# ne/0Xlu9rBUixP2.xml.gz
# ro/0Xlu9rBUixP2.xml.gz


(src)="1"> उत्तर के हो भने , कुक्कुट देखा पर्छ यहाँ , यहाँ , यहाँ , र यहाँ । अब , मलाई निश्चित छैन , शतप्रतिशत निश्चित छैन , कि त्यो त्यो चाँहि कुक्कुटकोलाई चीनीयभाषामा वर्णाकृति हो भनेर , तर मलाई के थाहा छ भने त्यहाँ राम्रो सामञ्जस्य छ । आङ्ग्लभाषामा प्रत्येक स्थानमा जाँहाँ कुक्कुट शब्द देखापर्छ , चीनीयभाषामा यो वर्णाकृति देखापर्छ र अरु कुनै स्थानमा होइन । अझ एक क्रम अधि बढौँ । हेरौँ कि हामिले चीनीयभाषामा एक वाक्यांश बनाँउन सक्छम् कि सक्छैनम् र हेरम् कि त्यो आङ्ग्लभाषाको वाक्यांशसँग सामञ्जस्य राख्छ कि राख्दैन भनेर । यहाँ छ सस्यशर( मकै क्रिम्) को लागि वाक्यांश । सस्यशरसँग सामञ्जस्य राख्ने चीनीयभाषाको वर्णाकृतिमा क्लिक् गर्नुहोस् ।
(trg)="1"> Raspunsul este ca pui apare aici , aici , aici si aici
(trg)="2"> Nu stiu cu certitudine , 100 % , daca acesta este caracterul pentru pui in chineza dar stiu ca aici este o corespondenta probabila .
(trg)="3"> In fiecare loc unde cuvantul pui apare in engleza , acest caracter apare in chineza , si nu in alta parte .

# ne/26WoG8tT97tg.xml.gz
# ro/26WoG8tT97tg.xml.gz


(src)="1"> चीनिया भाषामा एउटा शब्द छ " Xiang " जसको मतलब हो राम्रो बासना छ यसले फुल , खानेकुरा व्याख्या गर्न सक्छ , कुनैपनि चीज हुनसक्छ तर यसले चीजहरूको सधै सकारात्मक वर्णन गर्ने गर्छ म्यान्डरिन बाहेक अरू भाषामा अनुवादन गर्न गाह्रो हुने गर्छ हामीसँग फिजी- हिन्दीमा " तलनोवा " भनिने शब्द छ साँचिकै , तपाईले यस्तै आभास गर्नुहुन्छ , शुक्रबार राती अबेर सम्म , तपाईको साथीहरूको माझ मन्द हावाको मजा लिँदै , तर यो त्यति मात्रै होइन , यो सानो कुराकानीको अझ न्यानो र मिलनसार संस्करण हो जुन तपाईले आफ्नो दिमागले सोँचे जति सबै कुराहरूको बारे हो एउटा ग्रीक शब्द छ , " मेराकी " जस्को मतलब तपाईले साँचिकै आफ्नो आत्मा बाहिर निकालनु हुन्छ , तपाईको सम्पूर्ण अस्तित्वलाई आफूले गरिहरेको कुरामा ढाल्नु हुन्छ , चाहे त्यो तपाईको अभिरुचि होस् या तपाईको कार्य होस् तपाईले त्यसलाई आफूले गरेको कुरामा मायाँका साथ गर्नुहुन्छ तर यो भनेको सांस्कृतिक कुराहरू मध्ये एउटा हो जसको मैले अहिले सम्म राम्रो अनुवादन दिन सकेको छैन
(trg)="1"> În chineză există cuvântul " Xiang " , al cărui sens aproximativ este
(trg)="2"> " miroase frumos " .
(trg)="3"> Poate descrie o floare , mâncarea , de fapt , orice , dar are mereu o conotaţie pozitivă .

