# chr/Cherokee-NT.xml.gz
# ne/Nepali.xml.gz


(src)="b.MAT.1.1.1"> ᎯᎠ ᎪᏪᎵ ᎧᏃᎮᎭ ᏧᏁᏢᏔᏅᏒ ᏥᏌ ᎦᎶᏁᏛ , ᏕᏫ ᎤᏪᏥ , ᎡᏆᎭᎻ ᎤᏪᏥ .
(trg)="b.MAT.1.1.1"> यो येशू ख्रीष्टको परिवारिक इतिहास हो । उहाँ दाऊद परिवारबाट आउनु भयो । दाऊद अब्राहामको परिवारका हुन् ।

(src)="b.MAT.1.2.1"> ᎡᏆᎭᎻ ᎡᏏᎩ ᎤᏕᏁᎴᎢ ; ᎡᏏᎩᏃ ᏤᎦᏈ ᎤᏕᏁᎴᎢ , ᏤᎦᏈᏃ ᏧᏓ ᎠᎴ ᎾᏍᎩ ᎠᎾᏓᏅᏟ ᎬᏩᏕᏁᎴᎢ ;
(trg)="b.MAT.1.2.1"> अब्राहाम इसहाकका पिता थिए । इसहाक याकूबका पिता थिए । याकूब यहूदा र उनका दाज्यु-भाइहरूका पिता थिए ।

(src)="b.MAT.1.3.1"> ᏧᏓᏃ ᏇᎵᏏ ᎠᎴ ᏎᎳ ᎬᏩᏕᏁᎴᎢ ᏖᎹ ᏚᎾᏄᎪᏫᏎᎢ ; ᏇᎵᏏᏃ ᎢᏏᎳᎻ ᎤᏕᏁᎴᎢ ; ᎢᏏᎳᎻᏃ ᎡᎵᎻ ᎤᏕᏁᎴᎢ ;
(trg)="b.MAT.1.3.1"> यहूदा पेरेज र जाराका पिता थिए ( तिनीहरूकी आमा तामार थिइन् । ) पेरेज हेस्रोनका पिता थिए । हेस्रोन आरामका पिता थिए ।

(src)="b.MAT.1.4.1"> ᎡᎵᎻᏃ ᎡᎻᏂᏓᏈ ᎤᏕᏁᎴᎢ ; ᎡᎻᏂᏓᏈᏃ ᎾᏐᏂ ᎤᏕᏁᎴᎢ ; ᎾᏐᏂᏃ ᏌᎵᎹ ᎤᏕᏁᎴᎢ ;
(trg)="b.MAT.1.4.1"> आराम अमिनादाबका पिता थिए । अमिनादाब नास्सोनका पिता थिए । नास्सोन सल्मोनका पिता थिए ।

(src)="b.MAT.1.5.1"> ᏌᎵᎹᏃ ᏉᏏ ᎤᏕᏁᎴᎢ ᎴᎭᏫ ᎤᎾᎸᎪᏫᏎᎢ ; ᏉᏏᏃ ᎣᏇᏗ ᎤᏕᏁᎴᎢ ᎷᏏ ᎤᎾᏄᎪᏫᏎᎢ ; ᎣᏇᏗᏃ ᏤᏏ ᎤᏕᏁᎴᎢ ;
(trg)="b.MAT.1.5.1"> सल्मोन बोअजका पिता थिए । ( बोअजकी आमा राहाब थिइन् । ) बोअज ओबेदका पिता थिए । ( ओबेदकी आमा रूथ थिईन् ) । ओबेद यस्सीका पिता थिए ।

(src)="b.MAT.1.6.1"> ᏤᏏᏃ ᏕᏫ ᎤᎬᏫᏳᎯ ᎤᏕᏁᎴᎢ ; ᏕᏫᏃ ᎤᎬᏫᏳᎯ ᏐᎵᎹᏅ ᎤᏕᏁᎴᎢ ᏳᎳᏯ ᎤᏓᏴᏛ ᎤᎾᏄᎪᏫᏎᎢ ;
(trg)="b.MAT.1.6.1"> यस्सी राजा दाऊदका पिता थिए । दाऊद सुलेमानका पिता थिए । ( सुलेमानकी आमा उरियाकी पत्नी थिइन् । )

(src)="b.MAT.1.7.1"> ᏐᎵᎹᏅᏃ ᎶᏉᎹ ᎤᏕᏁᎴᎢ ; ᎶᏉᎹᏃ ᎡᏆᏯ ᎤᏕᏁᎴᎢ ; ᎡᏆᏯᏃ ᎡᏏ ᎤᏕᏁᎴᎢ ;
(trg)="b.MAT.1.7.1"> सुलेमान रोओबामका पिता थिए । रोओबान अबियाका पिता थिए । अबिया आसाफका पिता थिए ।

(src)="b.MAT.1.8.1"> ᎡᏏᏃ ᏦᏏᏆ ᎤᏕᏁᎴᎢ . ᏦᏏᏆᏃ ᏦᎳᎻ ᎤᏕᏁᎴᎢ ; ᏦᎳᎻᏃ ᎣᏌᏯ ᎤᏕᏁᎴᎢ ;
(trg)="b.MAT.1.8.1"> आसाफ योसाफातका पिता थिए । योसाफात योरामका पिता थिए । योराम ओजियका पिता थिए ।

(src)="b.MAT.1.9.1"> ᎣᏌᏯᏃ ᏦᏓᎻ ᎤᏕᏁᎴᎢ ; ᏦᏓᎻᏃ ᎡᎭᏏ ᎤᏕᏁᎴᎢ ; ᎡᎭᏏᏃ ᎮᏏᎦᏯ ᎤᏕᏁᎴᎢ ;
(trg)="b.MAT.1.9.1"> ओजिया योआथामका पिता थिए । योआथाम आहाजका पिता थिए । आहाज एजेकियाका पिता थिए ।

(src)="b.MAT.1.10.1"> ᎮᏏᎦᏯᏃ ᎹᎾᏏ ᎤᏕᏁᎴᎢ ; ᎹᎾᏏᏃ ᎠᎼᏂ ᎤᏕᏁᎴᎢ ; ᎠᎼᏂᏃ ᏦᏌᏯ ᎤᏕᏁᎴᎢ ;
(trg)="b.MAT.1.10.1"> एजेकिया मनस्सेका पिता थिए । मनस्से आमोसका पिता थिए । आमोस योसियका पिता थिए ।

(src)="b.MAT.1.11.1"> ᏦᏌᏯᏃ ᏤᎪᎾᏯ ᎠᎴ ᎠᎾᏓᏅᏟ ᎬᏩᏕᏁᎴᎢ ; ᎾᎯᏳ ᏓᏗᎶᏂ ᏥᏫᏗᎨᎦᏘᏅᏍᏔᏁᎢ ;
(trg)="b.MAT.1.11.1"> योसिया येकोनिया र उसका भाइहरूका पिता थिए । ( यो त्यसै समयको कुरा हो जुनबेला यहूदीहरूलाई दासका रूपमा बेबिलोनमा लगिएका थिए । )

(src)="b.MAT.1.12.1"> ᏓᏗᎶᏂᏃ ᏫᏗᎨᎦᏘᏃᎸ ᏤᎪᎾᏯ ᏌᎳᏓᏱᎵ ᎤᏕᏁᎴᎢ ; ᏌᎳᏓᏱᎵᏃ ᏥᎳᏇᎵ ᎤᏕᏁᎴᎢ ;
(trg)="b.MAT.1.12.1"> तिनीहरूलाई बेबिलोनमा लगिएपछि येकोनियास शालतिएका पिता थिए । शालतिएल जरूबाबेलका पिता थिए ।

(src)="b.MAT.1.13.1"> ᏥᎳᏇᎵᏃ ᎠᏆᏯᏗ ᎤᏕᏁᎴᎢ , ᎠᏆᏯᏗᏃ ᎢᎳᏯᎩᎻ ᎤᏕᏁᎴᎢ ; ᎢᎳᏯᎩᎻᏃ ᎡᏐ ᎤᏕᏁᎴᎢ ;
(trg)="b.MAT.1.13.1"> जरूबाबेल अबिउदका पिता थिए । अबिउद एलियाकिमका पिता थिए । एलियाकिम आजोरका पिता थिए ।

(src)="b.MAT.1.14.1"> ᎡᏐᏃ ᏎᏙᎩ ᎤᏕᏁᎴᎢ ; ᏎᏙᎩᏃ ᎡᎩᎻ ᎤᏕᏁᎴᎢ ; ᎡᎩᎻᏃ ᎢᎳᏯᏗ ᎤᏕᏁᎴᎢ ;
(trg)="b.MAT.1.14.1"> आजोर सादोकका पिता थिए । सादोक आखिमका पिता थिए । आखिम एलिउदका पिता थिए ।

(src)="b.MAT.1.15.1"> ᎢᎳᏯᏗᏃ ᎢᎵᎡᏌ ᎤᏕᏁᎴᎢ ; ᎢᎵᎡᏌᏃ ᎹᏓᏂ ᎤᏕᏁᎴᎢ ; ᎹᏓᏂᏃ ᏤᎦᏈ ᎤᏕᏁᎴᎢ ;
(trg)="b.MAT.1.15.1"> एलिउद एलियाजरका पिता थिए । एलियाजर मत्थानका पिता थिए । मत्थान याकूबका पिता थिए ।

(src)="b.MAT.1.16.1"> ᏤᎦᏈᏃ ᏦᏩ ᎤᏕᏁᎴᎢ , ᎾᏍᎩ ᎺᎵ ᎤᏰᎯ ᎾᏍᎩ ᏧᎾᏄᎪᏫᏎ ᏥᏌ ᎦᎶᏁᏛ ᏣᏃᎭᎰᎢ .
(trg)="b.MAT.1.16.1"> याकूब यूसुफका पिता थिए । यूसुफ मरियमको लोग्ने थिए । अनि मरियमबाट ख्रीष्ट यशूको जन्म भयो ।

