्यही नाउँ रह्यो ।

(src)="b.GEN.2.20.1"> 아담이 모든 육축과 공중의 새와 들의 모든 짐승에게 이름을 주니라 아담이 돕는 배필이 없으므로
(trg)="b.GEN.2.20.1"> अनि मानिसले पाल्तू गाई वस्तु , आकाशमा उड्ने चरा-चुरुङ्गीहरु र जङ्गली जनावरहरुको नाउँ राख्यो । तर मानिसको निम्ति कुनै सहयोगी साथी पाएन ।

(src)="b.GEN.2.21.1"> 여호와 하나님이 아담을 깊이 잠들게 하시니 잠들매 그가 그 갈빗대 하나를 취하고 살로 대신 채우시고
(trg)="b.GEN.2.21.1"> त्यसपछि परमप्रभु परमेश्वरले मानिसलाई गहिरो निंद्रामा सुताउनु भयो । जब त्यो मानिस गहिरो निंद्रामा पर्यो उहाँले एउटा करङ्ग निकालेको ठाउँमा मासुले पुरिदिनुभयो ।

(src)="b.GEN.2.22.1"> 여호와 하나님이 아담에게서 취하신 그 갈빗대로 여자를 만드시고 그를 아담에게로 이끌어 오시니
(trg)="b.GEN.2.22.1"> त्यस मानिसबाट निकालिएको करङ्गबाट उहाँले एउटी स्त्री मानिस सृष्टि गरी तिनलाई त्यस मानिस कहाँ ल्याउनु भयो ।

(src)="b.GEN.2.23.1"> 아담이 가로되 이는 내 뼈 중의 뼈요 살 중의 살이라 이것을 남자에게서 취하였은즉 여자라 칭하리라 하니라
(trg)="b.GEN.2.23.1"> तब त्यस मानिसले भने , “ आखिरमा म जस्तै अर्को एउटा व्यक्ति उसको हड्डी मेरो हड्डी बाट आयो अनि उसको शरीर मेरो शरीरबाट आयो । किनभने तिनी एउटा मानिसबाट निकालिएकी हुनाले म तिनलाई स्त्री मानिस भन्नेछु । ”

(src)="b.GEN.2.24.1"> 이러므로 남자가 부모를 떠나 그 아내와 연합하여 둘이 한 몸을 이룰지로다
(trg)="b.GEN.2.24.1"> यसकारण , एकजना मानिसले आफ्नो आमा-बाबुलाई छोडेर आफ्नी पत्नीसित सम्बन्ध राख्छ । यसरी दुइजना मानिसहरु एउटै बनिन्छन् ।

(src)="b.GEN.2.25.1"> 아담과 그 아내 두 사람이 벌거벗었으나 부끄러워 아니하니라
(trg)="b.GEN.2.25.1"> त्यो मानिस र तिनकी पत्नी नाङ्गै भएता पनि तिनीहरु लाज मान्दैन थिए ।

(src)="b.GEN.3.1.1"> 여호와 하나님의 지으신 들짐승 중에 뱀이 가장 간교하더라 뱀이 여자에게 물어 가로되 하나님이 참으로 너희더러 동산 모든 나무의 실과를 먹지 말라 하시더냐
(trg)="b.GEN.3.1.1"> परमप्रभु परमेश्वरले सृष्टि गर्नु भएको सबै जन्तुहरु मध्ये सर्प अत्यन्त धूर्त थियो । सर्पले उसलाई सोध्यो , “ ए नारी ! के परमेश्वरले बगैंचामा कुनै पनि रुखबाट फल खानु हुँदैन भनी मनाही गर्नु भएको छ ? ”

(src)="b.GEN.3.2.1"> 여자가 뱀에게 말하되 동산 나무의 실과를 우리가 먹을 수 있으나
(trg)="b.GEN.3.2.1"> त्यस स्त्रीले सर्पलाई उत्तर दिईन् , “ होइन ! परमेश्वरले त्यसो भन्नु भएन । हामीले बगैंचामा भएका रुखहरुको फल खान सक्छौं ।

(src)="b.GEN.3.3.1"> 동산 중앙에 있는 나무의 실과는 하나님의 말씀에 너희는 먹지도 말고 만지지도 말라 너희가 죽을까 하노라 하셨느니라
(trg)="b.GEN.3.3.1"> तर परमेश्वरले भन्नुभयो , ‘ तिमीहरुले बर्गैचाको बीचमा भएको रुखको फल खानु हुँदैन , तिमीहरुले छुनु पनि हुँदैन , नत्र तिमीहरु मर्नेछौ । ”

