रोक्की!
Dur!


चूतिया!
Alçak!

त्यो बन्दुकले त नहान, लारा.
Açık bölümlere değil, Lara!

यो अहिले साँच्चै पीडामा छ.
Şimdi gerçekten acı içinde.

यो त एउटा प्रमुख नयाँ प्रयोग हो.
Bu önde gelen yeni model, biliyor musun?

खत्तम भो.
Bu felaket!

यसले मेरो टाउको काट्नु भन्दा अगाडी रोक्किनको लागि केहि प्रोग्रम्मिंग गर्याथ्यो?
Benim kellemi almadan durmaya programlanmış mı?

अ, त्यो त थिएन.
Ah, şey... Galiba "hayır".

तर तिम्ले त यसलाई अझ चुनौतिपूर्ण बनाउन भन्दै थियौ, त्यहि भएर...
Ama "Daha çetinini yap" demiştin.

त्यहि भएर त यो बन्दुक चलाको.
Bu nedenle, canlı ateş.

ए, फेरी बन्दुक चल्यो.
Açık kısımlar.

विचरा साइमन.
Zavallı Simon!

उस्ले तिम्लाई यो क गरी?
Sana ne yaptı o?

कस्तो हाँसउठ्दो .
- Çok komik.

म तिम्लाई एउटी महिलामा बदल्ने प्रयास मात्र गरिरा छु.
- Seni hanfendi yapmaya çalışıyorum.

अनि एउटी महिला भनेको त सालिन हुनुपर्छ.
- Hanım dediğin ağırbaşlı olmalı.

हो हो, महिला भनेको सालिन हुनुपर्छ
- Evet. Hanım dediğin ağırbaşlı olmalı.

दाजूभाइ तथा दिदीबहिनीहरू,
Bayanlar ve baylar

आज मे १५ को दिन,
Bugün 15 Mayıs.

ग्रहहरू समरेखणको पहिलो दिन हो... ...अनि हामीहरू अझै पनि त्यो साँचो भएको ठाउँ पत्ता लगाउन सकिरहेका छैनौँ.
Bugün gezegenlerin bir hizada oluşunun ilk günü, bizlerse hala anahtarın yerini keşfedebilmiş değiliz.

लाग्दै छ... ...समय हाम्रो हातबाट चिप्लिरहेको छ.
Anlaşılan... zamanımız azalıyor.

यो स्वीकार्य छैन.
Bu kabul edilemez bir durum.

पावेलजी, यसलाई तपाईंले कसरी व्याख्या गरीरहनु भएको छ?
Bay Powell, bu konuda açıklamanız, lütfen.

मसंग न कुनै व्याख्या छ.
Açıklamam yok. Kesinlikle mazeret yok.

न त कुनै बाहाना. ...एक चोटी फेरी परिसदलाई सम्मानपूर्वक सम्झाउनु बाहेक...
Yalnız konseye şunu saygıyla hatırlatayım tarih öncesi kozmolojik modellere dayalı

...कि हामी प्राचिन ब्रह्माण्डीय नमुनाहरुको आधारमा प्राप्त सूत्रहरूको आधारमा काम गरिरहेका छौं भनेर... ...भविष्यको अरस्तु.
Aristo öncesine uzanan ipuçları üzerinde çalışıyoruz.

तर हामी लगभग तयारी अवस्थामा छौं भनेर घोशणा गर्न पाउँदा मलाई खुसी लागिराछ
Neredeyse hazır olduğumuzu duyurmaktan memnuniyet duyarım.

अनि म पूर्ण रूपमा विश्वस्त छु... ...कि हामीले सम्बन्धित ग्रहीय समरेखनको लागि समयमै उत्तर भेट्छौं भनेर
Ve ayrıca güvenim sözkonusu gezegenlerin bir hizada oluşuna dair yanıt bulma konusunda tam.

त्यसो भए, हामीले त्यो साँचो हात पार्छौँ होला... ...एक हप्ताभित्र.
Bu yüzden, anahtar bizde olacak bir hafta içinde

पक्कै पनि, एक हप्तामा
- Evet bir hafta.

यो शुभ समाचार हो पावेलजी तर नबिर्सिनु होला...
Bu iyi haber, Bay Powell.

...हामीसंग यो एउटा मौका मात्र छ... ...त्यो त्रिभूजको दुइटा टुक्राहरुलाई फेरी प्राप्त गर्नको लागि .
Ama hatırlayın, üçgenin iki kısmını birleştirmemiz tek şansımız var.

अनि हामी यसमा चुक्यौं भने... ...हाम्ले अझै ५,००० वर्ष कुर्नु पर्नेछ.
Eğer başaramazsak, bir 5,000 yıl daha beklememiz gerekecek.

मलाई तपाईंहरूको सोच के छ त थाहा छैन, तर म... ...म यो कामको लागि त्यत्रो समय दिन सक्दिनं.
Sizi bilmem ama bu benim ihtiyaç duyduğumdan daha uzun bir süre.

हामी तयार हुनै पर्छ.
Hazır olacağız.

मलाई विश्वास गर्नुस .
Güvenin bana.

-हामी तयार छैनौं नि, छौं त?
- Hazır değiliz, değil mi?

-छैनौं.
- Hayır.

शुभ बिहानी, लारा.
İyi sabahlar, Lara.

कति सुन्दर बिहानी छ नि.
Ne güzel bir sabah.

तिमी काममा लागि सक्यौ.
Korkarım, iş zamanı.

शाहासी काम गर्ने बेला भो.
Macera zamanı.

फेरी इजिप्ट.
Yine mi Mısır?

त्यहाँ पिरामिड र बालुवा बाहेक अरु केहि छैन.
Piramit ve kumlardan başka bir şey yok. Biliyorum.

मलाई थाहा छ, बालुवा जता पनि पुग्छन.
Her yerden geçer ...çatlaklardan

स्पेनी युद्ध जहाज?
İspanyol savaş gemisi mi?

हिलारी, आज कुन दिन हो तिम्लाई थाहा छ?
Hangi gün biliyor musun, Hillary?

थाहा छ नि.
Evet, tabi.

१५ तारिक.
15'i.

अनि १५ तारिक कहिले पनि राम्रो दिन हुँदैन
Bu hiç iyi bir gün değil.