# km/BxDoaAHJnwTI.xml.gz
# ne/BxDoaAHJnwTI.xml.gz


(src)="1"> Na hapa juu , ni watu matajiri na wenye afya kutumia darubini la macho , ni kiini muhimu cha kazi yangu
(src)="2"> Nafunza somo la afya idhidiyo kila kitu( kiulimwengu )
(src)="3"> Na na jua , kuwa na fununu ya mambo haitoshi
(trg)="1"> तथ्यलाई दृश्यमा प्रस्तुत गर्नु मेरो पनि आफ्नो कामको मुटुमा पर्छ । म विश्वव्यापी स्वास्थ्यका बारे पढाउंछु । र मलाई थाहा छ यसबारे तथ्यांक मात्र भएर पुग्दैन । मैले त्यसलाई यस्तो तरीकाले प्रस्तुत गर्न पर्छ की मानिसहरुले रमाइलो मानुन् र बुझुन् । अब म आफूले पहिले कहिल्यै नगरेको काम गर्न गैरहेको छु : त्यो हो तथ्यांकलाई वास्तविक धरातलमा एनिमेशनबाट प्रस्तुत गर्नु , त्यसका लागि मलाई यहांका यी साथीहरुको प्राविधिक सहयोग प्राप्त छ त शुरु गरौं : पहिले यो एक्सीस स्वास्थ्य को । औसत आयु २५ बर्ष देखि ७५ बर्ष सम्म । यहां मुनि अर्को एक्सिस बनाउं सम्पत्तिको : प्रतिव्यक्ति आय :

(src)="10"> Mia nne , elfu nne na elfu arubaini Hela ya Kiamerika
(src)="11"> Hapa chini , ni watu maskini na wagonjwa
(src)="12"> Na sasa naenda kukuonyesha namna dunia ilivyokuwa miaka mia mbili iliyopota .
(trg)="2"> ४०० , ४, ००० र ४०, ००० डलर । भनेपछि गरिब र रोगीहरु यहां तल पर्ने भए , यता माथि चाहिं धनी र निरोगीहरु । अब म तपाईंलाई २०० बर्ष अघिको संसार देखाउंछु , सन् १८१० तिरको । यि भए संसारका सबै देशहरु : युरोप खैरो , एशिया रातो , मध्यपूर्व हरियो , साहारादेखि दक्षिणको अफ्रीका नीलो , र अमेरिकाज पहेंलो । देशको नामको आकारको फोकाले त्यहांको जनसंख्या जनाउंछ । र सन् १८१० मा यहां मुन‌ि भिडभाड निकै थियो होइन त ? सबै देशहरुमा रोग र गरिबी व्याप्त थियो , सबै देशमा मानिसहरुको औसत आयु ४० बर्षभन्दा मुनि थियो र खाली युके र नेदरल्याण्ड्स मात्र केहि राम्रो अवस्थामा थिए , तर त्यति धेरै पनि होइन । अब म यो विश्वलाई गतिशिल बनाउंछु । औद्योगीक क्रान्तिले युरोप र अन्यत्रका मुलुकलाई बांकी भन्दा टाढा लैजान्छ , तर एशिया र अफ्रीकामा उपनिवेश बनाइएका देशहरु यहां तल अल्झिएर बसेका छन् । पश्चिमा देशहरु विस्तारै विस्तारै निरोगी हुंदै जान्छन् । अब युद्धको र रोगको प्रभाव केहि विस्तारै हेरौं , पहिलो विश्वयुद्धको र स्पेनी फ्लू महामारीको । यसबेला कस्तो ठूलो विपद भएको रहेछ । अब तिब्र गतिमा अघि बढ्दै १९२० र १९३० को दशकतिर हेरौं । ग्रेट डिप्रेशन भनिएको महा- आर्थिक मन्दीको बेलामा पनि पश्चिमा देशहरु अघि बढी ने रहेका देखिन्छन् अझ बढी सम्पन्नता र निरोगीपन तिर । जापान र अरु देशहरु पछ्याउने प्रयास गर्छन् तर धेरैजसो देशहरु यहां तल तिर नै अड्कीएका छन् । अब , दोस्रो विश्व युद्धको वियोगहरु पछि सन् १९४८ को संसार हेर्न एकैछिन अडिऔं । १९४८ महान बर्ष थियो : लडाईं सकिएको थियो , हिउंदे ओलिम्पिक्सको पदक तालिकामा स्वीडेन शिर्षस्थानमा थियो र त्यही साल म पनि जन्में । तर संसारका देशहरु बीचको भिन्नताको खाडल पहिले कहिल्यै भन्दा बढी फराकिलो थियो । संयुक्त राज्य अमेरिका अग्रस्थानमा थियो , जापान त्यसलाई पछ्याउंदै थियो ब्रजील निकै पछाडी थियो , तेलधनबाट इरान केहि सम्पन्न हुंदै थियो तर औसत आयु अझै पनि कमै थियो र विशाल एशियाली अर्थतन्त्रहरु : चिन , भारत , पाकिस्तान , बांग्लादेश र इन्डोनेशिया तिनीहरु यहां मुनितिर अझै गरिब र रोगी नै थिए , तर अब हेर्नुस् के हुनेछ ! लौ अब फेरि अघि बढौं । मेरो जीवनकालमै , पहिलेका उपनिवेशहरु स्वतन्त्र भएका छन् , र अन्तत : तिनीहरु विस्तारै निरोगी बन्न शुरु भएको छ झन निरोगी झन झन निरोगी । र सन् १९७० को दशकमा , एशिया र ल्याटिन अमेरिकाका देशहरु पश्चिमा देशहरुकै हाराहारीमा आउन थाले : तिनीहरु उदाउंदो अर्थतन्त्र बन्न पुगे । अफ्रीकाका केहि देशले तिनलाई पछ्याए तर केहि अफ्रीकीहरु भने गृहयुद्धको चपेटामा परे अरुलाई एचआइभीको मार पर्यो । र अब हामी अहिलेको विश्व देख्‍न सक्छौं , उपलब्ध भएसम्मको ताजा तथ्यांकहरुको दृश्यमा । अहिले धेरैजसो मानिसहरु बीचको भागमा छन् । तर यति नै बेला एकदम ठूला भिन्नताहरु पनि छन् धनी देशहरु र गरिब देशहरुका बीचमा र ति देशहरुभित्रै पनि ठूला असमानताहरु छन् । यि फोकाहरुले देशहरुको औसतलाई देखाउंछन् तर म तिनलाई विभाजीत गर्न सक्छु । चिनलाई लिउं , म यस्लाई प्रान्तहरुमा विभाजीत गर्छु । त्यो सांघाई भयो । त्यहां अहिले इटलीमा जत्तिकै सम्पत्ति र निरोगीपना छ । र यहां गरिब भित्री प्रान्त गुईझु छ , यो पाकिस्तान जस्तो छ । यस्लाई अझै थप टुक्रा पार्ने हो भने यहांका ग्रामिण भेकहरु अफ्रीकाको घाना जस्तै छन् ।