(src)="b.GEN.3.4.1"> 뱀이 여자에게 이르되 너희가 결코 죽지 아니하리라
(trg)="b.GEN.3.4.1"> तर सर्पले स्त्रीलाई भने , “ तिमीहरु निश्चय मर्ने छैनौ ।

(src)="b.GEN.3.5.1"> 너희가 그것을 먹는 날에는 너희 눈이 밝아 하나님과 같이 되어 선악을 알 줄을 하나님이 아심이니라
(trg)="b.GEN.3.5.1"> परमेश्वरले पनि जान्नु हुन्छ जब तिमीहरुले त्यस रुखको फल खान्छौ तिमीहरुको ज्ञान खोलिन्छ अनि तिमीहरु कुन असल कुन खराब जान्ने ज्ञानी भई परमेश्वर जस्तै हुनेछौ । ”

(src)="b.GEN.3.6.1"> 여자가 그 나무를 본즉 먹음직도 하고 보암직도 하고 지혜롭게 할 만큼 탐스럽기도 한 나무인지라 여자가 그 실과를 따먹고 자기와 함께한 남편에게도 주매 그도 먹은지라
(trg)="b.GEN.3.6.1"> तब त्यो स्त्रीले त्यस रुखको फल हेर्नमा राम्रो र खानमा पनि असल बुझिन् कारण त्यस रुखको फलले ज्ञान दिन्थ्यो त्यस रुखबाट केही फलहरु टिपेर खाई अनि आफूसंग भएको मानिसलाई पनि खान दिई र उसले पनि खायो ।

(src)="b.GEN.3.7.1"> 이에 그들의 눈이 밝아 자기들의 몸이 벗은 줄을 알고 무화과 나무 잎을 엮어 치마를 하였더라
(trg)="b.GEN.3.7.1"> तब तिनीहरुले केही अनौठो अनुभव गरे । तिनीहरुले देखे तिनीहरु नाङ्गै थिए । यसर्थ तिनीहरुले नेभाराको पात गाँसे अनि आफ्ना निम्ति लुगाहरु बनाए ।

(src)="b.GEN.3.8.1"> 그들이 날이 서늘할 때에 동산에 거니시는 여호와 하나님의 음성을 듣고 아담과 그 아내가 여호와 하나님의 낯을 피하여 동산 나무 사이에 숨은지라
(trg)="b.GEN.3.8.1"> जब साँझको हावा बहिरहेको थियो परमप्रभु परमेश्वर बगैंचामा घुमिरहनु हुँदा ती पुरुष र स्त्रीले परमप्रभु परमेश्वरको आवाज चाल पाएर तिनीहरु बगैंचाको रुखहरुमाझ लुके ।

(src)="b.GEN.3.9.1"> 여호와 하나님이 아담을 부르시며 그에게 이르시되 네가 어디 있느냐
(trg)="b.GEN.3.9.1"> परमप्रभु परमेश्वरले त्यस पुरुष मानिसलाई बोलाउनु भयो अनि सोध्नु भयो , “ तिमी कहाँ छौ ? ”

(src)="b.GEN.3.10.1"> 가로되 내가 동산에서 하나님의 소리를 듣고 내가 벗었으므로 두려워하여 숨었나이다
(trg)="b.GEN.3.10.1"> तब त्यस पुरुष मानिसले उत्तर दियो , “ तपाईको आवाज मैले बगैंचा भित्र चाल पाएँ र म नाङ्गैं रहेको हुँदा डराएँ र म लुकें । ”

(src)="b.GEN.3.11.1"> 가라사대 누가 너의 벗었음을 네게 고하였느냐 내가 너더러 먹지말라 명한 그 나무 실과를 네가 먹었느냐
(trg)="b.GEN.3.11.1"> तब परमप्रभु परमेश्वरले भन्नुभयो , “ तिमी नाङ्गैं छौ भनी कसले भन्यो ? के तिमीले मैले जुन रुखबाट फल नखानु भनी आज्ञा दिएको थिएँ त्यसैको फल त खाएनौ ? ”

(src)="b.GEN.3.12.1"> 아담이 가로되 하나님이 주셔서 나와 함께하게 하신 여자 그가 그 나무 실과를 내게 주므로 내가 먹었나이다
(trg)="b.GEN.3.12.1"> त्यस मानिसले भने , “ स्त्री जो तपाईंले मसित बस्न दिनु भयो , उसैले मलाई रुखको फल दिईन् अनि मैले खाएँ । ”

