# is/Icelandic.xml.gz
# ne/Nepali.xml.gz
(src)="b.GEN.1.1.1"> Í upphafi skapaði Guð himin og jörð .
(trg)="b.GEN.1.1.1"> आरम्भमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नु भयो ।
(src)="b.GEN.1.2.1"> Jörðin var þá auð og tóm , og myrkur grúfði yfir djúpinu , og andi Guðs sveif yfir vötnunum .
(trg)="b.GEN.1.2.1"> पृथ्वी शून्य थियो , पृथ्वीमा केही पनि थिएन । समुद्रलाई अँध्यारोले ढाकेको थियो अनि परमेश्वरको आत्मा पानीमाथि परिभ्रमण गरिरहन्थ्यो ।
(src)="b.GEN.1.3.1"> Guð sagði : " Verði ljós ! "
(src)="b.GEN.1.3.2"> Og það varð ljós .
(trg)="b.GEN.1.3.1"> तब परमेश्वरले भन्नुभयो , “ उज्यालो होस् ! ” अनि उज्यालो चम्कन थाल्यो ।
(src)="b.GEN.1.4.1"> Guð sá , að ljósið var gott , og Guð greindi ljósið frá myrkrinu .
(trg)="b.GEN.1.4.1"> परमेश्वरले उज्यालो देख्नु भयो अनि त्यसलाई असल मान्नु भयो । तब परमेश्वरले उज्यालो र अँध्यारोलाई छुट्याउनु भयो ।
(src)="b.GEN.1.5.1"> Og Guð kallaði ljósið dag , en myrkrið kallaði hann nótt .
(src)="b.GEN.1.5.2"> Það varð kveld og það varð morgunn , hinn fyrsti dagur .
(trg)="b.GEN.1.5.1"> परमेश्वरले उज्यालोलाई “ दिन ” र अँध्यारोलाई “ रात ” नाउँ दिनु भयो । साँझ पर्यो अनि बिहान भयो । यो पहिलो दिन थियो ।
(src)="b.GEN.1.6.1"> Guð sagði : " Verði festing milli vatnanna , og hún greini vötn frá vötnum . "
(trg)="b.GEN.1.6.1"> तब परमेश्वरले भन्नुभयो , “ पानीलाई दुइ भाग पार्न त्यहाँ बतास होस् ! ”
(src)="b.GEN.1.7.1"> Þá gjörði Guð festinguna og greindi vötnin , sem voru undir festingunni , frá þeim vötnum , sem voru yfir henni .
(src)="b.GEN.1.7.2"> Og það varð svo .
(trg)="b.GEN.1.7.1"> यसर्थ परमेश्वरले त्यहाँ बतास सृष्टि गर्नुभयो अनि पानी छुट्टियो । केही पानी बतासमाथि रहयो अनि केही पानी बतास मुनि ।
(src)="b.GEN.1.8.1"> Og Guð kallaði festinguna himin .
(src)="b.GEN.1.8.2"> Það varð kveld og það varð morgunn , hinn annar dagur .
(trg)="b.GEN.1.8.1"> परमेश्वरले त्यस बतासलाई “ आकाश ” नाउँ दिनु भयो । साँझ पर्यो अनि बिहान भयो । यो दोस्रो दिन थियो । तेस्रो दिन - सुख्खा भूमि र उद्भिद
(src)="b.GEN.1.9.1"> Guð sagði : " Safnist vötnin undir himninum í einn stað , svo að þurrlendið sjáist . "
(src)="b.GEN.1.9.2"> Og það varð svo .
(trg)="b.GEN.1.9.1"> तब परमेश्वरले भन्नुभयो , “ आकाश मुनिको पानी एकै ठाउँमा जम्मा होस् , र त्यहाँ सुख्खा भूमि देखियोस् । ” अनि त्यस्तै भयो ।
(src)="b.GEN.1.10.1"> Guð kallaði þurrlendið jörð , en safn vatnanna kallaði hann sjó .
(src)="b.GEN.1.10.2"> Og Guð sá , að það var gott .
(trg)="b.GEN.1.10.1"> त्यो सुख्खा भूमिलाई परमेश्वरले “ पृथ्वी ” नाउँ राख्नु भयो । अनि एकै ठाउँमा जम्मा भएको पानीलाई “ समुद्र ” नाउँ राख्नु भयो । परमेश्वरलाई यस्तो भएकोमा असल लाग्यो ।
(src)="b.GEN.1.11.1"> Guð sagði : " Láti jörðin af sér spretta græn grös , sáðjurtir og aldintré , sem hvert beri ávöxt eftir sinni tegund með sæði í á jörðinni . "
(src)="b.GEN.1.11.2"> Og það varð svo .
(trg)="b.GEN.1.11.1"> तब परमेश्वरले भन्नुभयो , “ पृथ्वीमा घाँस , अन्न उत्पन्न गर्ने उद्भिद तथा फल हुने बोटहरु उम्रियोस् । फल-रूखहरुले बीउ भएका फल फलाउने छन् । अनि प्रत्येक रूखले आफ्नै जातिका बीउ उब्जाउनेछ । यी उद्भिदहरू पृथवीमा उम्रिउन् । ” अनि यस्तै भयो ।
(src)="b.GEN.1.12.1"> Jörðin lét af sér spretta græn grös , jurtir með sæði í , hverja eftir sinni tegund , og aldintré með sæði í sér , hvert eftir sinni tegund .
(src)="b.GEN.1.12.2"> Og Guð sá , að það var gott .
