# ne/26WoG8tT97tg.xml.gz
# si/26WoG8tT97tg.xml.gz


(src)="1"> चीनिया भाषामा एउटा शब्द छ " Xiang " जसको मतलब हो राम्रो बासना छ यसले फुल , खानेकुरा व्याख्या गर्न सक्छ , कुनैपनि चीज हुनसक्छ तर यसले चीजहरूको सधै सकारात्मक वर्णन गर्ने गर्छ म्यान्डरिन बाहेक अरू भाषामा अनुवादन गर्न गाह्रो हुने गर्छ हामीसँग फिजी- हिन्दीमा " तलनोवा " भनिने शब्द छ साँचिकै , तपाईले यस्तै आभास गर्नुहुन्छ , शुक्रबार राती अबेर सम्म , तपाईको साथीहरूको माझ मन्द हावाको मजा लिँदै , तर यो त्यति मात्रै होइन , यो सानो कुराकानीको अझ न्यानो र मिलनसार संस्करण हो जुन तपाईले आफ्नो दिमागले सोँचे जति सबै कुराहरूको बारे हो एउटा ग्रीक शब्द छ , " मेराकी " जस्को मतलब तपाईले साँचिकै आफ्नो आत्मा बाहिर निकालनु हुन्छ , तपाईको सम्पूर्ण अस्तित्वलाई आफूले गरिहरेको कुरामा ढाल्नु हुन्छ , चाहे त्यो तपाईको अभिरुचि होस् या तपाईको कार्य होस् तपाईले त्यसलाई आफूले गरेको कुरामा मायाँका साथ गर्नुहुन्छ तर यो भनेको सांस्कृतिक कुराहरू मध्ये एउटा हो जसको मैले अहिले सम्म राम्रो अनुवादन दिन सकेको छैन
(trg)="1"> මෙම වචනය චීන භාෂාවේ තිබේ" Xiang " එහි අදහස වනුයේ
(trg)="2"> හොඳ සුවඳක් එයින් මලක් , ආහාරයක් , ඇත්තෙන්ම ඕනෑම දෙයක් විස්තර කළ හැකිය
(trg)="3"> නමුත් එය එක් එක් දේ සඳහා ධනාත්මක විස්තරයකි

(src)="2"> " मेराकी " , जोशका साथ , मायाका साथ
(trg)="16"> " Meraki , " ආශාවෙන් , ආදරයෙන්

# ne/C0arftqsv79h.xml.gz
# si/C0arftqsv79h.xml.gz


(src)="1"> हामि ७ नंबर मा छौं । के सोधेको छ भनेः कुन equation ले , सबै भदा राम्रो सित देखाऊछ , माथिको graph लाई ? अब के छ हेर्नु भन्दा पैला , हेरुम के चै हामी ग्राफ बारे पत्ता लगाउन सक्छौँ । अब y- intercept के हो त ? यो चै लैंन को equation हो भनेर भन्यौ भने y को बारे मा के था छ भने y = mx + b , जहाँ m चाही slope ( तेर्सोपना ) हो र b b चाही y - intercept हो । मेरो यहाँ अलि राति भो , दिमाग निदाउन थाले छ । अब y - intercept के हो त ? ल जब x चाही 0 हुन्छ , तब y पनि 0 हुन्छ । त्येसैले यो 0 हुन्छ । y- intercept चाही 0 भयो । x चाही 0 हुन्छ , y पनि 0 हुन्छ । y- intercept पनि 0 हुन्छ । अब हामीलाई थाहा भयो कि यो y = mx खालको हुन्छ जहाँ चाही m जहाँ m चाही slope / तेर्सोपना हो । अब m / तेर्सोपना निकालौं । slope / तेर्सोपना चाही y कति फरक भो , x अलिकति फरक हुदा भन्ने हो वा y को फरक लाई x को फरक ले भाग गर्दा आउने । त्येसो भए , x लाई १ ले बढायो भने , y कति ले बढ्छ ? वा घट्छ ? ल y चाही २ ले घट्छ । अब त्यो भनेको y चाही +2 ले फरक हुदा , x चाही x चाही +1 ले फरक हुन्छ । त्येसोभए , slope / तेर्सोपना चाही +2 हुन्छ , त्येसैले यस्को equation y = 2x हुन्छ । जुन चाहिँ option ( विकल्प ) B हो । अर्को प्रस्न अब : कुन point चाहिँ यो line ( धर्का ) मा छ त :
(trg)="1"> මේ 27 වෙනි ප්‍රශ්නය .
(trg)="2"> මෙහි ඇති සමීකරණ දෙක අතරින් ,
(trg)="3"> ඉහත ප්‍රස්තාරය වඩාත් හොදින් දක්වන සමීකරණය වන්නේ කුමක්ද ?