(src)="2"> " मेराकी " , जोशका साथ , मायाका साथ
(trg)="13"> " Meraki " , cu pasiune , cu drag

# ne/2FauSgKeDtL8.xml.gz
# ro/2FauSgKeDtL8.xml.gz


(src)="1"> मानिसहरुलाई तपाईंको वेबसाइट मनपर्छ । त्यसमा चाख लाग्दा लेख , फोटो र भिडियोहरु छन् । तर ति सबैथरी सामग्रीहरुबाट आफूलाई चाहिएको कुरा खोजेर फेला पार्न धेरै समय लाग्न सक्छ । उसोभए तपाईंको एकदम राम्रो वेबसाइटलाई झन राम्रो कसरी पार्ने त ? सजीलै : गुगलको कस्टम सर्च प्रयोग गरेर । हो बल्ल ठी भो । तपाईंको वेबसाइटमा रहने गुगल सर्च बक्सले सम्बन्धित सर्च रिजल्टहरुलाई छिटो छिटो प्रस्तुत गरिदिन्छ । जस्बाट तपाईंको वेबसाइट भिजिट गर्नेहरुले छिटो र ठिक तरीकाले सर्च गर्न सक्छन् । तपाईंको वेबसाइटको ढांचा र प्रस्तुति अनुसार त्यसलाई कस्टोमाइज गर्नुहोस् । तपाईंले एउटा वेबसाइटमा वा विभिन्न वेबसाइटहरुमा कुनै खास विषयको सर्च गर्न सक्नुहुन्छ । त्यसलाई विज्ञापनसहित सित्तैमा प्रयोग गर्नुहोस् अथवा सशुल्क सेवा प्रयोग गरि हेर्नुहोस् ठूलो , मध्यम वा सानो सबै प्रकारको वेबसाइटका लागि यो उपलब्ध छ । आफ्नो वेबसाइट भिजिट गर्नेहरुलाई आवश्यक जानकारी सजीलो र छिटो फेला पार्न मद्दत गर्नुहोस् । गुगल कस्टम सर्चको प्रयोग गरेर ।
(trg)="1"> Oamenii adoră situl tău .
(trg)="2"> Are articole , poze și videoclipuri minunate .
(trg)="3"> Dar parcurgerea întregului conținut pentru a găsi ceea ce cauți poate dura foarte mult .

# ne/2YzpRZ1EaSWg.xml.gz
# ro/2YzpRZ1EaSWg.xml.gz


(src)="1"> [ पुरुष वर्णनकर्ता ] पोकर् नामक खेल - आंशिकरूपमा पर्यवेक्षणीय , प्रसम्भाव्य , निरन्तर , वा विरोधात्मक ? के हुन्छ ? कृपया कुनै वा सबै जुन लागू हुन्छ त्यस्मा चिह्न लगाँउनुहोस् ।
(trg)="1"> Jocul de poker -- este partial observabil , stohastic , continuu sau adversarial ?
(trg)="2"> Va rog bifati oricare sau toate dintre acestea pentru a raspunde .

