# gd/Gaelic-PART.xml.gz
# ne/Nepali.xml.gz


(src)="b.MAR.1.1.1"> T oiseachd soisgeul Iosa Criosda , Mac Dhe
(trg)="b.MAR.1.1.1"> येशूख्रीष्ट , परमेश्वरको पुत्रको सुसमाचार , अगमवक्ता यशैयाहले भनेका घट्नाबाटै आरम्भ हुन्छ ।

(src)="b.MAR.1.2.1"> Air reir `s mar tha e sgriobhte san fhaidh Isaias: seall, cuiridh mi m` aingeal roimh do ghnuis, a reiticheas do shlighe romhad
(trg)="b.MAR.1.2.1"> यशैयाहले लेखेकाछन् : “ सुन । म मेरो दूतलाई तिम्रो अघि-अघि पठाउँछु , जसले तिम्रो बाटो तयार पार्नेछन् । ” मलाकी 3 : 1

(src)="b.MAR.1.3.1"> Guth neach ag eigheach san fhasach : Reitichibh slighe an Tighearna , agus dianaibh a rathadain direach
(trg)="b.MAR.1.3.1"> ‘ उजाड-स्थानमा कोही कराईहेकोछः परमप्रभुको बाटो तयार पार , उहाँका गोरेटोहरू सोझो बनाओ । ’ ” यशैया 40 : 3

(src)="b.MAR.1.4.1"> Bha Eoin anns an fhasach a baisteadh , `sa searmonachadh baisteadh an aithreachais gu mathanas pheacannan
(trg)="b.MAR.1.4.1"> बप्तिस्मा दिने यूहन्ना आए अनि उजाड-स्थानमा मानिसहरूको बप्तिस्मा गर्ने काम गरे । तिनले मानिसहरूलाई भने आफ्नो जीवन परिवर्तन गर्न चाहेको देखाउनलाई बप्तिस्मा दिनु पर्छ । यसरी तिनीहरुको पापहरूको क्षमा हुनेछन् ।

(src)="b.MAR.1.5.1"> Agus chaidh duthaich Iudea uile mach ga ionnsuidh , agus muinntir Ierusalem gu leir , is bhaisteadh iad leis ann an abhuinn Iordain ag aideachadh am peacannan
(trg)="b.MAR.1.5.1"> यहूदिया र यरूशलेमका सम्पूर्ण मानिसहरू यूहन्ना कहाँ गए । तिनीहरूले आफूले गरेका पापहरूको पश्चाताप गरे , अनि तीनीहरूलाई यर्दन नदीमा यूहन्नाले बप्तिस्मा दिए ।

(src)="b.MAR.1.6.1"> Agus bha Eoin air eideadh le fionnadh chamhal , is crios leathair mu mheadhon ; agus dh` ith e locuist is mil fhiadhaich.
(src)="b.MAR.1.6.2"> Agus shearmonaich e ag radh
(trg)="b.MAR.1.6.1"> यूहन्नाले ऊँटको रौंबाट तयार गरिएका लुगाफाटा पहिरिएका थिए र उनको कम्मरमा छालाको पेटी थियो । तिनले सलह र वन-मह खान्थे ।

(src)="b.MAR.1.7.1"> Tha fear nas cumhachdaiche na mise tighinn as mo dheigh : neach nach airidh mise air cromadh sios is barail a bhrogan fhuasgladh
(trg)="b.MAR.1.7.1"> त्यसपछि यूहन्नाले मानिसहरूमा प्रचार शुरू गरेः मभन्दा पछि एक मानिस आउनु हुनेछ , उहाँ मभन्दा महान हुनुहुन्छ । म निहुरेर उहाँको जुत्ताको फित्ता खोलिदिने योग्यको छैनँ ।

(src)="b.MAR.1.8.1"> Bhaist mise sibh le uisge ; ach baistidh esan sibh leis an Spiorad Naomh
(trg)="b.MAR.1.8.1"> म पानीद्वारा तिमीहरूलाई बप्तिस्मा दिन्छु तर उहाँले त तिमीहरूलाई पवित्र आत्माले बप्तिस्मा दिनुहुनेछ ।

(src)="b.MAR.1.9.1"> Is thachair , gun tainig Iosa anns na laithean sin bho Nasareth Ghalile ; agus bhaisteadh e le Eoin ann an abhuinn Iordan
(trg)="b.MAR.1.9.1"> त्यसै बेला यूहन्ना भएको स्थानमा गालीलको नासरत भन्ने शहरबाट येशू आउनु भयो । यर्दन नदीमा यूहन्नाले येशूलाई बप्तिस्मा दिए ।

(src)="b.MAR.1.10.1">`S air ball a direadh as an uisge, chunnaic e neamh fosgailte, `s an Spiorad mar chalman a tearnadh `sa fantuinn air
(trg)="b.MAR.1.10.1"> जब येशू पानीदेखि बाहिर निस्कनु हुँदै थियो , उहाँले आकाश खुल्ला देख्नुभयो । पवित्र आत्मा ढुकुरको रूप लिएर येशूकहाँ ओर्लिनु भयो ।

(src)="b.MAR.1.11.1"> Agus thainig guth bho neamh : Is tusa mo Mhac gaolach , is mor mo thlachd dhiot
(trg)="b.MAR.1.11.1"> स्वर्गबाट एउटा अवाज आयो अनि भन्योः तिमी मेरा पुत्र हौ , अनि म तिमीलाई प्रेम गर्दछु । म तीमीसँग धेरै प्रसन्न छु ।

(src)="b.MAR.1.12.1"> Agus ghrad-ghreas an Spiorad e dhan fhasach
(trg)="b.MAR.1.12.1"> त्यसपछि पवित्र आत्माले येशूलाई मरूभूमितर्फ पठाऊनुभयो ।

(src)="b.MAR.1.13.1"> Agus bha e san fhasach da-fhichead latha , agus da-fhichead oidhche ; is bhuaireadh le Satan e ; `s bha e comhla ris na h-ainmhidhean, agus bha na h-ainglean a frithealadh dha
(trg)="b.MAR.1.13.1"> चालीसदिनसम्म येशू त्यही मरूभूमिमा हुनुहुन्थ्यो । उहाँ त्यहाँ वन पशुहरूसंग हुनुहुन्थयो । जबसम्म येशू मरूभूमिमा हुनुहुन्थ्यो , उहाँ शैतानको परीक्षामा पर्नु भयो । स्वर्गदूतहरू आए अनि येशूलाई मदत गरे ।