(src)="b.MAT.1.17.1"> ᎾᏍᎩᏃ ᏂᎦᏛ ᏄᎾᏓᏁᏟᏴᏒ ᎡᏆᎭᎻ ᏤᎮ ᎾᎯᏳ ᏅᏓᎬᏩᏓᎴᏅᏛ ᏕᏫᏃ ᏤᎮ ᏅᏛᏍᏘ ᏂᎦᏚ ᏄᎾᏓᏁᏟᏴᏎᎢ ; ᏕᏫᏃ ᏤᎮ ᎾᎯᏳ ᏅᎵᎬᏩᏓᎴᏅᏛ ᏓᏗᎶᏂᏃ ᏥᏫᏗᎨᎦᏘᏅᏍᏔᏁ ᎾᎯᏳ ᏅᏛᏍᏘ ᏂᎦᏚ ᏄᎾᏓᏁᏟᏴᏎᎢ ; ᏓᏗᎶᏂᏃ ᎾᎯᏳ ᏥᏫᏗᎨᎦᏘᏅᏍᏔᏁ ᎤᏓᏳᏓᎴᏅᏛ ᏥᏌᏃ ᏧᏕᏁ ᎾᎯᏳ ᏅᏛᏍᏘ ᏂᎦᏚ ᏄᎾᏓᏁᏟᏴᏎᎢ .
(trg)="b.MAT.1.17.1"> यसरी अब्राहामदेखि दाऊदसम्म चौध पुस्ताहरू थिए । दाऊदको समयदेखि मानिसहरूलाई बेबिलोन पुर्याइने बेलासम्म चौध पुस्ताहरू थिए । अनि यहूदीहरूलाई बेबिलोनमा लगिएदेखि ख्रीष्टसम्म चौध पुस्ताहरू थिए ।

(src)="b.MAT.1.18.1"> ᎾᏍᎩᏃ ᎯᎠ ᏄᎵᏍᏔᏂᏙᎴ ᎤᏕᏅᏥᏌ ᎦᎶᏁᏛ . ᎾᏍᎩ ᎺᎵ ᏥᏌ ᎤᏥ ᏦᏩ ᎤᏓᏴᏍᏗ , ᎠᏏᏉ ᏂᏓᎾᏤᎬᎾ ᎨᏎᎢ , ᎤᏁᎵᏤ ᎦᎸᏉᏗᏳ ᎠᏓᏅᏙ ᎤᏓᏅᏖᎸᎯ .
(trg)="b.MAT.1.18.1"> येशू ख्रीष्टकी आमा मरियमको मगनी यूसुफसँग भएको थियो । तर तिनीहरूको विवाह हुनु भन्दा अघिनै मरियम पवित्र आत्माको शक्तिद्वारा गर्भवती भएकी थिइन् ।

(src)="b.MAT.1.19.1"> ᏦᏩ ᎾᏍᎩ Ꮎ ᏧᎾᏨᏍᏗ ᎤᏓᏅᏘᏳ ᎨᏒ ᎢᏳᏍᏗ , ᎠᎴ ᏄᏚᎵᏍᎬᎾ ᎨᏒ ᎢᏳᏍᏗ ᎬᏂᎨᏒ ᎤᏕᎰᎯᏍᏙᏗᏱ , ᎤᏕᎵᏛᏉ ᎢᏴᏛ ᏮᏓᏥᏯᎧᏂ , ᎤᏪᎵᏎᎢ .
(trg)="b.MAT.1.19.1"> मरियमका पति , यूसुफ एक धार्मिक मानिस थिए । उनीले मरियमलाई विवाह हुनु अघि मानिसहरूका माझमा लज्जित बनाउन चाँहदैन थिए । यसकारण उनी गोप्य प्रकारले मरियमलाई त्याग्ने पक्षमा थिए ।

(src)="b.MAT.1.20.1"> ᎠᏎᏃ ᎠᏏᏉ ᎯᎠ ᎾᏍᎩ ᏄᏍᏕᎠᏓᏅᏖᏍᎨᎢ , ᎬᏂᏳᏉ ᏗᎧᎿᏩᏗᏙᎯ ᏱᎰᏩ ᎤᏅᏏᏛ ᎬᏂᎨᏒ ᏄᏛᏁᎴ ᎠᏍᎩᏓᏍᎬᎢ , ᎯᎠ ᏂᎦᏪᏍᎨᎢ ; ᏦᏩ , ᏕᏫ ᎤᏪᏥ , ᏞᏍᏗ ᏣᏍᎦᎸ ᎯᏯᏅᏗᏱ ᎺᎵ ᏣᏓᏴᏍᏗ , ᎾᏍᎩᏰᏃ Ꮎ ᏥᎦᏁᎵ ᎦᎸᏉᏗᏳ ᎠᏓᏅᏙ ᎤᏓᏅᏖᎸᎯ ;
(trg)="b.MAT.1.20.1"> तर जब यूसुफले यसो गर्ने विचार लिए , परमप्रभुका एउटा दूत सपनामा उनीकहाँ आए । दूतले भने , “ यूसुफ , दाऊदको पुत्र , मरियमलाई आफ्नी पत्नीको रूपमा ग्रहण गर्न तिमी डराउनु पर्दैन । उनको गर्भमा भएको नानी पवित्र आत्माबाट भएको हो ।

(src)="b.MAT.1.21.1"> ᎠᎴ ᏓᎦᎾᏄᎪᏫᏏ ᎠᏧᏣ , ᎾᏍᎩᏃ ᏥᏌ ᏕᎯᏲᎥᎭ , ᏧᏤᎵᏰᏃ ᏴᏫ ᏙᏛᏍᏕᎸᎯ ᏙᏓᎫᏓᎴᏏ ᎤᏂᏍᎦᏅᏨᎢ .
(trg)="b.MAT.1.21.1"> उनले एउटा पुत्रको जन्म दिनेछिन् । तिमीले उहाँको नाउँ येशू राख्नु । उनलाई त्यो नाउँ दिनु , किनभने , उहाँले नै आफ्ना मानिसहरूलाई तिनीहरूका पापहरूबाट उद्वार गर्नुहुनेछ ।

(src)="b.MAT.1.22.1"> ᎾᏍᎩᏃ ᎯᎠ ᏂᎦᏗᏳ ᏄᎵᏍᏔᏂᏙᎴ ᎤᏙᎯᏳᏗᏱ ᎠᏰᎸᏒᎢ ᎯᎠ ᏥᏄᏪᏎ ᏱᎰᏩ ᎠᏙᎴᎰᏍᎩ ᎠᎬᏗᏍᎬᎢ ;
(trg)="b.MAT.1.22.1"> अगमवक्ताद्वारा परमप्रभुले बोल्नु भएको वचन पूरा होस् भनेर यी सबै भन्न आएका हुन्

(src)="b.MAT.1.23.1"> ᎬᏂᏳᏉ ᎠᏛ ᎾᏥᏰᎲᎾ ᎦᏁᎵᏛ ᎨᏎᏍᏗ , ᎠᎴ ᏓᎦᎾᏄᎪᏫᏏ ᎠᏧᏣ , ᎾᏍᎩᏃ ᎢᎹᏄᎡᎵ ᎠᏃᏎᎮᏍᏗ , ᎾᏍᎩ ᎠᏁᏢᏔᏅᎯ ᎨᏒ ᎯᎠ ᏄᏍᏗ ᎦᏛᎦ , ᎤᏁᎳᏅᎯ ᎢᎨᎳᏗᏙᎭ .
(trg)="b.MAT.1.23.1"> “ कन्या गर्भवती हुनेछिन् , र एउटा पुत्र जन्माउने छिन् , तिनीहरूले उहाँको नाउ इम्मानुएल राख्नेछन् । ” ( इम्मानुएलको अर्थ हो “ परमेश्वर हामीहरूसित हुनुहुन्छ । ” )

(src)="b.MAT.1.24.1"> ᏦᏩᏃ ᎤᏰᏨ ᎤᎸᏅᎢ ᏗᎧᎿᏩᏗᏙᎯ ᏱᎰᏩ ᏅᏓᏳᏅᏏᏛ ᏄᏪᏎᎸ ᏄᏛᏁᎴᎢ , ᎤᏯᏅᎨᏉ ᎤᏓᏴᏍᏗ .
(trg)="b.MAT.1.24.1"> जब यूसुफ निद्राबाट ब्यूँझे ; परमप्रभुका दूतले तिनलाई जे भनेका थिए त्यहि गरे । यूसुफले मरियमलाई विवाह गरे ।

(src)="b.MAT.1.25.1"> ᎠᎴ ᎥᏝ ᏳᎦᏙᎥᏎᎢ ᎬᏂ ᎤᎾᏄᎪᏫᏒ ᎢᎬᏱ ᎡᎯ ᎤᏪᏥ ᎠᏧᏣ , ᏥᏌᏃ ᏑᏬᎡᎢ .
(trg)="b.MAT.1.25.1"> तर मरियमले पुत्र नजन्माउज्जेलसम्म यूसूफले तिनीसित सहवास गरेनन् अनि यूसुफले पूत्रको नाउँ येशू राखिदिए ।

(src)="b.MAT.2.1.1"> ᏥᏌᏃ ᎤᏕᏅ ᎦᏚᏱ ᎦᏚᎲ ᏧᏗᏱ , ᎾᎯᏳ ᏤᎮ ᎡᎶᏛ ᎤᎬᏫᏳᎯ , ᎬᏂᏳᏉ ᎤᏂᎷᏤ ᏥᎷᏏᎵᎻ ᎠᏂᎦᏔᎿᎢ ᏅᏙ ᏗᎧᎸᎬ ᎢᏗᏢ ᏧᏂᎶᏎᎢ ,
(trg)="b.MAT.2.1.1"> यहूदिया भन्ने ठाउँको बेतलेहेम शहरमा येशूको जन्म भएको थियो । हेरोद राजा भएकोबेलामा उहाँको जन्म भएको थियो । जब येशूको जन्म भयो केही ज्योतिषीहरू पूर्वबाट यरूशलेममा आए ।

