# ch/Chamorro-PART.xml.gz
# ne/Nepali.xml.gz
(src)="b.PSA.1.1.1"> DICHOSO y taotao , ni ti mamomocat gui pinagat y manaelaye , ni y ti sumasaga gui chalan manisao , ni y ti matatachong gui siyan ayo sija y manmanmofefea .
(trg)="b.PSA.1.1.1"> यदि उसले दुष्ट मानिसको सल्लाह मान्दैन , पापीहरूको जस्तो जीवन बिताउँदैन ,
(src)="b.PSA.1.2.1"> Lao guiya lay Jeova , ayo y minagofña , ya y layña jajaso , jaane yan puenge .
(trg)="b.PSA.1.2.1"> धार्मिक मानिसले परमप्रभुको शिक्षा मन पराउँदछ । ऊ परमप्रभुको शिक्षाहरूको विषयमा रात-दिन सोचिरहन्छ ।
(src)="b.PSA.1.3.1"> Ya taegüijeja y trongcon jayo ni y matanme gui oriyan sadog , ya guaja tinegchaña gui tiempoña , ya y jagonña ti umalayo ; ya todo y finatinasña mumemegae .
(trg)="b.PSA.1.3.1"> यसकारण त्यो मानिस खोलाको पानीले सिंचेको रूख जस्तै बलियो हुन्छ ऊ ठीक समय फल दिने रूख सरह हो । ऊ पातहरू भएको रूख जस्तै हो जो मर्दैन उसले गरेको प्रत्येक काम सफल हुन्छ ।
(src)="b.PSA.1.4.1"> Lao ti taegüine y manaelaye ; lao parejo yan y paja ni y güinaefe ni y manglo .
(trg)="b.PSA.1.4.1"> तर दुष्ट मानिसहरू त्यस्ता हुँदैनन् । दुष्ट मानिसहरूलाई भूसलाई जस्तै हावाले उडाई लान्छ ।
(src)="b.PSA.1.5.1"> Sa enao na ti mangajujulo y manaelaye gui sentensia ; ni y manisao gui y inetnon manunas .
(trg)="b.PSA.1.5.1"> यदि सबै धर्मी मानिसहरू अदालतको मुद्दा निर्णय गर्न भेला हुन्छन् तब दुष्ट मानिसहरू दोषी प्रमाणित हुनेछन । ती पापीहरूलाई निर्दोष भनेर न्याय गरिने छैन ।
(src)="b.PSA.1.6.1"> Sa si Jeova jatungo y chalan manunas : lao y chalan manaelaye ufanmalingo .
(trg)="b.PSA.1.6.1"> किन ? किनभने परमप्रभुले धर्मी मानिसहरूको रक्षा गर्नुहुन्छ , तर दुष्ट मानिसहरूलाई नष्ट गर्नुहुन्छ ।
(src)="b.PSA.2.1.1"> SA jafa na manlalalo y nasion sija , ya y taotao sija manmanjaso y banida ?
(trg)="b.PSA.2.1.1"> अन्य राष्ट्रका मानिसहरू किन रिसाउँछन् ? किन तिनीहरू मूर्खतापूर्ण योजनाहरू बनाउँदै छन् ?
(src)="b.PSA.2.2.1"> Manotojgue y ray sija gui tano , ya y prinsipe sija manafaesen entalo sija contra si Jeova , yan contra y pinalaeña , ilegñija :
(trg)="b.PSA.2.2.1"> तिनीहरूका राजाहरू र अगुवाहरू परमप्रभुको विरूद्ध र उहाँले रोजेका राजाको विरूद्धमा युद्ध गर्न एकजुट भए ।
(src)="b.PSA.2.3.1"> Nita yulang y guinideña , ya nasuja guiya jita y godeña .
(trg)="b.PSA.2.3.1"> ती अगुवाहरूले भने , “ परमेश्वर र आफूले रोजेका राजाको विरूद्ध विद्रोह गरौं तिनीहरूबाट अलग हौं । ”
(src)="b.PSA.2.4.1"> Ya y sumasaga gui langet uchumachaleg : ya y Señot jamofefea sija .
(trg)="b.PSA.2.4.1"> तर मेरा स्वामी , स्वर्गका राजा ती मानिसहरू प्रति हाँस्नुहुन्छ । परमप्रभुले तिनीहरुलाई हाँसोको पात्र बनाउनु हुन्छ ।
(src)="b.PSA.2.7.1"> Guajo bae jusangan y tinagojo : si Jeova ilegña nu guajo : Lajijo jao ; ya guajo julilis jao pago na jaane .
(trg)="b.PSA.2.7.1"> अब म तिमीलाई परमप्रभुको करारको विषयमा भन्नेछु । परमप्रभुले मलाई भन्नुभयो , “ आज म तिम्रो पिता भएँ , तिमी मेरा पुत्र भयौ ।
(src)="b.PSA.2.8.1"> Gagaoyo ya guajo junaejao ni y nasion sija pot y erensiamo ya y uttimon patte y tano , uiyomo .
(trg)="b.PSA.2.8.1"> यदि तिमीले माग्छौ भने , म तिमीहरूलाई यो देश दिनेछु अनि पृथ्वीमा भएका सबै जातिहरू तिमीहरूका मानिसहरू हुनेछन् ।
(src)="b.PSA.2.9.1"> Ya unyulang sija ni y baran lulog ; taegüije y bason y yero unyogyog sija .
(trg)="b.PSA.2.9.1"> तिमीहरूले ती देशहरूलाई फलामको डण्डाले माटोको भाँडाहरू टुक्रा पारे झैं नष्ट गर्न सक्ने छौ । ”
(src)="b.PSA.2.10.1"> Ya pago , tingo , O ray sija : resibe finanagüe , jamyo man jues gui tano .