(src)="b.MAR.1.14.1">`S an deigh do dh` Eoin a bhith air a chuir an greim, thainig Iosa do Ghalile, a searmonachadh soisgeul rioghachd Dhe
(trg)="b.MAR.1.14.1"> त्यसपछि यूहन्नालाई कैदमा पारियो । येशू गालील जानुभयो अनि परमेश्वरको सुसमाचार प्रचार गर्नुभयो ।

(src)="b.MAR.1.15.1">`S ag radh: Tha `n t-am air a choimhlionadh, `s tha rioghachd Dhe aig laimh; deanaibh aithreachas, agus creidibh san t-soisgeul
(trg)="b.MAR.1.15.1"> येशूले भन्नुभयो , यही नै उचित समय हो । परमेश्वरको राज्य नजीक आएको छ । तिमीहरूले आफ्नो रहन सहन र हृदय परिवर्तन गर , अनि सुसमाचारमा विश्वास गर ।

(src)="b.MAR.1.16.1">`Sa gabhail ri taobh muir Ghalile, chunnaic e Simon,agus Anndra a bhrathair, a cur lion sa mhuir (oir b` iasgairean iad.)
(trg)="b.MAR.1.16.1"> गालील तालको किनार भएर येशू हिँडिरहनु भएको थियो । येशूले शिमोन र उसको भाइ अन्द्रियासलाई देख्नुभयो । यी दुवैजना माछा पक्रनेहरू थिए अनि पोखरीमा माछा समात्न जाल हान्दै थिए ।

(src)="b.MAR.1.17.1"> Agus thuirt Iosa riutha : Thigibh leanaibh mise , agus ni mi iasgairean dhaoine dhibh
(trg)="b.MAR.1.17.1"> येशूले तिनीहरूलाई भन्नुभयो , “ आओ अनि मसँग हिँड , म तिमीहरूलाई बेग्लै प्रकारको माछा पक्रनेहरू बनाउँछु । तिमीहरू मानिसहरू बटुल्ने काम गर्नेछौ माछाहरू होइन । ”

(src)="b.MAR.1.18.1"> Agus ghrad dh` fhag iad na lin, is lean iad e
(trg)="b.MAR.1.18.1"> त्यसकारण शिमोन र अन्द्रियासले तिनीहरूको जाल फ्याँकिदिए अनि येशूलाई पछ्याए ।

(src)="b.MAR.1.19.1">`Sa gabhail as a sin ceum beag air adhart, chunnaic e Seumas mac Shebede agus Eoin a bhrathair, `s iad a caradh nan lion sa bhata
(trg)="b.MAR.1.19.1"> येशू गालीलको ताल भएर केही पर गइरहनु भएको थियो । उहाँले अरू जब्दीका दुइजना छोराहरू दाज्यू-भाइ याकूब र यूहन्नालाई देख्नु भयो , तिनिहरू आफ्नो डुङ्गामा चढेर माछा मार्न जाल तयार गर्दैथिए ।

(src)="b.MAR.1.20.1"> Agus ghairm e iad san uair . `Sa fagail an athar Sebede maille ris an luchd thuarasdail sa bhata, lean iad e
(trg)="b.MAR.1.20.1"> तिनीहरूका बाबु जब्दी र उनका काम गर्नेहरू पनि तिनीहरूसित डुङ्गामा नै थिए । जब येशूले यी दूई दाज्यू-भाइलाई देख्नुभयो , उहाँले तिनीहरूलाई आफूकहाँ बोलाउनु भयो र तिनीहरु आफ्ना बाबुलाई छोडेर येशूकहाँ आए ।

(src)="b.MAR.1.21.1"> Agus chaidh iad a stigh do Chapharnaum ; agus air dha a dhol a stigh gun dail air na laithean sabaid dhan t-sinagog , theagaisg e iad
(trg)="b.MAR.1.21.1"> येशू अनि उहाँका चेलाहरू कफर्नहुममा जानुभयो । त्यसैबेला उहाँले विश्रामको दिनमा सभाघरमा पसी मानिसहरूलाई शिक्षा दिनलाग्नु भयो ।

(src)="b.MAR.1.22.1"> Agus ghabh iad ioghnadh ri theagasg : oir bha e gan teagasg mar neach aig an robh cumhachd , `s chan ann mar na Sgriobhaich
(trg)="b.MAR.1.22.1"> त्यहाँ मानिसहरू येशूको उपदेश सुनेर चकित भए । व्यवस्थाका शिक्षकहरूले झैं येशूले तिनीहरूलाई सिकाउनु भएन । येशूले तिनीहरूलाई कुनै अधिकार भएको मानिसले जस्तो सिकाउनुहुन्थ्यो ।

(src)="b.MAR.1.23.1"> Agus bha san t-sinagag aca duine anns an robh spiorad neoghlan , is dh` eigh
(trg)="b.MAR.1.23.1"> जतिबेला येशू सभाघरमा हुनुहुन्थ्यो , त्यसबेला एकजना दुष्टात्मा भएको मानिस त्यहाँ थियो ।

(src)="b.MAR.1.24.1"> Ag radh : Ciod an comunn eadar sinn agus thusa , Iosa bho Nasareth ?
(src)="b.MAR.1.24.2"> An tainig thu gus ar sgrios ?
(src)="b.MAR.1.24.3"> Is aithne dhomh co thu , Aon Naomh Dhe
(trg)="b.MAR.1.24.1"> त्यो चिच्यायो , “ हे नासरतका येशू , हामीदेखि तपाईं के चाहनुहुन्छ के तपाईं हामीलाई सर्वनाश गर्न आउनुभएको हो ? म तपाईंलाई चिन्छु तपाईं परमेश्वरका परम पवित्र जन हुनुहुन्छ । ”

(src)="b.MAR.1.25.1"> Is mhaoith Iosa air , ag radh : Bi samhach , agus gabh a-mach as an duine
(trg)="b.MAR.1.25.1"> येशूले दुष्ट आत्मालाई हकार्नु भयो अनि भन्नुभयो , “ चूपलाग् ! ” त्यस मानिसबाट निस्केर बाहिर आइज ! ”

(src)="b.MAR.1.26.1">`S an spiorad neoghlan ga reubadh, `s ag eigheach le guth ard, chaidh e mach as
(trg)="b.MAR.1.26.1"> त्यो दुष्टात्माले उसलाई जोडले झट्काएको थियो । त्यसैबेला त्यो दुष्टात्मा ठूलो स्वरले चिच्याएर त्यसबाट बाहिर निस्क्यो ।