# ne/ES2CdQGmHJoC.xml.gz
# si/ES2CdQGmHJoC.xml.gz


(src)="1"> केहि आधारभूत शब्दावली परिचय गर्नु राम्रो हुनेछ विभिन्न प्रकारका समस्याहरुलाई प्रभेद गर्न जुन कृत्रिम बुद्धिमा सामान्यतः प्रयुक्त हुन्छन् । मैले पढाँउने प्रथम शब्द पूर्णतया पर्यवेक्षणीयको प्रति आंशिकरूपे पर्यवेक्षणीय हो । एक परिवेशलाई पूर्णतया पर्यवेक्षणीय त्यति बेला भनिन्छ जब तपाँइँको अभिकर्ताले कुनै समयमा संवेदन गर्नाले पूर्णरूपमा इष्टतम निर्णय गर्न पर्याप्त हुन्छ । जस्तै , उदाहरणका लागि , पठित्र( कार्ड् ) खेलहरुमा , जब सबै पठित्रहरु अधिदेवनमा छन् , सबै पठित्रहरुको क्षणिक स्थानमा तब त्यो इष्टतम निर्णय लिन पर्याप्त छ । यो अरु केहि परिवेशसँग वैषम्य राख्छ जहाँ तपाँइँले अभिकर्ता स्मृतिको पक्षमा रहेर उत्तम सम्भाव्य निर्णय लिनुपर्छ । जस्तै उदाहरणका निम्ति , पोकर् खेलमा , पठित्रहरु अधिदेवनमा प्रकाशितरूपमा हुदैनन्न । र पूर्वचाल स्मरणले उच्चतर निर्णय लिन सकिन्छ । पूर्णतया भिन्नता बुझ्न , अभिकर्ताको परिवेशसँगको अन्तर्क्रिया हेर्नुहोस् संवेदकहरु तथा क्रियाकारकहरुका माध्यमले , र यो अन्तर्क्रिया अधिक चक्रहरुमा हुन्छ , बहुधा यस्लाई अवगम क्रिया चक्र भनिन्छ । अधिक परिवेशहरुका लागि , के अभिगृहीत गर्न सुविधाजनक हुन्छ भने कि परिवेशको केहि प्रकारको आन्तरिक स्थिति हुन्छ । जस्तै उदाहरण , एक पठित्र खेलमा जहाँ पठित्रहरु प्रकाशितरूपमा अधिदेवनमा छैनन्न , स्थिति तपाँइँको हातमा भएका पठित्रहरुसँग सम्बन्धित हुन्छन् । एक परिवेश तब पूर्णतया पर्यवेक्षणीय हुन्छ जब संवेदकहरुले सदैव परिवेशको सम्पूर्ण स्थिति देख्न सक्छन् । त्यो आंशिकरूपे पर्यवेक्षणीय हुन्छ जब संवेदकहरुले केहि मात्र स्थिति देख्न सक्छन् , तथापि अतीत मापन स्मरणले हामिलाई अझ अतिरिक्त सूचना प्रधान गर्छ जुन तत्क्षणा नै लक्षणीय हुदैन । त्यसैले कुनै पनि खेल , उदाहरणका निम्ति , जस्मा पूर्वचालको सूचना अनुसार व्यक्तिको हातमा के छ भनेरा थाहा पाँउन सकिन्छ , ति खेलहरु आंशिकरूपे पर्यवेक्षणीय हुन , र तिनलाई भिन्न प्रकारको व्यवहार गर्नुपर्छ । बहुधा अभिकर्ताहरु जो आंशिकरूपे पर्यवेक्षणीय परिवेशसँग व्यवहार गर्छन् तिनलाई आन्तरिक स्‍मृतिको आवश्यकता पर्छ परिवेशको स्थिति के छ भनेर बुझ्न , र हामिहरुले यसबारेमा व्यापकरूपमा कुरा गर्नेछौँ जब हामिहरु गुप्त मार्कोव् प्रतिरूप जस्मा कसरी यो संरचना सँग आन्तरिक स्मृति छ भनेर । परिवेशहरु दोस्रो शब्दावली यदि परिवेश निर्धारणात्मक वा प्रसम्भाव्य छ भने सम्बन्धि छ । निर्धारणात्मक परिवेश त्यो हो जस्मा तपाँइँको अभिकर्ताको क्रियाहरुले अनन्यरूपमा परिणामको निर्धारण गर्छ । त्यसैले , उदाहरणका लागि , बुद्धिचालमा , तपाँइँले आफ्नो अयानयीन चलाँउदा त्यहाँ कुनै यादृच्छिकता हुदैन । अयानयीनको चलाँउनुको प्रभाव सम्पूर्णतया पूर्वनिर्धारित हुन्छ , र मैले त्यहि अयानयीनलाई जहाँ चलाएपनि , परिणाम समान रहनेछ । यसलाई हामि निर्धारणात्मक भन्छौँ । पासा भएका खेलहरु , जस्तै उदाहरण , ब्याक्गमन् जस्तै , प्रसम्भाव्य हुन् । जब कि तपाँइँले तपाँइँका अयानयीनहरुलाई निर्धारणात्मकरूपमा चलाउँन सक्नुहुन्छ , तर पासा फाल्नु जस्तो कार्यको परिणाम भविष्यवाणी गर्न सकिदैन् । पासाको परिणाममा केहि मात्रा यादृच्छिकता छ , त्यसैले , हामि त्यसलाई प्रसम्भाव्य भन्छौँ । विविक्त र निरन्तरको कुरा गरौँ । विविक्त परिवेश त्यो हो जस्मा तपाँइँसँग सीमितरूपमा अधिक क्रिया विकल्पहरु हुन्छन् , र सीमितरूपमा नै अधिक संवेदन गर्न सक्ने कुराहरु हुन्छन् । त्यसैले , उदाहरणको लागि , बुद्धिचालमा पुनः , त्यहाँ सीमितरूपे अधिक पट्ट अवस्थाहरु हुन्छन् , र तपाँइँले गर्नसक्ने कुराहरु सीमितरुपे अधिक हुन्छन् । यो निरन्तर परिवेश भन्दा भिन्न छ जहाँ सम्भव क्रियाहरु वा तपाँइँले संवेदन गर्ने कुराहरु अपरिमित हुनसक्छन् । त्यसैले , उदाहरणको लागि , यदि तपाँइँले बाण फाल्नु भयो भने , त्यहाँ बाणलाई फाल्ने कोणहरु अपरिमितरूपे अधिक हुन्छन् । र तिनीहरुलाई त्वरित गर्ने । परिशेषे , हामि सौम्य र विरोधात्मक परिवेशहरुमा अन्तर हेर्छौँ । सौम्य परिवेशहरुमा , परिवेश यादृच्छिक हुनसक्छ । त्यो प्रसम्भाव्य हुनसक्छ , तर आफ्नो कुनै उद्देश्य छैन जस्ले हाम्रो उद्देश्यलाई प्रतिवाद गर्नसक्छ । त्यसैले , उदाहरणको लागि , अपक्षयण सौम्य हुन्छ । त्यो यादृच्छिक हुनसक्छ । त्यस्ले तपाँइँको क्रियाको परिणाममा पनि प्रभाव पार्नसक्छ । तर त्यो तपाँइँका निम्ति भएको होइन । यस्को विरोधात्मक परिवेशसँग वैषम्य के हुन्छ भने , बुद्धिचाल आदिखेलमा तपाँइँको प्रतिद्वन्द्वी तपाँइँलाई नै निकाल्नको निम्ति हुन्छ । के हुन्छ भने विरोधात्मक परिवेशहरुमा भद्र क्रिया पाउँन कठिनतर हुन्छ जहाँ प्रतिद्वन्द्वीले तपाँइँलाई सक्रियरूपमा निरीक्षण तथा तपाँइँले प्राप्त गर्न प्रयास गर्नुभएकोलाई प्रतिकार गर्छ सौम्य परिवेशसँग सापेक्षिक , जहाँ परिवेश चाँहि प्रसम्भाव्य हुनसक्छ किन्तु त्यो तपाँइँको जीवन गाह्रो बनाउँनमा रुचि राख्दैन । त्यसैले , हेरौँ कि कुन सीमासम्म यी अभिव्यक्तिहरुको अर्थ तपाँइँलाई लाग्यो , यो प्रश्नोत्तरी गरेर हेरौँ । त्यसैले यहाँ छन् ती चार संकल्पनाहरु पुनः " पूर्णतया पर्यवेक्षणीय " प्रति " आंशिकरूपे पर्यवेक्षणीय , "
(trg)="1"> දැන් අවස්ථාව එන්නේ කෘතීම- බුද්ධියට අදාල
(trg)="2"> නොයෙකුත් ප්‍රස්න වල , මුලික ශබ්ද මාලාව හඳුන් දීමය් .
(trg)="3"> පළවෙනියෙන්ම මම උගන්වාදෙන්නේ , ( fully ) සංපූර්න හෝ ( partially ) අසංපූර්න- දැකියහැකි- පරිසර ගැනය .