(trg)="b.PSA.2.10.1"> यसैकारण , राजा र शासकहरु बुद्धिमान होउन् र तिम्रा सम्पूर्ण शासकहरूले यो पाठ सिकुन् ।
(src)="b.PSA.2.11.1"> Setbe si Jeova ni y minaañao , yan fanmagof ni minayengyong .
(trg)="b.PSA.2.11.1"> यसकारण एकदम डराएर परमप्रभुको आज्ञा पालन गर ।
(src)="b.PSA.2.12.1"> Chico y laje , no sea ulalálalo , ya unfanmalingo jamyo gui chalan , sa gusisija y linalaloña sinenggue .
(src)="b.PSA.2.12.2"> Mandichoso todos y umangoco sija guiya güiya .
(trg)="b.PSA.2.12.1"> तिमीहरूले परमप्रभुको पुत्रको भक्त हुँ भन्ने देखाऊ । यदि तिमीहरूले त्यसो गरेनौ भने उहाँ क्रोधित हुनुहुनेछ र तिमीहरू सबैलाई ध्वंश पार्नु हुनेछ । जसले परमप्रभुमाथि विश्वास गर्दछन् उनीहरू सुखी हुन्छन् । तर अन्य मानिसहरू होशियार हुनु पर्नेछ । परमप्रभु आफ्नो क्रोध देखाउन तयार हुनुहुन्छ ।
(src)="b.PSA.3.1.1"> JEOVA , jafa muna manlajyan y enimigujo !
(src)="b.PSA.3.1.2"> Megae mangajulo contra guajo .
(trg)="b.PSA.3.1.1"> “ हे परमप्रभु , मेरा शत्रुहरू धेरै छन् । धेरै मानिसहरू मेरो विरूद्ध उभिएका छन् ।
(src)="b.PSA.3.2.1"> Megae umaalog ni y antijo : Taya inayuda para güiya , gui as Yuus .
(src)="b.PSA.3.2.2"> Sila .
(trg)="b.PSA.3.2.1"> धेरै मानिसहरूले मेरो विषयमा कुरा गर्छन् । तिनीहरू भन्छन् , “ परमेश्वरले उसलाई बचाउनु हुन्न । ”
(src)="b.PSA.3.3.1"> Lao jago , O Jeova , jago y patang gui oriyajo ; y minalagjo yan ayo ni y janacajulo y ilujo .
(trg)="b.PSA.3.3.1"> तर , हे परमप्रभु , तपाईं मेरो ढाल हुनुहुन्छ । परमप्रभु तपाईं मेरो आदर हुनुहुन्छ । तपाईंले मलाई महान् बनाउनु भयो ।
(src)="b.PSA.3.4.1"> Ya y inagangjo juagang si Jeova , ya güiyaja umopeyo gui santos na ogsoña .
(src)="b.PSA.3.4.2"> Sila .
(trg)="b.PSA.3.4.1"> म परमप्रभुलाई प्रार्थना गर्नेछु र उहाँले मलाई आफ्नो पवित्र-पर्वतबाट उत्तर दिनुहुनेछ ।
(src)="b.PSA.3.5.1"> Bae juason ya maegoyo ; ya magmatayo ; sa si Jeova gumuguutyo .
(trg)="b.PSA.3.5.1"> म ढल्केर आराम गर्न सक्छु , अनि जान्दछु म उठ्ने छु । किनभने परमप्रभुले मलाई ढाक्नु र रक्षा गर्नुहुन्छ !
(src)="b.PSA.3.6.1"> Ti maañaoyo nu y dies mit na taotao , ni y mapolo sija gui oriyajo contra guajo .
(trg)="b.PSA.3.6.1"> मेरो वरिपरि हजारौं सिपाहीहरू हुनष्ठ्व सक्लान् , तर म ती शत्रुहरूदेखि डराउने छैन !
(src)="b.PSA.3.7.1"> Cajulo , O Jeova ; nalibre yo , O Yuusso : sa jago manalamen todo y enimigujo ni y guijadas ; y nifen y manaelaye unyamag .
(trg)="b.PSA.3.7.1"> हे परमप्रभु , उठ्नु होस् ! हे मेरा परमेश्वर , मलाई बचाउनुहोस् ! यदि तपाईंले मेरो दुष्ट शत्रुहरूको गालामा हिर्काउनु मात्र भयो भने तपाईंले तिनीहरूका सबै दाँत झारि दिनु हुनेछ ।
(src)="b.PSA.3.8.1"> Gui as Jeova nae gaegue y satbasion : ya y taotaomo nae gaegue y bendisonmo .
(src)="b.PSA.3.8.2"> Sila .
(trg)="b.PSA.3.8.1"> हे परमप्रभु , विजय तपाईंको हो ! आफ्ना मानिसहरू प्रति कल्यानकारी हुनुहुन्छ ।
(src)="b.PSA.4.1.1"> ANAE juagangjao , opeyo , O Yuus y tininasso : anae chatsagayo jago munadangculoyo : maase nu guajo ya jungog y tinaetaejo .
(trg)="b.PSA.4.1.1"> हे मेरो धार्मिक परमेश्वर , जब म प्रार्थना गर्दछु मलाई जवाफ दिनुहोस् । मेरो प्रार्थना सुन्नुहोस् र ममाथि कृपा राख्नु होस् ! मेरो सम्पूर्ण कष्टहरूदेखि मलाई मुक्ति दिनुहोस् !
(src)="b.PSA.4.2.1"> Jamyo , famaguon taotao , asta ñgaean nae innanalo y onraco gui minamajlao ?
(src)="b.PSA.4.2.2"> Asta ñgaean yanmiyo y banida ya inaliligao y dinague ?
(src)="b.PSA.4.2.3"> Sila .
