멈춰!
रोक्की!
세상에!
चूतिया!
고철이 됐잖아요!
त्यो बन्दुकले त नहान, लारा.
어떻게 복구하죠?
यो अहिले साँच्चै पीडामा छ.
최첨단 로봇인데 박살을 내놨군요
यो त एउटा प्रमुख नयाँ प्रयोग हो. खत्तम भो.
날 죽이기 전에...
यसले मेरो टाउको काट्नु भन्दा अगाडी रोक्किनको लागि केहि प्रोग्रम्मिंग गर्याथ्यो?
멈추게끔 프로그램 했어? 그야... 당연히 아뇨!
अ, त्यो त थिएन.
- 더 강력하게 만들어 달랬잖아요
तर तिम्ले त यसलाई अझ चुनौतिपूर्ण बनाउन भन्दै थियौ, त्यहि भएर...
- 내가 살려면 처치할 수밖에!
त्यहि भएर त यो बन्दुक चलाको.
또 만신창이 됐군요
ए, फेरी बन्दुक चल्यो.
불쌍한 사이먼 널 어떻게 한거야?
विचरा साइमन. उस्ले तिम्लाई यो क गरी?
우습군!
कस्तो हाँसउठ्दो .
숙녀답게 입으셔야죠!
म तिम्लाई एउटी महिलामा बदल्ने प्रयास मात्र गरिरा छु.
- 정숙하셔야 하구요
अनि एउटी महिला भनेको त सालिन हुनुपर्छ.
- 당연하지!
हो हो, महिला भनेको सालिन हुनुपर्छ
형제, 자매 여러분!
दाजूभाइ तथा दिदीबहिनीहरू,
오늘은 5월 15일
आज मे १५ को दिन,
행성들의 일직선 배열이 시작되건만
ग्रहहरू समरेखणको पहिलो दिन हो...
아직 실마리조차 찾지 못했소
...अनि हामीहरू अझै पनि त्यो साँचो भएको ठाउँ पत्ता लगाउन सकिरहेका छैनौँ. लाग्दै छ...
이젠 시간이 촉박하단 뜻이오
...समय हाम्रो हातबाट चिप्लिरहेको छ.
납득할 수 없는 상황이오
यो स्वीकार्य छैन.
미스터 '포웰' 해명할 말이 있소?
पावेलजी, यसलाई तपाईंले कसरी व्याख्या गरीरहनु भएको छ?
해명할 말도 변명 꺼리도 없지만
मसंग न कुनै व्याख्या छ. न त कुनै बाहाना.
한 가지는 분명히 상기시켜 드리죠
...एक चोटी फेरी परिसदलाई सम्मानपूर्वक सम्झाउनु बाहेक... ...कि हामी प्राचिन ब्रह्माण्डीय नमुनाहरुको आधारमा प्राप्त सूत्रहरूको आधारमा काम गरिरहेका छौं भनेर...
'아리스토 텔레스' 이전의 우주론 모델로부터 열쇠를 찾고 있소
...भविष्यको अरस्तु.
다행이 거의 준비가 됐소
तर हामी लगभग तयारी अवस्थामा छौं भनेर घोशणा गर्न पाउँदा मलाई खुसी लागिराछ
확신컨대
अनि म पूर्ण रूपमा विश्वस्त छु...
행성들이 정렬을 마치기 전까진 찾아낼 거요
...कि हामीले सम्बन्धित ग्रहीय समरेखनको लागि समयमै उत्तर भेट्छौं भनेर
그렇다면 열쇠를 장악하기까진
त्यसो भए, हामीले त्यो साँचो हात पार्छौँ होला...
1주일?
...एक हप्ताभित्र.
그렇소, 1주일!
पक्कै पनि, एक हप्तामा
듣던 중 반갑지만
यो शुभ समाचार हो पावेलजी तर नबिर्सिनु होला...
명심하시오! 이번 기회가 마지막이니까
...हामीसंग यो एउटा मौका मात्र छ...
삼각형 2조각을 반드시 찾아내시오
...त्यो त्रिभूजको दुइटा टुक्राहरुलाई फेरी प्राप्त गर्नको लागि . अनि हामी यसमा चुक्यौं भने...
실패할 경우 5천년을 더 기다려야 하오
...हाम्ले अझै ५,००० वर्ष कुर्नु पर्नेछ.
시간 끄는 건 죽기보다 더 질색 하는 성미요
मलाई तपाईंहरूको सोच के छ त थाहा छैन, तर म... ...म यो कामको लागि त्यत्रो समय दिन सक्दिनं.
만전을 기하시오
हामी तयार हुनै पर्छ.
나만 믿어요
मलाई विश्वास गर्नुस .
아직 준비가 멀었지?
-हामी तयार छैनौं नि, छौं त? -छैनौं.
굿모닝 라라!
शुभ बिहानी, लारा. कति सुन्दर बिहानी छ नि.
일 할 시간입니다
तिमी काममा लागि सक्यौ.
모험할 시간이구요
शाहासी काम गर्ने बेला भो.
또 이집트?
फेरी इजिप्ट.
피라미드와 사막뿐이잖아
त्यहाँ पिरामिड र बालुवा बाहेक अरु केहि छैन. मलाई थाहा छ, बालुवा जता पनि पुग्छन.
샅샅이 경험해야죠 암벽의 틈과...
चिराहरूमा पनि.
스페인의 군함은 어때요?
स्पेनी युद्ध जहाज?
며칠인지 알아, 힐러리?
हिलारी, आज कुन दिन हो तिम्लाई थाहा छ?
그럼요!
थाहा छ नि.
결코 반가운 날짜가 아냐
अनि १५ तारिक कहिले पनि राम्रो दिन हुँदैन
보고 싶어요, 아빠!
बाबा, म तपाईंलाई सम्झिरा हुन्छु.