# ne/0Xlu9rBUixP2.xml.gz
# sr/0Xlu9rBUixP2.xml.gz


(src)="1"> उत्तर के हो भने , कुक्कुट देखा पर्छ यहाँ , यहाँ , यहाँ , र यहाँ । अब , मलाई निश्चित छैन , शतप्रतिशत निश्चित छैन , कि त्यो त्यो चाँहि कुक्कुटकोलाई चीनीयभाषामा वर्णाकृति हो भनेर , तर मलाई के थाहा छ भने त्यहाँ राम्रो सामञ्जस्य छ । आङ्ग्लभाषामा प्रत्येक स्थानमा जाँहाँ कुक्कुट शब्द देखापर्छ , चीनीयभाषामा यो वर्णाकृति देखापर्छ र अरु कुनै स्थानमा होइन । अझ एक क्रम अधि बढौँ । हेरौँ कि हामिले चीनीयभाषामा एक वाक्यांश बनाँउन सक्छम् कि सक्छैनम् र हेरम् कि त्यो आङ्ग्लभाषाको वाक्यांशसँग सामञ्जस्य राख्छ कि राख्दैन भनेर । यहाँ छ सस्यशर( मकै क्रिम्) को लागि वाक्यांश । सस्यशरसँग सामञ्जस्य राख्ने चीनीयभाषाको वर्णाकृतिमा क्लिक् गर्नुहोस् ।
(trg)="1"> Odgovor je da se " chicken " pojavljuje ovde , ovde , ovde , i ovde .
(trg)="2"> Sada , ja ne znam sigurno , 100 % , da je to znak za " chicken " na kineskom , ali znam da postoji dobra korespodencija .
(trg)="3"> Na svakom mestu na kome se reč " chicken " pojavljuje na engleskom , ovaj karakter se pojavljuje na kineskom i na nijednom drugom mestu .

# ne/26WoG8tT97tg.xml.gz
# sr/26WoG8tT97tg.xml.gz


(src)="1"> चीनिया भाषामा एउटा शब्द छ " Xiang " जसको मतलब हो राम्रो बासना छ यसले फुल , खानेकुरा व्याख्या गर्न सक्छ , कुनैपनि चीज हुनसक्छ तर यसले चीजहरूको सधै सकारात्मक वर्णन गर्ने गर्छ म्यान्डरिन बाहेक अरू भाषामा अनुवादन गर्न गाह्रो हुने गर्छ हामीसँग फिजी- हिन्दीमा " तलनोवा " भनिने शब्द छ साँचिकै , तपाईले यस्तै आभास गर्नुहुन्छ , शुक्रबार राती अबेर सम्म , तपाईको साथीहरूको माझ मन्द हावाको मजा लिँदै , तर यो त्यति मात्रै होइन , यो सानो कुराकानीको अझ न्यानो र मिलनसार संस्करण हो जुन तपाईले आफ्नो दिमागले सोँचे जति सबै कुराहरूको बारे हो एउटा ग्रीक शब्द छ , " मेराकी " जस्को मतलब तपाईले साँचिकै आफ्नो आत्मा बाहिर निकालनु हुन्छ , तपाईको सम्पूर्ण अस्तित्वलाई आफूले गरिहरेको कुरामा ढाल्नु हुन्छ , चाहे त्यो तपाईको अभिरुचि होस् या तपाईको कार्य होस् तपाईले त्यसलाई आफूले गरेको कुरामा मायाँका साथ गर्नुहुन्छ तर यो भनेको सांस्कृतिक कुराहरू मध्ये एउटा हो जसको मैले अहिले सम्म राम्रो अनुवादन दिन सकेको छैन
(trg)="1"> У кинеском постоји реч " шјанг " која отприлике значи
(trg)="2"> " лепо мирише " .
(trg)="3"> Може да описује цвеће , храну , заправо било шта .

(src)="2"> " मेराकी " , जोशका साथ , मायाका साथ
(trg)="13"> " Мераки " - са страшћу , са љубављу .

