-ओ, एक, शायद दुई ।
- Quantos dias?


तीन, तीन ।
- Um, dois ... talvez três.

-यहाँ फिर्ता हुने...
- Confirmação de regresso...

-होइन, म पछि आउँदिनँ ।
- Não. Não volto.

-म हेण्डरसनभिल बसाइ सर्दैछु ।
Vou para Hendersanvil, para viver lá.

फर्किने यहाँ... हेण्डरसनभिल ।
Verificação, de Hendersanvil.

यहाँ तपाईँको हस्ताक्षर गर्नुपर्छ । र संक्षिप्त हस्ताक्षर यहाँ । अनि यहाँ ।
Eu preciso da assinatura aqui, aqui e aqui.

र मलाई तपाईँको क्रेडिट कार्ड दिनुस्, कृपया । हजुर । मैले मिलाइसकेँ ।
E eu preciso de um cartão de crédito, por favor.

यो त खत्तमै भयो ।
O que você dá?

मसँग त क्रेडिट कार्ड नै छैन ।
Eu não tenho cartão de crédito.

ओह, पख्नुस् है त ।
- Espera ...

-एउटै छैन ? -अहँ ।
Não tem?

केही छैन ?
Nada? - Não.

मलाई माफ गर्नुस्, तर मुख्य क्रेडिट कार्ड चाहिन्छ । कम्पनीको नीति ।
Sinto muito, mas eu preciso de um cartão, essas são as regras.

ओ, पख, तिमी, तिमीले मलाई एउटा कार दिने हैन ?
Espere! Você não me pode simplesmente dar um carro?

यो यात्रा कति महत्वपूर्ण छ भन्ने तिमीले बुझेजस्तो लागेन ।
Eu acho que você não entende, o quão importante é!

मलाई माफ गर्नुहोस्, सर । कार्ड छैन भने, गाडी पाउनुहुन्न । -हो ।
Sinto muito, senhor, Sem cartão, não pode levar um carro.

-ठिक छ, राम्रो, अति उत्तम ।
- Sim ...

साला कार... मलाई दिई हाल त ।
- Mantenha logado, o seu carro estúpido!

तिमीले यो बिर्सियौ । धन्यवाद ।
- Você esqueceu isso.

अब, निस्क ।
Agora saia.

यस्तो नगर, लोरा ।
Não faça isso, por favor.

हामीमा केही समस्या होला तर म तिमीलाई प्रेम गर्छु ।
Podemos ter alguns problemas, mas eu amo-te.

यसलाई हुनुपर्नेभन्दा अझ कठिन नबनाऊ । ओहो, लोरा ।
- Não torne a situação mais dificil do que já é.

तिमी कठिनाइसँग जुध्न सक्छ्यौ ।
- Vamos, Laura ...

हामीले तिमीलाई रुसबाट बाहिर निकाल्यौँ ।
Pode ser mais difícil, mas não estamos na Rússia.

तिमी किन यस्तो गर्दैछौ ? किन ?
- Por que está a fazer isso?

तिमीलाई थाहा छ, किन भन्ने ।
- Por quê? Você sabe por quê.

तिम्रो आफ्नो जीवन छ, तिम्रो जागीर, तिमी त्यो र मसँग एकै पटक विवाहित हुन सक्दैनौ...
Você tem uma vida, um trabalho, não pode ser casada comigo ao mesmo tempo.

म तिमीलाई प्रेम गर्छु, लसन ।
Eu amo-te Lawson.

अब म अरू प्रतिस्पर्धा गर्न सक्दिनँ ।
Mas não posso competir simplesmente.

म गर्दिनँ । मलाई जान देऊ, लसन ।
Eu quero... ficar sozinha, Lawson.

तिमीलाई जे मन लाग्छ, गर ।
Inferno, como quiser.

म त विश्वासै गर्न सक्दिनँ ।
Eu não posso acreditar...

-मलाई झगडा गर्न मन छैन ।
- Eu não quero lutar...

-मलाई पनि मन छैन ।
- Eu também não quero.

मलाई गायब हुन मन छ, बस् ।
Quero apenas que isto termine.

गुमनाम ।
Você arruinou tudo.

मलाई त्यसै पनि गाह्रो भएको छ तिमीले जात्रा गर्नु पर्दैन ।
Ele chegou a mil. Não estou a fazer tantas cenas.

जाऊँ आइसक्रिम खाऊँ । तिमीलाई राम्रो महसुस हुनेछ ।
Venha tomar um gelado.

आइसक्रिमपछि तिमीलाई सधैँ राम्रो लाग्छ ।
Você vai se sentir melhor depois.

अनि त्यसपछि पनि तिमी मलाई छोड्न चाहन्छ्यौ भने, म तिमीलाई रोक्दिनँ, कसम ।
E se você ainda quiser que eu saia, não vou parar.

अँ, कति राम्रो ।
O que acha?

सब कुरा ठिक हुनेछ । हेर्दै जाऊ न ।
Tudo vai ficar bem, verá.

म तिमीलाई मद्दत गर्दिन्थेँ तर यो कुरा टाउको दुखाउने छ ।
E nós ficaremos melhor depois da minha perna curar.

लोरा !
Laura !

यस्तो नगर ।
Não faça isso!

मसँग कुनै विकल्प छैन ।
Eu não tenho escolha.

एउटा उपाय यही मात्र छ । मैले यो गर्नैपर्छ ।
É a única maneira que tenho para fazer isso.

कृपया । बुझ्ने कोशिश गर ।
- Por favor, tente entender.