(trg)="b.PSA.4.2.1"> हे मानिसहरू हो ! मेरो विषयमा कहिलेसम्म दुष्ट कुराहरू गरिरहन्छौ ? मेरो विषयमा तिमीहरूले फेरि नयाँ झूटा कुराहरू खोजिरहेका छौ । त्यस्ता झूटा कुराहरू भन्न गर्न तिमीहरू मन पराउँछौ ।
(src)="b.PSA.4.3.1"> Tingoja , na si Jeova japolo apatte y deboto para güiya namaesa : si Jeova jajungog yo , anae juagang güe .
(trg)="b.PSA.4.3.1"> तिमीहरूलाई थाहा छ परमप्रभुले आफ्ना धार्मिक मानिसहरूको कुरा सुन्नु हुन्छ । यसकारण जब म प्रार्थना गर्दछु उहाँले सुन्नु हुन्छ ।
(src)="b.PSA.4.4.1"> Fangalamten ya chatmiyo faniisao : fanmanjaso nu y corasonmiyo gui jilo camanmiyo , ya famacaca .
(src)="b.PSA.4.4.2"> Sila .
(trg)="b.PSA.4.4.1"> यदि तिमीहरूलाई केही कुराले विरक्त पार्दा रीस उठ्न सक्छ , तर पाप चाँहि नगर । जब तिमी सुत्न जान्छौ तब ती कुराहरू सोच र निदाऊ ।
(src)="b.PSA.4.5.1"> Nae y tunas na inefresen ya angoco si Jeova .
(trg)="b.PSA.4.5.1"> परमप्रभुलाई पवित्र बलिदानहरू चढाऊ , र उहाँमा भरोसा राख ।
(src)="b.PSA.4.6.1"> Megae umaalog : Jaye ufanuejit jafa minauleg ?
(src)="b.PSA.4.6.2"> Jatsa gui jilonmame , O Jeova , y minalag y matamo .
(trg)="b.PSA.4.6.1"> धेरै मानिसहरूले भन्छन् , “ हामीलाई कसले परमेश्वरको भलाई देखाऊला ? हे परमप्रभु , तपाईंको प्रज्वलित अनुहार हामीलाई देखाउनु होस् ! ”
(src)="b.PSA.4.7.1"> Jago numae minagof y corasonjo , megaeña qui uguaja sija anae umemegae y maeisñija yan y binoñija .
(trg)="b.PSA.4.7.1"> हे परमप्रभु , तपाईंले मलाई खुशी बनाउनु भयो । तपाईंले मलाई अन्न बाली काट्ने उत्सव भन्दा पनि ज्यादा खुशी दिनु भयो । जब हामीसंग प्रचुर मात्रमा अन्न र दाखरसहरू थिए ।
(src)="b.PSA.4.8.1"> Ya y pas nae umason yo ya taegüijeja maegoyo : sa jagoja Jeova , unnasagayo seguro .
(trg)="b.PSA.4.8.1"> म ओछ्यानमा जान्छु र मस्तसँग निदाउँछु । किन ? किनभने , परमप्रभुले मलाई सुरक्षित निदाउन दिनुहुन्छ ।
(src)="b.PSA.5.1.1"> JUNGOG , O Jeova , y sinanganjo , ecungog y jinasoco .
(trg)="b.PSA.5.1.1"> हे परमप्रभु , मेरो वचनहरू सुन्नुहोस् र बुझ्नुहोस् मैले के भन्न खोजिरहेको छु ।
(src)="b.PSA.5.2.1"> Ecungog y vos y inagangjo , Ray jo , yan Yuusso : sa jago jutaetaetaye .
(trg)="b.PSA.5.2.1"> हे मेरा राजा , हे मेरा परमेश्वर , मेरो प्रार्थना सुनिदिनु होस् ।
(src)="b.PSA.5.3.1"> O Jeova , y egaan unjungog y vosso ; y egaan juguaguato y tinaetaejo guiya jago , ya jubébela .
(trg)="b.PSA.5.3.1"> हे परमप्रभु , प्रत्येक बिहान , म आफ्ना उपहारहरू तपाईंको समक्ष राख्दछु , र तपाईंको सहयोग खोज्दछु । अनि प्रत्येक बिहान तपाईंले मेरो प्रार्थना सुन्नुहुन्छ ।
(src)="b.PSA.5.4.1"> Sa ti jago na Yuus ni y gumaeya y tinaelaye : y taelaye ti usaga guiya jago .
(trg)="b.PSA.5.4.1"> हे परमेश्वर , तपाईंको नजिक दुष्ट मानिसहरू भएको तपाईं मन पराउनु हुन्न । तिनीहरू तपाईंको आदर गर्दैनन् ।
(src)="b.PSA.5.5.1"> Ti manasaga y mangaduco gui menan matamo : ya ti yamo todo y fumatitinas y taelaye .
(trg)="b.PSA.5.5.1"> मूर्खहरू तपाईंको नजिकै आउन सक्तैनन् । तपाईंले अधर्मी काम गर्नेहरूलाई घृणा गर्नुहुन्छ ।
(src)="b.PSA.5.6.1"> Jago yumulang y manguecuentos mandague : ya y taotao cajâgâ yan y dinague , si Jeova jaguefchatlie .
(trg)="b.PSA.5.6.1"> जसले झूटो बोल्दछ त्यसलाई नष्ट गर्नुहुन्छ । तपाईंले ती मानिसलरूलाई घृणा गर्नुहुन्छ जसले अन्य मानिसहरूलाई चोट पुर्याउने गुप्त योजनाहरू बनाउँ छन् ।
(src)="b.PSA.5.7.1"> Ya guajoja , yan y megagae y minaasemo , bae jalom gui guimamo : ya juadora anae juatan y santo templomo ni y ninamaañaomo .