(src)="2"> " निर्धारणात्मक " प्रति " प्रसम्भाव्य , " " निरन्तर " प्रति " विविक्त " ,
(trg)="72"> අනුමාෂික හෝ තීරණාත්මක , තිරන්තර හෝ විශේෂ

(src)="3"> " विरोधात्मक " प्रति " सौम्य । " त्यसैले चेकर्स् खेलबारे सोधौँ । लागू हुने कुनै वा सबै गुणहरुमा चिह्न लगाँउनुहोस् । त्यसैले , यदि तपाँइँ चेकर्स् आंशिकरूपे पर्यवेक्षणीय हो भन्नुहुन्छ भने , यहाँ चिह्न लगाँउनुहोस् । अन्यथा , चिह्न नै नलगाँउनुहोस् । यदि त्यो प्रसम्भाव्य हो भन्नुहुन्छ भने , यस्लाई चिह्न लगाँउनुहोस् , निरन्तर , यस्लाई , विरोधात्मकको लागि यो । यदि तपाँइँलाई चेकर्स्को बारेमा जानकारी छैन भने गुगल् जाल अन्वेषण गर्नुहोस् चेकर्स्को बारेमा केहि धेरै सूचना प्राप्त गर्नाका निम्ति ।
(trg)="73"> සහ විරුද්ධකාරි හෝ මොලොක් .
(trg)="74"> මේ ප්‍රශ්නය දාන්- ඇදීම සෙල්ලම ගැන .
(trg)="75"> අදාළ සැම දෙයටම ලකුණු තබන්න .

