# ga/kT4KDcXHcm18.xml.gz
# ne/kT4KDcXHcm18.xml.gz


(src)="1"> Bhuel , tá baint agam le rudaí eile seachas fisic
(src)="2"> I bhfirínne , in ábhair seachas fisic is mó faoi láthair .
(src)="3"> Tá rud amháin faoi leith i dteangacha an chine daonna .
(trg)="1"> अँ , म भौतिकविज्ञान बाहेक अरु कुराहरूमा पनि संलग्न छु । वास्तवमा , अहिले चाहिँ धेरैजसो अरु कुराहरूमा । एउटा कुरा चाहिँ मानव भाषाहरूबिचको टाढाको सम्बन्ध । र अमेरिका र पश्चिमी यूरोपका व्यावसायिक , ऐतिहासिक भाषाविज्ञहरू प्राय : जसो कुनै पुरानो सम्बन्धबाट टाढै बस्न खोज्छन ; ठूला समूहहरू , त्यस्ता समूहहरू जो धेरै समय अगाडि जान्छन , परिचित परिवार भन्दा अगाडि । ऊनीहरू त्यो मन पराउँदैनन ; ऊनीहरू सोच्छन यो सनक हो । मलाई लाग्दैन कि यो सनक हो । र केहि प्रतिभाशाली भाषाविदहरू छन , धेरैजसो रसियनहरू , जो सान्टा- फे संस्थान र मस्कोमा यसमा काम गरिराखेका छन , र मलाई यसले कहाँ पुर्याउँछ भन्ने हेर्न मन छ । के यसले साँच्चै एउटा एक्लो पूर्वजसम्म पुर्याउँछ जुन २० -- २५००० वर्ष अघिको होस ? अनि यदि हामी त्यो एक्लो पूर्वजभन्दा अगाडि गयौँ भने , जतिबेला सायद धेरै भाषाहरूको बिचमा प्रतिस्पर्धा थियो ? त्यो कतिसम्म पुरानो होला त ? आधुनिक भाषा कतिसम्म पुराना होलान त ? यो कति दशौँ हजार वर्ष अगाडि पुग्छ त ? क्रिस एन्डर्सन : के तपाईँलाई यसको उत्तर के हो त भन्ने कुराको अन्दाज वा आशा छ त ? मुरे गेल- म्यान : हजुर , मेरो अनुमानमा आधुनिक भाषा गुफाका चित्रकला र गुफाका अभिलेख र गुफाका मुर्तिहरूभन्दा पुरानो हुनुपर्छ अनि पश्चिमी युरोपका गुफाभित्र लगभग ३५ हजार वर्ष वा अझ अघि पाषाण युगमा माटोमा कुँदिएका नृत्य कदमहरूभन्दा । ऊनीहरूले यी सब चिजहरू गरे अनि ऊनीहरूसँग आधुनिक भाषा पनि थिएन भन्ने मलाई विश्वास लाग्दैन त्यसैले मेरो अनुमानमा वास्तविक उत्पत्ति कम्तिमा त्यति अघिसम्म पुग्छ र अझ अघि हुन पनि सक्छ । तर त्यसको अर्थ त्यतिमात्रै होईन कि सबै अथवा धरैजसो , अझ प्राय : जसो आजका प्रामाणिक भाषाहरू सायद त्योभन्दा नयाँ भाषाबाट उत्पत्ति भएका त हैनन , जस्तो मानौँ २० हजार वर्ष वा यस्तै । यसलाई नै हामी सङ्कुचन भन्छौँ । क्रिस : अँ , फिलिप एन्डर्सन ठिक पनि हुनसक्छन । तपाईँलाई हरेक चिजको बारेमा अरू कसैलाई भन्दा बढी थाहा छ होला । यो एउटा सम्मानयोग्य कुरा हो । धन्यवाद मुरे गेल- म्यान । ( ताली )