(src)="b.GEN.3.13.1"> 여호와 하나님이 여자에게 이르시되 네가 어찌하여 이렇게 하였느냐 여자가 가로되 뱀이 나를 꾀므로 내가 먹었나이다
(trg)="b.GEN.3.13.1"> तब परमप्रभु परमेश्वरले त्यस स्त्री मानिसलाई भन्नुभयो , “ तिमीले किन यस्तो काम गर्यौ ? ” तब त्यस स्त्रीले भनी , “ सर्पले मलाई धोका दियो र मैले त्यो फल खाएँ । ”

(src)="b.GEN.3.14.1"> 여호와 하나님이 뱀에게 이르시되 네가 이렇게 하였으니 네가 모든 육축과 들의 모든 짐승보다 더욱 저주를 받아 배로 다니고 종신토록 흙을 먹을지니라
(trg)="b.GEN.3.14.1"> तब परमप्रभु परमेश्वरले सर्पलाई भन्नुभयो , “ तैंले यस्तो काम गरेको हुनाले तँलाई अन्य पशुहरु ’ गाई-वस्तु र अरु सबै जंङ्गली पशुहरुलाईभन्दा अझै ज्यादा श्राप दिनेछु । ” तैंले तेरो जीवन भरी आफ्नो पेटले घस्रनु र माटो खाएर बस्नु परोस् ।

(src)="b.GEN.3.15.1"> 내가 너로 여자와 원수가 되게 하고 너의 후손도 여자의 후손과 원수가 되게 하리니 여자의 후손은 네 머리를 상하게 할것이요 너는 그의 발꿈치를 상하게 할 것이니라 하시고
(trg)="b.GEN.3.15.1"> म तँ र त्यस स्त्रीमाझ शत्रुता सृष्टि गर्नेछु । तेरो सन्तान र त्यस स्त्रीका सन्तानमाझ पनि शत्रुता सृष्टि गर्नेछु जसले गर्दा त्यसका सन्तानहरुले तेरो टाउको किच्याउने छन् अनि तेरा सन्तानहरुले पनि तिनीहरुको कुर्कुचामा डस्ने छन् । ”

(src)="b.GEN.3.16.1"> 또 여자에게 이르시되 내가 네게 잉태하는 고통을 크게 더하리니 네가 수고하고 자식을 낳을 것이며 너는 남편을 사모하고 남편은 너를 다스릴 것이니라 하시고
(trg)="b.GEN.3.16.1"> त्यसपछि परमप्रभु परमेश्वरले त्यस स्त्रीलाई भन्नुभयो , “ जब तिमी गर्भधारण गर्नेछौ त्यस अवस्थामा म तिमीलाई अति कष्ट दिनेछु र आफ्नो सन्तान जन्माउने बेलामा तिमीले साह्रै नै प्रसव वेदना सहनु पर्नेछ । तिमी आफ्नो पतिको चाहना गर्नेछौ । तर उनले तिमीलाई शासन गर्नेछ । ”

(src)="b.GEN.3.17.1"> 아담에게 이르시되 네가 네 아내의 말을 듣고 내가 너더러 먹지말라 한 나무 실과를 먹었은즉 땅은 너로 인하여 저주를 받고 너는 종신토록 수고하여야 그 소산을 먹으리라
(trg)="b.GEN.3.17.1"> त्यसपछि परमप्रभु परमेश्वरले त्यस मानिसलाई भन्नुभयो , “ जब तिमीले तिम्री पत्नीको कुरा मानेर मैले नखानु भनी आज्ञा दिएको रुखको फल खायौ र म तिम्रो कारणले भूमिलाई सराप्ने छु जुन खाद्यय पदार्थ भूमिबाट तिमीले पाउनेछौ त्यसको निम्ति तिमीले तिम्रो सारा जीवन भरि मेहनत गर्नु पर्नेछ ।

(src)="b.GEN.3.18.1"> 땅이 네게 가시덤불과 엉겅퀴를 낼 것이라 너의 먹을 것은 밭의 채소인즉
(trg)="b.GEN.3.18.1"> त्यो भूमिले तिम्रो निम्ति जंङ्गली घाँस र काँढाहरु उमार्नेछ अनि तिमीले जङ्गलमा उम्रेको सागपात खानु पर्नेछ ।