# ne/gm0U5G2JBlgj.xml.gz
# si/gm0U5G2JBlgj.xml.gz


(src)="1"> धन्यबाद | दुइ वर्ष अगाडि म तान्जानियाको अरुशामा ´टेड´ को मंचमा बोलेको थिएँ , मैले एकदमै संक्षेपमा मेरो एउटा बिशिस्ठ सिर्जनाको बारेमा बोलेको थिएँ| यो एउटा सामान्य मेशिन थियो जसले मेरो जिन्दगि नै परिवर्तन गरिदियो| त्यो भन्दा अगाडि म कहिले पनि मेरो मलावीमा भएको घरबाट बाहिर हिडेको थिईन| मैले कहिल्यै कम्पुटर प्रयोग गरेको पनि थिईन| मैले कहिल्यै इन्टरनेट भन्ने पनि देखेको थिईन| अनि त्यो दिन , मंचमा म निकै अत्तालिएको थिएँ| मेरो बोली हरायो| म बान्ता गर्न चाहन्थे| ( हाँसो ) म त्यती धेरै खैरा र गोरा मान्छेहरुबाट कहिल्यै पनि घेरिएको थिईन / ( हाँसो ) त्यहाँ एउटा यस्तो कथा थियो कि जुन मैले सुनाउने थिईन| तर ठिकै छ , अहिले त म राम्रै अनुभव गर्दै छु | म त्यो कथा आज भन्न चाहन्छु | हामी सात जना बच्चाहरु छौ हाम्रो परिवारमा| सबै बहिनिहरु , म बाहेक | यो चाही म हु मेरो बुबासँग , जतिखेर म बच्चा थिएँ | मैले बिज्ञानको चमत्कार पत्ता लगाउनु भन्दा पहिले , म एउटा सामान्य किसान थिएँ एउटा गरीब किसानहरुको देशको / अरुहरुले जस्तै , हामीले मकै खेति गर्थ्यौ / एउटा वर्षमा चाही हाम्रो भाग्य एकदमसँग बिग्रियो| सन् २००१ मा हामीले साह्रै नराम्रो खडेरी बेहोर्नु पर्यो| त्यसको पाँच महिना भित्र सबै मलावीका जनता भोकमरीले मर्न थाले| हाम्रो परिवारले दिनमा एक छाक मात्र खान्थ्यौँ , बेलुका मात्र| त्यो पनि हरेकको लागि जम्मा तीन गास मकैको ढिडो मात्र| र त्यो खाना हाम्रो शरीरमा सिंचित त हुन्थ्यो तर पेटसम्म पुग्न पाउदैनथ्यो| मलावीमा , माध्यमिक शिक्षाको लागि पैसा तिर्नु पर्छ| भोकमरी लागेपछि , म स्कुलबाट निक्लिन बाध्य भएँ| मैले आफ्नो बुबालाई हेरें , अनि त्यो सुख्खा खेतलाई हेरें| र यो नै मेरो भबिष्य थियो जुन म स्वीकार गर्न सक्दिनथे| म माध्यमिक तहमा भर्ना हुदा निकै खुसि थिएँ| त्यसैले म शिक्षाको लागि जे पनि गर्न सक्छु भन्ने कुरामा प्रतिबद्ध थिएँ| त्यसैले म पुस्तकालय गएँ , मैले किताबहरु पढे , बिज्ञानका , बिशेषतः भौतिक शास्त्रका| मैले अंग्रेजी पढ्न त्यती राम्रो जान्दिनथें| त्यसैले मैले चित्र र तस्बिरहरुको सहारामा त्यहाँ लेखेका शब्द हरु बुझ्दथें | एउटा किताबले मलाई यो दिव्यज्ञान मेरो हत्केलामा राखिदियो| यसमा भनिएको थियो कि विन्डमिलले पानीलाई पम्प गरेर बिधुत पैदा गर्न सक्छ| पानी पम्प गरिनु अर्थात् सिचाई भोकमरीकोको प्रतिरक्षा , जुन हामीले त्यो समयमा सामना गरि राखेका थियौं | त्यसैले मैले मेरो निम्ति एउटा विन्डमिल बनाउछु भन्ने निधो गरे| तर मसँग सरसामग्री त केही पनि थिएन | त्यसैले म कवाडीखानामा गएँ| जहाँ मैले मेरा सरसामग्रीहरु फेला पारें| थुप्रै मान्छेहरुले , मेरो आमाले पनि , मलाई बौल्हायो भने| ( हाँसो ) मैले एउटा टेक्टरको पंखा कम्पन नियन्त्रक , पिभिसी पाइप भेट्टाएँ| एउटा साइकलको फ्रेम र एउटा थोत्रो साइकलको डाइनामो प्रयोग गरि मैले मेरो मेसिन बनाएँ| पहिले एउटा बत्ति बल्यो| र त्यस पछि चार ओटा , स्वीच सर्किट ब्रेकर सहित , सबै संरचना बिधुतिय घन्टी जस्तै गरि बनाइएको थियो| अर्को मेसिनले चाही सिंचाइको लागि पानी पम्प गर्थ्यो| मान्छेहरुको लामो लर्को मेरो घरको अगाडी देखा पर्न थाल्यो ( हाँसो ) मोबाइल चार्ज गर्नको लागि| ( ताली ) मैले तिनीहरुबाट छुटकारा पाउन सकिन| ( हाँसो ) अनि पत्रकारहरु पनि आए , तिनीहरु बाट ब्लगरहरु तानिए अनि ति सबै कुराहरुले मलाई यो टेड भन्ने ठाउँबाट कल आउने बनाए| मैले कहिल्यै हवाइजहाज देखेको थिइन पहिले| म कहिल्यै होटेलमा पनि सुतेको थिईन | त्यसैले , त्यो दिन अरुशाको त्यो मंचमा , मेरो बोली हरायो| मैले यति मात्रै भनें कि, ™
(trg)="1"> ස්තුතියි
(trg)="2"> අවුරුදු දෙකකට කලින් මා ටැන්සානියාවේ අරුෂා නගරේදී ටෙඩ් වේදිකාවට ගොඩ වුණා
(trg)="3"> එතැනදී මම ඉතා කෙටියෙන් කථා කළා මගේ භාණ්ඩ නිෂ්පාදනයෙන් එකක් ගැන