# ne/5fcuKk35HIhr.xml.gz
# ro/5fcuKk35HIhr.xml.gz


(src)="1"> त्यसैले ठीक उत्तर त्यी सबै हुन् - अर्थव्यवस्था , यन्त्रशास्त्र , खेलहरु , औषधि , जाल , एवं अरु धेरै अनुप्रयोगहरु । त्यसैले तिनीहरुको बारे म अरू विस्तारमा बोलौँ । अर्थव्यवस्थामा कृत्रिम बुद्धिको विशाल सङ्ख्यामा अनुप्रयोगहरु छ , प्रायः धेरै व्यापार निर्णयहरुलाई रूप दिन - जुन प्रकरणमा , अभिकर्तालाई व्यापार अभिकर्ता भनिन्छ । र परिवेश चाँहि पूञ्जीगत प्रतिभूति आपण वा ऋणलेख्य आपण जस्तै हुनसक्छ वा पण्यद्रव्य आपण । र हाम्रो व्यापार अभिकर्ताले केहि कुराको मार्ग बोध गर्न सक्छ , जस्तै प्रतिभूति वा ऋणलेख्यहरु वा पण्यद्रव्यहरु । यस्ले रेखारूढमा समाचार पढेर केहि घटनाहरुलाई बुझ्न सक्छ । र यस्का निर्णयहरु प्रायः क्रय वा विक्रय जस्तै कुराहरु हुन्छ् -- व्यापारहरु । कृत्रिम बुद्धिको तथ्यलाई हेर्ने पद्धतिको अनुसन्धानको इतिहास ठुलो छ , र भविष्यवाणी गर्छ कि कसरी मार्गको विकास हुन्छ समय बित्दै जाँदा - अनि ती पछाडि मार्गचिह्न राख्दै जान्छ । र अति बहुधा , जनहरु जस्ले कृत्रिम बुद्धि व्यापार अभिकर्ताको प्रयोग गरेकाछन् तीनिहरुले श्रेष्ठतर व्यापार निर्णयका कारणले राम्रो परिमाणमा धन पाएका छन् । कृत्रिम बुद्धिको यन्त्र शास्त्रमा पनि लामो इतिहास छ । यहाँ छ मेरो यन्त्रको चित्रण । अवश्य , यन्त्रहरु धेरै प्रकारका छन् र ति सबैले आफ्नो परिवेशमा आफ्ना संवेदकहरुद्वारा अन्तर्क्रिया गर्छन् , जस्मा रूपित्रहरु , ध्वनि अभिलेखित्र , स्पार्शन संवेदक -- वा छोएर । र तिनीहरुले आफ्नो परिवेशमा प्रभाव पार्ने भनेको प्रेरकलाई उपचालित गरेर हो , विशेषत , तिनीहरुका चक्रहरु , तिनीहरुका पादहरु , तिनीहरुका भुजाहरु , तिनीहरुका ग्रहित्रहरु , अनि जान्छ मान्छेहरुलाई स्वरमा कुरा भन्ने । अब कृत्रिम बुद्धिको यन्त्रशास्त्रमा प्रयोग भएको दीर्घ इतिहास छ । लगभग , सबै यन्त्र आजेल कृत्रिम बुद्धिको रोचक प्रयोग भएको पाइन्छ । सत्यतः , कृत्रिम बुद्धि यन्त्रशास्त्र सँग पढिन्छ , एक शास्त्र समान । तर यन्त्रहरु केहि विशेष हुन्छन् उनिहरुको भौतिक क्रियाकारकको प्रयोगले र भौतिक परिवेशसँग व्यवहार गर्छन् , तिनीहरु अलि भिन्न छन् कृत्रिम बुद्धि भन्दा , समग्रमा । जब जाल( वेब् ) आयो , प्रथम सञ्चयक्रमणीकारहरुलाई यन्त्रहरु भनिन्थ्यो र ती यन्त्रलाई तपाँइँको जालस्थानमा अभिगमन रोक्नका निम्ति आजेलका दिनमा , सञ्चिका- अवरोधी