# ne/26WoG8tT97tg.xml.gz
# or/26WoG8tT97tg.xml.gz


(src)="1"> चीनिया भाषामा एउटा शब्द छ " Xiang " जसको मतलब हो राम्रो बासना छ यसले फुल , खानेकुरा व्याख्या गर्न सक्छ , कुनैपनि चीज हुनसक्छ तर यसले चीजहरूको सधै सकारात्मक वर्णन गर्ने गर्छ म्यान्डरिन बाहेक अरू भाषामा अनुवादन गर्न गाह्रो हुने गर्छ हामीसँग फिजी- हिन्दीमा " तलनोवा " भनिने शब्द छ साँचिकै , तपाईले यस्तै आभास गर्नुहुन्छ , शुक्रबार राती अबेर सम्म , तपाईको साथीहरूको माझ मन्द हावाको मजा लिँदै , तर यो त्यति मात्रै होइन , यो सानो कुराकानीको अझ न्यानो र मिलनसार संस्करण हो जुन तपाईले आफ्नो दिमागले सोँचे जति सबै कुराहरूको बारे हो एउटा ग्रीक शब्द छ , " मेराकी " जस्को मतलब तपाईले साँचिकै आफ्नो आत्मा बाहिर निकालनु हुन्छ , तपाईको सम्पूर्ण अस्तित्वलाई आफूले गरिहरेको कुरामा ढाल्नु हुन्छ , चाहे त्यो तपाईको अभिरुचि होस् या तपाईको कार्य होस् तपाईले त्यसलाई आफूले गरेको कुरामा मायाँका साथ गर्नुहुन्छ तर यो भनेको सांस्कृतिक कुराहरू मध्ये एउटा हो जसको मैले अहिले सम्म राम्रो अनुवादन दिन सकेको छैन
(trg)="1"> ଚିନୀୟରେ ଏହି ଶଦ୍ଦର ରହିଛି " କ୍ସିଆଙ୍ଗ୍ " ସେହି ପ୍ରକାରର ଅର୍ଥ ଭଲ ବାସନା ହେଉଛି ଏହା ଏକ ଫୁଲ , ଖାଦ୍ୟ , ଯେକୌଣସି ବି ଦର୍ଶାଇ ପାରିବ କିନ୍ତୁ ଏହା ସର୍ବଦା ଦ୍ରବ୍ୟଗୁଡିକ ପାଇଁ ଏକ ଯୁକ୍ତାତ୍ମକ ବିବରଣୀ ଅଟେ ମେନଡାରିନ୍ ବ୍ୟତିତ ଏହା ଅନୁବାଦ କରିବାକୁ କଷ୍ଟକର ଅଟେ ଫିଜି- ହିନ୍ଦୀରେ ଆମ ପାଖରେ ଏହି ଶଦ୍ଦ ଅଛି ଯାହାକୁ " ତାଲାନୋଆ " କୁହାଯାଏ ପ୍ରକୃତରେ ଏହା ଆପଣ ପାଉ ଥିବା ଅନୁଭବ , ଏକ ଶୁକ୍ରବାର ରାତ୍ରିରେ ଅଟେ , ଆପଣଙ୍କର ସାଙ୍ଗଗଣଙ୍କର ଦ୍ଵାରା ପରିପାର୍ଶ୍ଵ ହୋଇଛି ସମୀର ସୁଟ୍ କରୁଛି , କିନ୍ତୁ ଏହା ପ୍ରକୃତରେ ତାହା ନୁହେଁ , ଏହା ଉଚ୍ଛାହକ ଏବଂ ବନ୍ଧୁତ୍ଵପୂର୍ଣ୍ଣ ସଂସ୍କରଣ ଅଟେ ସ୍ଵଳ୍ପ କଥାବାର୍ତ୍ତାର ପ୍ରତ୍ୟେକ ସମ୍ଵନ୍ଧରେ ଯାହା ଆପଣ ଭାବୁଛନ୍ତି ଆପଣଙ୍କର ମସ୍ତିଷ୍କର ଉପରେ ଏହି ଗ୍ରୀକ୍ ଶଦ୍ଦ ରହିଛି , " ମେରକି " ଆପଣଙ୍କର ମସ୍ତିଷ୍କର ଉପରେ ଆପଣଙ୍କର ପ୍ରାଣ ରଖିବା , ଆପଣଙ୍କ ରଖିବା ତାହା ଆପଣଙ୍କର ହେଲେ ମଧ୍ୟ , ସମସ୍ତ ଆପଣ ଯାହା କରୁଛନ୍ତି ତାହା ଇଚ୍ଛା କିମ୍ଵା ଏହା ଆପଣଙ୍କର କାର୍ଯ୍ୟ ଆପଣ ତାହା ଆପଣ ଶ୍ରଦ୍ଧାର ସହିତ କରୁଛନ୍ତି ଯାହା ଆପଣ ଅଟନ୍ତି କରୁଛି କିନ୍ତୁ ଏହା ସେହି ସାଂସ୍କୃତିକ ମଧ୍ୟରୁ ଏକ ଅଟେ , ମୁଁ କେବେ ବି ଏକ ଭଲ ଅନୁବାଦ ସହିତ ଆସିବାକୁ ସାମର୍ଥ୍ୟ ହୋଇନାହିଁ

