# is/6jNie41L8yw5.xml.gz
# ne/6jNie41L8yw5.xml.gz
(src)="1"> Dömur mínar og herrar , hlýðið á.
(src)="2"> Sögu vil ég segja stutta .
(src)="3"> Einu sinni í Þýskalandi á 19 . öld var bókin .
(trg)="1"> महिला तथा सज्जनबृंद , एकतृत भइदिनुहोला । तपाईंहरुलाई एऊटा कथा सुनाउन गइरहेको छु १९औं शताब्दिमा जर्मनीमा
(src)="4"> Á þeim tíma var bókin best í að segja sögur .
(src)="5"> Hún naut virðingar .
(src)="6"> Hún var alls staðar .
(trg)="2"> ' पुस्तक´ थियो । त्यस समयमा , पुस्तक कथा प्रस्तुतिको एउटै मात्र माध्यम थियो । पुस्तक सम्माननिय थियो । सर्वव्यापी थियो । तर अलि अल्छिलाग्दो थियो । किनकी यसको ४०० बर्षको इतिहासमा , कथाकारहरुले पुस्तकलाई कथा प्रस्तुतिको उपकरण बनाएनन् । तर एक कथाकार निस्किए , जसले इतिहास बदलिए । ( संगीत ) उनको नाम थियो लोथर । लोथर मेगनडोर्फर । लोथरले अठोट गरे अनि भने , " गेनग इस्त गेनग " । आफ्नो कलम समाए । कैंची समाए । यथास्थितीबादबाट मुक्त हुने निर्णय गरे इतिहासले जान्नेछ लोथर लाई को हुन उनि ? एक आविश्कारक , जसले बच्चाहरुका लागि पप- अप चित्रकथा बनाए ( संगीत ) यो खुशी र यो नयाँपनमा मानिसहरुले उत्शव मनाए ( उत्साह ) उनिहरु खुशी भए किनकि त्यो कथाले पुनर्जन्म पायो । र त्यो चलिरह्यो । लोथर मात्र पहिलो एक थिएनन् जस्ले कथा प्रस्तुतिको यो रुप प्रयोग गरेका थिए र लोथरनै अन्तिम पनि थिएनन् । शायद कथा प्रस्तोताहरुले अनुभव गरे या गरेनन् , उनिहरुले लोथरकै प्रयोगलाई निरन्तरता दिइरहेका थिए जब उनिहरु ओपेरा हुँदै नाटक , रेडियो समाचार हुँदै रेडियो नाटक , तस्बिर हुँदै चलचित्र रंगिन हुँदै थ्री- डी , क्यासेट हुँदै सिडी- डिभिडी सम्म आइपुगे । र यो सिलसिला रोकिन सक्ने पनि थिएन । र जब इन्टरनेट आयो , तब समय झन् रोमाञ्चक बन्यो । ( हाँसो ) किनकी अब मानिसलाई आफ्नो कथा प्रस्तुतिका लागी कयौँ माध्यमहरु बनिसकेका थिए । उदाहरणका लागी एक कम्पनिले आफ्नो प्रेम- कथा आफ्नै सर्च- इन्जिन बाट प्रकट गर्छ । एउटा ताइवानी स्टुडियोले अमेरिकन राजनितिलाई थ्रि- डिमा प्रस्तुत गर्छ । ( हाँसो ) अनि एक युवकले आफ्नो बुवाको कथा ट्विटर मार्फत राख्छ । र उसको बुवाको क्रियाकलापलाई प्रस्तुत गर्छ । त्यसपछि , सबै शान्त हुन्छन् ; एकपटक पछाडि फर्कन्छन । र थाहा पाउँछन् कि , ६ हजार वर्षको यो कथाको इतिहासमा , उनिहरु , ओडारहरुमा चित्र खोप्ने हुँदै शेक्सपियरलाई फेसबुकमा राख्न सम्म भ्याइसकेका थिए । र यो ठुलो उपलब्धि थियो । कथा प्रस्तुतिको यो कला सँधै उस्तै रह्यो । वास्तवमा कथाहरु दोहोरिरहेका थिए । तर मानिसहरुको कथा प्रस्तुत गर्ने तरिका भने शुद्ध र बौद्धिक थियो । र उनिहरुले सम्झिरहन्थे , त्यो एक जर्मनलाई जब हरेक पटक कथामा नयाँ प्रबिधि जन्मन्थ्यो । यसकारण , पाठक अनि दर्शकहरु प्यारा दर्शक- स्रोताहरु , सँधै खुशी रहन थाले । ( ताली )
# is/BxDoaAHJnwTI.xml.gz
# ne/BxDoaAHJnwTI.xml.gz
(src)="2"> Myndræn framsetning er mér einnig hjartans mál í störfum mínum .
(src)="3"> Ég kenni alþjóðleg heilsufræði .