(src)="b.MAT.2.2.1"> ᎯᎠ ᏄᏂᏪᏎᎢ ; ᎭᏢ Ꮎ ᏧᏕᏅ ᎤᎬᏫᏳᎯ ᎠᏂᏧᏏ ᎤᎾᏤᎵᎦ , ᎣᎩᎪᎲᏰᏃ ᎤᏤᎵ ᏃᏈᏏ ᏗᎧᎸᎬ ᎢᏗᏢ , ᎠᎴ ᎣᏣᏓᏙᎵᏍᏓᏁᎵᎦ .
(trg)="b.MAT.2.2.1"> ती ज्योतिषीहरूले मानिसहरूलाई यसोभनी सोधे , ‘ यहूदीहरूका राजा भएर जन्मेका उहाँ कहाँ हुनुहुन्छ ? हामीले उहाँको तारा पूर्वमा देख्यौं जसले उहाँ जन्मेको संकेत दिएको छ । हामिले पुर्वी आकाशमा तारा उदय हुँदै गरेको देख्यौ । हामी उहाँको आराधना गर्न आएका छौं । ’

(src)="b.MAT.2.3.1"> ᎡᎶᏛᏃ ᎤᎬᏫᏳᎯ ᎤᏛᎦᏅ ᎾᏍᎩ , ᎤᏪᎵᎯᏍᏗ ᎤᏓᏅᏓᏕᎢ , ᎠᎴ ᏂᎦᏛ ᏥᎷᏏᎵᎻ ᎠᏁᎯ .
(trg)="b.MAT.2.3.1"> जब राजा हेरोदले यहुदीहरूका यी नयाँ राजाको बारेमा सुने । हेरोद यस घटनाबाट चिन्तित भए । यसकारण यरूशलेमका सबै बासिन्दाहरूलाई पनि यो समाचारले चिन्तित तुल्यायो ।

(src)="b.MAT.2.4.1"> ᏚᎳᏫᏛᏃ ᏂᎦᏛ ᏄᏂᎬᏫᏳᏒ ᎠᏥᎸ ᎠᏁᎶᎯ , ᎠᎴ ᏴᏫ ᏗᏃᏪᎳᏁᎯ , ᏚᏛᏛᏁᎢ , ᎾᎿ ᎤᏕᏗ ᎨᏒ ᎦᎶᏁᏛ .
(trg)="b.MAT.2.4.1"> हेरोदले सबै मुख्य यहूदी पूजाहारीहरू र जनताका शास्त्रीहरूको एउटा सभा बोलाए । उनले तिनीहरूलाई सोधे , ‘ ख्रीष्टको जन्म कहाँ हुनेहो ? ’

(src)="b.MAT.2.5.1"> ᎯᎠᏃ ᏂᎬᏩᏪᏎᎴᎢ ; ᏧᏗᏱ ᎦᏚᏱ ᎦᏚᎲᎢ ; ᎯᎠᏰᏃ ᏄᏩᏅ ᎤᏬᏪᎳ ᎠᏙᎴᎰᏍᎩ ;
(trg)="b.MAT.2.5.1"> तिनीहरूले जवाफ दिए , ‘ यहुदीयाको बेतलेहेम शहरमा ; अगमवक्तद्वारा यस विषयमा लेखिएको छ

(src)="b.MAT.2.6.1"> ᎠᎴ ᏂᎯ ᎦᏚᏱ ᎦᏚᎲ ᏧᏗᏱ , ᎥᏝᏍᎩᏂ ᏣᏍᏗᎧᏂ ᏱᎩ , ᏥᎶᏓᏑᏯ ᏄᏂᎬᏫᏳᏒ ᏧᏗᏱ , ᏂᎯᏰᏃ ᏓᏣᏄᎪᏥ ᏗᏆᏤᎵ ᏴᏫ ᎢᏏᎵ-ᏗᎧᏁᏤᎯ .
(trg)="b.MAT.2.6.1"> ‘ ए बेतलेहेम , यहूदाको मुलुक , तँ यहुदाका शासकहरूका माझ महान छस् । हो , तँबाट एकजना शासक आउनेछन् जो मेरो मानिस , इस्राएलको रखवाल गर्नेछन् । ” ‘ मीका 52

(src)="b.MAT.2.7.1"> ᎿᏉᏃ ᎡᎶᏛ ᎤᏕᎵᏛ ᏫᏚᏯᏅᎲ ᎾᏍᎩ ᎠᏂᎦᏔᎿᎢ , ᎣᏍᏛ ᏚᏛᏘᏌᏁ ᎢᏳᏉ ᎾᏍᎩ ᏃᏈᏏ ᎤᎾᏄᎪᏨᎢ .
(trg)="b.MAT.2.7.1"> त्यसपछि हेरेदले पूर्वका ती ज्योतिषीहरूलाई गुप्तमा बोलाए । हेरोदले तिनीहरूबाट पहिलो पल्ट तारा देखा परेको समय ठिकसँग पत्ता लगाए ।

(src)="b.MAT.2.8.1"> ᎠᎴ ᏚᏅᏎ ᎦᏚᏱ , ᎯᎠ ᏄᏪᏎᎢ ; ᎢᏤᎾ ᎣᏍᏛ ᏪᏥᏲᎦ ᎾᏍᎩ ᎤᏍᏗ ᎠᏲᎵ , ᎢᏳᏃ ᎡᏥᏩᏛᎲᎭ , ᎢᏍᎩᏃᏁᎵᎸᎭ , ᎠᏴᏃ ᎾᏍᏉ ᏫᏥᎷᏨᎭ , ᎠᎴ ᏥᏯᏓᏙᎵᏍᏓᏁᎸᎭ .
(trg)="b.MAT.2.8.1"> त्यसपछि हेरोदले ती ज्योतिषीहरूलाई बेतलेहेममा पठाए । हेरोदले तिनीहरूलाई भने ‘ जाऊ र बालकको बारेमा ठीकसँग पत्ता लगाओ । जब त्यो बालकलाई भेट्टाउनेछौ , तब मलाई खबर गर , र म पनि गएर तिनको आराधना गर्नेछु । ’

(src)="b.MAT.2.9.1"> ᎤᎾᏛᎦᏃᏁᎸᏃ ᎤᎬᏫᏳᎯ ᎤᎾᏂᎩᏎᎢ , ᎬᏂᏳᏉᏃ ᏃᏈᏏ , ᎾᏍᎩ ᎤᏂᎪᎲᎯ ᏗᎧᎸᎬ ᎢᏗᏢ , ᎢᎬᏱ ᎤᏁᏅᎡᎴᎢ , ᎬᏂ ᏭᎷᏥᎸ ᎠᎴ ᎤᎴᏫᏍᏔᏅ ᎦᎸᎳᏗᏢ ᎾᎿ ᎠᏥᎵ ᎡᎲᎢ .
(trg)="b.MAT.2.9.1"> राजाका सबै कुरा सुने र ज्योतिषीहरू गए । जुन-तारा तिनीहरूले पुर्वमा देखेका थिए , फेरि त्यही तारा तिनीहरूले देखे । ज्योतिषीहरूले तारालाई पछ्याउन थाले । त्यो तारा सानो बालक भएको ठाउँमा नपुगुञ्जेल तिनीहरूको अघि-अघि गयो र त्यही अडियो ।

(src)="b.MAT.2.10.1"> ᎤᏂᎪᎲᏃ ᎾᏍᎩ ᏃᏈᏏ , ᎤᎶᏔᏅᎯ ᎤᎾᎵᎮᎵᏤᎢ .
(trg)="b.MAT.2.10.1"> तारा देखेर ज्योतिषीहरू अत्यन्तै खुशी भए ।

(src)="b.MAT.2.11.1"> ᎠᏓᏁᎸᏃ ᎤᏂᏴᎸ ᎤᏂᎪᎮ ᎠᏲᏝ ᎠᎴ ᎤᏥ ᎺᎵ , ᎠᎴ ᎡᎳᏗ ᏚᎾᏓᏅᏁᎢ , ᎤᎾᏓᏙᎵᏍᏓᏁᎴᎢ , ᎠᎴ ᏧᎬᏩᎶᏗ ᎤᏂᎳᏅᏛ ᏚᏂᏍᏚᎢᏒ ᎤᏂᏁᎸᏁ ᏅᎾᎵᏍᎪᎸᏔᏅᎯ , ᎠᏕᎸ-ᏓᎶᏂᏛ , ᎠᎴ ᎤᎦᎾᏍᏛ ᎦᏩᏒᎩ ᎠᏜ , ᎠᎴ ᎻᎳ .
(trg)="b.MAT.2.11.1"> तिनीहरू बालक भएको घरभित्र गए । त्यहाँ सानो बालकलाई आफ्नो आमा मरियमसंग देखें । तिनीहरूले शिर झुकाएर बालकलाई दण्डवत र आराधाना गरे । बालकलाई ल्याइदिएका उपहारहरू तिनीहरूले खोले र उनलाई सुन , धूप र मूर्रका भेटी झुकाएर चढाए ।

(src)="b.MAT.2.12.1"> ᎠᎾᏍᎩᏓᏍᎬᏃ ᎤᏁᎳᏅᎯ ᏚᏁᏤᎸ ᎡᎶᏛᏱ ᏭᏂᎶᎯᏍᏗᏱ ᏂᎨᏒᎾ , ᎤᎾᏂᎩᏒ ᎤᏣᏘᏂᏉ ᎢᏗᏢ ᏭᏂᎶᏎ ᎢᎤᏁᏅ ᎤᎾᏤᎵᎪᎯ .
(trg)="b.MAT.2.12.1"> तर परमेश्वरले तिनीहरूलाई सपनामा चेताउनी दिनुभयो । परमेश्वरले तिनीहरूलाई ‘ हेरोदकहाँ फर्केर नजाऊ ’ भनी चेताउनी दिनुभयो । त्यसपछि तिनीहरू अकै बाटो भएर आफ्ना निजदेशमा र्फकिए ।

