# es/0Xlu9rBUixP2.xml.gz
# ne/0Xlu9rBUixP2.xml.gz


(src)="1"> La respuesta es que la palabra pollo aparece aquí , aquí , aquí y aquí
(src)="2"> Ahora , no estoy 100 % seguro de que ese sea el caracter que significa pollo en chino , pero sí se que hay un alto grado de correspondencia .
(src)="3"> Cada vez que aparece la palabra pollo en inglés , aparece este caracter en chino y no lo vemos en ningún otro lado .
(trg)="1"> उत्तर के हो भने , कुक्कुट देखा पर्छ यहाँ , यहाँ , यहाँ , र यहाँ । अब , मलाई निश्चित छैन , शतप्रतिशत निश्चित छैन , कि त्यो त्यो चाँहि कुक्कुटकोलाई चीनीयभाषामा वर्णाकृति हो भनेर , तर मलाई के थाहा छ भने त्यहाँ राम्रो सामञ्जस्य छ । आङ्ग्लभाषामा प्रत्येक स्थानमा जाँहाँ कुक्कुट शब्द देखापर्छ , चीनीयभाषामा यो वर्णाकृति देखापर्छ र अरु कुनै स्थानमा होइन । अझ एक क्रम अधि बढौँ । हेरौँ कि हामिले चीनीयभाषामा एक वाक्यांश बनाँउन सक्छम् कि सक्छैनम् र हेरम् कि त्यो आङ्ग्लभाषाको वाक्यांशसँग सामञ्जस्य राख्छ कि राख्दैन भनेर । यहाँ छ सस्यशर( मकै क्रिम्) को लागि वाक्यांश । सस्यशरसँग सामञ्जस्य राख्ने चीनीयभाषाको वर्णाकृतिमा क्लिक् गर्नुहोस् ।

# es/26WoG8tT97tg.xml.gz
# ne/26WoG8tT97tg.xml.gz


(src)="1"> En chino existe la palabra " Xiang " cuyo significado aproximado es
(src)="2"> " huele bien " .
(src)="3"> Esta palabra puede describir una flor , comida o , en realidad , cualquier cosa .
(trg)="1"> चीनिया भाषामा एउटा शब्द छ " Xiang " जसको मतलब हो राम्रो बासना छ यसले फुल , खानेकुरा व्याख्या गर्न सक्छ , कुनैपनि चीज हुनसक्छ तर यसले चीजहरूको सधै सकारात्मक वर्णन गर्ने गर्छ म्यान्डरिन बाहेक अरू भाषामा अनुवादन गर्न गाह्रो हुने गर्छ हामीसँग फिजी- हिन्दीमा " तलनोवा " भनिने शब्द छ साँचिकै , तपाईले यस्तै आभास गर्नुहुन्छ , शुक्रबार राती अबेर सम्म , तपाईको साथीहरूको माझ मन्द हावाको मजा लिँदै , तर यो त्यति मात्रै होइन , यो सानो कुराकानीको अझ न्यानो र मिलनसार संस्करण हो जुन तपाईले आफ्नो दिमागले सोँचे जति सबै कुराहरूको बारे हो एउटा ग्रीक शब्द छ , " मेराकी " जस्को मतलब तपाईले साँचिकै आफ्नो आत्मा बाहिर निकालनु हुन्छ , तपाईको सम्पूर्ण अस्तित्वलाई आफूले गरिहरेको कुरामा ढाल्नु हुन्छ , चाहे त्यो तपाईको अभिरुचि होस् या तपाईको कार्य होस् तपाईले त्यसलाई आफूले गरेको कुरामा मायाँका साथ गर्नुहुन्छ तर यो भनेको सांस्कृतिक कुराहरू मध्ये एउटा हो जसको मैले अहिले सम्म राम्रो अनुवादन दिन सकेको छैन

(src)="14"> " Meraki " con pasión y con amor .
(trg)="2"> " मेराकी " , जोशका साथ , मायाका साथ