(trg)="b.PSA.5.7.1"> तर परमप्रभु , तपाईंको मन्दिरअघि म दण्डवत् गर्नेछु ।
(src)="b.PSA.5.8.1"> O Jeova , esgaejonyo gui tininasmo , pot causa ya enimigujo ; natunas gui menajo y chalanmo .
(trg)="b.PSA.5.8.1"> हे परमप्रभु ! मेरा शत्रुहरूले कतै म गल्ती गर्छु कि भनी हेरिरहेकाछन् । यसकारण मलाई ठीक काम गर्न सजिलो पारिदिनु होस् ।
(src)="b.PSA.5.9.1"> Sa taya finitme gui pachotñija ; ya sanjalomñija senmanaelaye : naftan mababa y agagañija ; yan y jilañija finande :
(trg)="b.PSA.5.9.1"> ती मानिसहरू सत्य बोल्दैनन् । तिनीहरू झूटा छन् तिनीहरू सत्य बङ्ग्याउँछन् । तिनीहरूका मुख खाली चिहान जस्ता छन् । तिनीहरू अरूहरूलाई फसाउनको लागि मात्र मिठो बोल्दछन् ।
(src)="b.PSA.5.10.1"> Condena sija , O Yuus , polo y ufamodong pot y pinagatñija : gui minegae y isaoñija nasuja sija sa managuaguat contra jago .
(trg)="b.PSA.5.10.1"> हे परमेश्वर , तिनीहरूलाई दण्ड दिनुहोस् ! तिनीहरूले थापेको पासोमा आफैं परून् । ती मानिसहरूले तपाईंको विरूद्धमा विद्रोह गरे , यसर्थ तिनीहरूको धेरै अपराधहरूको लागि दण्ड दिनुहोस् ।
(src)="b.PSA.5.11.1"> Nafanmagof todos y umangngocojao , polo para taejinecog ya ufanagang pot y minagofñija sa undefiende sija , polo ya ufanmagof ni jago , y gumaeya y naanmo .
(trg)="b.PSA.5.11.1"> तर जसले तपाईंमाथि भरोसा राख्दछन् तिनीहरू सुखी रहुन् । तिनीहरू अनन्त सुखी रहुन् ! परमेश्वर , जसले तपाईंको नाउँलाई प्रेम गर्दछन् तिनीहरूको रक्षा गर्नुहोस् अनि शक्ति दिनुहोस् ।
(src)="b.PSA.5.12.1"> Sa jago bumendise y manunas ; O Jeova , parejoja yan un patang unpolo gui oriyaña y finaborese .
(trg)="b.PSA.5.12.1"> हे परमप्रभु , धार्मिक मानिसहरूलाई तपाईंले आशीर्वाद दिनुहुन्छ । तिनीहरू प्रति तपाईंको दया तिनीहरूको निम्ति ढाल झैं छ ।
(src)="b.PSA.6.1.1"> JEOVA chamoyo lumalalatde ni y binibumo : chamoyo cumastitiga nu y dangculo na linalalomo .
(trg)="b.PSA.6.1.1"> हे परमप्रभु , तपाईं क्रोधित भएको समयमा मलाई नहप्काउनुहोस् । तपाईं क्रोधित नहुनुहोस् अनि मलाई सजाय नदिनुहोस् ।
(src)="b.PSA.6.2.1"> Gaease nu guajo , O Jeova , sa estagüe yo namasogsog : amte yo , O Jeova , sa y tolangjo esta mananatchatsaga .
(trg)="b.PSA.6.2.1"> हे परमप्रभु , ममाथि दया राख्नुहोस् कारण म रोगी र कमजोर छु । मलाई निको पार्नुहोस् ! मेरो हड्डीहरू दुःखिरहेका छन् ।
(src)="b.PSA.6.3.1"> Ya y antijo esta senchatsaga : Ya jago , O Jeova , asta ngaean ?
(trg)="b.PSA.6.3.1"> मेरो सम्पूर्ण शरीर कामि रहेकोछ , परमप्रभु , कहिले सम्म मलाई निको पार्नुहुन्छ ?
(src)="b.PSA.6.4.1"> Nanalo , O Jeova , nalibre y antijo : satbayo pot causa y minaasemo .
(trg)="b.PSA.6.4.1"> परमप्रभु , फेरि फर्की आउँनुहोस् र मलाई बलियो बनाउनुहोस ! तपाईं अत्यन्त दयालु हुनुहुन्छ , यसैले मलाई बचाउनुहोस् ।
(src)="b.PSA.6.5.1"> Sa y finatae nae taya jinaso guiya jago : ya y naftan nae jaye numannae jao grasias ?
(trg)="b.PSA.6.5.1"> मरिसकेकाहरूले आफ्नो चिहानबाट तपाईंलाई सम्झने होइनन् । मृत्युको घाटबाट कसैले तपाईंको स्तुति गर्न सक्दैनन् । यसैले मलाई निको पार्नुहोस् !
(src)="b.PSA.6.6.1"> Yayasyo nu y todo y siningonjo : todo y puenge junamamaya y camajo ni lagojo : junafotgon y catreco nu y lagojo .
(trg)="b.PSA.6.6.1"> हे परमप्रभु , रातभरि मैले तपाईंलाई प्रार्थना गरिरहें । मेरो आँसुले ओछ्यान लथ् पथ् भिजेको छ । आँसु मेरो ओछ्यानबाच तप-तप तप्किरहेछ । म तपाईंको लागि कराएर , चिच्याएर थाकिसकें ।
(src)="b.PSA.6.7.1"> Y atadogjo esta magasta nu y pinite : ninafanbijo pot todo ayo y munachachatsaga yo .