(trg)="b.GEN.1.12.1"> पृथ्वीमा घाँस र उद्भिदहरू उम्रे अनि अन्नहरू फले । अनि पृथ्वीमा फलभित्र बीउहरु हुने फल फल्ने रुखहरु उम्रिए । प्रत्येक उद्भिदले आफ्नै प्रकारको बीउहरु सिर्जना गरे । अनि परमेश्वरले यिनलाई देखेर असल मान्नु भयो ।
(src)="b.GEN.1.13.1"> Það varð kveld og það varð morgunn , hinn þriðji dagur .
(trg)="b.GEN.1.13.1"> साँझ पर्यो अनि बिहान भयो । यो तेस्रो दिन थियो ।
(src)="b.GEN.1.14.1"> Guð sagði : " Verði ljós á festingu himinsins , að þau greini dag frá nóttu og séu til tákns og til að marka tíðir , daga og ár .
(trg)="b.GEN.1.14.1"> तब परमेश्वरले भन्नुभयो , “ आकाशमा उज्यालो होस् । यी उज्यालाहरुले दिनहरुबाट रातहरुलाई छुट् याउनेछन् । यो उज्यालाहरुलाई विशेष चिन्हहरुको निम्ति प्रयोग गरिनेछन् र यिनीहरुले सभाहरु कहिले हुने बताउनेछन् । अनि यिनीहरुलाई दिनहरु र वर्षहरु बताउनमा प्रयोग गरिनेछ ।
(src)="b.GEN.1.15.1"> Og þau séu ljós á festingu himinsins til að lýsa jörðina . "
(src)="b.GEN.1.15.2"> Og það varð svo .
(trg)="b.GEN.1.15.1"> यी उज्यालाहरु पृथ्वीमा ज्योति चम्काउनको निम्ति आकाशमा रहनेछन् । ” अनि यस्तै भयो ।
(src)="b.GEN.1.16.1"> Guð gjörði tvö stóru ljósin : hið stærra ljósið til að ráða degi og hið minna ljósið til að ráða nóttu , svo og stjörnurnar .
(trg)="b.GEN.1.16.1"> यसर्थ परमेश्वरले दुईवटा ठूला-ठूला प्रकाश पुञ्जहरु निर्माण गर्नुभयो । दिनमा प्रयोग गर्नको निम्ति परमेश्वरले ठूलो प्रकाश-पुञ्ज बनाउनु भयो अनि रातको निम्ति सानो प्रकाश-पुञ्ज बनाउनु भयो । परमेश्वरले ताराहरु पनि सृष्टि गर्नु भयो ।
(src)="b.GEN.1.17.1"> Og Guð setti þau á festingu himinsins , að þau skyldu lýsa jörðinni
(trg)="b.GEN.1.17.1"> पृथ्वीलाई उज्यालो पार्नको निम्ति यी प्रकाश-पुञ्जहरु परमेश्वरले आकाशमा राख्नु भयो ।
(src)="b.GEN.1.18.1"> og ráða degi og nóttu og greina sundur ljós og myrkur .
(src)="b.GEN.1.18.2"> Og Guð sá , að það var gott .
(trg)="b.GEN.1.18.1"> यसकारण उहाँले तिनीहरुलाई आकाशमा दिन र रातमाथि शासन गाराउनु भयो । यी प्रकाश पुञ्जहरुले अँध्यारोबाट उज्यालो छुट्याए अनि परमेश्वरलाई यो असल लाग्यो ।
(src)="b.GEN.1.19.1"> Það varð kveld og það varð morgunn , hinn fjórði dagur .
(trg)="b.GEN.1.19.1"> त्यहाँ साँझ पर्यो र फेरि अर्को बिहान भयो । यो चौथो दिन थियो ।
(src)="b.GEN.1.20.1"> Guð sagði : " Vötnin verði kvik af lifandi skepnum , og fuglar fljúgi yfir jörðina undir festingu himinsins . "
(trg)="b.GEN.1.20.1"> तब परमेश्वरले भन्नुभयो , “ पानी धेरै-धेरै प्राणीहरुले भरियोस् । ” अनि पृथ्वीमाथि आकाशको फैलावटमा चरा चुरुङ्गीहरु उड्न थाले ।
(src)="b.GEN.1.21.1"> Þá skapaði Guð hin stóru lagardýr og allar hinar lifandi skepnur , sem hrærast og vötnin eru kvik af , eftir þeirra tegund , og alla fleyga fugla eftir þeirra tegund .
(src)="b.GEN.1.21.2"> Og Guð sá , að það var gott .
(trg)="b.GEN.1.21.1"> यसर्थ परमेश्वरले सामुद्रिक ठूला-ठूला प्राणीहरु र पानीमा पौडिने विभिन्न प्रकारका जीव जन्तुहरु सृष्टि गर्नुभयो । परमेश्वरले आकाशमा उड्ने जाति-जातिका प्राणीहरु सृष्टि गर्नुभयो । पृथ्वीमा जलचर र थलचर विभिन्न प्रकारका प्राणीहरु परमेश्वरले सृष्टि गरी हेर्नु भयो र ती सबै असल लाग्यो ।
(src)="b.GEN.1.22.1"> Og Guð blessaði þau og sagði : " Frjóvgist og vaxið og fyllið vötn sjávarins , og fuglum fjölgi á jörðinni . "
(trg)="b.GEN.1.22.1"> परमेश्वरले यी सबै प्राणीहरुलाई आशीर्वाद दिएर भन्नुभयो , पानीका प्राणीहरुले धेरै बच्चाहरु जन्माएर समुद्र भरियोस् अनि भूमिमा पनि चरा-चुरुङ्गीहरुले धेरै-धेरै बच्चाहरु जन्माएर पृथ्वी भरियोस् ।
(src)="b.GEN.1.23.1"> Það varð kveld og það varð morgunn , hinn fimmti dagur .