(src)="b.MAR.1.27.1"> Agus ghabh iad uile ioghnadh , ionnus gun d` fharraid iad `nam measg fhein, ag radh: De tha so?
(src)="b.MAR.1.27.2"> De an teagasg ur so ? oir tha e toirt orduigh le cumhachd do na spioraid neoghlan fhein , agus tha iad umhail dha
(trg)="b.MAR.1.27.1"> सबै मानिसहरू छक्क परे , र तिनीहरूले एका-अर्कामा भन्नलागे , “ यहाँ के भइरहेको छ ? शायद यो मानिसले केही नयाँ कुरो सिकाईरहेका होलान् उनले , अधिकारपूर्वक सिकाइरहेको भएको छ । उनले दुष्टात्मालाई आज्ञा गर्नसक्नु हुन्छ , अनि त्यो दुष्ट आत्माले उहाँको आज्ञा पालन गर्छ ।

(src)="b.MAR.1.28.1">`Agus sgaoil iomradh air gun dail feadh duthaich Ghalile uile
(trg)="b.MAR.1.28.1"> अनि यसो हुने बित्तिकै चाँडै नै येशूको खबर गालीलको सबै मुलुकभरि जाताततै फैलियो ।

(src)="b.MAR.1.29.1">`Sa dol a mach air ball as an t-sinagog, thainig iad maille ri Seumas is Eoin gu tigh Shimoin is Anndra
(trg)="b.MAR.1.29.1"> येशू अनि उहाँका चेलाहरूले सभाघर छोडनुभयो । तिनीहरू सबै याकूब र यूहन्नासँग सिमोन र अन्द्रियासको घरमा जानुभयो ।

(src)="b.MAR.1.30.1"> Agus bha mathair-cheile Shimoin `na laidhe ann am fiabhras; agus dh `innis iad dha gun dail mu deidhinn
(trg)="b.MAR.1.30.1"> सिमोनकी सासु जरोले थलिएर ओछ्यान परेकी थिइन् । मानिसहरूले येशूलाई तिनको बारेमा सबै कुरा सुनाए ।

(src)="b.MAR.1.31.1"> Agus thainig e , `sa breith air laimh oirre thog e i is ghrad-dh` fhag am fiabhras i, agus fhreasdail i dhaibh
(trg)="b.MAR.1.31.1"> त्यसपछि येशू तिनको ओछ्यान छेउमा जानुभयो । येशूले ती स्त्रीको हात समात्नु भयो , अनि तिनलाई उठ्न सहायता गर्नुभयो । यसो गर्ने बित्तिकै जरो हरायो । तिनी जाति भइन् । त्यसपछि तिनले उहाँको सेवा गरिन् ।

(src)="b.MAR.1.32.1">`S nuair thainig am feasgar, `sa chaidh a ghrian fodha, thug iad ga ionnsuidh iadsan uile a bha easlainteach, agus anns an robh deomhain
(trg)="b.MAR.1.32.1"> त्यस साँझमा जब सूर्य अस्तायो , मानिसहरूले अनेकौं रोगीहरूलाई येशूकहाँ ल्याए । तिनीहरूले भूत लागेकाहरूलाई पनि ल्याए ।

(src)="b.MAR.1.33.1">`S bha am baile uile air cruinneachadh aig an dorus
(trg)="b.MAR.1.33.1"> शहरका सारा मानिसहरू घरको ढोकामा भेला भएका थिए ।

(src)="b.MAR.1.34.1"> Agus leighis e moran , a bha air an leireadh le iomadh gne ghalar , agus thilg e mach moran dheomhan , `s cha do leig e leo labhairt, a chionn `s gum b` aithne dhaibh e
(trg)="b.MAR.1.34.1"> येशूले बेग्ला-बेग्लै रोग लागेकाहरू ससबैलाई निको पार्नुभयो । तर येशूले भूतहरूलाई बोल्न दिनु भएन , किनभने भूतहरूले उहाँ को हुनुहुन्छ भनेर जान्दथ्यो ।

(src)="b.MAR.1.35.1">`S ag eirigh ro-mhoch, `sa dol a mach, chaidh e gu aite fas; is rinn e urnaigh an sin
(trg)="b.MAR.1.35.1"> भोलिपल्ट बिहान , येशू चाँडै उठनुभयो । उहाँले घर छोडनुभयो , विहान अंध्यारोमा नै येशू एकान्तमा जानूभयो अनि प्रार्थना गर्न लाग्नु भयो ।

(src)="b.MAR.1.36.1"> Agus lean Simon e , agus iadsan a bha comhla ris
(trg)="b.MAR.1.36.1"> केही समयपछि सिमोन र उनका साथीहरू येशूलाई खोज्न गए ।

(src)="b.MAR.1.37.1">`S nuair a fhuair iad e, thuirt iad ris: Tha iad uile gad shireadh
(trg)="b.MAR.1.37.1"> तिनीहरूले येशूलाई भेटे अनि भन्नलागे , सबै मानिसहरू तपाईंलाई नै हेरिरहेका छन ।

(src)="b.MAR.1.38.1"> Is thuirt e riutha : rachamaid dha na bailtean sa choimhearsnachd , gus an searmonaich mi an sin cuideachd : `s gur ann air son so a thainig mi
(trg)="b.MAR.1.38.1"> येशूले भन्नुभयो , “ हामी यहाँ वरिपरिका अरु शहरहरूमा जानुपर्छ । त्यसर्थ ती ठाउँहरूमा पनि म प्रचार गर्न सक्नेछु । यहि काम गर्नु म आएको हूँ । ”

(src)="b.MAR.1.39.1">`S bha e teagasg `nan sinagogan, `s feadh Ghalile uile, `sa tilgeadh a-mach dheomhan
(trg)="b.MAR.1.39.1"> अनि येशूले गालीलको सबै ठाउँहरूमा यात्रा गर्नुभयो । उहाँले तिनीहरूका सभाघरहरूमा प्रचार गर्नुभयो अनि मानिसहरूमा लागेका भूतहरू भगाइदिनु भयो । येशूद्वारा एकजना रोगी निको भयो ( मत्ति 8 : 1-4 ; लूका 5 : 12-16 )