(trg)="b.PSA.6.7.1"> मेरो शत्रुहरूले मलाई धेरै दुःख-कष्टहरू दिए । त्यसले मलाई अत्यन्त दुःखी र व्यथित बनायो । अब मेरो आँखाहरू रूँदा-रूँदा शिथिल भएकाछन् ।
(src)="b.PSA.6.8.1"> Nafanjanao guiya guajo todo ayo y fumatitinas y taelaye : sa si Jeova jajungog y vos y casaojo .
(trg)="b.PSA.6.8.1"> दुष्ट काम गर्ने प्रत्येक मानिस मबाट टाढा जाऊ ! किनभने परमप्रभुले मेरो विलाप सुन्नु भएकोछ ।
(src)="b.PSA.6.9.1"> Si Jeova jajungog y guinagaojo : si Jeova uresibe y tinaetaejo .
(trg)="b.PSA.6.9.1"> परमप्रभुले मेरो प्रार्थना सुन्नुहुन्छ अनि परमप्रभुले मेरो प्रार्थना ग्रहण गर्दै जवाफ दिनुहुन्छ ।
(src)="b.PSA.6.10.1"> Manmamajlao ya ninafañatsaga megae , todo y enimigujo : sija manalo , sija manmamajlao gusise .
(trg)="b.PSA.6.10.1"> मेरा सबै शत्रुहरू विरक्त दुःखी र निराश हुनेछन् । अचानक केही कुरा अवश्य घट्नेछ र तिनीहरू लज्जित हुनेछन् ।
(src)="b.PSA.7.1.1"> O Jeova , Yuusso , yya jago nae gaegue y inangococo : Satbayo todo gui pumetsisigue yo , ya nalibre yo .
(trg)="b.PSA.7.1.1"> हे परमप्रभु , मेरा परमेश्वर , म तपाईंमाथि भरोसा राख्दछु । ती खेदो गर्ने मानिसहरूबाट मलाई बचाउनु होस् ।
(src)="b.PSA.7.2.1"> Para chaña pumedasitos y antijo taegüije y leon , ni jayulang , anae taya jaye uninalibre .
(trg)="b.PSA.7.2.1"> यदि तपाईंले मलाईं सहयोग गर्नु हुन्न भने , म सिंहले पक्रेको पशु जस्तै हुनेछु । मलाई तिनीहरूले लगेर जानेछन् , र मलाई कसैले बचाउन सक्ने छैन !
(src)="b.PSA.7.3.1"> O Jeova , Yuusso , yaguin jufatinas este : yaguin guaja gui canaejo taelaye ;
(trg)="b.PSA.7.3.1"> हे परमप्रभु मेरा परमेश्वर , मैले त्यस्तो कुनै नराम्रो काम गरिनँ । म कसम खान्छु मैले नराम्रो काम गरिनँ !
(src)="b.PSA.7.4.1"> Yan juapase taelaye y sumaga guiya guajo yan pas , ( magajet na junalibre y pumetsisigue yo pot taya causa : )
(trg)="b.PSA.7.4.1"> मैले मेरा साथीहरूका लागि अधर्म काम गरेको छैन् । म बिना कारण मेरा शत्रुहरूमाथि जाइलागेको छैन् ।
(src)="b.PSA.7.5.1"> Japetsisigue y enimigujo y antijo , ya jachule ; magajet , na jagacha gui tano y jaanijo : ya y onraco japolo gui eda .
(src)="b.PSA.7.5.2"> Sila .
(trg)="b.PSA.7.5.1"> यदि त्यो सत्य होइन भने , मलाई दण्ड दिनुहोस् । मलाई मेरो शत्रुहरूले खेदुन् , समातुन् र मारून् । मलाई भुइँमा कुल्चिउन् र मेरो आत्मालाई धूलोमूलोमा फालिदिउन् ।
(src)="b.PSA.7.6.1"> Cajulo , O Jeova , yan y linalalomo ; jatsa namaesa contra y binibon y munachachatsagayo : ya magmata pot guajo untago y sentensia .
(trg)="b.PSA.7.6.1"> हे परमप्रभु , जाग्नु होस् अनि तपाईंको रिसले तिनीहरूलाई न्याय गर्नुहोस् । मेरा रिसाएका शत्रुहरूको विरोधमा उठ्नु होस् । हे मेरा परमेश्वर , तपाईं न्याय गर्नुहुन्छ यसर्थ मेरो निम्ति न्याय गर्नुहोस् ।
(src)="b.PSA.7.7.1"> Polo ya y inetnon taotao unineriyaye jao : ya gui san jiloñija natalo jao guato gui san jilo .
(trg)="b.PSA.7.7.1"> हे परमप्रभु , मानिसहरूको न्याय गर्नुहोस् , जातिहरूलाई वरिपरि जम्मा गर्नुहोस् । परमप्रभु , जाग्नु होस् र स्वच्छ न्याय गर्नुहोस् ।
(src)="b.PSA.7.8.1"> Si Jeova jajusga y taotao : jusgayo , O Jeova , taemanoja y tininasso : taemanoja y minaulegmo ni y gaegue guiya guajo .
(trg)="b.PSA.7.8.1"> हे परमप्रभु , मानिसहरूको न्याय गर्नुहोस् । मेरो न्याय गर्नुहोस् । म सही र निर्दोष छु भनेर प्रमाणित गर्नुहोस् ।
(src)="b.PSA.7.9.1"> Polo ya ujocog y taelayen manaelaye , lao nafitme y manunas : sa si Yuus , ni tinas , jachachague y corason yan y jinaso gui sanjalom .
(trg)="b.PSA.7.9.1"> दुष्ट मानिसहरूलाई दण्ड दिनुहोस् , अनि धार्मिक मानिसहरूलाई सहयोग गर्नुहोस् । हे परमप्रभु , तपाईंले मानिसहरूको हृदय देख्न सक्नुहुन्छ ।
(src)="b.PSA.7.10.1"> Y patangjo gaegue gui as Yuus , güiya munalibre y manunas gui corason .
