Macam tak kena dengan enjin.
इन्जिन खराबी आए जस्तो छ ।


Awak pasti ia okey?
के तपाईं पक्का हुनुहुन्छ ठीक छ ?

Lebih baik letakkan bayi di belakang dan pakaikan tali pinggang keledar.
हनी तिमीले बरु बच्चालाई पछाडीको सिटमा बाँध ।

Robert?
रबर्ट ? रबर्ट !

Pegang ini.
यसमा समात्नुहोस् ।

Saya akan kawal semula sebentar lagi.
म यसलाई एक मिनेटमा नियन्त्रणमा राख्नेछु ।

Saya akan mulakan lompatan.
त्यसमै लागी रहेको छु, म शुरु गर्छु ।

Ayuh, kita akan okey.
केहि छैन साथी, हामी ठीक हुनेछौं ।

Sayang, altitud...
हनी, उचाई

Kita kehilangan banyak tekanan.
हामीले धेरै दबाब गुमाइरहेका छौं ।

Kecemasan.
मेडे, मेडे ।

Ini EM4B.
यो ईएम४बि हो ।

Kami hadapi masalah lebih kurang 170 batu arah timur Tokyo.
टोक्योको लगभग १७० माइल पूर्व माईलमा हामीलाई समस्या आईपरेको छ ।

Menara kawalan, masuk.
हो, नियन्त्रण टवर । ईएम४बि, आउनुहोस् ।

Saya ulangi, kecemasan.
म दोहोर्याउँछु, मेडे, मेडे ।

Bertahan.
एकछिन पर्ख ।

Oh, Andrew...
ओह, एन्ड्रयू...

Okey, kalau awak nak...
यो पर्याप्त हुनेछ... ठीक छ, यदि त्यस्तै चाहानुहुन्छ भने...

Jika saya boleh mendarat...
यदि मैले खुला गर्नसकें भने. .

Saya akan cuba.
म प्रयास गर्नेछु ।

Robert, buat sesuatu.
रबर्ट, केहि गर

Jangan kecewa, Andrew.
निराश नहुनुहोस्, एन्ड्रयू ।

Kamu baru saja mula belajar.
तपाईं शिकारु त हो नि ।

Ibu bapa kamu pasti bangga dengan pencapaian kamu.
तपाइँका आमाबाबु यस्तो देख्दा गर्व गर्नु हुन्थ्यो ।

Kamu mesti belajar menggunakan semua deria.
तपाईंले आफ्नो सबै इन्द्रियहरुको प्रयोग गर्न सिक्नुपर्छ ।

Dengan cara itu, kamu boleh menukar kelemahan kepada kelebihan.
र त्यसो गर्न सक्नु भयो भने हानीलाई फाईदामा बदल्न सक्नुहुन्छ ।

Tapi saya tak boleh melihat, itu adalah deria paling penting.
तर म देख्न सक्दिन, त्यो नै त सबैभन्दा महत्त्वपूर्ण ईन्द्रिय हो नि ।

Ada lima deria semula jadi.
पाँचवटा प्राकृतिक इन्द्रहरू हुन्छन...

Penglihatan, pendengaran, deria bau, rasa dan sentuhan.
... दृष्टि, सुनाई, गंध, स्वाद र स्पर्स ।

Sekarang apakah deria yang kamu baru guna?
अब... ... तपाईले भर्खर कुन ईन्द्रियको प्रयोग गर्नु भयो ?

Pendengaran.
सुन्ने ।

Betul.
ठिक

Tindak balas kamu masih terlalu perlahan.
तर अझ धेरै ढिलो थियो ।

Seorang samurai menggunakan kesemua lima deria dan bangkitkan deria keenam.
समुराईले सबै पाँच ईन्द्रियको प्रयोग गर्न सिकेर... ... र त्यसपछि छैटौं ईन्द्रियको विकास गर्दछ ।

Kemudian, dia tahu apa yang akan terjadi.
त्यसपछि उसलाई अब के हुनेछ भनेर थाहा हुन्छ ।

Dia melihat menggunakan minda.
उसले आफ्नो दिमागको आँखाले हेर्नेछ ।

Ada sesuatu yang lain.
अझै केहि कुरा बाँकी छ ।

-Apa dia?
-त्यो के हो ?

-Kenjiro.
-केन्जीरो ।

Dia ada berhampiran, tapi tidak memunculkan diri.
ऊ नजिक छ, तर उसले केहि गरेको छैन ।

-Bagaimana kamu tahu?
- तपाईंलाई कसरी थाहा भयो ?

-Saya dapat rasakan kemarahan dia.
- मैले उसको रिस महसुस गर्दैछु ।

Ia meracuni udara.
त्यसले हावामा बिष छरीरहेको छ ।

Kenjiro, mari datang sertai kami.
केन्जीरो, अगाडि आऊ र हामीसंग सामेल हौ ।

Seperti biasa, ayah ada masa untuk dia tapi tidak untuk saya.
सधैं जसो बुबा, तपाईंसँग उसको निम्ति समय छ तर मेरो लागि छैन ।

Itu tak benar.
त्यो सही हैन ।

Ayah sayangkan kamu berdua.
म दुवैलाई माया गर्छु ।

Kenapa dia cakap begitu?
उसले किन त्यसो भनेको ?

Kerana dia takut, satu hari nanti kamu akan sama atau lebih hebat daripada dia.
किनभने उसलाई डर छ तपाईं कुनै दिन ऊ भन्दा राम्रो नभए पनि उसको बराबरी हुनेछौ ।

Kamu telah bangkitkan deria keenam samurai itu.
तपाईंले समुराईको छैठौं ईन्द्रिय प्राप्त गरेको छौ ।