(src)="b.MAR.1.40.1"> Agus thainig lobhar ga ionnsuidh , a guidhe air ; `sa tuiteam air a ghluinean,thuirt e ris: Ma `s aill leat, is urrainn dhut mo ghlanadh
(trg)="b.MAR.1.40.1"> एकजना कुष्ठरोग लागेको मानिस येशूकहाँ आयो । त्यसले घुँडा टेकेर येशूलाई बिन्ती गर्न लाग्यो , तपाईंमा त्यस्तो शक्ति छ , यदि तपाईंले चाहनु भयो भने म निको हुनसक्छु ।

(src)="b.MAR.1.41.1">`Sa gabhail truais ris, shin Iosa a lamh, `sa beantuinn dha, thuirt e ris : Is aill leam: bi glan
(trg)="b.MAR.1.41.1"> येशूलाई त्यस मानिसप्रति दया लग्यो । उहाँले त्यस मानिसलाई छुनुभयो । उहाँले भन्नुभयो , “ म तिमीलाई निको पार्न चाहन्छु । निको होऊ । ”

(src)="b.MAR.1.42.1">`S nuair thuirt e so, ghrad-dh` fhag an luibhre e, agus bha e air a ghlanadh
(trg)="b.MAR.1.42.1"> त्यसपछि त्यस मानिसको कुष्ठरोग हरायो , अनि त्यो निको भयो ।

(src)="b.MAR.1.43.1">`S thug e sparradh cruaidh dha, agus leig e air falbh e gun dail
(trg)="b.MAR.1.43.1"> येशूले त्यस मानिसलाई जाने आज्ञा दिनुभयो । उहाँले त्यसलाई कडा चेतावनी पनि दिनुभयो ।

(src)="b.MAR.1.44.1">`S thuirt e ris: Fiach nach innis thu do neach sam bith : ach falbh, fiach thu fhein don ard-shagart, agus tairg air son do ghlanaidh na nithean a dh` orduich Maois, mar theisteanas dhaibh
(trg)="b.MAR.1.44.1"> येसूले भन्नुभयो , होशियार बन तिम्रो निम्ति मैले गरेको काम बारे कसैलाई केही नभन्नू । तर पूजाहारीकहाँ गएर आफूलाईं देखाऊ , अनि परमेश्वरलाई केही भेटी चाढाऊ किनभने तिमी निको भएका छौ । मोशाले बताए बमोजिम भेटी चढाऊ । त्यसबाट मानिसहरूलाई तिमी निको भयौ भन्ने थाहा हुनेछ ।

(src)="b.MAR.1.45.1"> Ach air dhasan a dhol a mach , thoisich e ri innse , `s ri sgaoileadh an sgeoil; air chor `s nach b` urrainn dha a nis a dhol a stigh don bhaile gu follaiseach, ach dh` fhuirich e a mach ann an aiteachan fas, agus chrunnaich iad as gach aite ga ionnsuidh
(trg)="b.MAR.1.45.1"> तर त्यो मानिस त्यहाँबाट गयो अनि यशूले आफूलाई निको पार्नु भएको बारेमा जाताततै सबै मानिसहरूसंग कुरा गर्यो । अनि येशूको बारेमा खबर फैलियो । यसकारण येशूले खुल्लम खुल्ला शहरमा प्रवेश गर्न सक्नु भएन । येशू मानिसहरू नबस्ने ठाउँतिर जानुभयो । तर सबै शहरहरूबाट मानिसहरू येशूलाई भेट्न आए ।

(src)="b.MAR.2.1.1"> Agus thill e gu Capharnaum an ceann beagan laithean , agus chualas gun robh e aig an tigh
(trg)="b.MAR.2.1.1"> केही दिनपछि , येशू कफर्नहुममा र्फकनुभयो । येशू घरमा हुनु हुन्थ्यो भन्ने खबर सबैले थाहा पाए ।

(src)="b.MAR.2.2.1"> Agus chruinnich na h-uimhir , `s nach robh aite aca eadhon timcheall an dorais, is labhair e am facal riutha
(trg)="b.MAR.2.2.1"> धेरै मानिसहरू येशूको शिक्षा सुन्न आए । घर खचाखच थियो । त्यहाँ भित्र ठाऊँ थिएन न त ढोका बाहिर नै उभिने ठाउँ थियो । येशू ती मानिसहरूलाई सिकाईरहनु भएको थियो ।

(src)="b.MAR.2.3.1"> Agus thainig iad ga ionnsuidh a toirt leo duine , air an robh am pairilis , air a ghiulan le ceathrar
(trg)="b.MAR.2.3.1"> केही मानिसहरूले पक्षाघाति रोगीलाई येशू कहाँ ल्याई पुर्याए । चारजना मानिसहरूले त्यो पक्षाघाती रोगीलाई बोकेका थिए ।

(src)="b.MAR.2.4.1">`Sa chionns nach b` urrainn dhaibh a chur `na lathair le domhlachd an t-sluaigh, ruisg iad mullach an tighe far an robh e; `S air dhaibh fosgladh a dhianamh, leig iad sios an leaba air an robh fear na crithe `na laidhe
(trg)="b.MAR.2.4.1"> तर ती मानिसहरूले त्यो रोगीलाई येशूकहाँ ल्याउन सकेनन् किनभने त्यहाँ मानिसहरूको अत्यधिक भीड थियो । यसकारण ती मानिसहरू येशू भएको घरको छानामाथी चढे , तिनीहरूले त्यहाँ छानामा एउटा प्वाल पारेका थिए । त्यसपछि तिनीहरूले त्यो पक्षाघात रोगी सुतेको ओछ्यान् तलतिर झारे ।

(src)="b.MAR.2.5.1">`S nuair chunnaic Iosa an creideamh, thuirt e ri fear na crithe: A mhic, tha do pheacannan mathte dhut
(trg)="b.MAR.2.5.1"> यशूले देख्नुभयो कि , ती मानिसहरूमा अत्याधिक विश्वास थियो । त्यसपछि येशूले ती पक्षाघातको रोगीलाई भन्नुभयो , “ ए युवक , तिम्रा पापहरू क्षमा भएका छन् । ”

(src)="b.MAR.2.6.1"> Ach bha cuid de na Sgriobhaich `nan suidhe an sin, `sa smaoineachadh `nan cridheachan
(trg)="b.MAR.2.6.1"> केही व्यवस्थाका शास्त्रीहरू त्यहीं बसिरहेका थिए , र तिनीहरूले येशूले गर्नुभएको कार्यकलाप देखे , अनि तिनीहरू स्वयं सोच्न लागे ।