(src)="b.GEN.3.19.1"> 네가 얼굴에 땀이 흘러야 식물을 먹고 필경은 흙으로 돌아 가리니 그 속에서 네가 취함을 입었음이라 너는 흙이니 흙으로 돌아갈 것이니라 하시니라
(trg)="b.GEN.3.19.1"> तिमीले आफ्नो आहारको निम्ति आफ्नो अनुहार पसीनाले छ्याप्-छ्याप्ती नहुञ्जेलसम्म मेहनत गर्नु पर्नेछ , मरुञ्जेलसम्म नै तिमीले मेहनत गर्नु पर्नेछ । त्यसपछि तिमी फेरि माटोमा मिल्नेछौ । मैले तिमीलाई बनाउँदा माटोको प्रयोग गेरको थिएँ र जब तिमी मर्ने छौ फेरि माटोमा मिल्नेछौ । ”

(src)="b.GEN.3.20.1"> 아담이 그 아내를 하와라 이름하였으니 그는 모든 산 자의 어미가 됨이더라
(trg)="b.GEN.3.20.1"> त्यस आदमले आफ्नी पत्नीको नाउँ हव्वा राख्यो किनभने सबै मानिसहरुकी तिनी आमा हुन् ।

(src)="b.GEN.3.21.1"> 여호와 하나님이 아담과 그 아내를 위하여 가죽옷을 지어 입히시니라
(trg)="b.GEN.3.21.1"> परमप्रभु परमेश्वरले पशुको छालाको लुगा बनाउनु भयो र त्यो मानिस र उसकी पत्नीलाई लगाउन दिनु भयो ।

(src)="b.GEN.3.22.1"> 여호와 하나님이 가라사대 보라 이 사람이 선악을 아는 일에 우리 중 하나같이 되었으니 그가 그 손을 들어 생명나무 실과도 따 먹고 영생할까 하노라 하시고
(trg)="b.GEN.3.22.1"> परमप्रभु परमेश्वरले भन्नुभयो , “ हेर , त्यो मानिस हामी जस्तै भएको छ उनले राम्रो अनि नराम्रो विषयमा जान्दछ र अब जीवनको रुखबाट उनले फल खान सक्छ यदि उनले त्यो फल खायो भने , ऊ सँधैको निम्ति बाँच्नेछ । “

(src)="b.GEN.3.23.1"> 여호와 하나님이 에덴 동산에서 그 사람을 내어 보내어 그의 근본된 토지를 갈게 하시니라
(trg)="b.GEN.3.23.1"> परमप्रभु परमेश्वरले आदमलाई बलपूर्वक जमीन जोत्नु निकाल्नु भयो जहाँबाट उसलाई सिर्जना गरिएको थियो । 24उहाँले मानिसलाई टाढो खेद्नुभयो अनि अदनको बगैंचाको पूर्वतिर प्रवेशद्वारमा उहाँले एक जना स्वर्गदूत अनि एउटा प्रज्वलित तरवार जो जीवनको रुखतिर जाने बाटोको सुरक्षा गर्दै चारैतिर घुमिरहन्थ्यो ।

(src)="b.GEN.4.1.1"> 아담이 그 아내 하와와 동침하매 하와가 잉태하여 가인을 낳고 이르되 내가 여호와로 말미암아 득남하였다 하니라
(trg)="b.GEN.4.1.1"> आफ्नी पत्नी हव्वासंग आदमको सहवास भयो अनि तिनी गर्भवती भएर एउटा छोरो कयिनलाई जन्माइन । तिनले भनिन , “ परमप्रभुको सहायताद्वारा मैले एउटा मानिसलाई जन्म दिएँ । ”

(src)="b.GEN.4.2.1"> 그가 또 가인의 아우 아벨을 낳았는데 아벨은 양 치는 자이었고 가인은 농사하는 자이었더라
(trg)="b.GEN.4.2.1"> तिनले फेरि अर्को छोरो हाबिललाई जन्माइन । हाबिल भेडा गोठालो भयो अनि कयिन खेतीवाला भयो ।

(src)="b.GEN.4.3.1"> 세월이 지난 후에 가인은 땅의 소산으로 제물을 삼아 여호와께 드렸고
(trg)="b.GEN.4.3.1"> केही समय पश्चात कयिनले भूमिको उब्जनीबाट केही खाने कुरो परमप्रभु कहाँ भेटीस्वरुप चढाउन ल्यायो ।