(trg)="b.GEN.1.23.1"> त्यहाँ साँझ पर्यो र फेरि अर्कौ बिहान भयो । यो पाँचौ दिन थियो ।
(src)="b.GEN.1.24.1"> Guð sagði : " Jörðin leiði fram lifandi skepnur , hverja eftir sinni tegund : fénað , skriðkvikindi og villidýr , hvert eftir sinni tegund . "
(src)="b.GEN.1.24.2"> Og það varð svo .
(trg)="b.GEN.1.24.1"> परमेश्वरले भन्नुभयो , “ पृथवीले धेरै प्रकारका जीवित चीजहरु बनाओस् । त्यहाँ घरेलु पशुहरु , घस्त्रने जन्तुहरु अनि सबै प्रकारको जङ्गली जनावरहरु रहोस् । ” अनि परमेश्वरले इच्छा गर्नु भएझैं नै यी सबै भए ।
(src)="b.GEN.1.25.1"> Guð gjörði villidýrin , hvert eftir sinni tegund , fénaðinn eftir sinni tegund og alls konar skriðkvikindi jarðarinnar eftir sinni tegund .
(src)="b.GEN.1.25.2"> Og Guð sá , að það var gott .
(trg)="b.GEN.1.25.1"> यसर्थ परमेश्वरले जङ्गली जनावरहरु , पाल्तू जनावर , सा-साना घस्रने जनावर विभिन्न प्रकारका प्राणीहरु सृष्टि गरेर हेर्दा उहाँलाई राम्रो लाग्यो ।
(src)="b.GEN.1.26.1"> Guð sagði : " Vér viljum gjöra manninn eftir vorri mynd , líkan oss , og hann skal drottna yfir fiskum sjávarins og yfir fuglum loftsins og yfir fénaðinum og yfir villidýrunum og yfir öllum skriðkvikindum , sem skríða á jörðinni . "
(trg)="b.GEN.1.26.1"> तब परमेश्वरले भन्नुभयो , “ अब हामी मानिस सृष्टि गरौं । हामी मानिस हाम्रै स्वरुप बनाउनेछौं र मानिस हामी जस्तै हुनेछन् । तिनीहरुले जलचर , नभचर , स्थलचरमा ठूला साना अनि घस्रने सबै प्राणीहरुमाथि शासन गर्नैछन् । ”
(src)="b.GEN.1.27.1"> Og Guð skapaði manninn eftir sinni mynd , hann skapaði hann eftir Guðs mynd , hann skapaði þau karl og konu .
(trg)="b.GEN.1.27.1"> यसर्थ परमेश्वरले आफ्नै प्रतिरूपमा मानिसलाई सृष्टि गर्नुभयो । परमेश्वरले आफ्नै स्वरुपमा मानिसलाई सृष्टि गर्नु भयो । उहाँले पुरुष र स्त्री सृष्टि गर्नुभयो ।
(src)="b.GEN.1.28.1"> Og Guð blessaði þau , og Guð sagði við þau : " Verið frjósöm , margfaldist og uppfyllið jörðina og gjörið ykkur hana undirgefna og drottnið yfir fiskum sjávarins og yfir fuglum loftsins og yfir öllum dýrum , sem hrærast á jörðinni . "
(trg)="b.GEN.1.28.1"> परमेश्वरले तिनीहरुलाई आशीर्वाद दिंदै भन्नुभयो , “ धेरै सन्तानहरु उत्पति गराऊ र पृथवी भरेर तिनीहरुको हेरचाह गर । समुद्रका माछाहरु , आकाशमा उड्ने चराहरु अनि पृथ्वीमा हिँडडुल गर्ने , सबै प्राणीहरुमाथि शासन गर । ”
(src)="b.GEN.1.29.1"> Og Guð sagði : " Sjá , ég gef ykkur alls konar sáðberandi jurtir á allri jörðinni og alls konar tré , sem bera ávöxtu með sæði í. Það sé ykkur til fæðu .
(trg)="b.GEN.1.29.1"> “ म तिमीहरुलाई अन्न हुने उद्भिद र फल फल्ने रूखहरु दिन्छु । ती रुखहरुले आफैं भित्र फेरि उम्रने बीउ भएका फलहरु दिनेछन् र यी अन्न र फलहरु तिमीहरुको निम्ति खाद्य-पदार्थ हुनेछन् ।
(src)="b.GEN.1.30.1"> Og öllum villidýrum og öllum fuglum loftsins og öllum skriðkvikindum á jörðinni , öllu því , sem hefir lifandi sál , gef ég öll grös og jurtir til fæðu . "
(src)="b.GEN.1.30.2"> Og það varð svo .
(trg)="b.GEN.1.30.1"> म फेरि पशुहरुलाई खानका निम्ति हरियो घाँस तथा उद्भिद दिनेछु र पृथ्वीमा भएका प्रत्येक सा-साना घस्रने प्राणीहरु , आकाशमा उड्ने चराहरु अनि पृथ्वीका सबै जनावरहरुले , यी चीजहरु खानेछन् । ” अनि यस्तै भयो ।
(src)="b.GEN.1.31.1"> Og Guð leit allt , sem hann hafði gjört , og sjá , það var harla gott .
(src)="b.GEN.1.31.2"> Það varð kveld og það varð morgunn , hinn sjötti dagur .