(src)="b.MAR.2.7.1"> Carson a tha e a bruidhinn mar so ? tha e labhairt blaisbheum .
(src)="b.MAR.2.7.2"> Co is urrainn peacannan a mhathadh , ach Dia `na aonar
(trg)="b.MAR.2.7.1"> उहाँले किन यस्तो कुरा गर्नुहुन्छ ? उहाँले यस्तो कुरा गरिरहनुभएको छ जो परमेश्वरको विरुद्धमा छ । केवल परमेश्वर मात्र पाप क्षमा गर्नसक्नु हुन्छ ।

(src)="b.MAR.2.8.1"> Dh` aithnich Iosa san uair `na spiorad fhein gun robh iad a smaoineachadh so aca fhein, is thuirt e riutha : Carson tha sibh a smaoineachadh nan nithean sin `nur cridheachan
(trg)="b.MAR.2.8.1"> येशूले शास्त्रीहरूले आपसमा उहाँको बारेमा के-के कुरा सोचिरहेका थिए भन्ने थाहा पाऊनुभयो । अनि येशूले सोध्नु भयो , किन तिमीहरूको मनमा यस्तो प्रश्न उठिरहेको छ

(src)="b.MAR.2.11.1"> Tha mi ag radh riut : Eirich , tog do leaba , agus falbh dhachaigh
(trg)="b.MAR.2.11.1"> “ म तिमीलाई भन्दछु उठ , आफ्नो विछ् ‌ यौना बोक अनि घर जाऊ ।

(src)="b.MAR.2.12.1"> Agus ghrad-dh` eirich e: `sa togail a leaba, dh` fhalbh e `nam fianuis uile; air chors gun do ghabh iad ioghnadh air fad, `s thug iad gloir do Dhia, ag radh: Chan fhaca sinn riamh a leithid so
(trg)="b.MAR.2.12.1"> त्यो पक्षाघातको रोगी जुरूक्क उठयो । उसले आफ्नो बिछ् ‌ यौना उठायो अनि कोठादेखि बाहिरियो । सबै मानिसहरूले देख्न सके , सबै मानिसहरू छक्क परे , अनि परमेश्वरको प्रशंसा गर्न लागे । तिनीहरूले भने , हामीले यस्तो चमत्कार कहिल्यै देखेका थिएनौं ।

(src)="b.MAR.2.13.1"> Is chaidh e mach a-rithist gu taobh na mara ; agus thainig an sluagh uile ga ionnsuidh , is theagaisg e iad
(trg)="b.MAR.2.13.1"> येशू फेरी समुद्रतिर जानुभयो , र धेरै मानिसहरूले उहाँलाई पछ्याउन थाले , अनि येशूले तिनीहरूलाई शिक्षा दिनुभयो ।

(src)="b.MAR.2.14.1">`S nuair a bha e gabhail seachad, chunnaic e Lebhi Mac Alpheuis `na shuidhe an tigh na cise, is thuirt e ris: Lean mise. `S ag eirigh, lean e e
(trg)="b.MAR.2.14.1"> येशू तालतिर जानु हुँदै थियो , उहाँले अल्फयसको छोरो लेवीलाई देख्नुभयो ; लेवी कर-कार्यलयमा बसिरहेको थियो । येशूले तिनलाई भन्नुभयो , “ तिमी म संग हिंड । ” लेवी जुरूक्कै उठ् ‌ यो , र येशूलाई पछ्याउन लाग्यो ।

(src)="b.MAR.2.15.1"> Agus thachair , nuair a bha e `na shuidhe aig biadh `na thigh-san, gun do shuidh moran chismhaor is pheacach maille ri Iosa agus a dheisciopuil: oir bha moran ann, a lean e
(trg)="b.MAR.2.15.1"> त्यस दिन , येशूले लेवीको घरमा नै खाना खानुभयो । त्यहाँ धेरै कर-उठाउनेहरू , पापीहरू येशू अनि उहाँका चेलाहरूसित खाना खाइरहेका थिए । त्यहाँ धेरै मनिसहरू थिए जसले येशूलाई पछ्याउन लागेका थिए ।

(src)="b.MAR.2.16.1"> Agus na Sgriobhaich `s na Phairisich a faicinn gun robh e ag ithe comhla ri cismhaoir agus peacaich, thuirt iad ri dheisciopuil: Carson a tha ur maighistir ag ithe `s ag ol comhla ri cismhaoir agus peacaich
(trg)="b.MAR.2.16.1"> केही शास्त्रीहरूले ( तिनीहरू फरिसीहरू थिए ) येशूलाई पापीहरू र कर उठाउने हरूसंग खाना खाइरहेका देखे । तिनीहरूले येशूको चेलाहहरूलाई भने , “ किन उहाँले कर उठाउनेहरू र पापीहरू संग खाना खानु भएको हौ ? ”

(src)="b.MAR.2.17.1"> Air do Iosa so a chluinntinn , thuirt e riutha : Chan eil feum aig daoine slana air lighich , ach aig daoine tinne : oir cha tainig mi a ghairm nan naomh ach nam peacach
(trg)="b.MAR.2.17.1"> येशूले यी कुरा सुन्नु भयो , अनि उहाँले तिनीहरूलाई भन्नुभयो , “ निरोगीहरूलाई वैद्यको आवशयकता पर्दैन , रोगी मानिसहरूलाई नै वैद्यको आवश्यकता पर्छ , र म धार्मिकहरूलाई बोलाउन यहाँ आएको होईन , तर म पापीहरूलाई बोलाउन यहाँ आएको हुँ ।

(src)="b.MAR.2.18.1"> Agus bha deisciopuil Eoin `s nam Phairiseach a trasgadh; agus thainig iad, is thuirt iad ris: Carson tha deisciopuil Eoin `s nan Phairiseach ri traisg, agus nach eil na deisciopuil agadsa ri traisg
(trg)="b.MAR.2.18.1"> यूहन्नाका चेलाहरू , र फरिसीहरू उपवास बसेका थिए , केही मानिसहरू येशूकहाँ आए अनि भन्न लागे , “ यूहन्नाका चेलाहरू उपवास बसेका छन् अनि फरिसीहरूका चेलाहरू पनि उपवास बसेका छन् तर तपाईका चेलाहरू किन उपवास बस्दैनन् ? ”