(src)="4"> Og ég veit að gögn ein og sér eru ekki nóg .
(trg)="1"> तथ्यलाई दृश्यमा प्रस्तुत गर्नु मेरो पनि आफ्नो कामको मुटुमा पर्छ । म विश्वव्यापी स्वास्थ्यका बारे पढाउंछु । र मलाई थाहा छ यसबारे तथ्यांक मात्र भएर पुग्दैन । मैले त्यसलाई यस्तो तरीकाले प्रस्तुत गर्न पर्छ की मानिसहरुले रमाइलो मानुन् र बुझुन् । अब म आफूले पहिले कहिल्यै नगरेको काम गर्न गैरहेको छु : त्यो हो तथ्यांकलाई वास्तविक धरातलमा एनिमेशनबाट प्रस्तुत गर्नु , त्यसका लागि मलाई यहांका यी साथीहरुको प्राविधिक सहयोग प्राप्त छ त शुरु गरौं : पहिले यो एक्सीस स्वास्थ्य को । औसत आयु २५ बर्ष देखि ७५ बर्ष सम्म । यहां मुनि अर्को एक्सिस बनाउं सम्पत्तिको : प्रतिव्यक्ति आय :
(src)="10"> Tekjur á mann , 400 , 4 . 000 og 40 . 000 dollarar .
(src)="11"> Hérna niðri eru þeir fátæku og veiku ,
(src)="12"> Nú ætla ég að sýna ykkur heiminn fyrir 200 árum , árið 1810 .
(trg)="2"> ४०० , ४, ००० र ४०, ००० डलर । भनेपछि गरिब र रोगीहरु यहां तल पर्ने भए , यता माथि चाहिं धनी र निरोगीहरु । अब म तपाईंलाई २०० बर्ष अघिको संसार देखाउंछु , सन् १८१० तिरको । यि भए संसारका सबै देशहरु : युरोप खैरो , एशिया रातो , मध्यपूर्व हरियो , साहारादेखि दक्षिणको अफ्रीका नीलो , र अमेरिकाज पहेंलो । देशको नामको आकारको फोकाले त्यहांको जनसंख्या जनाउंछ । र सन् १८१० मा यहां मुनि भिडभाड निकै थियो होइन त ? सबै देशहरुमा रोग र गरिबी व्याप्त थियो , सबै देशमा मानिसहरुको औसत आयु ४० बर्षभन्दा मुनि थियो र खाली युके र नेदरल्याण्ड्स मात्र केहि राम्रो अवस्थामा थिए , तर त्यति धेरै पनि होइन । अब म यो विश्वलाई गतिशिल बनाउंछु । औद्योगीक क्रान्तिले युरोप र अन्यत्रका मुलुकलाई बांकी भन्दा टाढा लैजान्छ , तर एशिया र अफ्रीकामा उपनिवेश बनाइएका देशहरु यहां तल अल्झिएर बसेका छन् । पश्चिमा देशहरु विस्तारै विस्तारै निरोगी हुंदै जान्छन् । अब युद्धको र रोगको प्रभाव केहि विस्तारै हेरौं , पहिलो विश्वयुद्धको र स्पेनी फ्लू महामारीको । यसबेला कस्तो ठूलो विपद भएको रहेछ । अब तिब्र गतिमा अघि बढ्दै १९२० र १९३० को दशकतिर हेरौं । ग्रेट डिप्रेशन भनिएको महा- आर्थिक मन्दीको बेलामा पनि पश्चिमा देशहरु अघि बढी ने रहेका देखिन्छन् अझ बढी सम्पन्नता र निरोगीपन तिर । जापान र अरु देशहरु पछ्याउने प्रयास गर्छन् तर धेरैजसो देशहरु यहां तल तिर नै अड्कीएका छन् । अब , दोस्रो विश्व युद्धको वियोगहरु पछि सन् १९४८ को संसार हेर्न एकैछिन अडिऔं । १९४८ महान बर्ष थियो : लडाईं सकिएको थियो , हिउंदे ओलिम्पिक्सको पदक तालिकामा स्वीडेन शिर्षस्थानमा थियो र त्यही साल म पनि जन्में । तर संसारका देशहरु बीचको भिन्नताको खाडल पहिले कहिल्यै भन्दा बढी फराकिलो थियो । संयुक्त राज्य अमेरिका अग्रस्थानमा थियो , जापान त्यसलाई पछ्याउंदै थियो ब्रजील निकै पछाडी थियो , तेलधनबाट इरान केहि सम्पन्न हुंदै थियो तर औसत आयु अझै पनि कमै थियो र विशाल एशियाली अर्थतन्त्रहरु : चिन , भारत , पाकिस्तान , बांग्लादेश र इन्डोनेशिया तिनीहरु यहां मुनितिर अझै गरिब र रोगी नै थिए , तर अब हेर्नुस् के हुनेछ ! लौ अब फेरि अघि बढौं । मेरो जीवनकालमै , पहिलेका उपनिवेशहरु