(src)="b.MAT.2.13.1"> ᎤᎾᏂᎩᏒᏃ ᎬᏂᏳᏉ ᏗᎧᎿᏩᏗᏙᎯ ᎤᏅᏏᏛ ᏱᎰᏩ ᎬᏂᎨᏒ ᏄᏛᏁᎴ ᏦᏩ ᎠᏍᎩᏓᏍᎬᎢ , ᎯᎠ ᏄᏪᏎᎴᎢ ; ᏔᎴᎲᎦ , ᎠᎴ ᏔᏘᏄᎦ ᎠᏲᎵ ᎠᎴ ᎤᏥ ᎠᎴ ᎭᎵᏘ , ᎢᏥᏈ ᏫᎶᎯ , ᎾᎿᏃ ᏪᎮᏍᏗ ᎬᏂ ᏫᎬᏁᏤᎸᎭ , ᎡᎶᏛᏰᏃ ᎠᏎ ᏛᏲᎵ ᎤᏍᏗ ᎠᏲᎵ ᎤᎯᏍᏗᏱ .
(trg)="b.MAT.2.13.1"> ज्योतिषीहरू गएपछि , परमप्रभुको एउटा दूत सपनामा यूसुफकहाँ देखा परे । दूतले भने , “ उठ , साना बालक र उहाँकी आमालाई साथमा लिएर मिश्रदेशमा जाऊ । हेरोदले साना बालकहरूलाई खोज्न लागिरहेकोछ । उसले सानो बालकलाई मार्न चाहन्छ । मैले नभनेसम्म तिमी त्यहीं बस्नु । ”

(src)="b.MAT.2.14.1"> ᎿᏉᏃ ᏚᎴᏅ ᎤᏘᏅᏎ ᎠᏲᎵ ᎠᎴ ᏅᏥ ᏒᏃᏱ , ᎠᎴ ᎢᏥᏈᏱ ᏭᎶᏎᎢ .
(trg)="b.MAT.2.14.1"> अनि यूसुफ उठेर सानो बालक र उनकी आमालाई साथमा लिएर त्यसै बखत मिश्रदेश तर्फ लागे । तिनीहरूले रातीनै घर छोडे ।

(src)="b.MAT.2.15.1"> ᎠᎴ ᎾᎿ ᏪᎮ ᎬᏂ ᎡᎶᏛ ᎤᏲᎱᏒ ; ᎤᏙᎯᏳᏁ ᎤᏁᎳᏅᎯ ᎤᏁᏨᎢ , ᎠᏙᎴᎰᏍᎩ ᏧᏮᏔᏁᎢ , ᎯᎠ ᏥᏄᏪᏎᎢ ; ᎢᏥᏈᏱ ᏫᏥᏯᏅᎲ ᎠᏇᏥ .
(trg)="b.MAT.2.15.1"> हेरोदको मृत्यु नभएसम्म यूसुफ मिश्रदेशमा नै बसे अगमवक्ताद्वारा परमेश्वरले भन्नु भएको वचन यसरी पूरा भयो । परमेश्वरले भन्नुभयो , “ मैले आफ्नो पुत्रलाई मिश्र देशबाट बोलाएँ । ”

(src)="b.MAT.2.16.1"> ᎿᏉᏃ ᎡᎶᏛ ᎤᏙᎴᎰᏒ ᎠᏂᎦᏔᎿᎢ ᎬᏩᎵᏓᏍᏔᏅᎢ , ᎤᏣᏔᏅᎯ ᎤᏔᎳᏬᏎᎢ , ᎠᎴ ᎤᏓᏅᏎ ᏫᏚᏂᎰᏁ ᏂᎦᏛ ᏗᏂᏲᎵ ᎦᏚᏱ ᎠᏁᎯ , ᎠᎴ ᏂᎦᏛ ᏂᎬᎾᏛ ᎾᎿᏂ , ᏔᎵ ᎢᏳᎾᏕᏘᏴᏛ ᏩᏍᏘ , ᎾᎯᏳ ᏅᏓᏳᏓᎴᏅᏛ ᏥᏓᎵᏏᎾᎯᏍᏓᏁᎮ ᏥᏓᏛᏛᎮᎸᎥᏍᎨ ᎠᏂᎦᏔᎿᎢ .
(trg)="b.MAT.2.16.1"> ज्योतिषीहरूबाट हेरोदले धोका पाएको थाहा पाएपछि तिनी साह्रै रिसाए । अनि बेतलेहेम र त्यसका छेउछाउमा भेट्टाएका सबै स-साना बालकहरूलाई मार्ने आदेश दिए । ज्योतिषीहरूबाटै हेरोदले बालक जन्मेको समय पत्ता लगाएका थिए । त्यस बेलादेखि अहिलेसम्म दुइ र्वषको अवधि बितेको थियो । अनि हेरोदले दुइ र्वष र त्यसदेखि मुनिका सबै बालकहरूलाई मार्न लगाएका थिए ।

(src)="b.MAT.2.17.1"> ᎿᏉᏃ ᎤᏙᎯᏳᏁ ᏤᎵᎹᏯ ᎠᏙᎴᎰᏍᎩ ᎤᏁᏨᎯ , ᎠᎴ ᏥᏄᏪᏎᎢ ;
(trg)="b.MAT.2.17.1"> तब र्यमिया अगमवक्ताद्वारा परमेश्वरले भन्नुभएको वचन सत्य भयो

(src)="b.MAT.2.18.1"> ᎴᎹᏱ ᎧᏁᎬ ᎤᎾᏛᎦᏅᎩ , ᏓᏂᏴᎬᎢ , ᎠᎴ ᏓᎾᏠᏱᎲᎢ , ᎠᎴ ᎤᏣᏘ ᎤᏁᎷᎬᎢ ; ᎴᏥᎵ ᏓᏍᎪᏂᎲ ᏧᏪᏥ , ᎠᎴ ᏄᏚᎵᏍᎬᎾ ᎨᏒ ᎤᏄᏬᎯᏍᏗᏱ , ᏅᏗᎦᎵᏍᏙᏗᏍᎬ ᎾᏁᎲᎾᏉ ᎨᏒᎢ .
(trg)="b.MAT.2.18.1"> “ रामामा एउटा स्वर सुनियो , रूवाबासी र आलाप-विलापको , राहेलले आफ्ना बालकहरूको लगि विलाप गरिरहेकी थिइन ; शान्त बन्न तिनले अस्वीकार गरिन् किनकि , तिनका बालकहरू अब जीवित थिएनन् । ” र्यमिया 31 : 15

(src)="b.MAT.2.19.1"> ᎿᏉᏃ ᎡᎶᏛ ᎤᏲᎱᏒ , ᎬᏂᏳᏉ ᏗᎧᎿᏩᏗᏙᎯ ᏱᎰᏩ ᎤᏤᎵᎦ ᎬᏂᎨᏒ ᏄᏛᏁᎴ ᏦᏩ ᎠᏍᎩᏓᏍᎬ ᎢᏥᏈᏱ ,
(trg)="b.MAT.2.19.1"> हेरोद मरेपछि , परमप्रभुका एकजना दूत यूसुफकहाँ सपनामा देखा परे । यो घटना त्यसबेला भयो जब यूसुफ मिश्रदेशमा नै थिए ।

(src)="b.MAT.2.20.1"> ᎯᎠ ᏄᏪᏎᎴᎢ ; ᏔᎴᎲᎦ ᎠᎴ ᎭᏘᏄᎦ ᎠᏲᎵ ᎠᎴ ᎤᏥ , ᎠᎴ ᎮᎾ ᎢᏏᎵᏱ , ᎿᏉᏰᏃ ᏚᏂᏲᎱᏒ ᎠᏲᎵ ᎬᏅ ᏧᏂᏲᎲᎩ .
(trg)="b.MAT.2.20.1"> स्वर्गदूतले यसो भने , “ उठ , साना बालक र उहाँकी आमालाई लिएर इस्राएल जाऊ । बालकलाई मार्न चाहने ती मानिस अहिले मरिसकेका छन् । ”

(src)="b.MAT.2.21.1"> ᏚᎴᏅᏃ ᎤᏘᏅᏎ ᎠᏲᎵ ᎠᎴ ᎤᏥ , ᎠᎴ ᎢᏏᎵᏱ ᏭᎷᏤᎢ .
(trg)="b.MAT.2.21.1"> त्यसपछि यूसुफ उठे , बालक र उहाँकी आमालाई लिएर इस्राएल तर्फ आए ।

(src)="b.MAT.2.22.1"> ᎠᏎᏃ ᎤᏛᎦᏅ ᎠᏥᎳ ᎤᎬᏫᏳᎯ ᎨᏒ ᏧᏗᏱ ᎤᏙᏓ ᎡᎶᏛ ᎤᏓᏁᏟᏴᏍᏓᏁᎸᎢ , ᎤᏍᎦᎴ ᎾᎿ ᏭᎶᎯᏍᏗᏱ ; ᎠᏎᏃ ᎤᏁᎳᏅᎯ ᎤᏪᏯᏔᏅᎯ ᎨᏒ ᎠᏍᎩᏓᏍᎬᎢ , ᎨᎵᎵ ᏭᎪᎸᏍᏔᏁᎢ ;
(trg)="b.MAT.2.22.1"> तर यूसुफले यहूदियामा त्यसबेला अर्खिलाउस राजा भएको कुरो सुने । आफ्ना बाबु हेरोदको मृत्युपछि अर्खिलाउस राजा भए । यसकारण यूसुफ त्यहाँ जान डराए । सपनामा पनि तिनलाई चेताउनी भयो । त्यसपछि तिनले त्यो ठाउँ छाडे अनि गालीलको इलाकामा गए ।

(src)="b.MAT.2.23.1"> ᎦᏚᎲᏃ ᎾᏎᎵᏗ ᏧᏙᎢᏛ ᏭᎷᏨ ᎾᎿ ᎡᎮᎢ . ᎾᏍᎩᏃ ᎤᏙᎯᏳᏁ ᎠᎾᏙᎴᎰᏍᎩ ᏧᏂᏁᏤᎢ , ᎾᏎᎵᏗ ᎡᎯ ᎠᎪᏎᎮᏍᏗ , ᏧᎾᏛᏁᎢ .
(trg)="b.MAT.2.23.1"> यूसुफ नासरत भन्ने ठाउँमा पुगे र त्यही बस्न थाले । यसरी अगमनक्ताद्वारा बोलिएको वचन सत्य भयो । परमेश्वरले भन्नुभएको थियो कि “ ख्रीष्टलाई नासरी भनिनेछ । ”