(src)="b.MAR.2.19.1"> Is thuirt Iosa riutha : An urrainn clann na bainnse trasgadh , fhad sa bhitheas fear-na-bainnse comhla riutha ?
(src)="b.MAR.2.19.2"> Fhad sa bhitheas fear-na-bainnse comhla riutha , chan urrainn dhaibh trasgadh
(trg)="b.MAR.2.19.1"> येशूले जवाफ दिनुभयो , जब कुनै विवाह हुन्छ , दुलहाका अतिथिहरू तिनीहरूलाई दुलहा तिनीहरूको साथ रहुन्जेलसम्म उपवास बस्ने कारण छैन । उनी तिनीहरूकोसाथमा भएसम्म त्यहाँ उपवास हुन सक्तैन ।

(src)="b.MAR.2.20.1"> Ach thig na laithean anns an toirear bhuatha fear-na-bainnse : agus an sin ni iad traisg anns na laithean sin
(trg)="b.MAR.2.20.1"> तर समय आउनेछ जब दुलहालाई तिनीहरूबाट अलग लगिन्छ , त्यसबेला तिनीहरूले उपवास लिन्छन् ।

(src)="b.MAR.2.21.1"> Chan fhuaghail duine sam bith breid de dh` aodach ur air seann eideadh: air-neo bheir am breid ur a liad fhein as an t-seann aodach, is bithidh an stracadh nas mua
(trg)="b.MAR.2.21.1"> कसैले पनि पुरानो वस्त्रमा नयाँ कपडाको टुक्रा टाल्दैन । यदि उसले त्यसो गरे त्यो टालो खुम्चिनेछ अनि वस्त्रबाट निस्कने छ । तब प्वाल अझ ठूलो हुनेछ ।

(src)="b.MAR.2.22.1"> Agus cha chuir duine sam bith fion ur ann an seann searragan : air-neo sgainidh am fion na searragan , is doirtear am fion , agus caillear na searragan : ach is coir fion ur a chur an searragan ura
(trg)="b.MAR.2.22.1"> त्यसरी नै , कसैले पनि नयाँ दाखरस पुरानो दाखरसको मसकमा खन्याउन चाहँदैन , किन ? किनभने नयाँ दाखरसले त्यो मसक नै फुटाउँछ , अनि दाखरस र दाखरसको मसकहरू दुवै नष्ट हुन्छ , यसर्थ मानिसहरूले नयाँ दाखरस नयाँ मसकमा भर्न मन पराउँछन् ।

(src)="b.MAR.2.23.1"> Is thachair a rithist , nuair a bha an Tighearna triall tro achaidhean arbhair air an t-sabaid , gun do theann a dheisciopuil , `s iad a gabhail air adhart, ri spioladh dhias
(trg)="b.MAR.2.23.1"> विश्रामको दिनमा , येशू आफ्ना चेलाहरूसंगै अन्नका खेतहरू भएर जाँदै हुनुहुन्थ्यो , चेलाहरूले हिंडदै गर्दा अन्नका बालाहरू टिप्न लागे ।

(src)="b.MAR.2.24.1"> Is thuirt na Phairisich ris : Seall , carson tha iad a dianamh air latha na sabaid ni nach eil ceadaichte
(trg)="b.MAR.2.24.1"> फरिसीहरूले यो देखेर येशूलाई भने , तपाईंले देख्नु भयो , तपाईका चेलाहरूले के गरिरहेकाछन् विश्रामको दिनमा यसो गर्नु व्यवस्थाको विरूद्ध हो ।

(src)="b.MAR.2.25.1"> Is thuirt e riutha : Nach do leugh sibh riamh , ciod a rinn Daibhidh , nuair a bha e feumach `s air acras, e fhein agus iadsan a bha cuideris
(trg)="b.MAR.2.25.1"> येशूले भन्नुभयो , तिमीहरूले कहिल्यै पढेका छैनौ , कि जब दाऊद अनि उनका साथीहरू भोकाएका थिए , अनि खानेकुरा चाहन्थे , त्यस बेला दाऊदले के गरे

(src)="b.MAR.2.26.1"> Mar a chaidh e stigh do thigh Dhe ri linn Abiathair an t-ard-shagart , agus dh` ith e an t-aran-tairgse, nach robh ceadaichte itheadh, ach do na sagairt, agus thug e dhaibhsan a bha comhla ris
(trg)="b.MAR.2.26.1"> यस्तो घटना प्रधान पूजाहारी अबियाथाको समयमा भएको थियो । दाऊदले , परमेश्वरको भवनमा पसेर परमेश्वरलाई चढाइएको रोटी खाएका थिए । अनि मोशाको व्यवस्था अनुसार खालि पूजाहारी हरूले रोटी खान सक्छन् दाऊदले आफ्नो साथमा भएका सबै मानिसहरूलाई पनि केही रोटीहरू दिए ।

(src)="b.MAR.2.27.1"> Is thuirt e riutha : Rinneadh an t-sabaid air son an duine , `s chan e an duine air son na sabaid
(trg)="b.MAR.2.27.1"> त्यसपछि येशूले फरिसीहरूलाई भन्नुभयो , विश्रामको दिन मानिसहरूलाई सहयोग गर्नु भनेर नै शुरू भएको हो । विश्राम दिनको नियमहरू पालन गनैर्पर्छ भनेर मानिसहरू बनेको होइन ।

(src)="b.MAR.2.28.1"> Mar sin se Mac an duine Tighearna na sabaid fhein
(trg)="b.MAR.2.28.1"> यसैले मानिसको पुत्र नै शावाथ दिनको पनि प्रभु हो ।

(src)="b.MAR.3.1.1"> Is chaidh e stigh a-rithist dhan t-sinagog , agus bha fear an sin aig an robh lamh sheargte
(trg)="b.MAR.3.1.1"> अर्को दिन योशू सभाघरमा जानुभयो , त्यहाँ एकजना मानिसको एउटाहात सुकेको थियो ।

(src)="b.MAR.3.2.1"> Agus bha suil aca air , fiach an dianadh e leigheas air latha sabaid ; los cuis dhitidh fhaighinn `na aghaidh
(trg)="b.MAR.3.2.1"> कोही यहूदीहरू त्यहाँ येशूले विश्रामको दिनमा त्यसलाई निको पार्नुहुन्छ , कि भनी उहाँको ध्यान सहित चियो गर्दैथिए , तब तिनीहरूले दोष लाउन चाहाँन्थे ।