(src)="2"> " मेराकी " , जोशका साथ , मायाका साथ
(trg)="2"> " ମେରାକି , " ଇଚ୍ଛା ସହିତ , ପ୍ରମ ସହିତ

# ne/C0arftqsv79h.xml.gz
# or/C0arftqsv79h.xml.gz


(src)="1"> हामि ७ नंबर मा छौं । के सोधेको छ भनेः कुन equation ले , सबै भदा राम्रो सित देखाऊछ , माथिको graph लाई ? अब के छ हेर्नु भन्दा पैला , हेरुम के चै हामी ग्राफ बारे पत्ता लगाउन सक्छौँ । अब y- intercept के हो त ? यो चै लैंन को equation हो भनेर भन्यौ भने y को बारे मा के था छ भने y = mx + b , जहाँ m चाही slope ( तेर्सोपना ) हो र b b चाही y - intercept हो । मेरो यहाँ अलि राति भो , दिमाग निदाउन थाले छ । अब y - intercept के हो त ? ल जब x चाही 0 हुन्छ , तब y पनि 0 हुन्छ । त्येसैले यो 0 हुन्छ । y- intercept चाही 0 भयो । x चाही 0 हुन्छ , y पनि 0 हुन्छ । y- intercept पनि 0 हुन्छ । अब हामीलाई थाहा भयो कि यो y = mx खालको हुन्छ जहाँ चाही m जहाँ m चाही slope / तेर्सोपना हो । अब m / तेर्सोपना निकालौं । slope / तेर्सोपना चाही y कति फरक भो , x अलिकति फरक हुदा भन्ने हो वा y को फरक लाई x को फरक ले भाग गर्दा आउने । त्येसो भए , x लाई १ ले बढायो भने , y कति ले बढ्छ ? वा घट्छ ? ल y चाही २ ले घट्छ । अब त्यो भनेको y चाही +2 ले फरक हुदा , x चाही x चाही +1 ले फरक हुन्छ । त्येसोभए , slope / तेर्सोपना चाही +2 हुन्छ , त्येसैले यस्को equation y = 2x हुन्छ । जुन चाहिँ option ( विकल्प ) B हो । अर्को प्रस्न अब : कुन point चाहिँ यो line ( धर्का ) मा छ त :
(trg)="1"> Graph
(trg)="2"> Ame 27 number problem re achhu . ebong question heuchhi , keun prasna ti upara graph pain upajukta tenu uttara dekhiba agaru , dekha jan âme kana kana âge bahara kari pariba , ehi graph ru kahi pariba ki , ehi graph ra y- axis ta kauthi pain ? jade line ra equation ti heuchhi y equal to mx jukta b , taha hele m heuchhi slope , au b heuchhi y- axis re jeuthi cut heuchhi setika bhaga .
(trg)="3"> tikie late hoi gala , au tikiye confusing bi hoi jauchhi . kahipariba ki y- axis cut ra bhagata kete ?

(src)="2"> 3x + .. 3x+ 6y = 2 ल अब सबै भन्दा राम्रो त येस्लाई लगेर x र y को ठाउमा यिनीहरु लाई हालेर हेरौँ अनि कुन काम गर्छ पत्ता लाग्छ ल यहाँ x चाहिँ 0 हो , अनि y चाहिँ 2 । ल हेरम अब , 3 लाई ले 0 गुणा / multiply गर्यो , 6 * 2 जोड्यो , भन्नाले 0 + 12 आयो जुन चाहिँ 2 भएन , 12 भयो । काम लागेन यो त्येसो भए । एकचोटी 3 x + 6 y गरेर हेर्छु , कति आउदो रैछ . । अब हामी सित 3 * 0 + 6 * y छ वा 3 * 0 + 6 * 6 । जुन चै 36 भयो । ल यो पनि 2 भएन । यो नि हुन सक्दैन येस्मा यो 3 छ , यो 3 येस्लाई 1 ले गुणा गर्यो ..
(trg)="18"> Para question ta heuchhi kau point ta line 3x plus 6y equal to 2 upare paduchi ?
(trg)="19"> Sei ta bahariba karibara best upaya heuchhi , x au y ku ei numbers gudakare replace kari dekhiba .
(trg)="20"> Tenu jadi âme x is 0 and y is 2 kariba taha hele 3 gunana 0 jukt 6 gunana 2 samana 0 jukta 12 .