# es/2FauSgKeDtL8.xml.gz
# ne/2FauSgKeDtL8.xml.gz


(src)="1"> Todos aman tu sitio web .
(src)="2"> Tiene muy buenos artículos , fotos y video .
(src)="3"> Pero moverse en todo ese contenido y encontrar lo que buscas puede tomar mucho tiempo
(trg)="1"> मानिसहरुलाई तपाईंको वेबसाइट मनपर्छ । त्यसमा चाख लाग्दा लेख , फोटो र भिडियोहरु छन् । तर ति सबैथरी सामग्रीहरुबाट आफूलाई चाहिएको कुरा खोजेर फेला पार्न धेरै समय लाग्न सक्छ । उसोभए तपाईंको एकदम राम्रो वेबसाइटलाई झन राम्रो कसरी पार्ने त ? सजीलै : गुगलको कस्टम सर्च प्रयोग गरेर । हो बल्ल ठी भो । तपाईंको वेबसाइटमा रहने गुगल सर्च बक्सले सम्बन्धित सर्च रिजल्टहरुलाई छिटो छिटो प्रस्तुत गरिदिन्छ । जस्बाट तपाईंको वेबसाइट भिजिट गर्नेहरुले छिटो र ठिक तरीकाले सर्च गर्न सक्छन् । तपाईंको वेबसाइटको ढांचा र प्रस्तुति अनुसार त्यसलाई कस्टोमाइज गर्नुहोस् । तपाईंले एउटा वेबसाइटमा वा विभिन्न वेबसाइटहरुमा कुनै खास विषयको सर्च गर्न सक्नुहुन्छ । त्यसलाई विज्ञापनसहित सित्तैमा प्रयोग गर्नुहोस् अथवा सशुल्क सेवा प्रयोग गरि हेर्नुहोस् ठूलो , मध्यम वा सानो सबै प्रकारको वेबसाइटका लागि यो उपलब्ध छ । आफ्नो वेबसाइट भिजिट गर्नेहरुलाई आवश्यक जानकारी सजीलो र छिटो फेला पार्न मद्दत गर्नुहोस् । गुगल कस्टम सर्चको प्रयोग गरेर ।

# es/32uHS9iGhKu6.xml.gz
# ne/32uHS9iGhKu6.xml.gz


(src)="1"> Lo que quiero hacer en este video es mostraros que los bucles " for " no son los únicos tipos de bucles que se pueden usar aunque probablemente son los más comunes
(trg)="1"> म यो भिडिओ मा के देखाउन खोज्दै छु भन्दा

(src)="2"> También se pueden usar los bucles " while " y quizá los bucles " while " son mas intuitivos al menos en el contexto de Python - puedes elegir
(src)="3"> Asi que voy a escribir el mismo programa que va a hacer lo mismo , pero en lugar de utilizar un bucle " for " voy a utilizar un bucle " while "
(trg)="2"> " for " loops मात्र एउटा loop को प्रकार होइन जुन तिमीले प्रयोग गर्ने छौ , तैपनि सम्भबत यो नै सर्बाधिक प्रयोग गरिने " loop " हो | तोमिले " while " loop पनि प्रयोग गर्न सक्छौ र तिमीलाई while loop अझ बढी सजिलो लग्न सक्छ , कम्तिमा Python को सन्धर्भमा तिमीले आफै रोज्न सक्छौ | त्यसैले म त्यही program लेख्दै छु | यस ले ठिक त्यहि काम गर्छ तर

(src)="4"> Asi que empiezo con sum = 0 pero tambien voy a empezar con i = 0
(src)="5"> Porque el bucle " while " no va a definir de forma automática
(src)="6"> los valores de " i " , y no va a cambiar de forma automatica
(trg)="3"> " for loop " को सट्टा " while loop " को प्रयोग गरिएको छ | त्यसैले म " ' sum´ equals zero " , बाट सुरु गर्दै छु तर म " ' i´ equals zero " बाट पनि सुरु गर्न जादै छु . त्यसैले " while " loop ले मेरो " i " को value आफैले तोक्दैन र यसले मेरो

(src)="7"> los valores de " i " por mi
(src)="8"> Tendre que hacerlo yo y quiero que funcione exactamente igual
(src)="9"> Dejo mi codigo antiguo aqui para que podais comparar , pero luego lo borraré porque no quiero ejecutar lo mismo dos veces
(trg)="4"> " i " values स्वत परिबर्तन पनि गर्दैन | त्यो मैले आफैले गर्नुपर्ने छ र मैले ठिक तेही कार्य एस बाट गर्ने मन छ | म मेरा पुराना code यही छोड्दैछु तिमिहरुलाई दाज्नको लागि , त्यसपछि म यो हटाईदिन्छु किनभने यो एउटै code दुइ पटक चल्ने छ | त्यसैले म " i " equal to zero लेख्दै छु किनभने तिमीलाई पहिले for loop मा