(src)="56"> Na dhidi ya hizi tofauti za leo tumeona miaka mia mbili ya maendeleo yenye muhimu
(src)="57"> Na nafasi kubwa ya kihistoria kati ya nchi za kikazkazini na zinginezo zafungika ulimwengu wa sasa unarudiana na naona namna mambo yakavyokuwa miaka ijayo na kupitia kwa usaidizi , amani na teknolojia safi sinashaka kuwa kila mtu ataendelea na kuwa na utajiri na afya
(src)="58"> Basi , uliyoyaona kwa dakika chahe za mwisho ni hadithi ya nchi mia mbili ilioonyeshwa kupitia mia mia mbili na zaidi na inawezeshwa kutumia nambari 120 000
(trg)="3"> तैपनि , यत्तिका विशाल असमानताहरु अहिले विद्यमान छंदा छंदै हामीले गत दुईसय बर्षमा भएका उल्लेखनीय प्रगतिहरुलाई देख्यौं । त्यो ठूलो ऐतिहासिक खाडल जुन पश्चिम र बांकी विश्वका बीच थियो त्यो अब पुरिंदैछ । हामी नितान्त नयां एकिकरणमुखी संसार बन्न पुगेका छौं र म भविष्यको दिशामा स्पष्ट परिवर्तनहरु देखिरहेको छु सहायता , व्यापार , हरित प्रविधि र शान्ति सहितको । सबै देशहरुले त्यस्तो लक्ष्य हासिल गर्न एकदमै सम्भव छ जुन यो स्वस्थ र सम्पन्नहरुको कुनामा पर्छ । र यसरी वितेका केहि मिनेटमा तपाईंले जे देख्‍नु भयो त्यो विश्वका दुई सय देशहरुको दुई सय बर्ष र त्यो भन्दा पनि अघि देखिको कथा हो । त्यो देखाउनका लागि एकलाख बीस हजार अंकहरुको संयोजन गर्नु परेको थियो । गज्जब होइन त ?