(trg)="b.GEN.1.31.1"> परमेश्वरले आफूले सृष्टि गरेका प्रत्येक चीजको निरीक्षण गर्नु भयो अनि सबै असल लाग्यो । त्यहाँ साँझ पर्यो र फेरि अर्को बिहान भयो । यो छैटौं दिन थियो ।
(src)="b.GEN.10.1.1"> Þetta er ættartala Nóa sona , Sems , Kams og Jafets .
(src)="b.GEN.10.1.2"> Þeim fæddust synir eftir flóðið .
(trg)="b.GEN.10.1.1"> नूहका छोराहरु शेम , हाम र येपेत थिए र यिनीहरुको पारिवारिक इतिहास यही हो । नूहको छोराहरुका धेरै सन्तानहरु भए । येपेतका सन्तानहरु
(src)="b.GEN.10.2.1"> Synir Jafets : Gómer , Magog , Madaí , Javan , Túbal , Mesek og Tíras .
(trg)="b.GEN.10.2.1"> येपेतका छोराहरु थिए गोमेर , मागोग , मादे , यावान , तूबल , मेशेक र तीरास ।
(src)="b.GEN.10.3.1"> Og synir Gómers : Askenas , Rífat og Tógarma .
(trg)="b.GEN.10.3.1"> गोमेरका छोराहरु थिए अशकनज , रीपत र तोगर्मा
(src)="b.GEN.10.4.1"> Og synir Javans : Elísa , Tarsis , Kittar og Ródanítar .
(trg)="b.GEN.10.4.1"> याबानका छोराहरु थिए-एलीशा , तर्शोश , कित्तीम र दोदानीम ।
(src)="b.GEN.10.5.1"> Út frá þeim kvísluðust þeir , sem byggja eylönd heiðingjanna .
(src)="b.GEN.10.5.2"> Þetta eru synir Jafets eftir löndum þeirra , hver eftir sinni tungu , eftir kynþáttum þeirra og samkvæmt þjóðerni þeirra .
(trg)="b.GEN.10.5.1"> तिनीहरुबाटै समुद्रतट वासीहरु फिंजिए । तिनीहरुको देशभित्र आफ्नो भाषा र जाति अनुसार फिंजिए । यी सबै येपेतका छोराहरु थिए । हामका सन्तानहरु
(src)="b.GEN.10.6.1"> Synir Kams : Kús , Mísraím , Pút og Kanaan .
(trg)="b.GEN.10.6.1"> हामका छोराहरु थिए कूश , मिश्र , पूत र कनान ।
(src)="b.GEN.10.7.1"> Og synir Kúss : Seba , Havíla , Sabta , Raema og Sabteka .
(src)="b.GEN.10.7.2"> Og synir Raema : Séba og Dedan .
(trg)="b.GEN.10.7.1"> कूशका छोहरु थिए-सबा , हवीला , सबता , रामा र सबतका । रामाका छोराहरु थिए-शबा र ददान ।
(src)="b.GEN.10.8.1"> Kús gat Nimrod .
(src)="b.GEN.10.8.2"> Hann tók að gjörast voldugur á jörðinni .
(trg)="b.GEN.10.8.1"> निम्रोद कूशको छोरा थियो । निम्रोद ज्यादै शक्तिशाली योद्धा बनिने पहिले मानिस थिए ।
(src)="b.GEN.10.9.1"> Hann var mikill veiðimaður fyrir Drottni .
(src)="b.GEN.10.9.2"> Því er máltækið : " Mikill veiðimaður fyrir Drottni eins og Nimrod . "
(trg)="b.GEN.10.9.1"> परमप्रभुको महान योद्धा शिकारीहरु मध्ये एकजना थिए । त्यसकारण मानिसहरु निम्रोदसित तुलना गर्छन् अनि भन्दछन् , “ यो मानिस परमप्रभुको दृष्टिमा निम्रोद जस्तै राम्रो शिकारी हो । ”
(src)="b.GEN.10.10.1"> Og upphaf ríkis hans var Babel , Erek , Akkad og Kalne í Sínearlandi .
(trg)="b.GEN.10.10.1"> शुरूमा तिनको राज्य शिनारको बाबेल , एरेक , अक्कद र कल्ने थियो ।
(src)="b.GEN.10.11.1"> Frá þessu landi hélt hann til Assýríu og byggði Níníve , Rehóbót-Ír og Kala ,
(trg)="b.GEN.10.11.1"> यहाँबाट तिनी अश्शूर गए अनि नीनवे , रहोबोतीर र कालह शहरहरु बनाए ।
(src)="b.GEN.10.12.1"> og Resen milli Níníve og Kala , það er borgin mikla .
(trg)="b.GEN.10.12.1"> कालह र नीनवे माझ तिनले शहर रेसेन बनाए । ती शहरहरु मध्ये कालह सबै भन्दा ठूलो थियो ।
(src)="b.GEN.10.13.1"> Mísraím gat Lúdíta , Anamíta , Lekabíta , Naftúkíta ,
(trg)="b.GEN.10.13.1"> मिश्र , लूद , अनाम , लहाब , नप्तूह ,
(src)="b.GEN.10.14.1"> Patrúsíta , Kaslúkíta ( þaðan eru komnir Filistar ) og Kaftóríta .