यन्त्र हुन्छ , जस्ले कुनै पनि जाल क्रमणीकारहरुलाई तपाँइँको जालस्थानको कुनै पनि सूचना अभिगमन तथा प्राप्त गर्न निषेध गर्दिन्छ । त्यसैले ऐतिहासिकरूपे , यन्त्रशास्त्रले कृत्रिम बुद्धिमा विशाल भूमिका खेलेको छ र यो कक्षाको उचित खण्ड यन्त्रशास्त्रमा केन्द्रित गरिनेछ । कृत्रिम बुद्धिको खेलहरुमा विशाल इतिहास छ -- खेलहरुलाई अझ बढि चतुर वा खेलानुभव बढि प्राकृतिक बनाउँमा । खेलमा कृत्रिम बुद्धिको प्रयोग दुई प्रकारले भएको पाइन्छ , खेल अभिकर्ताको रूपमा । एक चाँहि तपाँइँ विरुद्ध , मानव प्रयोगकर्तावत । उदाहरणका निम्ति , यदि तपाँइँ बुद्धिचाल( चेस्स्) को खेल खेल्नु हुन्छ भने , अब तपाँइँ खेल अभिकर्ताकोलाई परिवेश हुनुहुन्छ । खेल अभिकर्ताले तपाँइँका चालहरु निरीक्षण गर्छ र आफ्ना चालहरु उत्पन्न गर्छ तपाँइँलाई बुद्धिचालमा पराजितगर्ने प्रयोजनले । त्यसैले धेरै कृत्रमि बुद्धि- अधिवास्तविक खेलहरु , जहाँ तपाँइँ प्रतिद्वन्द्वी विरुद्ध खेल्नुहुन्छ -- र त्यो प्रतिद्वन्द्वी एक अभिकलित्र क्रमादेश हुन्छ -- त्यो खेल तपाँइँ विरुद्ध खेल्नका निम्ति निर्माण गरिएको हुन्छ -- तपाँइँका आफ्ना हित विरुद्ध -- र तपाँइँ पराजित बनाइन्छ । र अवश्य , तपाँइँको उद्देश्य त विजय प्राप्त गर्नु हो । तेस्तो हो एक कृत्रिम बुद्धि प्रकारको अवस्था । दोस्रो कुरा कृत्रिम बुद्धिमा खेल अभिकर्ताहरुलाई खेल बढि प्राकृतिक बनाँउन प्रयोग गरिन्छ । त्यसैले प्रायः , खेलहरुमा पात्रहरु हुन्छन् , र ती पात्रहरु एकै प्रकारले अभिनय गर्छन् । र यो तपाँइँलाई महत्त्वपूर्व छ , खेलाडिको रूपमा , अनुभव गर्नुकी ती पात्रहरु विश्वास्य छन् भनेर । कृत्रिम बुद्धिको यस प्रयोगका निम्ति एक सम्पूर्ण उपशास्त्रनै छ , खेलमा पात्रहरुलाई -- चतुर देखाउने , जस्तै भन्नुपर्दा -- तपाँइँले खेलाडिको रूपमा के सोच्नुहोस् कि तपाँइँ राम्रो खेल खेल्दै हुनुहुन्छ । कृत्रिम बुद्धिको औषधिशास्त्रमा दीर्घ इतिहास छ । नैदानिक अभिकर्ता यस्को श्रेण्य उदाहरण हो । त्यसैले यहाँ तपाँइँ हुनुहुन्छ -- र तपाँइँ रोगी हुनसक्नुहुन्छ , र तपाँइँ चिकित्सकका जानुहुन्छ । र तपाँइँको चिकित्सकले बुझ्न चाहान्छ कि तपाँइँको लक्षण तथा रुग्णताको कारण के हो भनेर । नैदानिक अभिकर्ताले तपाँइँलाई विभिन्न मापनहरुद्वारा निरीक्षण गर्नेछ । उदाहरणका निम्ति , रक्तचाप तथा हृदय सङ्केतहरु आदि र तपाँइँ के ले पीडितहुनुभएको छ भनेर त्यस्ले प्राक्कल्पनाहरु