Berapa hari?
-अनि... कति दिन ?


Satu, mungkin dua.
-ओ, एक, शायद दुई । तीन, तीन ।

- Tanggal kembalinya...
-यहाँ फिर्ता हुने...

- Tidak, aku tidak akan kembali.
-होइन, म पछि आउँदिनँ ।

Aku akan pergi ke Hendersonville untuk tinggal di sana.
-म हेण्डरसनभिल बसाइ सर्दैछु ।

Kembali ke sini...
फर्किने यहाँ...

Hendersonville.
हेण्डरसनभिल ।

Aku butuh tanda tanganmu di sini.
यहाँ तपाईँको हस्ताक्षर गर्नुपर्छ ।

Lalu, inisialmu di sini.
र संक्षिप्त हस्ताक्षर यहाँ ।

Juga ini.
अनि यहाँ ।

Aku akan membutuhkan kartu kredit, tolong.
र मलाई तपाईँको क्रेडिट कार्ड दिनुस्, कृपया ।

Aku sudah berkemas.
मैले मिलाइसकेँ ।

Ini gila.
यो त खत्तमै भयो ।

Aku tak punya kartu kredit.
मसँग त क्रेडिट कार्ड नै छैन ।

Tunggu.
ओह, पख्नुस् है त ।

- Tidak ada?
-एउटै छैन ?

Sama sekali?
केही छैन ?

Aku minta maaf, tapi kami butuh kartu kredit.
मलाई माफ गर्नुस्, तर मुख्य क्रेडिट कार्ड चाहिन्छ ।

Kebijakan perusahaan.
कम्पनीको नीति ।

Tunggu, kau tidak akan memberiku mobil?
ओ, पख, तिमी, तिमीले मलाई एउटा कार दिने हैन ?

Kurasa kau tak mengerti betapa pentingnya perjalanan ini.
यो यात्रा कति महत्वपूर्ण छ भन्ने तिमीले बुझेजस्तो लागेन ।

Maafkan aku, Pak.
मलाई माफ गर्नुहोस्, सर ।

Tidak ada kartu, tidak ada mobil.
कार्ड छैन भने, गाडी पाउनुहुन्न ।

- Baiklah.
-ठिक छ, राम्रो, अति उत्तम ।

Simpan saja mobil bodohmu.
साला कार... मलाई दिई हाल त ।

Kau melupakan ini.
तिमीले यो बिर्सियौ ।

Sekarang, keluar.
अब, निस्क ।

Jangan lakukan ini, Lara.
यस्तो नगर, लोरा ।

Kita mungkin punya beberapa masalah, tapi aku mencintaimu.
हामीमा केही समस्या होला तर म तिमीलाई प्रेम गर्छु ।

Jangan membuat ini lebih sulit dari seharusnya.
यसलाई हुनुपर्नेभन्दा अझ कठिन नबनाऊ ।

Ayolah, Lara.
ओहो, लोरा ।

Kau sudah biasa menangani hal sulit.
तिमी कठिनाइसँग जुध्न सक्छ्यौ ।

Kami mengeluarkanmu dari Rusia.
हामीले तिमीलाई रुसबाट बाहिर निकाल्यौँ ।

Kenapa kau melakukan ini?
तिमी किन यस्तो गर्दैछौ ?

Kau tahu kenapa.
तिमीलाई थाहा छ, किन भन्ने ।

Kau memiliki hidupmu, pekerjaanmu, kau tidak bisa menikahi hal itu dan aku pada saat yang sama.
तिम्रो आफ्नो जीवन छ, तिम्रो जागीर, तिमी त्यो र मसँग एकै पटक विवाहित हुन सक्दैनौ...

Aku mencintaimu, Lawson.
म तिमीलाई प्रेम गर्छु, लसन ।

Namun, aku tak bisa bersaing lagi. Aku tak mau.
अब म अरू प्रतिस्पर्धा गर्न सक्दिनँ ।

Relakan aku, Lawson.
मलाई जान देऊ, लसन ।

Terserah kau saja.
तिमीलाई जे मन लाग्छ, गर ।

Aku tak percaya ini.
म त विश्वासै गर्न सक्दिनँ ।

- Aku tak mau bertengkar.
-मलाई झगडा गर्न मन छैन ।

- Aku juga.
-मलाई पनि मन छैन ।

Aku hanya ingin menghilang.
मलाई गायब हुन मन छ, बस् ।

Ditelan Bumi.
गुमनाम ।

Ini sudah cukup sulit bagiku tanpa kau membuat keributan.
मलाई त्यसै पनि गाह्रो भएको छ तिमीले जात्रा गर्नु पर्दैन ।

Ayo kita membeli es krim.
जाऊँ आइसक्रिम खाऊँ ।

Kau akan merasa lebih baik.
तिमीलाई राम्रो महसुस हुनेछ ।

Es krim selalu membuatmu merasa lebih baik.
आइसक्रिमपछि तिमीलाई सधैँ राम्रो लाग्छ ।

Jika kau masih ingin meninggalkanku, aku tidak akan menghentikanmu, aku berjanji.
अनि त्यसपछि पनि तिमी मलाई छोड्न चाहन्छ्यौ भने, म तिमीलाई रोक्दिनँ, कसम ।