(trg)="b.GEN.10.14.1"> पत्रुस , कसलू अनि कपतोर मानिसहरुका पिता थिए । ( पलिश्ती मानिसहरु कसलूका सन्तान थिए । )
(src)="b.GEN.10.15.1"> Kanaan gat Sídon , frumgetning sinn , og Het
(trg)="b.GEN.10.15.1"> कनान सीदोनका पिता थिए र त्यो नै कनानका जेठो छोरो थियो । कनान हेत मानिसहरूका पिता थिए ।
(src)="b.GEN.10.16.1"> og Jebúsíta , Amoríta , Gírgasíta ,
(trg)="b.GEN.10.16.1"> कनानबाट हित्ती , यबूसी , एमोरी , गिर्गाशी ,
(src)="b.GEN.10.17.1"> Hevíta , Arkíta , Síníta ,
(trg)="b.GEN.10.17.1"> हिब्बा , अर्कोत र सिनीत मानिसहरु ,
(src)="b.GEN.10.18.1"> Arvadíta , Semaríta og Hamatíta .
(src)="b.GEN.10.18.2"> Og síðan breiddust út kynkvíslir Kanaanítanna .
(trg)="b.GEN.10.18.1"> अर्वादी , समारी र हमाती मानिसहरु उत्पन्न भए । यसरी कनानका सन्तानहरु संसारका जताततै फिंजिए ।
(src)="b.GEN.10.19.1"> Landamerki Kanaanítanna eru frá Sídon um Gerar allt til Gasa , þá er stefnan til Sódómu og Gómorru og Adma og Sebóím , allt til Lasa .
(trg)="b.GEN.10.19.1"> कनानी मानिसहरुको भूमिको सिमाना उत्तरमा सीदोनदेखि दक्षिणमा गरारसम्म , पश्चिममा गाजादेखि सदोमसम्म र पूर्वमा गमोरा , अदाम र सबोयीमदेखि लाशासम्म थियो ।
(src)="b.GEN.10.20.1"> Þetta eru synir Kams eftir kynþáttum þeirra , eftir tungum þeirra , samkvæmt löndum þeirra og þjóðerni .
(trg)="b.GEN.10.20.1"> ती सब मानिसहरु हामका सन्तान थिए र ती सबै मानिसहरुको आफ्नो-आफ्नो भाषा र आफ्नै भूमि थियो र तिनीहरुको एउटा अलगै राज्य थियो ।
(src)="b.GEN.10.21.1"> En Sem , ættfaðir allra Ebers sona , eldri bróðir Jafets , eignaðist og sonu .
(trg)="b.GEN.10.21.1"> शेम येपेतका जेठा दाज्यू थिए । शेमका सन्तानहरुमा एक जना एबेर सबै हिब्रु मानिसहरुका पिता थिए ।
(src)="b.GEN.10.22.1"> Synir Sems : Elam , Assúr , Arpaksad , Lúd og Aram .
(trg)="b.GEN.10.22.1"> शेमका छोराहरु एलाम , अश्शूर , अर्पक्षद , लूद अराम थिए ।
(src)="b.GEN.10.23.1"> Og synir Arams : Ús , Húl , Geter og Mas .
(trg)="b.GEN.10.23.1"> अरामका छोराहरु ऊज , हुल , गेतेर अनि मश थिए ।
(src)="b.GEN.10.24.1"> Arpaksad gat Sela , og Sela gat Eber .
(trg)="b.GEN.10.24.1"> अर्पक्षद शेलहका पिता थिए , शेलह एबेरका पिता थिए थिए ,
(src)="b.GEN.10.25.1"> Og Eber fæddust tveir synir .
(src)="b.GEN.10.25.2"> Hét annar Peleg , því að á hans dögum greindist fólkið á jörðinni , en bróðir hans hét Joktan .
(trg)="b.GEN.10.25.1"> एबेर दुइजना छोराहरूका पिता थिए जसमा एकजनाको नाउँ पेलेग थियो । उसलाई पेलेग नाउँ राखिएको कारण उसकै जीवनकालमा पृथ्वी विभक्त भएको थियो । अर्को छोरोको नाउँ योक्तान थियो ।
(src)="b.GEN.10.26.1"> Og Joktan gat Almódad , Salef , Hasarmavet , Jara ,
(trg)="b.GEN.10.26.1"> योक्तान अल्मोदाद , शेलेप , हसर्मवित र येरह ,
(src)="b.GEN.10.27.1"> Hadóram , Úsal , Dikla ,
(trg)="b.GEN.10.27.1"> हदोराम , ऊजाल , दिक्ला ,
(src)="b.GEN.10.28.1"> Óbal , Abímael , Seba ,
(trg)="b.GEN.10.28.1"> ओबाल , अबमाएल , शबा ,
(src)="b.GEN.10.29.1"> Ófír , Havíla og Jóbab .
(src)="b.GEN.10.29.2"> Þessir allir eru synir Joktans .
(trg)="b.GEN.10.29.1"> ओपीर , हवीला अनि योबाबको पिता थिए । यी सबै मानिसहरु योक्तानका छोराहरू थिए ।
(src)="b.GEN.10.30.1"> Og bústaður þeirra var frá Mesa til Sefar , til austurfjallanna .
(trg)="b.GEN.10.30.1"> ती सबै मानिसहरू मेशा र पूर्वमा पहाडी भूमि इलाकामा बसो बास गर्थे । मेशा सापारा भूमितिर पर्थ्यो ।
(src)="b.GEN.10.31.1"> Þetta eru synir Sems , eftir ættkvíslum þeirra , eftir tungum þeirra , samkvæmt löndum þeirra , eftir þjóðerni þeirra .
(trg)="b.GEN.10.31.1"> ती मानिसहरु शेमको परिवारका थिए । तिनीहरु आफ्नो वंश , परिवार , भाषा , भूमि र राष्टमा गठित थिए ।
(src)="b.GEN.10.32.1"> Þetta eru ættkvíslir Nóa sona eftir ættartölum þeirra , samkvæmt þjóðerni þeirra , og frá þeim kvísluðust þjóðirnar út um jörðina eftir flóðið .