(src)="b.MAR.3.3.1"> Agus thuirt e ris an duine aig an robh an lamh sheargte : Seas suas sa mhiadhon
(trg)="b.MAR.3.3.1"> येशूले त्यो सुकेको हात भएको मानिसलाई भन्नुभयो , यहाँ खडा हौ , अनि सबै मानिसहरूले तिमीलाई देख्न सक्नेछन् ।

(src)="b.MAR.3.4.1"> Is thuirt e riutha : A bheil e laghail math a dhianamh air na laithean sabaid , no olc ? beatha a thiarnadh , no cur as dhi ?
(src)="b.MAR.3.4.2"> Ach bha iadsan `nan tosd
(trg)="b.MAR.3.4.1"> अनि येशूले मानिसहरूलाई भन्नुभयो , विश्रामको दिनमा , कुन चाँहि काम गर्न अनुमति दिइन्छः असल गर्न वा खराब

(src)="b.MAR.3.5.1">`S ag amharc orra mun cuairt le feirg `s le duilichinn air son doille an cridhe, thuirt e ris an duine: Sin a mach do lamh.
(src)="b.MAR.3.5.2"> Agus shin e i : is rinneadh slan a lamh dha
(trg)="b.MAR.3.5.1"> गर्नकसैको प्राण बचाँउन वा नाश गर्न मानिसहरूले येशूलाई कुनै जवाफ दिएनन् । 5येशूले चारै तिर मानिसहरूलाई रिसाएर हेर्नुभयो , उहाँ खूबै दु : खीत बन्नुभयो किनभने तिनीहरू कठोर हृदयका थिए । येशूले त्यस मानिसलाई भन्नुभयो , तिम्रो हात मलाई देखाऊ त्यस मानिसले आफ्नो हात येशूको अघि पसार्यो अनि तुरून्तै निको भइहाल्यो ।

(src)="b.MAR.3.6.1">`S na Phairisich a dol a mach, ghabh iad comhairle san uair cuide ris na Herodianich na aghaidh, fiach ciamar a chuireadh iad as dha
(trg)="b.MAR.3.6.1"> तब फरिसीहरू बाहिर गए , हेरोदीहरूलाई लिएर येशूलाई कसरी मार्नै भनेर योजना बनाउन शुरू गरे ।

(src)="b.MAR.3.7.1"> Ach chaidh Iosa maille ri dheisciopuil a lethtaobh thun na mara ; agus lean moran sluaigh e bho Ghalile `s bho Iudea
(trg)="b.MAR.3.7.1"> येशू आफ्नो चेलाहरूसित समुद्रतिर जानुभयो । गालीलका अनेकौं मानिसहरूले उहाँलाई पछ्याए ।

(src)="b.MAR.3.8.1"> Agus bho lerusalem , agus bho Idumea , `S bho thaobh thall Iordain; is iadsan mu thimchioll Thiruis agus Shidoin, cuideachda mhor, `s iad air cluinntinn nan nithean a rinn e, thainig iad ga ionnsuidh
(trg)="b.MAR.3.8.1"> यहूदिया , यरूशलेम , इदूमिआ यर्दननदीको अर्कोतर्फ अनि टायर र सीदोनका इलाकाबाट पनि धेरै मानिसहरू त्यहाँ आई पुगे । ती मानिसहरू येशूले गरेका सबै कुराहरू सुन्ने आएका थिए ।

(src)="b.MAR.3.9.1"> Agus thuirt e ri dheisciopuil , bata beag a bhith ga fhreasdal as leth an sluaigh , eagal gun domhlaicheadh iad e
(trg)="b.MAR.3.9.1"> उहाँले ती सबै मानिसहरूलाई देख्नुभयो , अनि उहाँले आफ्नो चेलाहरूलाई एउटा सानो डुङ्गा तयार गर्नु भन्नुभयो । उहाँले यस्तो आदेश गर्नुभयो किनभने भीडको कारणले थिचोमिचो पो हुने होकि भन्ने डर थियो

(src)="b.MAR.3.10.1"> Oir leighis e moran , air chor `s gun do bhruchd iad ga ionnsuidh gu beantuinn dha, a mhiad `sa bha easlainteach
(trg)="b.MAR.3.10.1"> येशूले धेरै मानिसहरूलाई निको तुल्याउनु भएको थियो । यसर्थ सबै रोगी मानिसहरूले उहाँलाई छुन भनेर ठेलमठेला गदर्थे ।

(src)="b.MAR.3.11.1">`S nuair a chunnaic na spioraid neoghlan e, thuit iad sios air a bhialaobh: agus dheigh iad, ag radh
(trg)="b.MAR.3.11.1"> कसैलाई दुष्टआत्मा लागेको थियो , जब त्यो दुष्टआत्माले येशूलाई देख्यो , तिनीहरूले उहाँ अघि शिर निहुराए , अनि कराए , तपाई परमेश्वरका पुत्र हुनुहुन्छ ।

(src)="b.MAR.3.12.1"> Is tusa Mac Dhe .
(src)="b.MAR.3.12.2"> Is mhaoith e gu fuathasach orra , gun iad ga dhianamh follaiseach
(trg)="b.MAR.3.12.1"> तर उहाँ को हुनुहुन्छ मानिसहरूलाई नचिनाउनु भनी ती दुष्टआत्माहरूलाई कडा आज्ञा दिनुभयो ।

(src)="b.MAR.3.13.1">`Sa dol suas gu beinn, ghairm e h-uige an fheadhainn a b` aill leis fhein; agus thainig iad ga ionnsuidh
(trg)="b.MAR.3.13.1"> त्यसपछि येशू पहाडमाथि लाग्नुभयो । येशूले केही मानिसहरूलाई आफू कहाँ बोलाउनु भयो । ती मानिसहरूलाई येशूले नै छान्नु भएको थियो । ती मानिसहरू येशू भएकहाँ पुगे ।

(src)="b.MAR.3.14.1"> Agus roghnaich e gum biodh da fhear dhiag maille ris ; agus gun cuireadh e a theagasg iad
(trg)="b.MAR.3.14.1"> येशूले बाह्रजनालाई चुन्नु भयो अनि तिनीहरूलाई “ प्रेरित ” भनेर भन्नुयो । येशूले ती बाह्रजना मानिसहरूलाई उहाँसित बस्नु , अनि प्रचारका निम्ति , अरू स्थानमा पठाउन चाहनुहुन्थ्यो ।

