विन्डमेयरको कुनैपनि कुरा मसँग छैन ।
Vo Windemere už nič nie je.
कम्तिमा पनि विन्डमेयरमा बिताएको मेरो युवा अवस्थाको ।
Aspoň nikto z mojej mladosti vo Windemere.
प्रकृतिले आफ्नो काम गर्यो ।
Príroda prevzala vládu.
ठूलो महल अहिले खण्डहर भएको छ, जंगली चराहरूको गुँड मात्र ।
Veľká sieň je teraz v ruinách len úkryt pre voľne žijúce vtáky.
रात पर्नेबेलासम्म सबै जीवहरूले विन्डमेयर छोड्छन् ।
V noci opúšťa Windemere všetok život.
दुखी भूतहरूले महलमा तर्साउँछन् भनेर भनिन्छ ।
Existujú príbehy o smutnom duchu, ktorý straší v sále.
अध्याँरोमा एक्लै सायद विन्डमेयर पनि... गुमेका गर्वका दिनहरूको सपना देख्छ । जस्तो कि म मेरो युवावस्थामा गुमेका दिनहरूको सपना देख्छु ।
Sám v tme, možno, sám Windemere sníval jeho slávne časy sú preč ako teraz snívam o stratených dňoch svojej mladosti.
यो निर्जन र तर्साउने रात थियो... जब मास्क लगाएको व्यक्ति यात्रामा निस्कियो...
Bola to divoká a strašidelná noc, ako maskovaný muž postupoval so zlými úmyslami v srdci.
आफ्नो मनमा कालो हत्यालाई लिएर । तिमी के गर्दैछौ ?
O čom to hovoríš?
माक्स लगाउने मान्छे ।
Maskovaný muž.
यो बेजलले बनाएको पात्र हो ।
To je postava, ktorú si vymyslel Basil.
कुरूप अनुहार भएको व्यक्ति, मास्कले यसलाई ढाक्ने ।
Muž s takou strašidelnou tvárou musí si nasadiť masku.
बेजलले त्यही मास्क लगाउने मान्छेको कथा भन्दैछ ।
Basil mu povedal o tomto maskovanom mužovi. Dobrý príbeh, pane.
उसको कथा राम्रो छ, सर ।
Príbeh je vtipný a odvážny.
रमाइलो र आँटिलो । कुनैपनि मास्क लगाउने मान्छे हुँदैनन्, बेजल ।
Neexistuje žiadny maskovaný muž, Basil.
यदि तिमीले कुराहरू आफैं सिर्जना गर्न थाल्यौ भने... समरमा म तिमीलाई लन्डन पठाइदिन्छु ।
Ak si stále vymýšľaš príbehy, pošlem ťa späť do Londýna na leto.
ओह, साच्चै, फ्रेडरिक ।
Naozaj, Frederick?
यो त हानिरहित कथा हो ।
Všetko sú to len neškodné veci.
बुनेको कथा कहिले नि हानिरहित हुँदैन ।
Eseje nikdy nie sú neškodné.
हेर, बेजल, विन्डमेयर हल ।
Pozri, Basil, Windemere Hall. Sála Windemere.
विन्डमेयर हल । यदि तिमी राम्रो केटो हौ, राल्फ र राम्रो व्यवहारमा रहयौ भने...
Ak si dobrý chlapec, Ralph, a správaš sa slušne, jedného dňa bude tvoj.
अनि तिमी राम्रो केटो हौ, बेजल र राम्रो व्यवहारमा रहयौ भने... तिमीलाई यहाँ आउन दिइनेछ ।
Potom, ak si dobrý chlapec, Basil, a budeš sa správať slušne, budete môcť navštíviť.
यदि तिमी राम्रो केटो हौ भने ।
Ak si dobrý chlapec.
अनि यदि म राम्रो व्यवहारमा रहें भने ।
Tiež, ak sa správam slušne.
तिम्रो बुबा अध्ययन कक्षमा केहीबेर पढ्न जानुभो ।
Váš otec odišiel do svojej pracovne, aby si na chvíľu čítal.
तपाईंको हात तातो छ, आमा ।
Tvoje ruky sú horúce, matka.
तपाईंलाई ज्वरो आएको हो ।
Máš horúčku?
थोरै होला सायद ।
Možno len trochu horúce.
उ त मास्क मान्छेजस्तो देखिन्छ, आमा ।
Vyzerá ako maskovaný muž, mama.
कथा बुन्नु खराब हो ?
Je zlé niečo vymyslieť?
मलाई थाहा छैन, तर के भयो म सुन्न चाहन्छु ।
Nie som si istá,... ale chcem počuť, čo sa stalo zamaskovanému mužovi, keď vstúpil.
त्यो मास्क मान्छेलाई जब उ यात्रामा निस्कियो...
...so zlými úmyslami v srdci
बेजल...
Basil...
एउटा सानी केटी छे जो हामीसँग बस्न गैरहेकी छ ।
Je tu malé dievčatko, ktoré bude bývať s nami.
त्यो सानी केटी को हो ?
Kto je toto malé dievčatko?
उनी तिम्रो बुबाको पुरानो साथीको छोरी हो ।
Je to dcéra starého priateľa tvojho otca.
सानी क्लाराको बाआमा भर्खर एउटा दूर्घटनामा मरे । त्यसैले तिम्रो बुबा र मैले सोच्यौं उसलाई यहाँ ल्याउँदा राम्रो हुन्छ ।
Clarini rodičia práve umreli pri nehode a tak sme si s otcom mysleli, že bude lepšie ak sa o ňu postaráme.
बेजल, तिमी अहिले नै मेरो नजरबाट ओझेल भैहाल ।
Basil, choď preč.
तिमी आफ्नो कोठामा बस्नेछौ, क्षमा माग्न तयार नभएसम्म ।
Ostanete vo svojej izbe, kým nebudete pripravený, ospravedlniť sa.
मैले मेरो रातिको खानाबाट तिम्रो लागि बचाएर राखेको छु ।
Nechala som pre teba večeru.
त्यो निकै चलाखी थियो । तिमीले आफ्नो अनुहारलाई गरेको कुरा ।
To je veľmi šikovné čo robíš s tvárou.
तिमीलाई लाग्दैन तिमी तल गएर आफ्नो बुबासँग क्षमा माग्नुपर्छ ?
Nemal by si ísť dole a ospravedlniť sa otcovi?
तिमीलाई लाग्छ मैले गर्नुपर्छ ?
Myslíš, žeby som to mal urobiť?
यसलाई सक्नु नै राम्रो ।
Radšej to čo najskôr ukončí.
तर पर्ख, तिम्रो अनुहार ।
Ale počkaj, tvoja tvár. Stále je pokrivená.
भित्र आऊ ।
Prosím, vstúpte.
मलाई माफ गर्नुस्, सर ।
Prepáčte, pane.
यहाँ आउ ।
Poďte sem.
अरे, यहाँ आऊ ।
Poďte, poďte sem.
तिमी मलाई भन्नसक्छौ त्यो को हो ?
Môžete mi povedať, kto to je?