# ga/y1WMfx6jU7EH.xml.gz
# ne/y1WMfx6jU7EH.xml.gz


(src)="1"> Bhí dúil agam sa bhfótagrafaíocht ón uair a bhí mé in ann ceamara a phiocadh suas , ach inniu ba mhaith liom na 15 grianghraif is ansa liom , a roinnt libh agus níor thóg mé aon cheann acu .
(src)="2"> Ní raibh aon stiúrthóirí ealaíne nó stílíthe ann ní raibh deis chun iad a thógáil arís , gan trácht ar an soilsiú .
(src)="3"> Mar a tharla sé , thóg turasóirí fánacha an chuid is mó acu .
(trg)="1"> फोटोग्राफी मेरो रुचि बन्यो जब देखि मैले क्यामेरा समाउन सक्ने भए| तर आज म तपाईहरुलाई देखाउन चाहन्छु मेरा सबैभन्दा मूल्यवान पन्ध्र फोटाहरु जुन कुनै पनि मैले आफै खिचेको थिईन जुनबेला कुनै किसिमको शैली निर्देशक थिएनन , न पुन खिच्न सम्भावना थियो , न त प्रकाश मिलाउने हेक्का नै बास्तबमा , सबैजसो फोटा हरु अपरिचित मानिसले खिचेका थिए , र मेरो कथा तेती खेर सुरु भयो जतिखेर मा न्यु योर्क शहर मा एउटा वक्ता हुन गएको थिए , र मेरी श्रीमतीले मैले छोरीलाई बोकिरहेको यो तस्बीर खिचिन जति बेला मेरी छोरी एक बर्षकी थिइन र हामी ५७ र ५ औ स्ट्रीटको कुनामा थियौं संयोगले ठ्याक्कै एक वर्ष पछाडि हामी न्यु योर्क पुगेका थियौं , हामीले फेरीउस्तै तस्बीरखिच्ने निर्णयगर्यौं तपाईंभन्न सक्नुहुन्छ कि यो कथा कता गैरकोछ फेरी मेरी छोरीको तेस्रो जन्मदीन मा , मेरी श्रीमतीले भनिन , " यो वर्षपनि सविनालाई न्युयोर्क बाउछोरीको यात्रा गर्ने अनि फेरी उस्तै फोटो खिच्ने काम गरे भै गो नि " र त्यो बेला देखीनै हामीले बाटो हिडेकालाई तस्बीर खिच्न् लगायौं| कुरा के भने अपरिचित व्यक्तिलाई क्यामेरा थमाउने हाम्रो चलन पनि गज्जब कै छ कसैले पनि कहिल्यै हुदैन भनेन , र कसैले पनि क्यामेरा लिएर भाग्ने काम गरेनन| त्यो बेला , हामीलाई थाहा भएनकि यो यात्राले हाम्रो जीवनमा परिवर्तन ल्याउछ भन्ने यो साच्ची नै महत्वपूर्ण र पवित्र बनेर गयो| यो हामीले ९/ ११ को घटनाको एक हप्ता पछि खिचेका हौ , मैले मेरी छोरी लाइ ९/ ११ मा के भएको थियो भनेर यसरि सम्झाउदै गरेको थिए ताकी मेरी पाच वर्ष कि छोरी ले पनि बुझुन | यी तस्बीरहरु तस्बीरमात्रै भन्दापनि बढी र कुनै एक्लो क्षण वा कुनै खासयात्रा भन्दाबढी र त्यो एक किसिमले अक्टोबर को त्यो एक हप्ता हामीलाई लाइ अनुबन्धित गर्ने हाम्रो बिगतको अवलोकन गर्ने क्षण पनि हो ताकी हामी वर्ष पिच्छे कति फरक भै रहेका छौ शारीरिकरुपमा मात्र होइन कि , हर तरहले | किनकि हामीले जब उस्तै तस्बीर हरु खिच्दथ्यौ हाम्रा अबधारणा हरु परिवर्तित हुन्थ्यो र उनि एउटा नँया लक्ष्य छुन पुग्थिन| मैले जिन्दगीलाई उनको नजरबाट हेर्न पाउथे जीवन र जगतप्रतिको दृष्टिकोण बुझ्न पाउथे र यो हामी संगै हुने समय नै हामी खुसी हुने र हामीले वर्ष भरि चाहना राख्ने समय बनिदियो भर्खरै एक यात्रामा , हामी हिडीरहेका थियौ , उनि हिडीरहेको ठाउमा टक्क रोकीइन र उनले खेलौना दोकानको रातो पर्दामा देखाउदै भनिन उनले त्यसलाई निकै मन पराउथिन हाम्रा पुरानो यात्राहरुमा | र उनले मलाई ५ वर्षकि हुदाको उनको अनुभिती ठ्याक्कै तेही ठाउँमा बसेर सुनाएकी थिईन| उनि भन्थिन , उनि अत्तालियेकी थियिन जब उनले त्यो ठाउँ नौ वर्ष अगाडी पहिलो पटक देखेकी थिईन | अहिले , उनि न्युयोर्कमा कलेजहरु हेरीरहेकी हुन्छिन किनकि उनि न्यु योर्क कै कलेजमा पढ्नु पर्छ भन्ने कुरामा दृढ छिन त्यसले मलाई छोयो , एक महत्वपूर्ण कुरा जुन हामी सबैलेसिर्जना गर्छौं , त्यो हो सम्झना | त्यसैले मैले यो भन्न गैरहेको छु कि तपाईंहामी सम्झनालायक बनाउन सक्रिय भूमिका खेलौ| तपाईंको बारेमा थाहा हुने कुरा त भएन , तर यी १५ तस्बीर बाहेक म कुनैपनि पारिवारिक तस्बीरमा छैन किनकि तस्बीर खिच्ने व्यक्ति सधै म नै हु आज म सबै लाइ प्रेरित गर्न चाहन्छु कि फोटो खिच्नुस् , धक नमानी कोइ कसैलाइ यो भन्न सक्नुस कि

(src)="29"> Mar sin , ba mhaith liom chuile duine anseo inniu a spreagadh chun a bheith sa ghrianghraif , agus ná bíodh drogall oraibh labhairt le duine éigint agus " An féidir leat ár ngrianghraf a thógáil " a chur orthu .
(trg)="2"> " कृपया हाम्रो तस्बीर खिची दिनुहुन्छ कि ? " धन्यवाद| ( तालि )