(src)="b.MAR.3.15.1"> Is thug e comas dhaibh tinneasan a leigheas , agus deomhain a thilgeadh a mach
(trg)="b.MAR.3.15.1"> अनि येशूले ती मानिसहरूलाई अरू मानिसहरूमा लागेको दुष्ट आत्मा हटाउने शक्ति प्राप्त होस् भन्ने चाहनुहुन्थ्यो ।

(src)="b.MAR.3.16.1"> Agus thug e Peadar mar ainm air Simon
(trg)="b.MAR.3.16.1"> येशूले छान्नु भएका ती बाह्रजना मानिसहरू थिए सिमोन ( जसलाई उहाँले पत्रुस नाउ दिनु भएको थियो ) ,

(src)="b.MAR.3.17.1"> Agus Seumas Shebede , agus Eoin , brathair Sheumais , is thug e Boanerges mar ainm orra , se sin , mic an tairneanaich
(trg)="b.MAR.3.17.1"> याकूब र यूहन्ना , जब्दीका छोराहरु ( जसलाई येशूले “ बोअनर्गेश ” नाउँ दिनुभएको थियो जसको अर्थ हुन्छ गर्दनका छोराहरु ) ,

(src)="b.MAR.3.18.1"> Agus Anndra , agus Philip , agus Bartholome , agus Matu , agus Tomas , agus Seumas Alpheuis , agus Thadeus , agus Simon , an Cananeach
(trg)="b.MAR.3.18.1"> अन्द्रियास , फिलिप , बारथोलोमाई , मत्ती , थोमा , याकूब ( अल्फयसको छोरो , ) थेदियस , सिमोन कनानी ,

(src)="b.MAR.3.19.1"> Agus Iudas Iscariot , esan mar an ciadna a bhrath e
(trg)="b.MAR.3.19.1"> अनि यहूदा इस्करियेती जसले येशूसित विश्वासघात गरेको थियो ।

(src)="b.MAR.3.20.1"> Is thainig iad gu tigh ; agus chruinnich an sluagh a rithist , air chor `s nach b urrainn dhaibh urad agus aran ithe
(trg)="b.MAR.3.20.1"> त्यसपछि , येशू घर जानुभयो । तर फेरि अनेकौं मानिसहरू त्यहाँ भेला भए , त्यहाँ यति विघ्न मानिसहरू थिए कि येशू र आफ्ना चेलाहरूले भोजन खान पनि पाउनु भएन ।

(src)="b.MAR.3.21.1"> S nuair a chuala a chairdean so , chaidh iad a bhreith air ; oir thuirt iad : Gun do ghabh e an caothach
(trg)="b.MAR.3.21.1"> येशूका परिवारका सदस्यहरूले यी सबै थाहा पाए । तिनीहरूले उहाँको मन ठेगानमा छैन भनी उहाँको जिम्मा लिन तिनीहरू आए ।

(src)="b.MAR.3.22.1"> Is thuirt na Sgriobhaich , a thainig a nuas a Ierusalem : Tha Beelsebub aige , `s gur ann le prionnsa nan deomhan a tha e tilgeadh a mach dheomhan
(trg)="b.MAR.3.22.1"> अनि यरूशलेमबाट आएका व्यवस्थाका शास्त्रीहरूले भने , “ बालजिबुल ( शैतान ) उहाँभित्र रहेको छ ! उसले दुष्टआत्मा हरूको मालिकद्वारा अधिकार पाएर मानिसहरूमा भएको दुष्ट आत्माहरू भगाउँदछ । ”

(src)="b.MAR.3.23.1">`S an deigh an gairm ri cheile, thuirt e riutha ann an dubhfhacail: Ciamar is urrainn Satan Satan a thilgeadh a mach
(trg)="b.MAR.3.23.1"> यसकारण येशूले सबैलाई एकत्र गर्नु भयो अनि मानिसहरूलाई शिक्षा दिनलाई नीति कथाहरूको दृष्टान्त दिनु भयो । येशूले भन्नुभयो , “ शैतानले शैतानलाई मानिसहरूबाट कसरी निकाल्न सक्छ ?

(src)="b.MAR.3.24.1"> Agus ma bhios rioghachd air a roinn na h-aghaidh fhein , chan urrainn dhan rioghachd sin seasamh
(trg)="b.MAR.3.24.1"> यदि कुनै राज्य विभक्त भएर आफ्नै विरूद्ध झगडा गरे , त्यो धेरै दिन चल्न सक्तैन ।

(src)="b.MAR.3.26.1"> Agus ma bhios tigh air a roinn `na aghaidh fhein, chan urrainn dhan tigh sin seasamh
(trg)="b.MAR.3.26.1"> जब शैतान शैतानसंगै र आफ्नै मानिसहरूसंगै झगडा गर्छ त्यो धेरै दिन टिक्न सक्तैन । यो अवस्थामा शैतानको अन्त हुनेछ ।

(src)="b.MAR.3.27.1"> Chan urrainn do neach sam bith a dhol a stigh do thigh duine laidir , agus airneas a spuilleadh , mur ceangal e an toiseach an duine laidir , agus an sin creachaidh e a thigh
(trg)="b.MAR.3.27.1"> यदि कुनै मानिस एकजना बलवान मानिसको घरमा उसका चीजबीज चोर्न भनी पस्न चाहान्छ भने उसले पहिले त्यो बलवान मानिसलाई डोरीले बाध्नु पर्छ , तब मात्र त्यसले त्यो बलवान मानिसको घरबाट चीजहरू लुटन सक्दछ ।

(src)="b.MAR.3.28.1"> Gu firinneach tha mi ag radh ribh , gum mathar do chlann-daoine a h-uile peacadh , agus na blaisbheuman leis an toir iad toibheum
(trg)="b.MAR.3.28.1"> म तिमीहरूलाई साँचो भन्दछु , मानिसहरूले गरेका सबै पापहरू अनि निन्दाहरू क्षमा हुनेछ ।

(src)="b.MAR.3.29.1"> Ach esan a their blaisbheum an aghaidh an Spioraid Naoimh , chan fhaigh e mathanas a chaoidh , ach bithidh e ciontach am peacadh siorruidh
(trg)="b.MAR.3.29.1"> तर पवित्र आत्माका विरुद्ध कसैले गरेका खराब कुराहरू कहिल्यै क्षमा हुनेछैन । किनभने उ सधैं त्यो पापको दोषी बन्नु पर्नेछ । ”