(src)="b.MAT.3.1.1"> ᎾᎯᏳ ᎤᎷᏤ ᏣᏂ ᏗᏓᏬᏍᎩ ᎠᎵᏥᏙᎲᏍᎨ ᎢᎾᎨ ᏧᏗᏱ ,
(trg)="b.MAT.3.1.1"> त्यही समयमा बप्तिस्मा दिने यूहन्ना देखापरे । अनि यहूदियाको मरूभूमिमा प्रचार गर्न थाले ।

(src)="b.MAT.3.2.1"> ᎯᎠ ᏂᎦᏪᏍᎨᎢ ; ᏗᏥᏁᏟᏴᎾ ᏕᏣᏓᏅᏛᎢ , ᎿᏉᏰᏃ ᎦᎸᎳᏗ ᎡᎯ ᎤᎬᏫᏳᎯ ᎨᏒ ᎡᏍᎦᏂᏳ ᏓᏯᎢ .
(trg)="b.MAT.3.2.1"> तिनले भने , “ पश्चाताप गर , आफ्नो हृदय र रहन-सहन परिवर्तन गर , किनभने स्वर्गको राज्य चाडै आउन लागेको छ । ”

(src)="b.MAT.3.3.1"> ᎾᏍᎩ ᎯᎠ Ꮎ ᏥᎧᏁᎢᏍᏗᏍᎨ ᎠᏙᎴᎰᏍᎩ ᎢᏌᏯ , ᎯᎠ ᏥᏂᎦᏪᏍᎨᎢ ; ᎤᏪᎷᎦ ᎩᎶ ᎢᎾᎨᎢ , ᎯᎠ ᏂᎦᏪᎭ ; ᎣᏍᏛ ᏂᏨᎦ ᏱᎰᏩ ᎤᎶᎯᏍᏗᏱ , ᏚᏅᏅ ᏗᏥᏥᏃᎯᏍᏓ .
(trg)="b.MAT.3.3.1"> बप्तिस्मा दिने यूहन्ना उही हुन् जसको विषयमा यशैया अगमवक्ताद्वारा यसो भनिएको थियो । यशैयाले भनेका थिए “ मरुभूमिमा एकजना कराइरहेछन् , ‘ परमप्रभुको बाटो तयार पार ; उहाँका मार्गहरू सोझ्याऊ । ” यशैया 40 : 3

(src)="b.MAT.3.4.1"> ᎾᏍᎩᏃ ᎯᎠ ᏣᏂ ᎤᏄᏪ ᎨᎻᎵ ᎤᏍᏘᏰᏅᎯ , ᎦᏃᏥᏃ ᎤᏓᏠᏍᏕᎢ , ᎤᎵᏍᏓᏴᏗᏃ ᎥᎴ ᎨᏎ ᎢᎾᎨᏃ ᎡᎯ ᏩᏚᎵᏏ .
(trg)="b.MAT.3.4.1"> यूहन्नाको लुगा ऊँटको रौंको थियो । तिनको कम्मरमा छालाको पेटी थियो । तिनको आहार सलह र वन-मह थियो ।

(src)="b.MAT.3.5.1"> ᎾᏉᏃ ᏫᎬᏩᎷᏤᎴ ᏥᎷᏏᎵᎻ ᎠᎴ ᏂᎦᏛ ᏧᏗᏱ , ᎠᎴ ᏂᎦᏛ ᎾᏅᎾᏛ ᏦᏓᏂ ,
(trg)="b.MAT.3.5.1"> यूहन्नाको सन्देश सुन्न मानिसहरू एकत्र भए । यरूशलेम र सारा यहूदिया र यर्दन नदी वरिपरि सबै भागका मानिसहरू तिनीहरूकहाँ गए ।

(src)="b.MAT.3.6.1"> ᏦᏓᏂᏃ ᏕᎤᏬᎡᎢ , ᎠᏂᏃᎲᏍᎨ ᎤᏂᏍᎦᏅᏨᎢ .
(trg)="b.MAT.3.6.1"> आफ्नो पाप स्वीकार गरे पछि मानिसहरू आए अनि यूहन्ना द्वारा यर्दन नदीमा बप्तिस्मा लिए ।

(src)="b.MAT.3.7.1"> ᎠᏎᏃ ᏚᎪᎲ ᎤᏂᏣᏘ ᎠᏂᏆᎵᏏ ᎠᎴ ᎠᏂᏌᏚᏏ ᎠᏂᎷᎬ ᏓᏓᏬᏍᎬᎢ , ᎯᎠ ᏂᏚᏪᎭᎴᎢ ; Ꮵ ! ᎢᎾᏛ ᏧᏁᏥ ᏂᎯ ! ᎦᎪ ᎢᏤᏯᏔᏅ ᎡᏣᎵᎡᏗᏱ ᎤᏔᎳᏬᎯᏍᏗ ᏨᏣᎢ ?
(trg)="b.MAT.3.7.1"> धेरै फरिसीहरू र सदुकीहरू यूहन्नाकहाँ बप्तिस्मा लिनका निम्ति आए । जब यूहन्नाले तिनीहरूलाई देखे तिनले भने , ‘ हे सर्पका सन्तान हो , आउन लागेको परमेश्वरको क्वोधबाट भाग्न कसले तिमीहरूलाई चेताउनी दियो ?

(src)="b.MAT.3.8.1"> ᎢᏥᎾᏄᎪᏩᏲᎪ ᎠᏙᎴᎰᎯᏍᏙᏗ ᏕᏥᏁᏟᏴᏒ ᏕᏣᏓᏅᏛᎢ ;
(trg)="b.MAT.3.8.1"> तिमीहरू यस्तो काम गर । जसबाट , तिमीहरूको हृदय र रहन-सहन साँच्चै परिवर्तन भएको बुझिनेछ ।

(src)="b.MAT.3.9.1"> ᎠᎴ ᏝᏍᏗ ᎯᎠ ᏅᏓᏲᏥᏪᏏ ᎢᏤᎵᏒᎩ ᏙᏗᏣᏓᏅᏛᎢ ; ᎡᏆᎭᎻ ᎣᎩᏙᏓ ; ᎢᏨᏲᏎᏰᏃ ᎤᏁᎳᏅᎯ ᏰᎵᏉ ᎯᎠ ᏅᏯ ᏱᏕᎬᏓ ᏱᏕᎪᏢᎾ ᎡᏆᎭᎻ ᏧᏪᏥ .
(trg)="b.MAT.3.9.1"> अनि ‘ अब्राहामनै हाम्रा पिता हुनुहुन्छ ’ भन्ने कुरा आपसामा विचार नगर । म तिमीहरूलाई भन्दछु , परमेश्वरले यी दुङ्गाबाट अब्राहामका लागि सन्तान प्रदान गर्न सक्नुहुन्छ ।

(src)="b.MAT.3.10.1"> ᎠᎴ ᎾᏍᏉ ᎦᏳᎳ ᎦᎷᏯᏍᏗ ᎠᎭ ᏚᎿᏍᏕᏢ ᏕᏡᎬᎢ ; ᎾᏍᎩᏃ ᏂᎦᏛ ᏕᏡᎬ ᎠᏃᏍᏛ ᎾᎾᏓᏛᏍᎬᎾ ᏗᎦᎴᏴᏍᏙᏗ ᎠᎴ ᎠᏥᎸᏱ ᏫᏓᏗᏅᏗ ᎨᏎᏍᏗ .
(trg)="b.MAT.3.10.1"> अनि अहिलेनै रूखहरूको फेदमा बञ्चरो परेको छ । असल फल नफलाउने सबै रूखहरूलाई काटेर ढलिनेछ अनि आगोमा फालिनेछ ।

(src)="b.MAT.3.11.1"> ᎠᏴ ᎤᏙᎯᏳᎯ ᎠᎹ ᏕᏨᏯᏬᏍᏗᎭ ᏗᏥᏁᏟᏴᏍᏗᏱ ᏕᏣᏓᏅᏛ ᎤᎬᏩᎵ ; ᎠᏎᏃ ᎾᏍᎩ Ꮎ ᎣᏂ ᏨᏓᏯᎢ ᎤᏟᎯᏳ ᎤᎵᏂᎩᏗᏳ ᎡᏍᎦᏉ ᎠᏴ , ᏧᎳᏑᎶ ᎥᏝ ᏰᎵ ᏱᏂᎪᎢ ᏗᎩᏂᏓᏍᏗᏱ ; ᎾᏍᎩᏍᎩᏂ ᎦᎸᏉᏗᏳ ᎠᏓᏅᏙ ᎠᎴ ᎠᏥᎸ ᏙᏓᏣᏬᏍᏔᏂ .
(trg)="b.MAT.3.11.1"> ‘ म चाहिं तिमीहरूले पश्चाताप गर्यौ भनी देखाउनका निम्ति पानीद्वारा बप्तिष्मा गरिदिन्छु । तर मपछि आउने एक जना मभन्दा शक्तिशाली हुनुहुन्छ , जसको जुत्ताको फित्ता खोल्ने लायकको म छैन , उहाँले नै तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ ।

(src)="b.MAT.3.12.1"> ᎾᏍᎩ ᎦᎳᏐᏫᏍᏗ ᎤᏤᎵᎦ ᎠᏰᎭ , ᎠᎴ ᏂᎦᏛ ᏓᎦᎳᏐᏫᏏ , ᎤᏤᎵᏃ ᎤᎦᏔᏔᏅᎯ ᏓᎦᏟᏌᏂ ᏛᏂ ᎠᏓᎾᏅᏗᏱ ᎤᏘᏴᎯᏍᎩᏂ ᏛᎪᎲᏍᏔᏂ ᏂᎬᏠᏍᎬᎾ ᎠᏥᎸᏱ .
(trg)="b.MAT.3.12.1"> उहाँले अन्न र भूसलाई अलग पार्न निफन्ने नाङ्गलो आफ्नो हातमा लिनु भएकोछ , उहाँले गहुँ संग्रह गरी आफ्नो गह्रौ भकारीमा जम्मा गर्नुहुनेछ । अनि भूस जति ननिभ्ने आगोमा जलाउनुहुनेछ । ”