(trg)="b.PSA.7.10.1"> परमेश्वरले ईमान्दार हृदयसँग मानिसहरूलाई सघाउनु हुन्छ । यसकारण परमेश्वरले मेरो रक्षा गर्नुहुन्छ ।
(src)="b.PSA.7.11.1"> Si Yuus y tinas na jues : magajet na si Yuus lalalalo todo na jaane .
(trg)="b.PSA.7.11.1"> परमेश्वर असल न्यायाकर्त्ता हुनुहुन्छ , उहाँ सधैं अधर्मको विरूद्ध बोल्नु हुन्छ ।
(src)="b.PSA.7.12.1"> Yaguin y taotao ti jabira güe , güiya janamalagtos y espadaña : janaregla y atcosña ya janalisto .
(trg)="b.PSA.7.12.1"> यदि परमेश्वरले कुनै निर्णय लिनु भयो भने उहाँले आफ्नो मन बदल्नु हुन्न ।
(src)="b.PSA.7.13.1"> Ya jafatinas para güiya y atmas y finatae : janafañila y flechaña .
(trg)="b.PSA.7.13.1"> यदि दुष्ट मानिसहरू परिर्वतन हुँदैनन् भने , परमेश्वर तिनीहरूलाई सजाय दिनु तयार हुनुहुन्छ । परमेश्वरले आफ्नो तरवार उध्याउनु भएकोछ अनि काँड हान्न तयार हुनुहुन्छ ।
(src)="b.PSA.7.14.1"> Estagüe na uguaja piniten mañago tinaelaye : magajet na mapotgue y inacacha ya mañago dinague .
(trg)="b.PSA.7.14.1"> दुष्ट मानिसहरूले दिएको कष्ट र पीरहरू तपाईंले निश्चय देख्नु भएकोछ । यस विषायमा तपाईंले केही गर्नुहोस् ।
(src)="b.PSA.7.15.1"> Jaguadog y tipo , ya janatadong : ya esta podong gui joyo na y finatinasñaja .
(trg)="b.PSA.7.15.1"> ती असहाय मानिसहरूलाई सहायता गर्ने कोही पनि छैनन् । दृष्टीहीनको निम्ति तपाईं रक्षक हुनुहुन्छ ।
(src)="b.PSA.7.16.1"> Polo ya y inacachaña ubira güi jilo y iluña : ya y binibuña upodong gui jilo cácagongña .
(trg)="b.PSA.7.16.1"> तिनीहरूले पाउनु पर्नै दण्ड पाउने छन् , जो अरूको लागि कपटी छन् । तर तिनीहरूले जस्तो रोपेका छन् त्यस्तै फल पाउनेछन् ।
(src)="b.PSA.7.17.1"> Bae junae si Jeova gracias taemanoja y tininasña : ya jucantaye ni y tinina y naan Jeova Gueftaquilo .
(trg)="b.PSA.7.17.1"> म परमप्रभुको प्रशंसा गाउँदछु किनभने उहाँ असल हुनुहुन्छ । सर्वोच्च परमप्रभुको नाउँको म प्रशंसा गर्नेछु ।
(src)="b.PSA.8.1.1"> O Jeova , Señotmame , jafa muna mauleg y naanmo gui todo y tano : ni y unpolo y minalagmo gui jilo y langet .
(trg)="b.PSA.8.1.1"> हे परमप्रभु हाम्रो स्वामी ! तपाईंको नाउँ समस्त पृथ्वीमाथि अत्यन्तै आर्श्चयपूर्ण छ । तपाईंको नाउँले स्वर्गमा चारैतिर तपाईंलाई प्रशंसा ल्याएको छ ।
(src)="b.PSA.8.2.1"> Guinin pachot y mandiquique yan y mañususo nae unpolo y minetgot ?
(src)="b.PSA.8.2.2"> Pot y enimigumo sija : sa para unnasuja y enimigo yan y umeemog .
(trg)="b.PSA.8.2.1"> साना केटाकेटी र दूधमुखे बालकहरूका मुखहरूबाट पनि तपाईंको महिमा र प्रशंसा सुनिन्छ । तपाईंले तिनीहरूलाई त्यस्तो शक्तिशाली गीतहरू दिनुभएकोछ , जसले तपाईंको सम्पूर्ण शत्रुहरूलाई चुप पारी दिन्छ ।
(src)="b.PSA.8.3.1"> Anae julie y langetmo , ni y checho y calolotmo , y pilan yan y pution , ni jago pumolo ;
(trg)="b.PSA.8.3.1"> हे परमप्रभु , तपाईंले आफ्नो हातले बनाउनु भएको स्वर्ग अनि तपाईंले सृष्टि गर्नु भएका जुन र ताराहरू हेरेर म अचम्म मान्छु ।
(src)="b.PSA.8.4.1"> Jaye y taotao , para uguaja guiya güiya jinaso ? yan lajin taotao para ubinesita güe .
(trg)="b.PSA.8.4.1"> किन मानिसहरू तपाईंका लागि महत्वपूर्ण छन् ? किन तपाईंले तिनीहरूको सम्झना गर्नु हुन्छ ? किन मानिसहरू तपाईंका लागि यति महत्वपूर्ण छन् ? किन तपाईंले तिनीहरूलाई ध्यान दिनु हुन्छ ?
(src)="b.PSA.8.5.1"> Sa unfatinas didide diquiqueña qui y angjeles , ya uncorona güe ni y minalag yan inenra .