(trg)="b.GEN.10.32.1"> नूहका सन्तानको वंश अनुसार तिनीहरुका जातिहरु यी नै थिए । यिनीहरु आफ्ना आफ्ना राष्ट्रमा गठित थिए अनि जल-प्रलय पछि तिनीहरूबाट नै पृथ्वीमा सबै मानिसहरु फिंजिएका थिए ।
(src)="b.GEN.11.1.1"> Öll jörðin hafði eitt tungumál og ein og sömu orð .
(trg)="b.GEN.11.1.1"> यतिबेला समस्त पृथ्वीमा एउटै भाषा थियो अनि थोरै शब्दहरु थिए ।
(src)="b.GEN.11.2.1"> Og svo bar við , er þeir fóru stað úr stað í austurlöndum , að þeir fundu láglendi í Sínearlandi og settust þar að .
(trg)="b.GEN.11.2.1"> जब मानिसहरू पूर्वबाट बसाइँ सर्न थाले शिनार देशमा तिनीहरूले समतल भूमि भेटे अनि तिनीहरूले त्यहाँ बसोबास शुरू गरे ।
(src)="b.GEN.11.3.1"> Og þeir sögðu hver við annan : " Gott og vel , vér skulum hnoða tigulsteina og herða í eldi . "
(src)="b.GEN.11.3.2"> Og þeir notuðu tigulsteina í stað grjóts og jarðbik í stað kalks .
(trg)="b.GEN.11.3.1"> तिनीहरू आपसमा कुरा गरे , “ हामीले ईंटा बनाउनु पर्छ अनि त्यसलाई कडा बनाउनको लागि आगोमा पोल्नु पर्छ । ” यसर्थ तिनीहरुको घर बनाउदा ढुङ्गाको सट्चामा ईंटालाई प्रयोग गरे अनि ईंटा जोड्न माटोको सट्टामा मसला प्रयोग गरे ।
(src)="b.GEN.11.4.1"> Og þeir sögðu : " Gott og vel , vér skulum byggja oss borg og turn , sem nái til himins , og gjörum oss minnismerki , svo að vér tvístrumst ekki um alla jörðina . "
(trg)="b.GEN.11.4.1"> तिनीहरूले भने , “ आऊ , हामी आफ्नो निम्ति एउटा शहर बनाऔं अनि एउटा धरहरा बनाऔं जसको शिखर स्वर्ग पुग्छ । हामी प्रख्यात हुनु पर्छ र यसले हामीलाई संगठित राख्नेछ । नत्र हामी संसारभरि छरपष्ट हुनेछौं । ”
(src)="b.GEN.11.5.1"> Þá steig Drottinn niður til þess að sjá borgina og turninn , sem mannanna synir voru að byggja .
(trg)="b.GEN.11.5.1"> परमप्रभु मानिसहरूले बनाउदै गरेको किल्ला र शहर हेर्न तल आउनु भयो ।
(src)="b.GEN.11.6.1"> Og Drottinn mælti : " Sjá , þeir eru ein þjóð og hafa allir sama tungumál , og þetta er hið fyrsta fyrirtæki þeirra .
(src)="b.GEN.11.6.2"> Og nú mun þeim ekkert ófært verða , sem þeir taka sér fyrir hendur að gjöra .
(trg)="b.GEN.11.6.1"> तब परमप्रभुले भन्नुभयो , “ हेर , तिनीहरू मिलेर एक भएका छन् , तिनीहरूले एउटै भाषा बोल्दैछन् । तिनीहरूले के गर्ने छन् यो एउटा शुरू मात्र हो , अब चाँडै तिनीहरूले के गर्न खोज्छन् त्यही गर्न सक्ने हुन्छन् ।
(src)="b.GEN.11.7.1"> Gott og vel , stígum niður og ruglum þar tungumál þeirra , svo að enginn skilji framar annars mál . "
(trg)="b.GEN.11.7.1"> यसर्थ हामी तिनीहरूको माझमा जाऔं र तिनीहरूको भाषामा खलबल पारिदिऔं जसले गर्दा तिनीहरू एक-अर्काले बोलेको भाषा बुझ् न नसकून् । ”
(src)="b.GEN.11.8.1"> Og Drottinn tvístraði þeim þaðan út um alla jörðina , svo að þeir urðu af að láta að byggja borgina .
(trg)="b.GEN.11.8.1"> यसरी परमप्रभुले तिनीहरूलाई पृथ्वीको सम्पूर्ण सतहभरि छरपष्ट पारिदिनु भयो । यसर्थ उहाँले भवन निर्माणको काम रोकिदिनु भयो ।
(src)="b.GEN.11.9.1"> Þess vegna heitir hún Babel , því að þar ruglaði Drottinn tungumál allrar jarðarinnar , og þaðan tvístraði hann þeim um alla jörðina .
(trg)="b.GEN.11.9.1"> त्यसकारण यो शहरको नाउँ बाबेल राखियो । यसप्रकार त्यस ठाउँबाट परमप्रभुले मानिसहरूलाई पृथ्वीको सतहभरि छरपष्ट पार्नु भएको थियो ।
(src)="b.GEN.11.10.1"> Þetta er ættartala Sems : Sem var hundrað ára gamall , er hann gat Arpaksad , tveim árum eftir flóðið .