(src)="b.GEN.4.4.1"> 아벨은 자기도 양의 첫 새끼와 그 기름으로 드렸더니 여호와께서 아벨과 그 제물은 열납하셨으나
(trg)="b.GEN.4.4.1"> हाबिलले पनि आफ्नो भेडाको बथानबाट पहिले जन्मेको भेडाको उत्तम भाग चढाउन ल्यायो । अनि हाबिलले ल्याएको भेटी परमप्रभुले स्वीकार गर्नुभयो ।

(src)="b.GEN.4.5.1"> 가인과 그 제물은 열납하지 아니하신지라 가인이 심히 분하여 안색이 변하니
(trg)="b.GEN.4.5.1"> तर परमप्रभुले कयिन र उनले चढाएको भेटी स्वीकार गर्नु भएन । यसर्थ कयिन साहै रिसायो र दुःखी भयो ।

(src)="b.GEN.4.8.1"> 가인이 그 아우 아벨에게 고하니라 그후 그들이 들에 있을 때에 가인이 그 아우 아벨을 쳐죽이니라
(trg)="b.GEN.4.8.1"> कयिनले उसको भाइलाई भने , “ हामी खेतमा जाऔं ! ” अनि तिनीहरु खेतमा गएका थिए , कयिनले उसको भाइलाई आक्रमण गरी तिनलाई मार्यो ।

(src)="b.GEN.4.9.1"> 여호와께서 가인에게 이르시되 네 아우 아벨이 어디 있느냐 그가 가로되 내가 알지 못하나이다 내가 내 아우를 지키는 자이니까
(trg)="b.GEN.4.9.1"> तब परमप्रभुले कयिनलाई भन्नुभयो , “ तेरो भाइ हाबिल कहाँ छ ? ” तब कयिनले उत्तर दियो , “ म जान्दिन , मेरो भाइको हेरचाह गर्ने काम मेरो हो र ? ”

(src)="b.GEN.4.10.1"> 가라사대 네가 무엇을 하였느냐 네 아우의 핏소리가 땅에서부터 내게 호소하느니라
(trg)="b.GEN.4.10.1"> त्यसपछि , परमप्रभुले कयिनलाई सोध्नु भयो , “ तैंले उसलाई के गरिस् ? कारण भूमिबाट उसको रगत मसंग कराउँदैछ ।

(src)="b.GEN.4.11.1"> 땅이 그 입을 벌려 네 손에서부터 네 아우의 피를 받았은즉 네가 땅에서 저주를 받으리니
(trg)="b.GEN.4.11.1"> तैंले तेरो भाइको हत्या गरिस् र तेरो हातबाट रगत पिउनलाई भूमिले मुख बाही रहेकोछ । यसकारण अब म त्यस भूमिमा नराम्रो कुराहरु हुने बनाइदिनेछु ।

(src)="b.GEN.4.12.1"> 네가 밭 갈아도 땅이 다시는 그 효력을 네게 주지 아니할 것이요 너는 땅에서 피하며 유리하는 자가 되리라
(trg)="b.GEN.4.12.1"> जब तैंले त्यो भूमिमा केही रोप्छस तेरो निम्ति त्यस भूमिले केही फसल दिने छैन । पृथ्वीमा तेरो एउटा घर पनि हुने छैन , तँ एक ठाउँदेखि अर्को ठाउँ घुमिहिंडने छस् । ”

(src)="b.GEN.4.13.1"> 가인이 여호와께 고하되 내 죄벌이 너무 중하여 견딜 수 없나이다
(trg)="b.GEN.4.13.1"> तब कयिनले परमप्रभुलाई भने , “ यो दण्ड चाँहि मैले सहन सक्नेभन्दा धेरै भयो ।

(src)="b.GEN.4.14.1"> 주께서 오늘 이 지면에서 나를 쫓아 내시온즉 내가 주의 낯을 뵈옵지 못하리니 내가 땅에서 피하며 유리하는 자가 될지라 무릇 나를 만나는 자가 나를 죽이겠나이다
(trg)="b.GEN.4.14.1"> हेर्नुहोस् , आज तपाईंले मलाई जमीनबाट निकालिदिनु भयो अनि म तपाईंको नजरबाट बाहिर रहनु पर्यो , यस पृथ्वीमा घरबेगरको घुमिहिंड्ने हुने भएँ र जसले पनि मलाई भेट्छ मलाई मार्नेछन् । ”