बनाँउछ । किन्तु प्रत्यक्ष अन्तर्क्षेप भन्दा , अधिकांश प्रकरणमा , तपाँइँको रोगको नैदानिकता तपाँइँको चिकित्सकलाई सञ्चारित गरिन्छ , जस्ते अन्तर्क्षेप गर्छ । यस्लाई नैदानिक अभिकर्ता भनिन्छ । औषधिशास्त्रमा कृत्रिम बुद्धिको धेरै संस्करणहरु छन् । कृत्रिम बुद्धिलाई सघन अवेक्षामा अवस्था बुझ्न प्रयोग गरिन्छ जस्लाई तत्काल ध्यान आवश्यक हुन्छ । यस्लाई आजीवन औषधिमा सङ्केतहरु दीर्घकालसम्म अनुवीक्षण गर्न प्रयोग गरिन्छ । र जब औषधि बढि वैयक्तिक हुदैजान्छ , तब कृत्रिम बुद्धिको कार्य पनि निश्चितरूपे वृद्धि हुनेछ । जालमा कृत्रिम बुद्धिको प्रयोग हामिले पूर्वोल्लेखित गरिसक्यौँ । कृत्रिम बुद्धिको अधिकतम जातीय संस्करण भनेको जाललाई सञ्चयक्रमणीकृत गरेर बुझ्नु हो , र तपाँइँलाई प्रश्नहरुको उत्तर दिएर सहायता गर्नुहो । यहाँ छ यो अन्वेषण कोष्ठ र " अन्वेषण गर्नुहोस् " भनेर बाँयाँ पट्टि भनेको छ , र " म भाग्यमानी अनुभव गरिरहेकोछु " भन्ने चाँहि दाँयाँमा छ । र जब तपाँइँ शब्द टङ्कण गर्नुहुन्छ , कृत्रिम बुद्धिले के गर्छ भन्दा , यस्ले तपाँइँले टङ्कण गरेको शब्द बुझ्छ र अधिकतम प्रासङ्गिक पृष्ठहरु प्राप्‍त गर्छ । यस्लाई सह- कृत्रिम बुद्धि भनिन्छ । यो माइक्रोसफ्ट् , गुगल् , एयामजन् , याहु आदि वाणिज्यिक निगम हरुले प्रयोग गर्छन् । कसरी कार्य गर्छ भन्दा एक सञ्चयक्रमणीका अभिकर्ता हुन्छ जस्ले विश्व व्यापक जालमा गएर पृष्ठहरु प्राप्त गर्छ , एक अभिकलित्र क्रमादेशको माध्यमले । त्यसपछि यस्ले यी पृष्ठहरुलाई विशाल तथ्यसञ्चयमा श्रेणीकरण गर्छ र कुनैपनि सम्भाव्य पृच्छाका निम्ति प्रत्येक पृष्ठको विकासहरुको विश्लेषण गर्छ । जब तपाँइँ आएर कुनै पृच्छा गर्नुहुन्छ त , कृत्रिम बुद्धि तन्त्रले तपाँइँलाई प्रतिक्रिया दिनसक्छ -- जस्तै उदाहरण , प्रथम दश उत्तम जाल श्रृङ्खलाहरु । लघु समयमा नै , प्रत्येक पटक जब तपाँइँ प्रक्रिया सामग्री लेख्ने प्रयास गर्नुहुन्छ , जुन आफैलाई चतुर देखाउन खोज्छ , तब तपाँइँलाई कृत्रिम बुद्धि चाँहिन्छ । र यो कक्षा मा पिटर् र म तपाँइँलाई यहि कलाको मूलभूत कौशल सिकाँउछौँ जस्ले तपाँइँको प्रक्रिया सामग्री साँच्चैनै चतुर हुनेछ ।
(trg)="1"> Deci raspunsul corect este : toate acestea
(trg)="2"> Finante , robotica , jocuri , medicina , internet si multe alte aplicatii .
(trg)="3"> Deci , permiteti- mi sa va vorbesc despre ele in detaliu .

