मामुलाई एकदम ठिक छ, बाबुहरु ।
Mamãe está bem, querido.
मैले मेरो औषधि खानु पर्छ, अरु केही पनि हैन ।
Só preciso tomar meu remédio.
मामुले तिमीहरुलाई कति माया गर्छे, थाहा छ हैन ?
Sabem o quanto a mamãe gosta de vocês, não?
-हामी पनि तपाईलाई माया गर्छौ, मामु ।
A gente também gosta de você, mamãe.
रोमी, बस ।
Roeme, vá se sentar.
बस भनेको !
Vá sentar!
ठिक छ, रे
Ponha isto no braço da mamãe.
-रे, यसलाई मामुको हात वरपर कस । ठुलो नसा देखुन्जेल सम्म बेस्सरी कस ।
Aperte até a veia aparecer.
किन सधै मैले नै यस्तो गर्नु पर्छ ?
Por que eu? Por que nunca pede ao Roemello?
तपाई किन रोमेलोलाई गर्न लगाउनु हुन्न ? बाबु, प्लिज । मैले तिमीलाई पहिले पनि भनिसके, कालु ।
Querido, já lhe expliquei isto.
किनभने तिमी मेरो सबै भन्दा जेठो छोरा हौ ।
É porque você é o mais velho.
र तिम्रो मामु बिरामी छे ।
E sua mãe está muito doente.
प्लिज ।
Agora, faça esse favor.
यसलाई मेरो हातमा मज्जाले कस है कालु,
Amarre isto no meu braço bem forte... até aparecer a veia.
जब सम्म ठुलो नसा देखिदैन, तब सम्म कस्नु है ।
Faça isso para a mamãe.
प्लिज । मज्जाले कस है, कालु ।
Aperte bem forte, querido.
मज्जाले !
Aperte, cacete!
भयो ।
Isso, assim está bom.
मामु ?
Mamãe!
मामु, के हुँदैछ तपाईलाई ?
O que está acontecendo?
के हुँदैछ ? मामु !
Mamãe, qual é problema?
मामु ! मामु !
Mãe, o que é isso?
के हो त्यो ?
O que está acontecendo com você?
मामु, तपाईलाई के हुँदैछ ?
Roeme!
रोमी !
Faça alguma coisa!
नाइँ, प्लिज ।
Não fique assim!
नाइँ !
Por favor, não fique assim.
मामु !
Por favor, fique boa, não morra!
मामु ! मामु ...
Por quê?
तपाईले छाडेर गए पछि, अनंत काल बितिसकेको जस्तो लाग्छ ।
Parece que você foi embora há muito tempo.
धेरै कुराहरु भैसके ।
Já aconteceu tanta coisa.
धेरै सुन्दर सपनाहरु, भयानक सपनामा बदलिसके ।
Tantos daqueles sonhos... viraram pesadelos.
तपाईले सधै मलाई राम्रो होस् भनेर सोच्नु भयो ।
Você sempre quis o melhor para mim.
तर मलाई लाग्छ त्यस्तो कहिले पनि भएन ।
Mas acho que não era para acontecer.
सुगरहिल, जहाँ तपाई सधै हामीलाई बसेको हेर्न चाहनुहुन्थ्यो...
Sugar Hill, onde queria que nós morássemos...
...त्यो अहिले बस एउटा यादमा सिमित भएको छ ।
Hoje é só uma lembrança.
त्यो एउटा जलेको जंगल सरह भएको छ ।
É uma selva vazia.
त्यो सुनौलो दिनहरुको प्रेत जस्तै भएको छ ।
Uma carcaça que restou de dias melhores. Como meu pai.
मेरो बुवा जस्तै । हराएको, भेट्न नसकिने ।
Totalmente perdido, isolado.
र जुन केटालाई तपाई माया गर्नु हुन्थ्यो... . ...त्यो आज तपाईलाई डराउने पुरुष बनेको छ ।
E o menino que você amava... tornou-se o homem que você temia.
जुन बिषले तपाईको ज्यान लियो र बुवाको जिन्दगी बर्बाद गर्यो, त्यहि बिषले गर्दा आज म धनी भएको छु ।
Rico às custas do veneno que a matou... e destruiu meu pai.
जसले हाम्रो परिवारको स्वाभिमान हडपे, उनीहरु नै हाम्रा अहिलेका साझेदारहरु हुन् ।
Sócio dos mesmos homens... que nos tiraram toda a dignidade.
असजिला साझेदारहरु...
Parceiros desconfiados.
. जो समय... ...डर...
Unidos pelo passado... medo... e cobiça.
जुन ठाउँमा हामी बच्चामा खेल्ने गर्थ्यौ, त्यो ठाउँ अहिले म र भाई नियन्त्रण गर्छौ ।
Eu e meu irmão controlamos... as mesmas ruas em que costumávamos brincar.
हामीले अर्कै जीवनको आशा राखेका थियौँ ।
Queríamos uma outra vida.
तर समय परिवर्तन भएको छ ।
Mas as coisas mudam.
त्योसँग, मान्छे पनि बदलिदा रहेछन् ।
As pessoas mudam.
कन्भेन्टदेखि सेन्ट निकसम्मको क्षेत्रफल मेरो हो । तपाईको शिर झुकाएकोमा , सरी ।
Do convento até Saint Nick... as ruas são minhas... dói saber que a decepcionei.
मलाई अराजकताले छोपिसक्यो ।
Há um caos enorme dentro de mim.