ម៉េចក៏គេពត់ធ្មេញ លើស្រីៗវ័យជំទង់...
किन तिनीहरु जहिले टिनेज केटीहरुमा बर्स लगाउछन्...
...ចំពេលដែលពួកគេកំពុងបារម្ភ...
...ठिक त्यही समयमा जब तिनीहरु प्राय आत्म -जागरुक हुन्छन्...
...ពីរូបរាងខ្លួនឯង?
...तिनीहरूको ररुपको बारेमा ?
បងមិនដឹងទេ
मलाई थाहा छैन ।
-Tom
-टम ।
-ឃើញហើយ
- म उसलाई देख्छु ।
-Tom!
-टम !
-ចង្រៃយ៍រ!
- येशू !
Tom!
टम !
សួស្តី Amy
नमस्कार, एमी ।
ចាស Darryl
हाइ, ड्यारिल
ឯងអាចប្រាប់ក្មេងៗបានអត់ ថាបន្តិចទៀតនឹងមកវិញ
एमी, के तिमी बच्चाहरूलाई तिमी ठिक हुनेछौ भनेर भन्छौ ।
ហើយ...
र...
បិទទ្វារ ចេញមកក្រៅនិយាយមួយភ្លែតមក
ढोका लगाउ र बाहिर जाउ, एक मिनेटको लागि हामीसँग कुरा गर ।
ចាស បាន
हुन्छ ।
មកវិញឥឡូវហើយ!
फर्क, तिमीहरु !
បងមិនគួរចេញក្រៅទេ Amy
तपाईं बाहिर जान हुँदैन, एमी ।
គាត់ច្បាស់ជាជក់បារី
उनीले चुरोट पिउन गैरहेकी छिन् ।
Rudy ឆាប់ឡើង ម៉ាក់យឺតហើយ!
रूडी, बुझ न, म एकदमै ढिलो छु ।
ឱ្យលឿន
आउँ ।
រៀនយ៉ាងម៉េចដែរថ្ងៃនេះ
स्कूल कस्तो थियो ?
ដូចឡប់
मुर्ख ।
ម៉េចក៏និយាយចឹង?
तिमी किन त्यसो भन्छौ ?
គ្រូអង់គ្លេសឱ្យសរសេររឿង
हामीले अंग्रेजी गृहकार्यको लागि एक कथा लेख्नपर्छ ।
តែមិនប្រាប់ពីប្រធានបទអីទេ
तर तिनीहरूले हामीलाई केको बारेमा हुनुपर्छ भन्ने बारे भनेनन् ।
ចង់បានន័យថាម៉េច?
तिम्रो मतलब के हो ?
ចង់ថា គាត់មិនប្រាប់ពីរឿង ដែលត្រូវសរសេរហ្នឹងពីអី
मेरो मतलब, तिनीहरूले हामीलाई केको बारेमा हुनुपर्छ भनेर भनेनन् ।
ថាសរសេរយ៉ាងណាក៏បានដែរ តាមតែចិត្ត
उनीहरूले भने जे मनपर्छ त्यही गर ।
ចឹងមានបញ្ហាអីគ្រាន់តែសរសេរចឹង?
खासमा, त्यससँग के गल्ती छ ?
មិនដឹងទេ ខ្ញុំគិតថា ដូចជាបាត់រចនាបទក្នុងការសរសេរ
मलाई थाहा छैन, मलाई लाग्दैन त्यो नमिलेको छ ।
តែម៉ាក់ប្រាកដណាស់ កូននឹងនឹកឃើញ ថាត្រូវសរសេរអី
खासमा, म निश्चित छु तिमीले केहीको बारेमा सोच्नेछौ ।
បើនឹកមិនឃើញទេ ចាំម៉ាក់ជួយ
यदि तिमी सक्दैनौ भने, म तिमीलाई मद्दत गर्नेछु ।
អូខេ នេះ...
ठीक छ, यहो...
កុំភ្លេចកាតាប
तिम्रो ब्याकप्याक नबिर्सनु ।
វាមិនមែនកាតាបទេ គឺកាបូប
यो ब्याकप्याक होईन, यो एक न्यापस्याक हो ।
បាន ចឹងកុំភ្លេចកាបូប
खैर, त्यसोभए न्यापस्याक नबिर्स ।
ហេ ឱបម៉ាក់មួយសិន!
सुन, मलाई एउटा अंगालो हाल ।
ទាយមើល៍ នរណារកនាង?
अनुमान गर कसले तिम्रो लागि सोधिरहेको छ ?
អូ ទេ មែនអី?
ए, हैन, साच्चै ?
នោះជាឡានគាត់?
के त्यो उसको कार हो ?
ហ្នឹងហើយ
ए, हो ।
ធនាគារ Outpost Bankers Trust មានអីឱ្យនាងខ្ញុំជួយ?
आउटपोस्ट ब्यान्कर्स ट्रस्ट । म कसरी तपाईलाई सहयोग गर्न सक्छु ?
អញ្ចើញ!
हो, भित्र आउनुहोस् ।
លោក Everett
मिस्टर इभरेट ।
អូ បាទ គឺ Brian
ए, हो, ब्रायन
Brian សួស្តី ខ្ញុំគឺ Samantha Ann Prescott ជាមន្ត្រីផ្តល់ប្រាក់កម្ចី
ब्रायन, नमस्ते । म सामन्था एन प्रेसकोट हुँ, म लेन्दडिंग अफिसर हुँ ।
-បាទ សួស្តី
-हो ।
-ចាស
-है ।
សុខសប្បាយទេ?
हाइ, कस्तो हुनुहुन्छ ?
សូមអង្កុយចុះមក
बस्नुस ।