(src)="b.MAT.3.13.1"> ᎿᏉᏃ ᏥᏌ ᎨᎵᎵ ᏧᎶᏎᎢ , ᏦᏓᏂ ᎤᎷᏤ ᏣᏂ ᎡᏙᎲᎢ ᎠᎦᏬᏍᏗᏱ ᎤᏰᎸᏎᎢ .
(trg)="b.MAT.3.13.1"> त्यसैबेला येशू गालील भएर यर्दन नदीमा आउनुभयो येशू यूहन्नाद्वारा बप्तिस्मा लिनका निम्ति यूहन्नाकहाँ आउनुभयो ।

(src)="b.MAT.3.14.1"> ᎠᏎᏃ ᏣᏂ ᏚᏢᏫᏎᎴᏉ , ᎯᎠ ᏄᏪᏎᎢ ; ᎠᏴᏍᎩᏂ ᏱᏍᏆᏬᎥ ; ᏥᎪᏃ ᎢᏍᎩᎷᏤᎭ ?
(trg)="b.MAT.3.14.1"> तर यूहन्नाले उनी येशूलाई बप्तिस्मा दिनु योग्यको छैनन-भन्ने कोशिश गरे उनले सोधे , ‘ तपाईं मकहाँ बप्तिस्मा लिन किन आउनुभयो ? म आफैले तपाइँबाट बप्तिस्मा लिनु पर्ने हो । ’

(src)="b.MAT.3.15.1"> ᏥᏌᏃ ᏧᏁᏨ ᎯᎠ ᏄᏪᏎᎴᎢ ; ᎤᏁᎳᎩ ᎮᎳ ᎪᎯ ᎨᏒᎢ , ᎣᏏᏳᏰᏃ ᎾᏍᎩ ᎢᎩᎾᏛᏁᏗᏱ ᎩᏂᏍᏆᏗᏍᏗᏱ ᏂᎦᎥ ᏚᏳᎪᏛ ᎨᏒᎢ . ᎩᎳ ᎤᏁᎳᎩ ᎤᏪᎵᏎᎴᎢ .
(trg)="b.MAT.3.15.1"> येशूले भन्नुभयो , “ अहिलेलाई यस्तै हुनदेऊ । हामीले यसरीनै सही कुरा गर्नु पर्छ । ” त्यसपछि यूहन्ना येशूलाई बप्तिस्मा दिन राजी भए ।

(src)="b.MAT.3.16.1"> ᏥᏌᏃ ᎠᎦᏬᎥ , ᎩᎳᏉ ᎢᏴᏛ ᎤᎿᎷᏎᎢ , ᎠᎹᏱ ᎤᏓᏅᏎᎢ , ᎠᎴ ᎬᏂᏳᏉ ᎦᎸᎳᏗ ᏣᏥᏍᏚᎩᎡᎴᎢ , ᎠᎴ ᏭᎪᎮ ᎤᏁᎳᏅᎯ ᎤᏓᏅᏙ ᎡᎳᏗ ᏅᏧᏛᎿᏗᏎ ᎫᎴ-ᏗᏍᎪᏂᎯ ᏗᏤᎵᏛ ; ᎠᎴ ᎤᏪᏯᎸᏤᎢ .
(trg)="b.MAT.3.16.1"> त्यसपछि येशू बप्तिस्मा लिएर तुरुन्तै पानीबाट माथि निस्कनु भयो । स्वर्ग उहाँको निम्ति उघ्रियो अनि परमेश्वरको आत्मा ढुकुर जस्तै आफूमाथि आइरहेको देख्नु भयो ।

(src)="b.MAT.3.17.1"> ᎠᎴ ᎬᏂᏳᏉ ᎯᎠ ᏅᏧᏪᏎ ᎦᎸᎳᏗ ; ᎯᎠ ᏥᎨᏳᎢ ᎠᏇᏥ , ᎾᏍᎩ ᎣᏏᏳ ᏥᏥᏰᎸᎠ .
(trg)="b.MAT.3.17.1"> तब स्वर्गबाट यो वाणी आएको सुनियो । वाणिले यसो भन्यो , ‘ यिनी मेरो प्यारो पूत्र हुन् र म यिनीसँग अत्यन्त प्रसन्न छु । ”

(src)="b.MAT.4.1.1"> ᎿᏉᏃ ᎠᏓᏅᏙ ᎢᎾᎨ ᏭᏘᏅᏍᏔᏁ ᏥᏌ , ᎠᏍᎩᎾ ᎤᎪᎵᏰᏗᏱ ᎠᏰᎸᏎᎢ .
(trg)="b.MAT.4.1.1"> यसपछि आत्माले येशूलाई मरुभूमिमा लगेर गयो । दुष्टात्माद्वारा परीक्षा गर्नको निम्ति त्यहाँ लगिएको थियो ।

(src)="b.MAT.4.2.1"> ᏅᎦᏍᎪᎯᏃ ᏧᏙᏓᏆᏛ ᎠᎴ ᏅᎦᏍᎪᎯ ᏧᏒᎯᏛ ᎠᎹᏟ ᎤᏩᏅ ᎩᎳ ᎤᏲᏏᏌᏁᎢ
(trg)="b.MAT.4.2.1"> चालीस दिन र चालीस रात येशूले केही खानु भएन । यसपछि उहाँ भोकाउनु भयो ।

(src)="b.MAT.4.3.1"> ᎿᏉᏃ ᎤᎪᎵᏰᏍᎩ ᎤᎷᏤᎸ ᎯᎠ ᏄᏪᏎᎢ ; ᎢᏳᏃ ᏂᎯ ᎤᏁᎳᏅᎯ ᎤᏪᏥ ᎨᏎᏍᏗ , ᎯᎠ ᏅᏯ ᎦᏚ ᎤᎾᏙᏢᏗᏱ ᎯᏁᎩ .
(trg)="b.MAT.4.3.1"> शैतान येशू कहाँ परीक्षा गर्नलाई आयो र भन्यो , ‘ यदि तपाईं परमेश्वरका पुत्र हुनूहुन्छ भने यी ढुङ्गाहरू रोटी होऊन् भनी आज्ञा दिनुहोस् । ”

(src)="b.MAT.4.4.1"> ᎠᏎᏃ ᎤᏁᏨ , ᎯᎠ ᏄᏪᏎᎢ ; ᎯᎠ ᏂᎬᏅ ᎪᏪᎳ , ᏴᏫ ᎥᏝ ᎦᏚᏉ ᎤᏩᏒ ᏱᎬᎿᏗᏍᏗ , ᏂᎦᎥᏍᎩᏂ ᎧᏃᎮᏛ ᎤᏁᎳᏅᎯ ᎠᎰᎵ ᏅᏓᏳᎾᏄᎪᏨᎯ .
(trg)="b.MAT.4.4.1"> जवाफमा येशूले भन्नुभयो , ‘ धर्मशास्त्रमा यस्तो लेखिएको ‘ मानिस रोटी खाएर मात्र बाँच्दैन , परमेश्वरको मुखबाट निस्केको हरेक वचनले बाँच्दछ । ” ‘ व्यवस्था 8 : 3

(src)="b.MAT.4.5.1"> ᎿᏉᏃ ᎠᏍᎩᎾ ᎦᎸᏉᏗᏳ ᏗᎦᏚᎲ ᏭᏘᏅᏍᏔᏁᎢ , ᎠᎴ ᏭᎩᎸᏔᏁ ᎤᏍᎪᎵ ᎤᏛᏅ-ᏗᎦᎳᏫᎢᏍᏗᏱ ;
(trg)="b.MAT.4.5.1"> त्यसपछि शैतानले येशूलाई पवित्र शहर यरूशलेममा लग्यो । त्यो दुष्टात्माले येशूलाई मन्दिरको गजूरमाथि राख्यो ।

(src)="b.MAT.4.6.1"> ᎯᎠᏃ ᏄᏪᏎᎴᎢ ; ᎢᏳᏃ ᏂᎯ ᎤᏁᎳᏅᎯ ᎤᏪᏥ ᎨᏎᏍᏗ , ᎭᏓᎶᎥᏓ ᏨᏒ ; ᎯᎠᏰᏃ ᏂᎬᏅ ᎢᎪᏪᎳ ; ᎠᏎ ᏙᏓᎧᏁᏤᎵ ᎫᏤᎵ ᏗᏂᎧᎿᏩᏗᏙᎯ ᏂᏌ ᎨᏒ ᎤᎬᏩᎵ , ᎠᎴ ᏧᏃᏰᏂ ᎨᏣᏌᎳᏙᏕᏍᏗ ᎾᏍᎩ ᎢᎸᎯᏳ ᏅᏲᎯ ᏣᎾᏍᏆᎶᏍᏙᏗᏱ ᏂᎨᏒᎾ .
(trg)="b.MAT.4.6.1"> शैतानले भन्यो , ‘ यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने , यहाँबाट तल हाम फालनुहोस् । किनभने धर्मशास्त्रमा यस्तो लेखिएको छ ‘ परमेश्वरले तपाईंको निम्ति स्वर्गदूतहरूलाई खटाउनु हुनेछ , अनि तिनीहरूले तपाईंलाई हात-हातमा उचाल्नेछन् , जसद्वारा , तपाईंको खुट्टाहरू ढुङ्गामा बजारिने छैनन् । ” ‘ भजनसंग्रह 61 : 11-12

(src)="b.MAT.4.7.1"> ᏥᏌ ᎯᎠ ᏄᏪᏎᎴᎢ ; ᎯᎠ ᎾᏍᏉ ᏂᎬᏅ ᎢᎪᏪᎳ ; ᏞᏍᏗ ᎯᎪᎵᏰᎥᎩ ᏱᎰᏩ ᏣᏁᎳᏅᎯ .
(trg)="b.MAT.4.7.1"> येशूले जवाफ दिनुभयो , “ धर्मशास्त्रमा यस्तो पनि लेखिएको छ तैंले परमप्रभु आफ्नो परमेश्वरलाई परीक्षा नगर्नु । ’ व्यवस्था 6 : 16