# ne/2YzpRZ1EaSWg.xml.gz
# sr/2YzpRZ1EaSWg.xml.gz


(src)="1"> [ पुरुष वर्णनकर्ता ] पोकर् नामक खेल - आंशिकरूपमा पर्यवेक्षणीय , प्रसम्भाव्य , निरन्तर , वा विरोधात्मक ? के हुन्छ ? कृपया कुनै वा सबै जुन लागू हुन्छ त्यस्मा चिह्न लगाँउनुहोस् ।
(trg)="1"> [ Muski narator ]
(trg)="2"> Poker - da li je delimicno posmatran , stohasticki , kontinuiran ili suparnicki ?
(trg)="3"> Molim vas da oznacite bilo koje ili sve koje vaze .

# ne/32uHS9iGhKu6.xml.gz
# sr/32uHS9iGhKu6.xml.gz


(src)="1"> म यो भिडिओ मा के देखाउन खोज्दै छु भन्दा
(trg)="1"> Ono što želim da vam pokažem u ovom snimku je da for petlje nisu jedine petlje koje se mogu koristiti , iako su one verovatno najčešće korišćene .

(src)="2"> " for " loops मात्र एउटा loop को प्रकार होइन जुन तिमीले प्रयोग गर्ने छौ , तैपनि सम्भबत यो नै सर्बाधिक प्रयोग गरिने " loop " हो | तोमिले " while " loop पनि प्रयोग गर्न सक्छौ र तिमीलाई while loop अझ बढी सजिलो लग्न सक्छ , कम्तिमा Python को सन्धर्भमा तिमीले आफै रोज्न सक्छौ | त्यसैले म त्यही program लेख्दै छु | यस ले ठिक त्यहि काम गर्छ तर
(trg)="2"> Možete koristiti nešto nalik while petlji , i možda su while petlje intuitivnije , i u Python kontekstu - možete birati između njih .
(trg)="3"> Napisaću isti program .

(src)="3"> " for loop " को सट्टा " while loop " को प्रयोग गरिएको छ | त्यसैले म " ' sum´ equals zero " , बाट सुरु गर्दै छु तर म " ' i´ equals zero " बाट पनि सुरु गर्न जादै छु . त्यसैले " while " loop ले मेरो " i " को value आफैले तोक्दैन र यसले मेरो
(trg)="4"> Radiće istu stvar , ali umesto korišćenja for petlje , koristiću while petlju .
(trg)="5"> Dakle , počeću sa " sum jednako nula " , ali takođe ću početi i sa " i jednako 0 " .
(trg)="6"> Tako da while petlja neće automatiski da definiše koja je vrednost moje i promenljive , i neće automatski da menja vrednosti od moje i promenljive .

(src)="4"> " i " values स्वत परिबर्तन पनि गर्दैन | त्यो मैले आफैले गर्नुपर्ने छ र मैले ठिक तेही कार्य एस बाट गर्ने मन छ | म मेरा पुराना code यही छोड्दैछु तिमिहरुलाई दाज्नको लागि , त्यसपछि म यो हटाईदिन्छु किनभने यो एउटै code दुइ पटक चल्ने छ | त्यसैले म " i " equal to zero लेख्दै छु किनभने तिमीलाई पहिले for loop मा
(trg)="7"> Moraću to da uradim sam , i želim da postignem potpuno isto ponašanje .
(trg)="8"> Ostaviću moj stari kod ovde dole , tako da možete malo da ih poredite , ali onda ću ga izbrisati zato što ne želim da pokrećem istu stvar dva puta .
(trg)="9"> Postaviću da je i jednako 0 , i ovo je , u slučaju da ste znatiželjni , zadnji put u for petlji i je samo važeća ( validna ) promenljiva unutar petlje .

