मामुलाई एकदम ठिक छ, बाबुहरु ।
Niks aan de hand.
मैले मेरो औषधि खानु पर्छ, अरु केही पनि हैन ।
Mama moet alleen even haar medicijn nemen.
मामुले तिमीहरुलाई कति माया गर्छे, थाहा छ हैन ?
Jullie weten dat ik veel van jullie hou, hé ?
-हामी पनि तपाईलाई माया गर्छौ, मामु । -हामी पनि तपाईलाई माया गर्छौ, मामु ।
We houden ook van jou, mam.
रोमी, बस । बस भनेको !
Ga eens zitten, Roeme.
ठिक छ, रे -रे, यसलाई मामुको हात वरपर कस ।
Bind eens vast, Ray-Ray.
ठुलो नसा देखुन्जेल सम्म बेस्सरी कस ।
Tot je die grote ader ziet.
किन सधै मैले नै यस्तो गर्नु पर्छ ?
Waarom moet ik dat altijd doen ?
तपाई किन रोमेलोलाई गर्न लगाउनु हुन्न ?
Vraag Roemello eens.
मैले तिमीलाई पहिले पनि भनिसके, कालु ।
Dat heb ik je al zo vaak gezegd, lieverd.
किनभने तिमी मेरो सबै भन्दा जेठो छोरा हौ ।
Jij bent de oudste.
र तिम्रो मामु बिरामी छे ।
En je mama is ziek.
प्लिज ।
Alsjeblieft.
यसलाई मेरो हातमा मज्जाले कस है कालु,
Trek dit eens strak aan.
जब सम्म ठुलो नसा देखिदैन, तब सम्म कस्नु है ।
Tot je die grote ader ziet.
आफ्नो मामुको लागि यति गर है । प्लिज ।
Trek er eens aan voor mama.
मज्जाले कस है, कालु ।
Heel strak.
मज्जाले ! मज्जाले कस भनेको सुनेनौ !
Strak, verdomme.
भयो । भयो ।
Ja, zo.
मामु, के हुँदैछ तपाईलाई ? के हुँदैछ ?
Wat gebeurt er, mama ?
के भयो ?
Wat is er ?
मामु ! के हो त्यो ? मामु, तपाईलाई के हुँदैछ ?
Wat gebeurt er met je ?
रोमी ! केही गर !
Doe iets, Roeme.
मामु ! मामु !
Niet doodgaan, mama.
आदरणीय आमा । तपाईले छाडेर गए पछि, अनंत काल बितिसकेको जस्तो लाग्छ ।
Lieve moeder... je dood lijkt een eeuwigheid geleden.
धेरै कुराहरु भैसके ।
Er is zoveel gebeurd.
धेरै सुन्दर सपनाहरु, भयानक सपनामा बदलिसके ।
Zoveel dromen zijn veranderd in nachtmerries.
तपाईले सधै मलाई राम्रो होस् भनेर सोच्नु भयो ।
Je wou altijd het beste voor mij.
तर मलाई लाग्छ त्यस्तो कहिले पनि भएन ।
Maar dat heeft niet zo mogen zijn.
सुगरहिल, जहाँ तपाई सधै हामीलाई बसेको हेर्न चाहनुहुन्थ्यो... ...त्यो अहिले बस एउटा यादमा सिमित भएको छ ।
Sugar Hill, waar jij altijd wou wonen... is nu een herinnering.
त्यो एउटा जलेको जंगल सरह भएको छ । त्यो सुनौलो दिनहरुको प्रेत जस्तै भएको छ ।
Een woestenij.
मेरो बुवा जस्तै ।
Net als m'n vader.
हराएको, भेट्न नसकिने ।
Verloren, niet meer te bereiken.
र जुन केटालाई तपाई माया गर्नु हुन्थ्यो... . ...त्यो आज तपाईलाई डराउने पुरुष बनेको छ ।
En je geliefde zoon is de man geworden waar je bang voor was.
जुन बिषले तपाईको ज्यान लियो र बुवाको जिन्दगी बर्बाद गर्यो, त्यहि बिषले गर्दा आज म धनी भएको छु ।
Hij wordt rijk van de troep waaraan z'n vader kapot is gegaan.
जसले हाम्रो परिवारको स्वाभिमान हडपे, उनीहरु नै हाम्रा अहिलेका साझेदारहरु हुन् ।
Hij doet zaken met de mensen die ons gezin hebben verwoest.
असजिला साझेदारहरु... . जो समय...
Ongemakkelijke zakenpartners, verenigd door tijd... angst... en hebzucht.
जुन ठाउँमा हामी बच्चामा खेल्ने गर्थ्यौ, त्यो ठाउँ अहिले म र भाई नियन्त्रण गर्छौ । हामीले अर्कै जीवनको आशा राखेका थियौँ ।
M'n broer en ik runnen nu de wijk waar we vroeger speelden... en hoopten op een beter leven.
तर समय परिवर्तन भएको छ ।
Maar tijden veranderen.
त्योसँग, मान्छे पनि बदलिदा रहेछन् ।
Mensen veranderen.
कन्भेन्टदेखि सेन्ट निकसम्मको क्षेत्रफल मेरो हो ।
Het stuk van Convent Street tot St. Nick Street is van mij.
तपाईको शिर झुकाएकोमा , सरी ।
Ik heb je teleurgesteld.
मलाई अराजकताले छोपिसक्यो ।
Ik word verteerd door chaos.
मलाई अपराधले छोपिसक्यो ।
Door schuldgevoelens.
मलाई संकटले छोपिसक्यो ।
Verteerd door verdriet.
परमेश्वरले मलाई क्षमा गरुन् ।
Moge God me vergeven.
-तिमीलाई एउटा कुरा भन्छु म । -ल भन ।
Ik zal je een tip geven:
त्यो काले केटादेखि टाढै बस्दा राम्रो हुन्छ तिमीलाई ।
Met hem zou ik me maar niet inlaten.
किन ?
Hoezo niet ?
किन भने उ नराम्रो धन्दामा छ ? मेरो कुरा सुन्यौ ? के ?
- Hij zit in de catering-business.