(src)="b.MAT.4.8.1"> ᎿᏆᎴ ᎠᏍᎩᎾ ᎤᏣᏘ ᎢᏅ-ᎢᎦᏘ ᎣᏓᎸ ᏫᎤᏘᏅᏍᏔᏁᎢ , ᎠᎴ ᏚᏎᎮᎴ ᏂᎦᎥ ᎠᏰᎵ ᏕᎪᏢᏩᏗᏒ ᎡᎳᏂᎬᎢ , ᎠᎴ ᎾᏍᎩ ᏂᏚᏬᏚᏒᎢ ;
(trg)="b.MAT.4.8.1"> त्यसपछि शैतानले येशूलाई एउटा अति अल्गो पर्वतमा पुर्यायो । उसले येशूलाई संसारका सबै राज्यहरू , त्यहाँ भएका वैभव देखायो ।

(src)="b.MAT.4.9.1"> ᎠᎴ ᎯᎠ ᏄᏪᏎᎴᎢ ; ᎯᎠ ᏂᎦᏛ ᏱᏕᎬᏲᎯᏏ , ᎢᏳᏃ ᏱᏣᏓᏅᏅ , ᎠᎴ ᏱᏍᏆᏓᏙᎵᏍᏓᏁᎸ .
(trg)="b.MAT.4.9.1"> शैतानले भन्यो , “ यदि तपाईंले घोप्टो परेर मलाई दण्डवत् गर्नुभयो भने यी सब थोक म तपाईंलाई दिनेछु । ’

(src)="b.MAT.4.10.1"> ᎿᏉᏃ ᏥᏌ ᎯᎠ ᏄᏪᏎᎴᎢ ; ᎤᏟ ᏫᎶᎯ , ᏎᏓᏂ , ᎯᎠᏰᏃ ᏂᎬᏅ ᎢᎪᏪᎳ ; ᎠᏎ ᎯᏯᏓᏙᎵᏍᏓᏁᎮᏍᏗ ᏱᎰᏩ ᏣᏁᎳᏅᎯ , ᎠᎴ ᎾᏍᎩᏉ ᎤᏩᏒᎯᏳ ᏕᎯᏯᏁᎶᏕᏍᏗ .
(trg)="b.MAT.4.10.1"> येशूले शैतानलाई भनुभयो , “ म देखि टाढा भइहाल , शैतान । धर्मशास्त्रमा यस्तो लेखिएको छ , ‘ तैंले परमप्रभु आफ्नो परमेश्वरलाई दण्डवत् गर्नु पर्छ अनि उहाँकै मात्र सेवा गर्न पर्छ । ” व्यवस्था 6 : 13

(src)="b.MAT.4.11.1"> ᎩᎳᏃ ᎠᏍᎩᎾ ᎤᏓᏅᎡᎴᎢ , ᎬᏂᏳᏉᏃ ᏗᏂᎧᎿᏩᏗᏙᎯ ᎤᏂᎷᏤᎢ , ᎠᎴ ᎬᏩᏍᏕᎸᎯᏙᎴᎢ .
(trg)="b.MAT.4.11.1"> त्यसपछि शैतानले येशूलाई छोडिदियो । त्यसपछि केही स्वर्गदूतहरू येशूकहाँ आएर उहाँको सेवा-टहल गरे ।

(src)="b.MAT.4.12.1"> ᏥᏌᏃ ᎤᏛᎦᏅ ᏣᏂ ᎠᏥᏍᏚᎲᎢ , ᎨᎵᎵ ᏭᎶᏎᎢ .
(trg)="b.MAT.4.12.1"> येशूले यूहन्ना थुनामा परे भन्ने कुरा सुन्नु भयो । त्यसपछि उहाँ गालील तर्फ लाग्नुभयो ।

(src)="b.MAT.4.13.1"> ᎾᏎᎵᏗᏃ ᎤᏓᏅᏒ ᎨᏆᏂ ᎨᎷᏤ ᎾᎿ ᏭᏕᏁᎢ , ᎾᏍᎩ ᎥᏓᎵ ᎠᎹᏳᎶᏗ ᏥᎦᏚᎭ , ᏤᏆᎳᏂ ᎠᎴ ᏁᏩᏔᎵ ᎤᎾᏤᎵᎪᎯ ,
(trg)="b.MAT.4.13.1"> येशू नासरतमा बस्नु भएन । उहाँ गालिल झीलको नजिकको कर्फनहुम नगरमा बस्नु भयो । कर्फनहुम जबुलून अनि नप्तालीका क्षेत्रमा पर्छ ।

(src)="b.MAT.4.14.1"> ᎤᏙᎯᏳᏗᏱ ᎠᏙᎴᎰᏍᎩ ᎢᏌᏯ ᏧᏁᏤᎢ , ᎯᎠ ᏥᏄᏪᏎᎢ ;
(trg)="b.MAT.4.14.1"> येशूले यशैया अगमवक्ताद्वारा बोलिएको यिनै वचनलाई पूरा गर्नका निम्ति यसो गर्नु भयो ,

(src)="b.MAT.4.15.1"> ᏤᏆᎳᏂ ᎤᎾᏤᎵᎪᎯ , ᎠᎴ ᏁᏩᏔᎵ ᎤᎾᏤᎵᎪᎯ , ᎢᏓᎵ ᎢᏗᏢ , ᏦᏓᏂ ᎤᏗᏗᏢ , ᎨᎵᎵ ᏧᎾᏓᎴᏅᏛ ᏴᏫ ᏓᏂᏁᎸᎢ ,
(trg)="b.MAT.4.15.1"> “ जबुलूनको मुलुक र नप्तालीको मुलुक , यर्दन नदीपारि समुन्द्रको किनार गालील , गैर-यहूदीहरूको मुलुक-

(src)="b.MAT.4.16.1"> ᏴᏫ ᎤᎵᏏᎬ ᏣᏂᏅᎩ ᎤᏣᏘ ᎢᎦᎦᏘ ᎤᏂᎪᎲ , ᎾᏃ ᎠᏲᎱᎯᏍᏗᏱ ᎨᏒ ᎤᏤᎵᎪᎯ ᎠᎴ ᎤᏓᏩᏗᏍᎬ ᏣᏂᏅᎩ , ᎢᎦᎦᏘ ᎤᏂᎾᏄᎪᏤᎸ .
(trg)="b.MAT.4.16.1"> जहाँका मानिसहरू अन्धकारमा थिए , तिनीहरूले एउटा ठूलो ज्योति देखे विहान झैं अँध्यारो मुलुकमा बस्नेहरूको निम्ति ज्योति उदायो । मुलुकको चिहान जस्तै ठाउँमा बाँच्न परेको थियो । ” यशैया 6 : 1-2

(src)="b.MAT.4.17.1"> ᎾᎯᏳ ᏥᏌ ᎤᎴᏅᎮ ᎠᎵᏥᏙᎲᏍᎨᎢ , ᎯᎠ ᏂᎦᏪᏍᎨᎢ ; ᏗᏥᏁᏟᏴᎾ ᏕᏣᏓᏅᏛᎢ , ᎿᏉᏰᏃ ᎦᎸᎳᏗ ᎡᎯ ᎤᎬᏫᏳᎯ ᎨᏒ ᎡᏍᎦᏂᏳ ᏓᏯᎢ .
(trg)="b.MAT.4.17.1"> यसै बेलादेखि येशूले प्रचार गर्न थाल्नुभयो । उहाँले भन्नलाग्नुभयो , “ तिमीहरू पश्चत्ताप गर अनि आफ्नो रहन-सहन परिवर्त्तन गर , किनभने , स्वर्गको राज्य नजिक आइपुगेको छ । ”

(src)="b.MAT.4.18.1"> ᏥᏌᏃ ᎠᎢᏒ ᎨᎵᎵ ᎥᏓᎷᎶᏗ ᏚᎪᎮ ᎠᏂᏔᎵ ᎠᎾᎵᏅᏟ , ᏌᏩᏂ ᏈᏓ ᏣᏃᏎᎰᎢ ᎤᏅᏟᏃ ᎡᏂᏗ , ᎥᏓᎵ ᎠᏂᎦᏯᎷᎥᏍᎨᎢ-ᎠᏂᎦᏯᎷᎥᏍᎩᏰᏃ ᎨᏎᎢ .
(trg)="b.MAT.4.18.1"> गालील झीलका छेउ भएर येशू हिडिरहनु भएको थियो । उहाँले दुइजना दाज्यू-भाइलाई देख्नुभयो पत्रुस भनिने शिमोन र तिनको भाइ अन्द्रियास दुवै दाज्यू-भाइ माछामार्ने जलहारी थिए । अनि तिनीहरूले समुन्द्रमा जाल हानेर माछा मार्दैं थिए ।

(src)="b.MAT.4.19.1"> ᎯᎠᏃ ᏂᏚᏪᏎᎴᎢ ; ᏍᎩᏂᏍᏓᏩᏚᎦ , ᏴᏫᏃ ᎢᏍᏗᎦᏯᎷᎥᏍᎩ ᏅᏓᏍᏛᏴᏁᎵ .
(trg)="b.MAT.4.19.1"> येशूले भन्नुभयो , “ मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूका जलहारी बनाउनेछु । ’

(src)="b.MAT.4.20.1"> ᎩᎳᏉᏃ ᎢᏴᏛ ᏚᏂᏲᏎ ᏗᎦᏯᎷᏗ ᎠᎴ ᎬᏩᏍᏓᏩᏛᏎᎢ .
(trg)="b.MAT.4.20.1"> शिमोन र अन्द्रियास दुवैले आफ्नो जालहरू त्यति नै बेला छाडिदिए र येशूको पछिलागे ।

(src)="b.MAT.4.21.1"> ᎾᎿᏃ ᏫᎤᏪᏅ , ᎠᏂᏔᎵ ᏅᏩᎾᏓᎴ ᎠᎾᎵᏅᏟ ᏚᎪᎮᎢ , ᏥᎻ ᏤᏈᏗ ᎤᏪᏥ ᎤᏅᏟᏃ ᏣᏂ , ᏤᏈᏗ ᎤᏂᏙᏓ ᏥᏳᎯ ᎤᎾᏣᎡᎢ , ᏓᏃᏢᎯᏏᏍᎨ ᏧᏂᎦᏯᎷᏗ ; ᏫᏚᏯᏅᎮᏃ .
(trg)="b.MAT.4.21.1"> गालील झील भएर येशू हिंड्दै जानुभयो । उहाँले अरू दुइजना दाज्यू-भाइलाई देख्नुभयो , याकूब र यूहन्ना ती जब्दीका छोराहरू थिए । तिनीहरूले जाल बुन्दै गरेका देख्नु भयो । येशूले ती दुइ दाज्यू-भाइलाई पनि बोलाउनु भयो ।