स्वतन्त्र भएका छन् , र अन्तत : तिनीहरु विस्तारै निरोगी बन्न शुरु भएको छ झन निरोगी झन झन निरोगी । र सन् १९७० को दशकमा , एशिया र ल्याटिन अमेरिकाका देशहरु पश्चिमा देशहरुकै हाराहारीमा आउन थाले : तिनीहरु उदाउंदो अर्थतन्त्र बन्न पुगे । अफ्रीकाका केहि देशले तिनलाई पछ्याए तर केहि अफ्रीकीहरु भने गृहयुद्धको चपेटामा परे अरुलाई एचआइभीको मार पर्यो । र अब हामी अहिलेको विश्व देख्न सक्छौं , उपलब्ध भएसम्मको ताजा तथ्यांकहरुको दृश्यमा । अहिले धेरैजसो मानिसहरु बीचको भागमा छन् । तर यति नै बेला एकदम ठूला भिन्नताहरु पनि छन् धनी देशहरु र गरिब देशहरुका बीचमा र ति देशहरुभित्रै पनि ठूला असमानताहरु छन् । यि फोकाहरुले देशहरुको औसतलाई देखाउंछन् तर म तिनलाई विभाजीत गर्न सक्छु । चिनलाई लिउं , म यस्लाई प्रान्तहरुमा विभाजीत गर्छु । त्यो सांघाई भयो । त्यहां अहिले इटलीमा जत्तिकै सम्पत्ति र निरोगीपना छ । र यहां गरिब भित्री प्रान्त गुईझु छ , यो पाकिस्तान जस्तो छ । यस्लाई अझै थप टुक्रा पार्ने हो भने यहांका ग्रामिण भेकहरु अफ्रीकाको घाना जस्तै छन् ।
(src)="49"> Og samt , þrátt fyrir þennan mikla mun nú til dags , þá höfum við séð 200 ár af ótrúlegum framförum .
(src)="50"> Þetta stóra bil milli Vesturlanda og hinna er nú að hverfa .
(src)="51"> Við erum að verða nýr samþættur heimur , og ég sé skýra sýn til framtíðar , með aðstoð , viðskiptum , grænni tækni og friði .
(trg)="3"> तैपनि , यत्तिका विशाल असमानताहरु अहिले विद्यमान छंदा छंदै हामीले गत दुईसय बर्षमा भएका उल्लेखनीय प्रगतिहरुलाई देख्यौं । त्यो ठूलो ऐतिहासिक खाडल जुन पश्चिम र बांकी विश्वका बीच थियो त्यो अब पुरिंदैछ । हामी नितान्त नयां एकिकरणमुखी संसार बन्न पुगेका छौं र म भविष्यको दिशामा स्पष्ट परिवर्तनहरु देखिरहेको छु सहायता , व्यापार , हरित प्रविधि र शान्ति सहितको । सबै देशहरुले त्यस्तो लक्ष्य हासिल गर्न एकदमै सम्भव छ जुन यो स्वस्थ र सम्पन्नहरुको कुनामा पर्छ । र यसरी वितेका केहि मिनेटमा तपाईंले जे देख्नु भयो त्यो विश्वका दुई सय देशहरुको दुई सय बर्ष र त्यो भन्दा पनि अघि देखिको कथा हो । त्यो देखाउनका लागि एकलाख बीस हजार अंकहरुको संयोजन गर्नु परेको थियो । गज्जब होइन त ?
# is/HCRM4DnbjpIX.xml.gz
# ne/HCRM4DnbjpIX.xml.gz
(src)="1"> Þegar ég var yngri elskaði ég bíla .
(src)="2"> Þegar ég varð 18 , missti ég besta vin minn í bílslysi .
(src)="3"> Bara sí svona .
(trg)="1"> बाल्यकालमा म कारहरु भनेपछी हुरुक्कै हुन्थेँ | जब म अठार लागेँ , मैले मेरो सबैभन्दा मिल्ने साथीलाई कार दुर्घटनामा गुमाएँ | यसै गरि| त्यसपछि मैले निर्णय गरे कि मैले मेरो जीवन हरेक वर्ष , दश लाख मान्छे बचाउने उद्देश्यमा समर्पण गर्छु| अहिले नै त म सफल भैसकेको छैन , त्यसैले यो खाली एउटा प्रगती विवरण मात्रै हो , तर म यहाँ तपाईंहरुलाई स्वचालित कारहरुको बारेमा केही बताउन जांदैछु | यो अवधारणा मैले पहिले
(src)="6"> Ég varð hugmyndarinnar fyrst var í DARPA keppnunum þar sem ríkisstjórn Bandaríkjanna bauð þeim verðlaun sem gæti búið til ökumannslausan bíl sem keyrt gæti í gegnum eyðimörk .