(trg)="b.PSA.8.5.1"> तर मानिसहरू तपाईंको लागि महत्वपूर्ण छन् ! तिनीहरूलाई तपाईंले स्वर्गीय प्राणी ( स्वर्गदूत ) जस्तै बनाउनु भयो अनि तिनीहरूलाई महिमा र आदरको मुकुट पहिराउनु भयो ।
(src)="b.PSA.8.6.1"> Unnafanmagas todo ni checho y canaemo : todo unpolo gui papa y adengña .
(trg)="b.PSA.8.6.1"> तपाईंले सिर्जना गर्नु भएका प्रत्येक थोकको अधिकारी तिनीहरूलाई बनाउनु भयो । तपाईंले प्रत्येक कुराको निम्ति तिनीहरूलाई अधिकार दिनुभयो ।
(src)="b.PSA.8.7.1"> Y quinilo yan y nobiyo todo ayo : taegüenaoja y gâgâ ni gaegue gui fangualuan .
(trg)="b.PSA.8.7.1"> सबै मानिसहरूले भेंडा र गाई साथै सम्पूर्ण जङ्गली जनावरमाथि शासन गर्छन ।
(src)="b.PSA.8.8.1"> Y pajaro gui langet , yan y güijan gui tase : ya jafaja ni manmalolofan gui chalan y tase .
(trg)="b.PSA.8.8.1"> तिनीहरूले आकाशमा उड्ने पंक्षी र समुद्रमा पौडिने हरेक जनावार र माछाहरूमाथि शासन गर्दछन् ।
(src)="b.PSA.8.9.1"> O Jeova , Señotmame : jafa muna mauleg y naanmo gui todo y tano .
(trg)="b.PSA.8.9.1"> हे परमप्रभु , हाम्रा स्वामी , सारा पृथ्वीमा तपाईंको नाउँ अत्यन्त आश्चर्यपूर्ण छ ।
(src)="b.PSA.9.1.1"> BAE junae grasias si Jeova contodo y corasonjo : bae jufanue todo ni ninamanman na chechomo .
(trg)="b.PSA.9.1.1"> म सम्पूर्ण हृदयबाट परमप्रभुको प्रशंसा गर्छु । हे परमप्रभु , तपाईंले सिर्जना गर्नु भएका सबै आर्श्चयपूर्ण कुराहरूको विषयमा म भन्नेछु ।
(src)="b.PSA.9.2.1"> Bae jumagof , ya unnasenmagofyo guiya jago : jucantaye ni y tinina y naanmo O jago Gueftaquilo .
(trg)="b.PSA.9.2.1"> सर्वोच्च परमेश्वर , म तपाईंको नाउँको प्रशंसा गर्छु । तपाईंले मलाई अत्यन्त खुशी बनाउनु भयो ।
(src)="b.PSA.9.3.1"> Anae y enimiguja unnabira sija tate : manbasnag , ya manmalingo gui menamo .
(trg)="b.PSA.9.3.1"> मेरा शत्रुहरू तपाईंदेखि भागेर फर्किए तर तिनीहरू लडे र नष्ट भए ।
(src)="b.PSA.9.4.1"> Sa jago fumatinas y jinasoco yan y causaco : unfatachong gui trono , ya unjusga y tinas .
(trg)="b.PSA.9.4.1"> तपाईं साँचो न्यायकर्त्ता हुनुहुन्छ , तपाईं आफ्नो सिंहासनमा न्यायकर्त्ता सरह विराजमान हुनुहुन्छ । हे परमप्रभु तपाईंले मेरो मामिला सुनिदिनु भयो र मेरो विषयमा निर्णय लिनु भयो ।
(src)="b.PSA.9.5.1"> Guinin unlalatde y nasion sija , guinin unyulang y manaelaye , guinin unfunas y naanñija para siempre taejinecog .
(trg)="b.PSA.9.5.1"> तपाईंले अन्य मानिसहरूका दोष देखाउनु भयो । हे परमप्रभु , तपाईंले ती दुष्टहरूलाई नाश गर्नुभयो । तपाईंले तिनीहरूको नाउँ जिउँदा मानिसहरूको सूचीबाट सदाको लागि मेटिदिनु भयो ।
(src)="b.PSA.9.6.1"> Esta malachae y enimigo ; esta mayulang para siempre : yan y siuda ni y inyilang , y jinasoñija manachamalingo yan sija .
(trg)="b.PSA.9.6.1"> शत्रुहरू खत्तम भए ! हे परमप्रभु , तपाईंले तिनीहरूका शहरहरू पनि ध्वंश पारिदिनु भयो । अब , खाली भग्नावशेष मात्र छाडिएका छन् । ती दुष्टहरूको पुनः सम्झनाको लागि हामीसँग केही पनि बाँकी छैन ।
(src)="b.PSA.9.7.1"> Ya si Jeova sumaga calang ray para siempre , ya janalisto y tronuña para usentensia .
(trg)="b.PSA.9.7.1"> तर परमप्रभुले सदा सर्वदा राज्य गर्नुहुन्छ , परमप्रभुले आफ्नो साम्राज्य दरिलो बनाउनु भएको छ । परमप्रभुले यस पृथ्वीमा भएका सबै मानिसहरूको ठीक न्याय गर्नुहुन्छ ।
(src)="b.PSA.9.8.1"> Ya güiya jumusga y tano ni tininas , ujajusga y taotao sija yan y minagajet .
(trg)="b.PSA.9.8.1"> परमप्रभुले यस पृथ्वीका सबैलाई निष्पक्ष न्याय गर्नुहुन्छ । उहाँले सबै जातिहरूलाई एक समान न्याय गर्नुहुन्छ ।
(src)="b.PSA.9.9.1"> Ya si Jeova locue y taquilo na tore para y manmachiguit , y taquilo na tore gui tiempon chinatsaga .
