Čia J.T.L. Ryto žinios.
यो जेटिएलको बिहानको समाचार हो । र म तपाईंको होली चाडविक ।


Aš Holė Čadvik.
हाम्रो साथ रहनुभएकोमा धन्यवाद

Ačiū, kad klausote.
आजको बिहानीमा तपाईहरुको लागि हामीसंग रमाइला प्रस्तुतिहरु छन ।

Parengėme jums puikią laidą. Puikus rytas.
आजको दिन स्टुडियोमा बसेर बिहानीको आनन्द लिदै, आउनुहोस् आजको प्रस्तुती सुरु गरौँ ।

Patvirtintas paukščių gripo protrūkis.
अधिकारीहरुले एभीएन फ्लू फैलिएको पुष्टि गरेका छन् आज आकाश बादलले घेरेको हुनेछ

Labas rytas iš Braitono.
ब्रिगटोनबाट समाचार प्रस्तुत गर्दैछु ।

Galimos rimtos pasekmės, jei virusas mutuos ir pasklis tarp žmonių.
आज अरु दिनको भन्दा भिन्न परिस्थिति हुनेछ यदि भाईरस परिवर्तित भयो भने मनुस्यमा पनि सर्ने बाटो खुल्छ । अब अगाडी बढौं ।

Šiandien dar vienas delfinų būrys užplaukė ant seklumos.
अर्को डल्फिनको समुह गायब भएको छ । सीओ२ को निस्कासन पहिलेको भन्दा एकदम बढेको छ ।

Dramatiškai didėja CO2 kiekis atmosferoje.
केहि खतरा छ जस्तो लाग्छ ?

Ar yra grėsmė gyvybei?
अंह ! थाहा छैन ।

Jokios. Aplinkosaugininkai bando nustatyti mirties priežastį.
वातवरण विद्हरु मृत्युको कारण पत्ता लगाउने कोसिस गर्दै छन्

Šeštame pavojaus lygyje PSO nurodymai vyriausybėms...
सचेत संकेत ६ पुगेको छ विश्व स्वास्थ्य संस्थाद्वारा सरकारलाई निर्देशन... तिम्रो मोजा एकदम राम्रो छ !

Gražios kojinės!
मलाई धेरै मन पर्यो

Policija praneša apie keistą žmonių elgesį.
प्रहरीहरु भन्छन, मान्छेहरुले अनौठो ब्यबहार गरेको उनीहरुले पहिले पनि देखेको थिए

JT sveikatos agentūra neketina rekomenduoti kelionių apribojimus.
संयुक्त राष्ट्र संस्थाले कुनै पनि अधिकारिक भ्रमणको सल्लाह दिएका छैनन् यो छिट्टै समाप्त हुन्छ जस्तो लाग्दैन

Truputį kelia nerimą.
उनीहरु बैज्ञानिक होइनन् उनीहरु त ईन्जिनियर हुन्

Jie nėra nei fizikai, nei inžinieriai.
यो त्यसै जान्छ भनेर उनीहरु सोचछन् ।

Jie mano, kad viskas savaime praeis.
उनीहरु सपनाको दुनियाँमा बस्छन ।

Ant jo ir muša.
मान्छेमाथि चढेर मान्छेलाई कुट्दैछन् । त्यो मान्छेको रगत बघिरहेको छ ।

Vyras kraujuoja.
२१ वटा सानाखत गरिएको केस

Patvirtintas 21 atvejis. Šnekos apie pasaulio pabaigą - apgaulė.
डुम्स डेका कुराहरु सब ठगी हो ।

Asmuo suurzgė ant jo ir toliau maitojo auką.
त्यो विषय उसमा विकसित भयो र चोट पुर्यायो

Geriausiais apskaičiavimais Jungtinėje Karalystėje maždaug 15000.
बेलायतमा उत्कृष्ट अनुमान १५,००० हो । यो फैलिरहेको छ कि छैन भन्ने अनुमान लगाउन सकिएको छैन

Nežinia, ar ji plinta.
परिवर्तनको सुबास...

Pokyčių ritmai...
... . प्रत्यक्ष अहिलेसम्म देखा परेको छैन

Kelkitės! - Prašau! - Kokie padarai mūsų lovoje...
लौन, हाम्रो खाटमा को आए ...

Kokia tu didelė.
तिमी के खान चाहान्छौ ?

- Ką valgysite?
रोटी

- Blynų!
आज एकदम मज्जाको घाम लागेको छ ।

Šiandien daugiau saulės.
तिमीले एउटा शब्द मात्र भन्नु पर्नेछ ।

Ištark vieną žodį. Ko nori gimtadieniui?
अ, साँच्ची तिमीलाई तिम्रो जन्म दिनमा के चाहिन्छ ?

- Sakyk "šuniuko".
एउटा कुकुरको छाउरो

- Šuniuko. Žaislinio?
तिम्रो मतलब रिस्टपुस्ट कुकुरको छाउरो हो ?

Tuomet galime dovanoti.
किनकि त्यो हामीले गर्न सक्छौ

Labas rytas.
त्यो एकदम मिठो देखिन्छ ।

Skaniai atrodo. - Jai didesnis?
उसले ठुलो पाउने हो ?

- Taip, atsiprašau.
हो, माफ गरिदेउ उ एकदम सानी छे तिम्रो सुँघ्ने हाल्यौ ?

Šalia kriauklės. - Turiu minutę?
एक मिनेटमा है ओई !

- Skuosk! Vyriausybė paskelbė karinę padėtį.
सरकारले मार्सल कानुन लागु गरेको छ ।

Tėti, kas yra "karinė padėtis"?
बाबा, मार्सल कानुन भनेको के हो ?

Tai kaip namų taisyklės, tik visiems.
मार्सल कानुन भनेको घरको कानुन जस्तै हो तर सबैको लागि हो ।

Ar lankydavaisi tokiose vietose, kai dirbai sename darbe?
तिम्रो पुरानो जागिर जस्तो ठाउँमा बसेको छौ ?

Bet aš palikau darbą, kad būčiau su jumis.
तर मैले मेरो पुरानो जागिर छोडें तिमीसंग हुन भनेर । याद आउँछ हो ?

Ne, man patinka naujas darbas. Dabar tu tik blynus rytais kepi!
बिहान खाली तिमी रोटी बनाउने काम त गर्दछौ

- Bet kepu puikiai.
हेर मैले कसलाई भेटें !

- Žiūrėk, ką radau!
१२ नम्बरको रेल आयो ।

Ar tai tik ne Metro Semas?
साम, यो जमिन मुनिको बाटो होइन नी, होर ? तिमीलाई अझै रोटी चाहिन्छ ?

Dar blynų?
राम्रो । ओइ !

Einam.
जा, जा, जा भनेको ।

Viskas, važiuojam.
अलिकति मात्र सर्दे ओई !