(src)="5"> " i " मात्र loop भित्र मान्य variable थियो जस्तो लग्न सक्छ | अब म यसलाई loop को बाहिर परिभाषित ( define ) गर्छु , त्यसैले यो खासमा global variable हो | म यसलाई सभैभन्दा माथिल्लो तह मा परिभाषित( define ) गर्दै छु | अब यो program को जुन सुकै ठाउँ बाट प्रयोग गर्न सकिन्छ | त्यसैले अब यहाँ एउटा " while loop " define गरौँ | म अब loop भित्र जे छ त्यही गर्दौ छु र " i " १० भन्दा सानो हुदा सम्म त्यो गर्ने छु | याद राख हामीले " i " जब सुन्य , एक, दुइ , तिन , चार पाँच , छ , सात , आठ , नौ अंक सम्म बराबर हुन्छ तब मात्र यो गर्न चाहन्छौ तर दश लाई समाबेश नगरी ( सुन्य देखि नौ ) . त्यसैले जब " i " दस भन्दा सानो हुन्छ मा यस भित्र जे राख्दै छु त्यही गर | जब एकपटक " i " दस भन्दा सानो हुदैन , अथवा जब " i " दस संग बराबर हुन्छ त्यसपछि त्यो गर्न छोड्देउ | तेसैले यसले यहा भएको जस्तै कार्य गर्छ र म के गर्दै छु भन्दा म यो भन्न जादै छु कि
(trg)="10"> Sada ću je definisati izvan petlje , tako da će zapravo biti globalna promenljiva .
(trg)="11"> Definišem je na najvišem nivou .
(trg)="12"> Može biti korišćena bilo gde u okviru programa .

(src)="6"> " ' sum´ is equal to ´sum´ plus ´i ' " अनि म त्यस पछि ´sum´ print गर्ने छु | त्यसैले यो ठिक त्यही तर्क हो जुन मैले " for loop " लेख्दा प्रयोग गरेको थिएँ तर यो सधैँ चली नरहोस भन्न को लागि यसमा केहि मैले थप गर्नु पर्ने हुन्छ किनभने " for " loop को ठिक यो ठाउँ मा जब हामीले यसलाई run गर्छौं अनि यस बाट बाहिर निस्किना साथ त्यसले " i " लाई अर्को element मा assign गर्छ | हामीले यहा " i " कसरि परिबर्तन हुनु पर्छ भनेर define गरेका छैनौं तेसैले अब क गर्नु पर्छ भन्दा : प्रत्येक loop मा " i " को value बढाउनु पर्छ हामीले भन्न सक्छौ " i " बराबर " ' i´ plus one " | अब तिमीले सोंच त यी दुइ कसरि समान भए |
(trg)="18"> Tako da će imati isto ponašanje kao ova petlja ovde , i ono što ću uraditi je da kažem : " sum je jednako sum plus i " , i onda će program da prikaže sum .
(trg)="19"> To je dakle potpuno ista logika koja je korišćena i kada sam pisao for petlju , ali moraću da dodam jos jednu liniju ovde ukoliko ne želim da se petlja izvršava zauvek , zato što ovde u for petlji , sećate se : svaki put izvršimo ovaj uslov ovde , čim izađemo iz uslova , promenljiva i dobiće vrednost sledećeg elementa iz liste .
(trg)="20"> Ovde , nismo definisali kako bi i trebalo da se menja , tako da ono što treba da uradimo je : u svakoj petlji , moramo da povećamo vrednost od i .

(src)="7"> " i " सुन्य बाट सुरु भयो जब i loop भित्र समेत प्रवेस गरेको थिएन अनि " sum " सुन्य बाट सुरु भयो त्यसैले तिमि भन्छौ " sum " बराबर sum plus " i " खैर , त्यो र " print ´sum ' " एउटै हो अब यहा , एक पटक यो " for loop " को loop हेरिसकेपछि ,
(trg)="22"> Želim da razmislite kako su oba primera jednaka . i počinje sa nulom pre nego što sam i ušao u pelju , i sum počinje sa nulom za oba ova slučaja .
(trg)="23"> Tako da možete da kažete sum jednako sum plus i .
(trg)="24"> Pa , ovo je isto : print sum .

(src)="8"> I चाई अर्को element मा assign हुन्छ जुन " one " हो| यहा त्यो गर्ने केहि नभएको हुदा हामीले के मात्र भन्दै छौँ भने " i " पहिले को " i " हुन जान्छ जुन सुन्य हो अनि त्यस मा एक जोडेको
(trg)="25"> Sada ovde , i će , jednom kada prođemo kroz for petlju , biti dodeljen sledećem elementu iz liste , koji je " jedan " .
(trg)="26"> Ovamo , ne postoji ništa što kaže da se to uradi , tako da ćemo da kažemo : i će da bude prethodno i , koje je nula , i dodati jedan na to .