(trg)="b.GEN.11.10.1"> शेमको पारिवारिक इतिहास यही हो । जल प्रलय भएको दुइ वर्षपछि शेम जब एक सय वर्ष पुगेका थिए तिनी अर्पक्षदका पिता भए ।
(src)="b.GEN.11.11.1"> Og Sem lifði , eftir að hann gat Arpaksad , fimm hundruð ár og gat sonu og dætur .
(trg)="b.GEN.11.11.1"> अर्पक्षद जन्मेपछि शेम पाँच सय वर्षसम्म बाँचे अनि तिनका अन्य छोरा-छोरीहरू पनि जन्मे ।
(src)="b.GEN.11.12.1"> Er Arpaksad var þrjátíu og fimm ára , gat hann Sela .
(trg)="b.GEN.11.12.1"> जब अर्पक्षद पैतीस वर्षका भए तिनको एउटा छोरो जन्म्यो जसको नाउँ शेलह थियो ।
(src)="b.GEN.11.13.1"> Og Arpaksad lifði , eftir að hann gat Sela , fjögur hundruð og þrjú ár og gat sonu og dætur .
(trg)="b.GEN.11.13.1"> शेलह पछि अर्पक्षद चार सय तीन वर्ष सम्म बाँचे अनि त्यस अवधिमा तिनका अन्य छोरा-छोरीहरू पनि भए ।
(src)="b.GEN.11.14.1"> Er Sela var þrjátíu ára , gat hann Eber .
(trg)="b.GEN.11.14.1"> शेलह तीस वर्ष पुगेपछि तिनको एउटा छोरो जन्मियो जसको नाउँ एबेर थियो ।
(src)="b.GEN.11.15.1"> Og Sela lifði , eftir að hann gat Eber , fjögur hundruð og þrjú ár og gat sonu og dætur .
(trg)="b.GEN.11.15.1"> एबेर जन्मेपछि शेलह चार सय तीन वर्षसम्म जीवित रहे । त्यस अवधिमा शेलहका अन्य छोरा-छोरीहरू जन्मे ।
(src)="b.GEN.11.16.1"> Er Eber var þrjátíu og fjögurra ára , gat hann Peleg .
(trg)="b.GEN.11.16.1"> एबेर चौंतीस वर्षको भएपछि तिनको एउटा पेलेग नाउँका छोरो जन्मियो ।
(src)="b.GEN.11.17.1"> Og Eber lifði , eftir að hann gat Peleg , fjögur hundruð og þrjátíu ár og gat sonu og dætur .
(trg)="b.GEN.11.17.1"> पेलेग जन्मेपछि पनि एबेर चार सय तीस वर्षसम्म बाँचे अनि त्यस अवधिमा तिनका अन्य छोरा-छोरीहरू जन्मे ।
(src)="b.GEN.11.18.1"> Er Peleg var þrjátíu ára , gat hann Reú .
(trg)="b.GEN.11.18.1"> पेलेगको उमेर तीस वर्ष पुग्दा तिनको रऊ नाउँका छोरो जन्मियो ।
(src)="b.GEN.11.19.1"> Og Peleg lifði , eftir að hann gat Reú , tvö hundruð og níu ár og gat sonu og dætur .
(trg)="b.GEN.11.19.1"> रऊ जन्मेपछि पेलेग अर्को दुइ सय नौ वर्षसम्म बाँचे अनि यस अवधिमा तिनका अरू छोरा-छोरीहरू पनि जन्मिए ।
(src)="b.GEN.11.20.1"> Er Reú var þrjátíu og tveggja ára , gat hann Serúg .
(trg)="b.GEN.11.20.1"> रऊको उमेर बत्तीस वर्ष पुग्दा तिनको सरूग नाउँका छोरो जन्मियो ।
(src)="b.GEN.11.21.1"> Og Reú lifði , eftir að hann gat Serúg , tvö hundruð og sjö ár og gat sonu og dætur .
(trg)="b.GEN.11.21.1"> सरूगको जन्म पछि रऊ अर्को दुई सय सात वर्षसम्म बाँचे अनि त्यस अवधिमा तिनका अरू छोरा-छोरीहरु पनि जन्मिए ।
(src)="b.GEN.11.22.1"> Er Serúg var þrjátíu ára , gat hann Nahor .
(trg)="b.GEN.11.22.1"> सरूगको उमेर तीस वर्ष पुग्दा तिनको नाहोर नाउँको छोरो जन्मियो ।
(src)="b.GEN.11.23.1"> Og Serúg lifði , eftir að hann gat Nahor , tvö hundruð ár og gat sonu og dætur .
(trg)="b.GEN.11.23.1"> नाहोर जन्मेपछि पनि सरूग दुइ सय वर्षसम्म बाँचे अनि त्यस अवधिमा तिनका अरू छोरा-छोरीहरू जन्मे ।
(src)="b.GEN.11.24.1"> Er Nahor var tuttugu og níu ára , gat hann Tara .
(trg)="b.GEN.11.24.1"> नाहोरको उमेर उन्तीस वर्ष पुग्दा तिनको तेरह नाउँको छोरो जन्मियो ।
(src)="b.GEN.11.25.1"> Og Nahor lifði , eftir að hann gat Tara , hundrað og nítján ár og gat sonu og dætur .
(trg)="b.GEN.11.25.1"> तेरह जन्मेपछि पनि नाहोर एक सय उन्नाइस वर्षसम्म बाँचे अनि त्यस अवधिमा तिनका अरू छोरा-छोरीहरू जन्मे ।
(src)="b.GEN.11.26.1"> Er Tara var sjötíu ára , gat hann Abram , Nahor og Haran .