(src)="10"> Asi que hago i = 0 y esto es en el bucle anterior , " i " es solo una variable valida dentro del bucle mientras que ahora lo defino fuera del bucle asi que realmente es una variable global
(src)="11"> Lo defino al mayor nivel para que pueda ser utilizado en cualquier punto del programa
(src)="12"> Asi , definimos aqui un bucle " while "
(trg)="5"> " i " मात्र loop भित्र मान्य variable थियो जस्तो लग्न सक्छ | अब म यसलाई loop को बाहिर परिभाषित ( define ) गर्छु , त्यसैले यो खासमा global variable हो | म यसलाई सभैभन्दा माथिल्लो तह मा परिभाषित( define ) गर्दै छु | अब यो program को जुन सुकै ठाउँ बाट प्रयोग गर्न सकिन्छ | त्यसैले अब यहाँ एउटा " while loop " define गरौँ | म अब loop भित्र जे छ त्यही गर्दौ छु र " i " १० भन्दा सानो हुदा सम्म त्यो गर्ने छु | याद राख हामीले " i " जब सुन्य , एक, दुइ , तिन , चार पाँच , छ , सात , आठ , नौ अंक सम्म बराबर हुन्छ तब मात्र यो गर्न चाहन्छौ तर दश लाई समाबेश नगरी ( सुन्य देखि नौ ) . त्यसैले जब " i " दस भन्दा सानो हुन्छ मा यस भित्र जे राख्दै छु त्यही गर | जब एकपटक " i " दस भन्दा सानो हुदैन , अथवा जब " i " दस संग बराबर हुन्छ त्यसपछि त्यो गर्न छोड्देउ | तेसैले यसले यहा भएको जस्तै कार्य गर्छ र म के गर्दै छु भन्दा म यो भन्न जादै छु कि

(src)="17"> Asi que va a tener el mismo comportamiento que esto de aqui y lo que hago es sum = sum + i y luego imprimo " sum " asi que es la misma logica que tenia cuando escribimos el bucle " for " pero tengo que añadir una linea mas aqui , porque no quiero que esto se esté ejecutando eternamente porque aqui , en el bucle " for " si te acuerdas cada vez que ejecutamos esta instruccion de aqui cuando salimos de la instruccion asignará " i " al siguiente elemento de esta lista de aqui
(src)="18"> Aqui , no hemos definido cómo " i " debería cambiar así que lo que tenemos que hacer es : en cada vuelta , tenemos que incrementar el valor de " i "
(src)="19"> Asi que podríamos decir i=i+1
(trg)="6"> " ' sum´ is equal to ´sum´ plus ´i ' " अनि म त्यस पछि ´sum´ print गर्ने छु | त्यसैले यो ठिक त्यही तर्क हो जुन मैले " for loop " लेख्दा प्रयोग गरेको थिएँ तर यो सधैँ चली नरहोस भन्न को लागि यसमा केहि मैले थप गर्नु पर्ने हुन्छ किनभने " for " loop को ठिक यो ठाउँ मा जब हामीले यसलाई run गर्छौं अनि यस बाट बाहिर निस्किना साथ त्यसले " i " लाई अर्को element मा assign गर्छ | हामीले यहा " i " कसरि परिबर्तन हुनु पर्छ भनेर define गरेका छैनौं तेसैले अब क गर्नु पर्छ भन्दा : प्रत्येक loop मा " i " को value बढाउनु पर्छ हामीले भन्न सक्छौ " i " बराबर " ' i´ plus one " | अब तिमीले सोंच त यी दुइ कसरि समान भए |

(src)="21"> " i " tiene el valor 0 antes de que entre en el bucle y " sum " tiene el valor 0 para ambos
(src)="22"> Asi que decimos sum = sum + i
(src)="23"> Bien , y esto es lo mismo : print sum
(trg)="7"> " i " सुन्य बाट सुरु भयो जब i loop भित्र समेत प्रवेस गरेको थिएन अनि " sum " सुन्य बाट सुरु भयो त्यसैले तिमि भन्छौ " sum " बराबर sum plus " i " खैर , त्यो र " print ´sum ' " एउटै हो अब यहा , एक पटक यो " for loop " को loop हेरिसकेपछि ,

(src)="25"> " i " será asignado al siguiente elemento de esta lista que es 1 .
(src)="26"> Aquí no hay nada que hacer para que sea así asi que solo tenemos que decir que " i " es el " i " anterior , que es 0 y le sumamos 1
(trg)="8"> I चाई अर्को element मा assign हुन्छ जुन " one " हो| यहा त्यो गर्ने केहि नभएको हुदा हामीले के मात्र भन्दै छौँ भने " i " पहिले को " i " हुन जान्छ जुन सुन्य हो अनि त्यस मा एक जोडेको

# es/53hZs0xx3cb5.xml.gz
# ne/53hZs0xx3cb5.xml.gz


(src)="4"> La verdadera espiritualidad , si significa algo ; el mejor significado sólo puede ser descubrir qué ES , no crear , no desarrollar sino lo qué ya es .
(src)="5"> Ese ya ES , dentro del cual incluso las nociones del " Yo " , aún al máximo potencial de expresión , se observan .
(src)="6"> ¿ Por qué está siendo observado ?
(trg)="1"> यदि सत्य आधयाित्मकताको , महत्व केही हो भने सबभन्दा महत्वपू॔ण अ॔थ यो मातृै हुनसक्छ