ब्यांग ब्यांग, तिमी मर्यौ । वाहियात ।
Pang, pang, du är död.


हे प्रभू ।
För fan! För helvete!

वाहियात मूर्ख ।
Din stora, jävla idiot!

तिमीले मेरो झन्डै मुटु नै बन्द गरेको ।
Du gav mig nästan en hjärtinfarkt.

तिमी बुढो भैसक्यौ, डेल । त्यो त हो ।
Du håller på att bli gammal, Del.

एउटा समय थियो जब तिमीले मलाई त्यसो गर्न दिंदैन थियौ ।
Tidigare skulle du inte ha låtit mig göra det.

तिमी बाँदर जत्तिकै मजाक गर्छौं ।
Du är ju lika rolig som en död unge.

किशोरीहरुले एकअर्काको चाक समातेजस्तै मजाक ।
För tusan, här springer vi och leker kurragömma som ett par ungdomar.

ओहो, तिमीमा हास्यकला नै रहेनछ, डेल ।
- Du har ingen humor.

तिम्रो हास्यकलाले नै मलाई तर्साइसक्यो ।
- Den hänger utanför.

अँ, यहाँ त्यस्तै देखिन्छ ।
- Ja.

के गर्यौ, पाइन्टमा मुत्यौ कि क्या हो ?
Kissade du i byxorna?

बकवास कुरा, तिमी र बब होप एकै हो ।
- Ja, gudar. Du och Bob Hope.

यहाँबाट जाऔं ।
Vi sticker.

यहाँ त्यस्तो केही हुँदैन ।
Här händer ändå inget.

तिमीले अर्को छेउमा केही देख्यौ ?
Såg du nåt på andra sidan?

अँध्यारो र चिसो मात्र । विल्कुल ।
Bara mer mörker och kyla.

मैले बुझें ।
Jag har fått nog.

मलाई दिक्क लागिसक्यो ।
Jag är trött och blöt.

यस्तो चिसो छ कि सबै अंग चाउरिसके ।
Det är så kallt att min stock är som en prinskorv.

मलाई थाहा छैन यो के हो ।
Jag vet inte vad det är.

मलाई यो महसुस भैरहेको छ ।
Jag har bara en känsla.

बकवास ।
Skitsnack.

हेरौं मलाई कसले पर्खिरहेको छ ।
Nån väntar på mig.

म कल्पना गर्नसक्छु । मैले तिम्रो गर्लफ्रेन्डलाई देखेको छु । सुन्दर, सुन्दर ।
- Ja, jag har sett dina tjejer.

दामी खुट्टा ।
- Helt perfekta ben.

तिमी कडा छौ, डेल ।
- Du är bara kåt.

यति कडा कि हिलोमा पनि गाड्न सक्छु । ल जाऔं ।
Jag är så kåt att jag skulle kunna knulla ett hål ijorden.

क्लिफी, मेरो साथी ।
Cliffy, min pojk.

सायद तिम्रो कुरा ठिक छ ।
Kanske har du rätt?

त्यो के हो ?
Vad i helvete är det där?

के ?
- Va?

मैले केही देखें ।
- Jag såg nåt där borta.

त्यहाँ छ ।
- Där är det.

मद्दत माग, डेल ।
Tillkalla förstärkningar.

वाहियात ।
- Fan också.

छिटो गर, हामीसँग पुरै रात छैन ।
Sätt igång. Vi har inte hela natten.

उ कहाँ गएछ ?
Vart fan tar han vägen?

हे । त्यहाँ केही हिड्दैछ ।
Det är nåt som är fel där ute.

ल जाऔं, साथीहरु ।
Sätt fart.

गएर हेर ।
Kolla upp det.

फ्रान्क, पछाडि हट ।
Frank, du tar baksidan.

मेरो संसारमा स्वागत छ ।
Välkommen till min värld.

धत् ।
Skit.

मलाई रगत बासना आएको हो ?
Kan jag lukta blod?

वाहियात... बेवकुफ ।
Jävla... kräk.

को चैं बेवकुफ हो, हँ ?
Vem är det nu som är ett jävla kräk?

-तिमी ठिक छौ ?
Är du okej?

-अँ । -ल लेऊ, तिम्रो हतियार ।
Det är bäst att du får igen den.

हामीले यो गर्यौं कि गर्यौं, पुरानो साथी ?
Det gick ju bra.