# km/bkRJcvVMdcxU.xml.gz
# ne/bkRJcvVMdcxU.xml.gz


(src)="1"> សូម​ណែនាំ​អោយ​ចេះ​ពី​របៀបប្រើ Filter រូបថត អា៎ សាន់ហ្វ្រាន់ស៊ីស្កូ ... ទឹកដីដែល​គេនិយម​ថតរូប​កំសាន្ត ហើយ​នេះ​គឺហ្វៀល ! ហ្វៀលបាន​ថត​រូបជាច្រើន ហើយ​គាត់​បាន​ប្រើ​កម្មវិធី​សំរាប់​កែរូបថតរបស់​ Twitter ដើម្បី​ Tweet ។ ឥឡូវ​រៀន​កែរូប​ទាំងអស់​គ្នា ។ នៅ​ពេល​ដែល​កំពុង​សរសេរ tweet ហ្វៀល​ចុច​លើ​រូបម៉ាស៊ីនថត ហើយ​រើស​យក​រូប​ដែល​គាត់​ចង់​ប្រើ មួយ​នេះ ! ឥឡូវ​គាត់​ចាប់​ផ្តើម​ធ្វើការ​កែរូបថត​របស់​គាត់ ដូចដែល​លោក​អ្នក​បាន​ឃើញ​ស្រាប់ហើយ មាន​រូប​ចំនួន​បីនៅ​ខាង​ក្រោម​នេះ រូបតំបូងគេ​ សំរាប់ធ្វើអោយ​រូប​ថត​របស់​អ្នកអោយ​កាន់តែ​ច្បាស់​ជាមុន រូប​នៅ​ខាង​ស្តាំ សំរាប់​កាត់​រូបថត អ្នកអាចរំកិល​រូបថតរបស់​អ្នក ហើយ​ទុកអោយ​វានៅ​មានទ្រង់ទ្រាយដដែល ឫកាត់​វា​ជារាង​ការ៉េ ចុងក្រោយ រូបកណ្តាល​ សំរាប់​រើស​យក filter សំរាប់​រូបថត​របស់​អ្នក ចុច​លើ​ filter មួយណា​ក៏បាន​ដើម្បីសាកមើល ឫរំកិល​រូបថត​ដើម្បីប្តូរទៅ filter ផ្សេង​ទៀត ។ បាន​ហើយ ! ហ្វៀល​បញ្ចប់​ការ​កែរូបថត​របស់​គាត់​ ដោយ​ចុច Done ហើយ​ពេល​នេះ​គាត់​អាច Tweet រូបថត​របស់​គាត់​បាន​ហើយ ។ រូបថត​ដែល​គាត់​បាន​កែរួច​ អាចមើល​ឃើញ​បាន​នៅ​ក្នុង timeline របស់​គាត់ រូបទាំង​នេះ​ជាអនុស្សាវរីយ៍ ពីទីក្រុង​សាន់​ហ្វ្រាន់​ស៊ីស្កូ យើង​ទាំង​អស់​គ្នា​នៅ​ក្រុមហ៊ុន​ Twitter សង្ឃឹម​ថា លោក​អ្នក​រីករាយ​ប្រើ​កម្មវិធីនេះ ហើយ​ដូច​សព្វដង​ដែរ " សូម​ tweet អោយ​បាន​សប្បាយ ! "
(trg)="1"> तस्विर चाल्नीको परिचय अँ , स्यान फ्रान्सिको : लाखौं विदाका तस्विरहरुको ठाउँ । अनी यहाँ फिल हुनुहुन्छ । फिलले आफ्नो फोन तस्विरहरुले भर्नुभएकोछ र ट्वीटरको सम्पादक प्रयोग गरी तस्विर ट्वीट गर्नुहुन्छ ।

# km/r1GL1h6TWa1X.xml.gz
# ne/r1GL1h6TWa1X.xml.gz


(src)="1"> ចំណេាទ : " ​​ សរសេរកន្សោមគណិតវិទ្យាដែល ទាក់ទងនឹង ( x គុណ y ) ដក ( a គុណ b គុណ c ) " សូមអ្នកពិចារណាទៅលើកន្សោមនេះ​ : " x គុណ y " ល្អខំ្ញុអាចសរសេរវាជា - ខំ្ញុអាចសរសេរជា​​ x x y ឬ​គ្រាន់តែសរសេរវាជា xy ពីនោះនឹងដកវាជាមូយកន្សោម a គុណ​​​​​​​​b​​គុណ​​ c ដូច្នេះ​ : ដកមូយដង ... ហើយខំ្ញុអាចសរសេរវា​ a [ ផ្កាយ ] b [ ផ្កាយ ] c ខំ្ញុអាចសរសេរវាដូចនេះ ឬខំ្ញុគ្រាន់តែអាចសរសេ - abc ហើយអ្នកអាចឃើញនូវរបៀបបង្ហាញ ដោយកំុព្យូទ័រនៅទីនោះ អ្នកយល់នូវអី្វដែលខំ្ញុំកំពុងនិយាយ x គុណ y ដក a គុណ b គុណ c ( ឬ xy - abc ) ហើយខំ្ញុបានបពា្ចប់
(trg)="1"> समस्या : " एक गणितीय अभिव्यक्ति लेख्नुहोस् जो x पटक y घटा‍‍ऊ एक पटक b पटक c मिल्दोजुल्दो छ । " त्यसैकारणले बस हामी यो विचार गरौं : " x पटक y " म लेख्न सक्छु कि म x × y लेख्न सक्छु या xy म लेख्न सक्छु त्यहाबाट म a पटक b पटक c घटाउछु