(src)="b.MAT.4.22.1"> ᎩᎳᏉᏃ ᎢᏴᏛ ᏚᏂᏲᏎ ᏥᏳ ᎠᎴ ᎤᏂᏙᏓ , ᎠᎴ ᎬᏩᏍᏓᏩᏛᏎᎢ .
(trg)="b.MAT.4.22.1"> तिनीहरूले पनि तुरन्तै आफ्नो डुङ्गा र आफ्नो बाबुलाई छोडेर येशूको पछि लागे । : 17-19 )

(src)="b.MAT.4.23.1"> ᏥᏌᏃ ᏂᎬᎾᏛ ᎨᎵᎵ ᎡᏙᎮᎢ ᏓᏕᏲᎲᏍᎨ ᏧᏂᎳᏫᎢᏍᏗᏱ , ᎠᎴ ᎠᎵᏥᏙᎲᏍᎨ ᎣᏍᏛ ᎧᏃᎮᏛ , ᎤᏁᎳᏅᎯ ᎤᎬᏫᏳᎯ ᎨᏒ ᎧᏃᎮᏍᎨᎢ , ᎠᎴ ᏕᎧᏅᏫᏍᎨ ᏧᎵᎴᏅᏛ ᏚᏂᏢᎬᎢ , ᎠᎴ ᏧᏓᎴᏅᏛ ᎥᏳᎩ ᏴᏫ ᎤᏁᎲᎢ .
(trg)="b.MAT.4.23.1"> येशूले गालीलका सबै ठाउँहरूमा यात्रा गर्नुभयो । उहाँले तिनीहरूको सभाघरहरूमा सिकाउन लाग्नुभयो अनि स्वर्गको राज्यको बारेमा सुसमाचार प्रचार गर्नुभयो । उहाँले मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक कमजोरीहरूलाई निको पार्नुभयो ।

(src)="b.MAT.4.24.1"> ᏕᎦᏃᏣᎸᏃ ᏂᎬᎾᏛ ᏏᎵᏱ ᎤᏰᎵᏎᎢ ; ᏕᎬᏩᏘᏃᎮᎴᏃ ᏂᎦᏛ ᏧᏂᏢᎩ , ᏧᏓᎴᏅᏛ ᎥᏳᎩ ᎠᎴ ᎡᎯᏍᏗ ᎤᏂᏱᎵᏙᎯ , ᎠᎴ ᎾᏍᏉ ᎠᏂᏍᎩᎾ ᏗᎬᏩᏂᏯᎢ , ᎠᎴ ᎾᏍᏉ ᏧᏂᎸᏃᏘᏍᎩ , ᎠᎴ ᎾᏍᏉ ᏧᏂᎾᏫᏍᎩ ; ᏚᏅᏩᏁᏃ .
(trg)="b.MAT.4.24.1"> उहाँको कीर्ति सिरियाभरि फिंजियो , अनि मानिसहरूले शारीरिक रूपले रोगी भएका सबै रोगीहरूलाई उहाँकहाँ ल्याउन थाले । ती रोगी मानिसहरू अनेक प्रकारका रोग र कष्टले पीडित थिए । कतिजना मानिसहरू एकदमै नराम्रा रोगले पीडित थिए भने कतिजना भूत-प्रेत र पिशाच लागेकाहरू थिए । कतिजना छारेरोग लागेकाहरू र कतिजना पक्षवात भएकाहरू थिए । येशूले तिनीहरू सबैलाई निको पार्नुभयो ।

(src)="b.MAT.4.25.1"> ᎤᏂᏣᏘᏃ ᏴᏫ ᎬᏩᏍᏓᏩᏛᏎᎢ ᏅᏓᏳᏂᎶᏒᎯ ᎨᎵᎵ , ᎠᏍᎪᎯᏃ-ᎦᏚᎩᏱ , ᎠᎴ ᏥᎷᏏᎵᎻ , ᎠᎴ ᏧᏗᏱ , ᎠᎴ ᏦᏓᏂ ᏍᎪᏂᏗᏢ .
(trg)="b.MAT.4.25.1"> धेरै-धेरै मानिसहरूले उहाँलाई पछ्याउन लागे । ती मानिसहरू गालील , डेकापोलिस यरूशलेम , यहूदिया तथा यर्दन नदी पारिका अन्य इलाकाबाट आएकाहरू थिए ।

(src)="b.MAT.5.1.1"> ᎤᏂᏣᏘᏃ ᏫᏚᎪᎲ ᎤᏌᎯᎸ ᎤᎿᎷᏎᎢ , ᎤᏪᏅᏃ ᎬᏩᏍᏓᏩᏗᏙᎯ ᎬᏩᎷᏤᎴᎢ .
(trg)="b.MAT.5.1.1"> येशूले त्यहाँ भएका धेरै मानिसहरूलाई देख्नु भयो । येशू डाँडामा उक्लेर बस्नुभयो । उहाँका चेलाहरू पनि उहाँको नजिक आएका थिए ।

(src)="b.MAT.5.2.1"> ᎠᎰᎵᏃ ᎤᏍᏚᎢᏒ ᏚᏪᏲᏁ ᎯᎠ ᏄᏪᏎᎢ ;
(trg)="b.MAT.5.2.1"> उहाँले तिनीहरूलाई सिकाउन थाल्नुभयो । उहाँले भन्नुभयो ,

(src)="b.MAT.5.3.1"> ᎣᏏᏳ ᎢᏳᎾᎵᏍᏓᏁᏗ ᎤᏲ ᎢᏳᎾᏛᎿᏕᎩ ᏚᎾᏓᏅᏛᎢ ; ᎤᎾᏤᎵᏰᏃ ᎦᎸᎳᏗ ᎡᎯ ᎤᎬᏫᏳᎯ ᎨᏒᎢ .
(trg)="b.MAT.5.3.1"> “ ती मानिसहरू धन्य हुन् जसले आफूलाई आत्मिक रूपले दरिद्र छौं भनी बुझेका छन् , किनभने स्वर्गको राज्य तिनीहरूकै हो ।

(src)="b.MAT.5.4.1"> ᎣᏏᏳ ᎢᏳᎾᎵᏍᏓᏁᏗ ᎤᏲ ᎤᎾᏓᏅᏔᏩᏕᎩ , ᏛᎨᏥᏄᏬᎯᏍᏔᏂᏰᏃ .
(trg)="b.MAT.5.4.1"> धन्य शोक गर्नेहरू , किनभने परमेश्वरले तिनीहरूलाई सान्तवना दिनुहुनेछ ।

(src)="b.MAT.5.5.1"> ᎣᏏᏳ ᎢᏳᎾᎵᏍᏓᏁᏗ ᎤᎾᏓᏅᏘ , ᎦᏙᎯᏰᏃ ᎤᎾᏤᎵ ᎢᏳᎵᏍᏙᏗ .
(trg)="b.MAT.5.5.1"> धन्य विनम्र हुनेहरू , किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन् ।

(src)="b.MAT.5.6.1"> ᎣᏏᏳ ᎢᏳᎾᎵᏍᏓᏁᏗ ᎤᏂᏲᏏᏍᎩ ᎠᎴ ᎤᏂᏔᏕᎩᏍᎩ ᎤᎾᏓᏅᏘ ᎢᏳᎾᎵᏍᏙᏗᏱ ; ᏛᎨᏥᎧᎵᎵᏰᏃ .
(trg)="b.MAT.5.6.1"> धन्य धार्मिकताका निम्ति भोकाउने र तिर्खाउनेहरू , किनभने परमेश्वरले तिनीहरूलाई तृप्त पार्नु हुनेछ ।

(src)="b.MAT.5.7.1"> ᎣᏏᏳ ᎢᏳᎾᎵᏍᏓᏁᏗ ᎤᎾᏓᏙᎵᏣᏘ , ᏛᎨᏥᏙᎵᏥᏰᏃ .
(trg)="b.MAT.5.7.1"> धन्य अरू प्रति दया देखाउनेहरू किनभने तिनीहरूले दया पाउनेछन् ।

(src)="b.MAT.5.8.1"> ᎣᏏᏳ ᎢᏳᎾᎵᏍᏓᏁᏗ ᏧᏓᏅᎦᎸᏛ ᏧᏂᎾᏫ , ᎤᏁᎳᏅᎯᏰᏃ ᎤᏂᎪᏩᏛᏗ ;
(trg)="b.MAT.5.8.1"> धन्य हृदयमा शुद्ध हुनेहरू , किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन् ।

(src)="b.MAT.5.9.1"> ᎣᏏᏳ ᎢᏳᎾᎵᏍᏓᏁᏗ ᎠᏃᎯᏍᏗᏍᎩ , ᎤᏁᎳᏅᎯᏰᏃ ᏧᏪᏥ ᏛᎨᎪᏎᎵ .
(trg)="b.MAT.5.9.1"> धन्य शान्ति मेल-मिलाप गराउनेहरू , किनभने परमेश्वरले तिनीहरूलाई आफ्ना पुत्र भन्नुहुनेछ ।

(src)="b.MAT.5.10.1"> ᎣᏏᏳ ᎢᏳᎾᎵᏍᏓᏁᏗ ᎤᏲ ᎢᎨᎬᎾᏕᎩ ᏚᏳᎪᏛ ᎨᏒ ᎤᏂᏍᏛᏗᏍᎩ , ᎤᎾᏤᎵᏰᏃ ᎦᎸᎳᏗ ᎡᎯ ᎤᎬᏫᏳᎯ ᎨᏒᎢ .
(trg)="b.MAT.5.10.1"> धन्य धार्मिकताको निम्ति सताइएकाहरू , किनभने स्वर्गका राज्य तिनीहरूकै हुनेछ ।