# ne/5fcuKk35HIhr.xml.gz
# sr/5fcuKk35HIhr.xml.gz


(src)="1"> त्यसैले ठीक उत्तर त्यी सबै हुन् - अर्थव्यवस्था , यन्त्रशास्त्र , खेलहरु , औषधि , जाल , एवं अरु धेरै अनुप्रयोगहरु । त्यसैले तिनीहरुको बारे म अरू विस्तारमा बोलौँ । अर्थव्यवस्थामा कृत्रिम बुद्धिको विशाल सङ्ख्यामा अनुप्रयोगहरु छ , प्रायः धेरै व्यापार निर्णयहरुलाई रूप दिन - जुन प्रकरणमा , अभिकर्तालाई व्यापार अभिकर्ता भनिन्छ । र परिवेश चाँहि पूञ्जीगत प्रतिभूति आपण वा ऋणलेख्य आपण जस्तै हुनसक्छ वा पण्यद्रव्य आपण । र हाम्रो व्यापार अभिकर्ताले केहि कुराको मार्ग बोध गर्न सक्छ , जस्तै प्रतिभूति वा ऋणलेख्यहरु वा पण्यद्रव्यहरु । यस्ले रेखारूढमा समाचार पढेर केहि घटनाहरुलाई बुझ्न सक्छ । र यस्का निर्णयहरु प्रायः क्रय वा विक्रय जस्तै कुराहरु हुन्छ् -- व्यापारहरु । कृत्रिम बुद्धिको तथ्यलाई हेर्ने पद्धतिको अनुसन्धानको इतिहास ठुलो छ , र भविष्यवाणी गर्छ कि कसरी मार्गको विकास हुन्छ समय बित्दै जाँदा - अनि ती पछाडि मार्गचिह्न राख्दै जान्छ । र अति बहुधा , जनहरु जस्ले कृत्रिम बुद्धि व्यापार अभिकर्ताको प्रयोग गरेकाछन् तीनिहरुले श्रेष्ठतर व्यापार निर्णयका कारणले राम्रो परिमाणमा धन पाएका छन् । कृत्रिम बुद्धिको यन्त्र शास्त्रमा पनि लामो इतिहास छ । यहाँ छ मेरो यन्त्रको चित्रण । अवश्य , यन्त्रहरु धेरै प्रकारका छन् र ति सबैले आफ्नो परिवेशमा आफ्ना संवेदकहरुद्वारा अन्तर्क्रिया गर्छन् , जस्मा रूपित्रहरु , ध्वनि अभिलेखित्र , स्पार्शन संवेदक -- वा छोएर । र तिनीहरुले आफ्नो परिवेशमा प्रभाव पार्ने भनेको प्रेरकलाई उपचालित गरेर हो , विशेषत , तिनीहरुका चक्रहरु , तिनीहरुका पादहरु , तिनीहरुका भुजाहरु , तिनीहरुका ग्रहित्रहरु , अनि जान्छ मान्छेहरुलाई स्वरमा कुरा भन्ने । अब कृत्रिम बुद्धिको यन्त्रशास्त्रमा प्रयोग भएको दीर्घ इतिहास छ । लगभग , सबै यन्त्र आजेल कृत्रिम बुद्धिको रोचक प्रयोग भएको पाइन्छ । सत्यतः , कृत्रिम बुद्धि यन्त्रशास्त्र सँग पढिन्छ , एक शास्त्र समान । तर यन्त्रहरु केहि विशेष हुन्छन् उनिहरुको भौतिक क्रियाकारकको प्रयोगले र भौतिक परिवेशसँग व्यवहार गर्छन् , तिनीहरु अलि भिन्न छन् कृत्रिम बुद्धि भन्दा , समग्रमा । जब जाल( वेब् ) आयो , प्रथम सञ्चयक्रमणीकारहरुलाई यन्त्रहरु भनिन्थ्यो र ती यन्त्रलाई तपाँइँको जालस्थानमा अभिगमन रोक्नका निम्ति आजेलका दिनमा , सञ्चिका- अवरोधी यन्त्र हुन्छ , जस्ले कुनै पनि जाल क्रमणीकारहरुलाई तपाँइँको जालस्थानको कुनै पनि सूचना अभिगमन तथा प्राप्त गर्न निषेध गर्दिन्छ । त्यसैले ऐतिहासिकरूपे , यन्त्रशास्त्रले कृत्रिम बुद्धिमा विशाल भूमिका खेलेको छ र यो कक्षाको उचित खण्ड यन्त्रशास्त्रमा केन्द्रित गरिनेछ । कृत्रिम बुद्धिको खेलहरुमा विशाल इतिहास छ -- खेलहरुलाई अझ बढि चतुर वा खेलानुभव बढि प्राकृतिक बनाउँमा । खेलमा कृत्रिम बुद्धिको प्रयोग दुई प्रकारले भएको पाइन्छ , खेल अभिकर्ताको रूपमा । एक चाँहि तपाँइँ विरुद्ध , मानव प्रयोगकर्तावत । उदाहरणका निम्ति , यदि तपाँइँ बुद्धिचाल( चेस्स्) को खेल खेल्नु हुन्छ भने , अब तपाँइँ खेल अभिकर्ताकोलाई परिवेश हुनुहुन्छ । खेल अभिकर्ताले तपाँइँका चालहरु निरीक्षण गर्छ र आफ्ना चालहरु उत्पन्न गर्छ तपाँइँलाई बुद्धिचालमा पराजितगर्ने प्रयोजनले । त्यसैले धेरै कृत्रमि बुद्धि- अधिवास्तविक खेलहरु , जहाँ तपाँइँ प्रतिद्वन्द्वी विरुद्ध खेल्नुहुन्छ -- र त्यो प्रतिद्वन्द्वी एक अभिकलित्र क्रमादेश हुन्छ -- त्यो खेल तपाँइँ विरुद्ध खेल्नका निम्ति निर्माण गरिएको हुन्छ -- तपाँइँका आफ्ना हित विरुद्ध -- र तपाँइँ पराजित बनाइन्छ । र अवश्य , तपाँइँको उद्देश्य त विजय प्राप्त गर्नु हो । तेस्तो हो एक कृत्रिम बुद्धि प्रकारको अवस्था । दोस्रो कुरा कृत्रिम बुद्धिमा खेल अभिकर्ताहरुलाई खेल बढि प्राकृतिक बनाँउन प्रयोग गरिन्छ । त्यसैले प्रायः , खेलहरुमा पात्रहरु हुन्छन् , र ती पात्रहरु एकै प्रकारले अभिनय गर्छन् । र यो तपाँइँलाई महत्त्वपूर्व छ , खेलाडिको रूपमा , अनुभव गर्नुकी ती पात्रहरु विश्वास्य छन् भनेर । कृत्रिम बुद्धिको यस प्रयोगका निम्ति एक सम्पूर्ण उपशास्त्रनै छ , खेलमा पात्रहरुलाई -- चतुर देखाउने , जस्तै भन्नुपर्दा -- तपाँइँले खेलाडिको रूपमा के सोच्नुहोस् कि तपाँइँ राम्रो खेल खेल्दै हुनुहुन्छ । कृत्रिम बुद्धिको औषधिशास्त्रमा दीर्घ इतिहास छ । नैदानिक अभिकर्ता यस्को श्रेण्य उदाहरण हो । त्यसैले यहाँ तपाँइँ हुनुहुन्छ -- र तपाँइँ रोगी हुनसक्नुहुन्छ , र तपाँइँ चिकित्सकका जानुहुन्छ । र तपाँइँको चिकित्सकले बुझ्न चाहान्छ कि तपाँइँको लक्षण तथा रुग्णताको कारण के हो भनेर । नैदानिक अभिकर्ताले तपाँइँलाई विभिन्न मापनहरुद्वारा निरीक्षण गर्नेछ । उदाहरणका निम्ति , रक्तचाप तथा हृदय सङ्केतहरु आदि र तपाँइँ के ले पीडितहुनुभएको छ भनेर