# ne/6jNie41L8yw5.xml.gz
# ro/6jNie41L8yw5.xml.gz


(src)="1"> महिला तथा सज्जनबृंद , एकतृत भइदिनुहोला । तपाईंहरुलाई एऊटा कथा सुनाउन गइरहेको छु १९औं शताब्दिमा जर्मनीमा
(trg)="1"> Doamnelor și domnilor , veniți !
(trg)="2"> Vreau să vă împărtășesc o poveste .
(trg)="3"> A fost odată ca niciodată , în Germania , în secolul al XIX- lea , o carte .

(src)="2"> ' पुस्तक´ थियो । त्यस समयमा , पुस्तक कथा प्रस्तुतिको एउटै मात्र माध्यम थियो । पुस्तक सम्माननिय थियो । सर्वव्यापी थियो । तर अलि अल्छिलाग्दो थियो । किनकी यसको ४०० बर्षको इतिहासमा , कथाकारहरुले पुस्तकलाई कथा प्रस्तुतिको उपकरण बनाएनन् । तर एक कथाकार निस्किए , जसले इतिहास बदलिए । ( संगीत ) उनको नाम थियो लोथर । लोथर मेगनडोर्फर । लोथरले अठोट गरे अनि भने , " गेनग इस्त गेनग " । आफ्नो कलम समाए । कैंची समाए । यथास्थितीबादबाट मुक्त हुने निर्णय गरे इतिहासले जान्नेछ लोथर लाई को हुन उनि ? एक आविश्कारक , जसले बच्चाहरुका लागि पप- अप चित्रकथा बनाए ( संगीत ) यो खुशी र यो नयाँपनमा मानिसहरुले उत्शव मनाए ( उत्साह ) उनिहरु खुशी भए किनकि त्यो कथाले पुनर्जन्म पायो । र त्यो चलिरह्यो । लोथर मात्र पहिलो एक थिएनन् जस्ले कथा प्रस्तुतिको यो रुप प्रयोग गरेका थिए र लोथरनै अन्तिम पनि थिएनन् । शायद कथा प्रस्तोताहरुले अनुभव गरे या गरेनन् , उनिहरुले लोथरकै प्रयोगलाई निरन्तरता दिइरहेका थिए जब उनिहरु ओपेरा हुँदै नाटक , रेडियो समाचार हुँदै रेडियो नाटक , तस्बिर हुँदै चलचित्र रंगिन हुँदै थ्री- डी , क्यासेट हुँदै सिडी- डिभिडी सम्म आइपुगे । र यो सिलसिला रोकिन सक्ने पनि थिएन । र जब इन्टरनेट आयो , तब समय झन् रोमाञ्चक बन्यो । ( हाँसो ) किनकी अब मानिसलाई आफ्नो कथा प्रस्तुतिका लागी कयौँ माध्यमहरु बनिसकेका थिए । उदाहरणका लागी एक कम्पनिले आफ्नो प्रेम- कथा आफ्नै सर्च- इन्जिन बाट प्रकट गर्छ । एउटा ताइवानी स्टुडियोले अमेरिकन राजनितिलाई थ्रि- डिमा प्रस्तुत गर्छ । ( हाँसो ) अनि एक युवकले आफ्नो बुवाको कथा ट्विटर मार्फत राख्छ । र उसको बुवाको क्रियाकलापलाई प्रस्तुत गर्छ । त्यसपछि , सबै शान्त हुन्छन् ; एकपटक पछाडि फर्कन्छन । र थाहा पाउँछन् कि , ६ हजार वर्षको यो कथाको इतिहासमा , उनिहरु , ओडारहरुमा चित्र खोप्ने हुँदै शेक्सपियरलाई फेसबुकमा राख्‍न सम्म भ्याइसकेका थिए । र यो ठुलो उपलब्धि थियो । कथा प्रस्तुतिको यो कला सँधै उस्तै रह्यो । वास्तवमा कथाहरु दोहोरिरहेका थिए । तर मानिसहरुको कथा प्रस्तुत गर्ने तरिका भने शुद्ध र बौद्धिक थियो । र उनिहरुले सम्झिरहन्थे , त्यो एक जर्मनलाई जब हरेक पटक कथामा नयाँ प्रबिधि जन्मन्थ्यो । यसकारण , पाठक अनि दर्शकहरु प्यारा दर्शक- स्रोताहरु , सँधै खुशी रहन थाले । ( ताली )
(trg)="4"> Pe vremea aceea , cartea era regina povestirii .
(trg)="5"> Avea o vârstă venerabilă . și se afla pretutindeni .
(trg)="6"> Însă era un pic plictisitoare , fiindcă , în 400 de ani de existență , povestitorii nu au modificat cartea ca să devină un instrument de povestire .