(src)="7"> Og þrátt fyrir þau hundrað lið sem þar voru , komust bílarnir ekki neitt .
(src)="8"> Svo við við Standford háskóla ákváðum að byggja öðruvísi sjálfkeyrandi bíl .
(trg)="2"> " DAPRA ग्रयाण्ड च्यालेन्जेज " मा देखें जसमा अमेरिकी सरकारले पुरस्कारको व्यवस्था गरेको थियो मरुभुमीमा स्वचालित रुपमा चल्न सक्ने कार बनाउनेलाई | यद्दपी त्यहाँ सय टोलीहरु थिए , ति कारहरु कुनै पनि सक्षम थिएनन | त्यसैले हामीले स्टयानफर्डमा एउटा भिन्नै स्वचालित कार बनाउने निर्णय गर्यौ | हामीले हार्डवेर ( गाडीका पुर्जा ) र सफ्टवेर ( गाडीलाई चलाऊने कम्प्युटर कोड ) बनायौं | हामीले त्यसलाई हामीबाट सिक्न लगायौं , र मरुभुमी मा खुला छोड्दियौँ | अनी त सोच्नै नसकिने कुरा भयो : त्यो पहिलो कार भयो
(src)="11"> Og það óhugsandi gerðist : hann varð fyrsti bíllinn til að snúa aftur úr DARPA keppninni -- og varð Stanford háskóla út um 2 milljónir dollara .
(src)="12"> En þrátt fyrir það hafði ég ekki bjargað einu einasta lífi .
(src)="13"> Eftir það hefur vinna okkar snúist um það að byggja bíla sem geta keyrt hvert sem er af sjálfsdáðum -- hvaða götu sem er í Kaliforníu .
(trg)="3"> DAPRA को ग्रयाण्ड च्यालेन्ज बाट फर्कने जस्ले स्टयानफर्डलाई बिस लाख डलर जितायो | तैपनी यति बेला सम्म मैले एउटै ज्यान बचाएको थीइन | किनकि , हाम्रो प्राथमिकता त्यस्तो कार बनाउने थियो कि जुन स्वचालित रुपमा जहातही गूड्न सकोस क्यालिफोर्निया को कुनै पनि सडकमा | हामीले १ लाख चालिस हजार माइल कुदाएका छौं | हाम्रा कारहरुमा " सेन्सर " छन , जसबाट कारहरुले आफ्ना वरपरका सबैकुरा जादुमय तरिकाले देख्न सक्छन अनी निर्णय लिन सक्छन् गाडी चलाउंदा लिनु पर्ने हरेक पक्षको| सवारी साधन दुनियाको उत्कृष्ट संयन्त्र हो यो| हामीले शहरहरुमा चलाएका छौँ , स्यान फ्रान्सिस्को जस्ता शहरहरु | हामीले स्यान फ्रान्सिस्को देखी लस एन्जलस सम्म हाइवे १ मा चलायौ | हामीले दौडीँदै गरेकाहरुलाई भेट्यौँ , ब्यस्त राजमार्गहरु , कर्जा उठाउने स्थान हरु भेट्यौ अनी एउटै पनि मान्छेलाइ भागदौड मा नपारिकन , यो कार स्वयम आफै चल्यो| बास्तबमै , हामीले १ लाख चालिस हजार माइल चलायौं , मान्छेले याद पनि गरेनन् | पहाडी सडकहरुमा , दिनमा अनि रातमा , अनी घुम्रिएको लोम्बार्ड स्ट्रीट स्यान फ्रान्सिस्कोमा पनि| हाँसो कहिलेकाहीँ हाम्रा कारहरु यस्तो सन्किन्छन कि , सानोतिनो चटक पनि गर्छन् तिनिहरुले | ( भिडियो ) मान्छे : हे भगवान | के ? दोश्रो मान्छे : यो त आँफै चल्दैछ त| सेबस्टियन थ्र्रुन : मैले मेरो साथी हेरोल्ड को जीवन लाई फिर्ता ल्याउन त सक्दिन , तर म सबै मरेर गएकाहरुको लागि केही गर्न सक्छु | के तपाईंहरुलाई थाहा छ , सवारी दुर्घटना युवावर्ग को मृत्यु को पहिलो कारण हो अनी के तपाईंहरुले बिचार गर्नु भाछ कि ति मध्य झन्नै सबै मान्छेको गल्तिले हुन्छन मसिन को गल्तिले होइन , अनी के त्यो गल्तिलाइ मसिनहरु द्वारा बचाउन सकिन्छ त ? तपाईंलाई थाहा छ कि हामीले राजमार्गहरुको क्षमता बदल्न सक्छौं २ वा ३ गुनाले