(src)="b.GEN.4.15.1"> 여호와께서 그에게 이르시되 그렇지 않다 가인을 죽이는 자는 벌을 칠배나 받으리라 하시고 가인에게 표를 주사 만나는 누구에게든지 죽임을 면케 하시니라
(trg)="b.GEN.4.15.1"> तब परमप्रभुले उसलाई भन्नुभयो , “ यस्तो हुन पाउने छैन ! यदि कसैले तलाईं मार्छ भने त्यसलाई म कठोर दण्ड दिनेछु । ” तब परमप्रभुले कयिनमाथि यस्तो एउटा चिन्ह लगाउनु भयो जसले गर्दा त्यो देखेपछि कसैले कयिनलाई मार्ने छैन । ”

(src)="b.GEN.4.16.1"> 가인이 여호와의 앞을 떠나 나가 에덴 동편 놋 땅에 거하였더니
(trg)="b.GEN.4.16.1"> तब कयिन परमप्रभुको सामुन्नेबाट टाढा गएर अदनको पूर्वपट्टि नोद देशमा बस्न थाल्यो ।

(src)="b.GEN.4.17.1"> 아내와 동침하니 그가 잉태하여 에녹을 낳은지라 가인이 성을 쌓고 그 아들의 이름으로 성을 이름하여 에녹이라 하였더라
(trg)="b.GEN.4.17.1"> कयिनको उसकी पत्नीसित सहवास भयो र तिनी गर्भवती भईन र हनोक नाउँ भएको एउटा छोरा जन्माइन् । अनि कयिनले एउटा शहर बनायो र त्यो शाहरको नाउँ हनोक राख्यो ।

(src)="b.GEN.4.18.1"> 에녹이 이랏을 낳았고 이랏은 므후야엘을 낳았고 므후야엘은 므드사엘을 낳았고 므드사엘은 라멕을 낳았더라
(trg)="b.GEN.4.18.1"> हनोकको ईराद नाउँको छोरा जन्म्यो । ईरादको एउटा छोरो भयो र उसको नाउँ महूयाएल राखियो । महूयाएलको पनि मतूशाएल नाउँको छोरो भयो अनि मतूशाएलको पनि लेमेक नाउँको छोरो भयो ।

(src)="b.GEN.4.19.1"> 라멕이 두 아내를 취하였으니 하나의 이름은 아다요 하나의 이름은 씰라며
(trg)="b.GEN.4.19.1"> लेमेकले दुइवटी स्त्रीहरुसित विवाह गर्यो , तिनीहरुको नाउँ आदा र सिल्ला थियो ।

(src)="b.GEN.4.20.1"> 아다는 야발을 낳았으니 그는 장막에 거하여 육축 치는 자의 조상이 되었고
(trg)="b.GEN.4.20.1"> आदाले याबाल नाउँको छोरोलाई जन्म दिइन् । याबाल पालमा बस्ने र गाई-वस्तुहरु पाल्नेहरुको पुर्खा थिए ।

(src)="b.GEN.4.21.1"> 그 아우의 이름은 유발이니 그는 수금과 퉁소를 잡는 모든 자의 조상이 되었으며
(trg)="b.GEN.4.21.1"> याबालको भाइको नाउँ यूबाल थियो अनि तिनी नै वीणा र बाँसुरी बजाउनेहरु सबैका पुर्खा थिए ।

(src)="b.GEN.4.22.1"> 씰라는 두발가인을 낳았으니 그는 동철로 각양 날카로운 기계를 만드는 자요 두발가인의 누이는 나아마이었더라
(trg)="b.GEN.4.22.1"> सिल्लाले तूबल कयिनलाई जन्माइन् जो सबै प्रकारका पीतल र फलामको हतियारहरु बनाउँथ्यो । तूबल कयिनका बहिनीको नाउँ नामा थियो ।

(src)="b.GEN.4.23.1"> 라멕이 아내들에게 이르되 아다와 씰라여 내 소리를 들으라 라멕의 아내들이여 내 말을 들으라 나의 창상을 인하여 내가 사람을 죽였고 나의 상함을 인하여 소년을 죽였도다
(trg)="b.GEN.4.23.1"> लेमेकले आफ्ना पत्नीहरुलाई भने , “ हे आदा र सिल्ला ! लेमेकका पत्नीहरु हो , म के भन्छु , सुन । मलाई चोट पुर्याउने मानिसलाई मैले मारें , त्यस जवान केटोले मलाई हिर्कायो मैले उसलाई मारें ।