(trg)="b.GEN.11.26.1"> तेरहको उमेर सत्तरी वर्ष पुग्दा तिनका अब्राम , नाहोर र हारान नाउँका छोराहरू जन्मे ।
(src)="b.GEN.11.27.1"> Þetta er saga Tara : Tara gat Abram , Nahor og Haran , en Haran gat Lot .
(trg)="b.GEN.11.27.1"> तेरह परिवारको इतिहास यही हो । तेरह अब्राम , नाहोर र हारानका बुबा थिए । हारान लूतका बुबा थिए ।
(src)="b.GEN.11.28.1"> Og Haran dó á undan Tara föður sínum í ættlandi sínu , í Úr í Kaldeu .
(trg)="b.GEN.11.28.1"> हारान बाबेलको ऊरमा मरे अनि त्यस समय तिनका बुबा तेरह जीवित नै थिए ।
(src)="b.GEN.11.29.1"> Og Abram og Nahor tóku sér konur .
(src)="b.GEN.11.29.2"> Kona Abrams hét Saraí , en kona Nahors Milka , dóttir Harans , föður Milku og föður Ísku .
(trg)="b.GEN.11.29.1"> अब्राम र नाहोरले विवाह गरे , अब्रामको पत्नीको नाउँ साराई र नाहोरकी पत्नीको नाउँ मिल्का थियो । मिल्का हारानकी छोरी थिईन र हारान मिल्का र इस्काका बुबा थिए ।
(src)="b.GEN.11.30.1"> En Saraí var óbyrja , hún átti eigi börn .
(trg)="b.GEN.11.30.1"> साराईबाट कुनै सन्तान भएन कारण ऊ बाँझी थिईन ।
(src)="b.GEN.11.31.1"> Þá tók Tara Abram son sinn og Lot Haransson , sonarson sinn , og Saraí tengdadóttur sína , konu Abrams sonar síns , og lagði af stað með þau frá Úr í Kaldeu áleiðis til Kanaanlands , og þau komu til Harran og settust þar að .
(trg)="b.GEN.11.31.1"> तेरहले आफ्नो छोरो अब्राम , उसको नाति लूत , बुहारी सराई-अब्रामकी पत्नी , लिएर कल्दीहरूको ऊर शहर छाडी कनान देशमा जान हिंडे । तर तिनीहरू हारानसम्म गई त्यही बसो-बास गर्न थाले ।
(src)="b.GEN.11.32.1"> Og dagar Tara voru tvö hundruð og fimm ár .
(src)="b.GEN.11.32.2"> Þá andaðist Tara í Harran . / Abraham , Ísak og Jakob /
(trg)="b.GEN.11.32.1"> तेरह दुइ सय पाँच वर्षसम्म बाँचेर हारानमा मरे ।
(src)="b.GEN.12.1.1"> Drottinn sagði við Abram : " Far þú burt úr landi þínu og frá ættfólki þínu og úr húsi föður þíns , til landsins , sem ég mun vísa þér á.
(trg)="b.GEN.12.1.1"> परमप्रभुले अब्रामलाई भन्नुभयो , “ तिम्रो देश र तिम्रा मानिसहरूलाई छोड र मैले देखाएको देशमा जाऊ ।
(src)="b.GEN.12.2.1"> Ég mun gjöra þig að mikilli þjóð og blessa þig og gjöra nafn þitt mikið , og blessun skalt þú vera .
(trg)="b.GEN.12.2.1"> म तिमीलाई आशीर्वाद दिनेछु , तिमीबाट महान् राष्ट्र बनाएर प्रसिद्ध बनाउनेछु । तब मानिसहरूले अरूलाई आशीर्वाद दिदाँ तिम्रो नाउँ लिनेछन् ।
(src)="b.GEN.12.3.1"> Ég mun blessa þá , sem þig blessa , en bölva þeim , sem þér formælir , og af þér skulu allar ættkvíslir jarðarinnar blessun hljóta . "
(trg)="b.GEN.12.3.1"> म तिमीलाई आशीर्वाद दिने मानिसहरूलाई आशीर्वाद दिनेछु अनि तिमीलाई सराप दिनेहरूलाई सराप दिनेछु । पृथ्वीमा सबै मानिसहरूलाई आशीर्वाद दिनका लागि म तिम्रो नाउँ प्रयोग गर्नेछु । ”
(src)="b.GEN.12.4.1"> Þá lagði Abram af stað , eins og Drottinn hafði sagt honum , og Lot fór með honum .
(src)="b.GEN.12.4.2"> En Abram var sjötíu og fimm ára að aldri , er hann fór úr Harran .
(trg)="b.GEN.12.4.1"> यसर्थ अब्रामले परमप्रभुले भन्नु भए अनुसार नै हारान छोडे अनि लूत तिनीसित गए । जब अब्रामले हारान छोडे त्यस समय तिनी पचहत्तर वर्ष पुगेका थिए ।
(src)="b.GEN.12.5.1"> Abram tók Saraí konu sína og Lot bróðurson sinn og alla fjárhluti , sem þeir höfðu eignast , og þær sálir , er þeir höfðu fengið í Harran .
(src)="b.GEN.12.5.2"> Og þeir lögðu af stað og héldu til Kanaanlands .
(src)="b.GEN.12.5.3"> Þeir komu til Kanaanlands .
(trg)="b.GEN.12.5.1"> अब्रामले आफ्नी पत्नी साराई , उसको भतिजो लूत , आफूसित भएका कमारा-कमारीहरू र हारानमा आफ्नो जे जति थियो लिएर कनान गए ।