(trg)="b.PSA.9.9.1"> धेरै मानिसहरू संकष्टमा फसेका छन् र पीडित छन् किनभने तिनीहरूसँग धेरै कष्टहरू छन् । ती मानिसहरू आफ्ना समस्याहरूको बोझद्वारा श्रापित छन् । परमप्रभु , सुरक्षाको स्थान हुनुहुन्छ , तिनीहरू भाग्न सक्छन् ।
(src)="b.PSA.9.10.1"> Ya jaangoco sija guiya jago y tumungo y naanmo ; sa jago , Jeova , ti unyute ayo y umaliligao jao .
(trg)="b.PSA.9.10.1"> मानिसहरू ज-जसले तपाईंको नाउँ जान्दछन् तपाईंमाथि भरोसा राख्ने नै छन् । हे परमप्रभु , यदि मानिसहरू तपाईंकहाँ आए भने , तपाईंले उनीहरूलाई सहयोग नगरी बस्न सक्नु हुन्न ।
(src)="b.PSA.9.11.1"> Cantaye si Jeova ni y tinina ni sumasaga gui Sion : namatungo gui entalo taotao sija y checoña .
(trg)="b.PSA.9.11.1"> तिमीहरू जो सियोनमा बस्द छौ परमप्रभुको प्रशंसा गाऊ । अन्य मानिसहरूलाई पनि परमप्रभुले गर्नु भएका महान् कार्यहरूको विषयमा भन ।
(src)="b.PSA.9.12.1"> Sa anae jacocobla y jâgâ jajaso sija : ya ti malefa ni inagang y mamoble .
(trg)="b.PSA.9.12.1"> परमप्रभुले ती मानिसहरूलाई सम्झनु भयो जसले उहाँलाई गुहारे । ती दुःखी मानिसहरू सहयोगको लागि चिच्याए अनि परमप्रभुले उनीहरूलाई बिर्सनु भएन ।
(src)="b.PSA.9.13.1"> Gaease nu guajo , O Jeova ; atan y pinitejo ni jususungonja y chumatlie yo , jago y munacajulo yo gui pettan finatae :
(trg)="b.PSA.9.13.1"> मैले परमेश्वरलाई यो प्रार्थना गरें , “ हे परमप्रभु , ममाथि कृपा गर्नुहोस् । मेरो शत्रुहरूले मलाई सताइरहेछन ‘ मृत्युको द्वारबाट ’ मलाई बचाउँनु होस् ।
(src)="b.PSA.9.14.1"> Para jufamanue todo ni y tininamo gui trangcan y jagan Sion : ya umagof yo gui satbasionmo .
(trg)="b.PSA.9.14.1"> तब , यरूशलेमको प्रवेशद्वारहरूमा म तपाईंको लागि स्तुति-गान गर्न सक्छु । परमप्रभु म अत्यन्त खुशी हुनेछु किनभने तपाईंले मलाई बचाउनु भयो । ”
(src)="b.PSA.9.15.1"> Unnafanmafondo y nasion gui joyo ni y finatinasñija : ya y casiyas nae ni janaaatog , y patasñija esta mangodon .
(trg)="b.PSA.9.15.1"> ती मानिसहरू जो अन्य जातिहरूबाट आएका थिए , तिनीहरूले अरूलाई संकष्टमा पार्न खाडल खने । तर तिनीहरू आफूले थापेका पासोहरूमा आफैं फस्नेछन् । अनि तिनीहरू ती जालहरूमा आफैं पर्ने छन् ।
(src)="b.PSA.9.16.1"> Si Jeova janamatungo güe ni y sentensia ni jafatinas ; ya jalaso y taelaye ni y checho y canaena : Jinaso .
(src)="b.PSA.9.16.2"> Sila .
(trg)="b.PSA.9.16.1"> परमप्रभुले ती दुष्ट मानिसहरूलाई समाउनु हुनेछ , यसकारण मानिसहरूले अधर्म काम गर्दा परमप्रभुबाट दण्ड पाइन्छ भनेर ज्ञान पाउनेछन् ।
(src)="b.PSA.9.17.1"> Ufanmanalo guato y manaelaye gui sasalaguan : yan todo y taotao ni manmalefa as Yuus .
(trg)="b.PSA.9.17.1"> मानिसहरू जसले परमेश्वरलाई बिर्सन्छन् तिनीहरू दुष्टहरू हुन् , तिनीहरू मृत्युको ठाउँमा जानेछन् ।
(src)="b.PSA.9.18.1"> Sa ti para siempre umamalefanñaejon y nesesitao : ni y ninanggan y mamoble ufanmalingo para siempre .
(trg)="b.PSA.9.18.1"> कहिले काहीं यस्तो लाग्छ परमेश्वरले दुःखमा परेका मानिसहरूलाई बिर्सनु भयो । यस्तो भन हुन्छ ती गरीबहरूमा आशा छैन । तर परमेश्वले तिनीहरूलाई कहिल्यै पनि बिर्सनु हुने छैन ।
(src)="b.PSA.9.19.1"> Cajulo , O Jeova : chamo munamametgot y taotao : ya ufanmajusga y nasion gui menamo .
(trg)="b.PSA.9.19.1"> हे परमप्रभु , उठ्नुहोस् र जाति-जातिहरूलाई न्याय गर्नुहोस् । तिनीहरू शक्तिशाली छन् भनेर मानिसहरूलाई सोच्न नदिनुहोस् ।
(src)="b.PSA.9.20.1"> Polo , O Jeova , y minaañao guiya sija : polo ya utungo y nasion na sija taotaoja .
(trg)="b.PSA.9.20.1"> मानिसहरूलाई शिक्षा दिनुहोस् । तिनीहरूले जान्न सकुन तिनीहरू मनुष्य मात्र हुन् ।