त्यस्ले प्राक्कल्पनाहरु बनाँउछ । किन्तु प्रत्यक्ष अन्तर्क्षेप भन्दा , अधिकांश प्रकरणमा , तपाँइँको रोगको नैदानिकता तपाँइँको चिकित्सकलाई सञ्चारित गरिन्छ , जस्ते अन्तर्क्षेप गर्छ । यस्लाई नैदानिक अभिकर्ता भनिन्छ । औषधिशास्त्रमा कृत्रिम बुद्धिको धेरै संस्करणहरु छन् । कृत्रिम बुद्धिलाई सघन अवेक्षामा अवस्था बुझ्न प्रयोग गरिन्छ जस्लाई तत्काल ध्यान आवश्यक हुन्छ । यस्लाई आजीवन औषधिमा सङ्केतहरु दीर्घकालसम्म अनुवीक्षण गर्न प्रयोग गरिन्छ । र जब औषधि बढि वैयक्तिक हुदैजान्छ , तब कृत्रिम बुद्धिको कार्य पनि निश्चितरूपे वृद्धि हुनेछ । जालमा कृत्रिम बुद्धिको प्रयोग हामिले पूर्वोल्लेखित गरिसक्यौँ । कृत्रिम बुद्धिको अधिकतम जातीय संस्करण भनेको जाललाई सञ्चयक्रमणीकृत गरेर बुझ्नु हो , र तपाँइँलाई प्रश्नहरुको उत्तर दिएर सहायता गर्नुहो । यहाँ छ यो अन्वेषण कोष्ठ र " अन्वेषण गर्नुहोस् " भनेर बाँयाँ पट्टि भनेको छ , र " म भाग्यमानी अनुभव गरिरहेकोछु " भन्ने चाँहि दाँयाँमा छ । र जब तपाँइँ शब्द टङ्कण गर्नुहुन्छ , कृत्रिम बुद्धिले के गर्छ भन्दा , यस्ले तपाँइँले टङ्कण गरेको शब्द बुझ्छ र अधिकतम प्रासङ्गिक पृष्ठहरु प्राप्‍त गर्छ । यस्लाई सह- कृत्रिम बुद्धि भनिन्छ । यो माइक्रोसफ्ट् , गुगल् , एयामजन् , याहु आदि वाणिज्यिक निगम हरुले प्रयोग गर्छन् । कसरी कार्य गर्छ भन्दा एक सञ्चयक्रमणीका अभिकर्ता हुन्छ जस्ले विश्व व्यापक जालमा गएर पृष्ठहरु प्राप्त गर्छ , एक अभिकलित्र क्रमादेशको माध्यमले । त्यसपछि यस्ले यी पृष्ठहरुलाई विशाल तथ्यसञ्चयमा श्रेणीकरण गर्छ र कुनैपनि सम्भाव्य पृच्छाका निम्ति प्रत्येक पृष्ठको विकासहरुको विश्लेषण गर्छ । जब तपाँइँ आएर कुनै पृच्छा गर्नुहुन्छ त , कृत्रिम बुद्धि तन्त्रले तपाँइँलाई प्रतिक्रिया दिनसक्छ -- जस्तै उदाहरण , प्रथम दश उत्तम जाल श्रृङ्खलाहरु । लघु समयमा नै , प्रत्येक पटक जब तपाँइँ प्रक्रिया सामग्री लेख्ने प्रयास गर्नुहुन्छ , जुन आफैलाई चतुर देखाउन खोज्छ , तब तपाँइँलाई कृत्रिम बुद्धि चाँहिन्छ । र यो कक्षा मा पिटर् र म तपाँइँलाई यहि कलाको मूलभूत कौशल सिकाँउछौँ जस्ले तपाँइँको प्रक्रिया सामग्री साँच्चैनै चतुर हुनेछ ।
(trg)="1"> Dakle tačni odgovor su ovi :
(trg)="2"> Finansije , robotika , igrice , medicina , Internet i dosta drugih aplikacija .
(trg)="3"> Sad ću vam pričati o njima detaljnije .