Dallal, ša se ovdje događa?
डलाल, यहाँ के हुदैछ ? तपाईं के गर्दै हुनुहुन्छ ?
Šta radite? !
लडाकू प्रविधिहरू परीक्षण गर्दैछु
Isprobavamo ratne tehnike koje ste ti i tvoje kolege vojnici tako Ijubazno podijelili s nama.
कि तपाईं र तपाईंका सैनिक सहकर्मीहरू हामीसगँ सजिलै साझेदारी गरे । तपाईंले यसमा गर्व महसुस गर्नुपर्दछ ।
Trebao bi biti ponosan na nas.
यो गार्डेनाको गाँउ हो ।
- Ovo je selo Kardena.
कोहमेनीलाई चोट पुर्याउने सबै कुरा अमेरिकीहरूको लागि राम्रो हो ।
Sve što će nauditi Kohmenima, dobro je za Amerikance.
तपाईंको ओठबाट । मलाई यहाँ अमेरिकी सरकारद्वारा पठाईएको थिएन
-Američka vlada me nije poslala ovdje da ti pomognem ubijati nevine Ijude!
तपाईलाई निर्दोष जनतालाई निर्मुल पार्नको लागि मद्दत गर्न । तिनीहरू निर्दोष मानिसहरु होइनन् ।
- Oni to i nisu.
हामी निर्दोष मान्छेहरुलाई मार्दैनौं ।
Ne ubijamo nevine Ijude.
तिनीहरू कोहमेनीसगँ सगँसगैँ हुन्छन्, हामी उनीहरूलाई पाठ सिकाउँदैछौं ।
Oni ne sarađuju sa Kohmenima.
यो तपाईंको समस्या होईन, डगलस, यो मेरो समस्या हो ।
Naučit ćemo ih pameti. Douglasse, to je moj problem.
तपाईं के वाहियात कुरा गर्दै हुनुहुन्छ ?
O čemu pričaš? !
तपाईंले यहाँ निर्दोष मानिसहरूको हत्या गर्नुभयो ।
Pobili ste nevine Ijude!
तपाईंको लागि एउटा थप शब्द
Još jednu progovori i prijavit ću te zbog neposlušnosti.
र म तपाईंलाई अपमानित गरेको कामको लागि देखाउँछु ।
Ne!
होईन !
Kako se usuđuješ osporavati moj autoritet?
तैले कसरी मेरो अख्तियारीलाई चुनौती दिन सक्छस् ?
Nemojte ga ubiti.
म उसलाई जिउदैँ चाहन्छु ।
Ovdje na aerodromu u Bagdadu, evakuirani su prvi stranci iz Kuwaita i konačno im je dozvoljeno da idu kući.
यहाँको बग्दाद अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोचोटी विदेशी नागरिकहरू कुवेतबाट हटाईएका छन् र अब अन्तिममा देशमा रहने अनुमति दिईएको छ ।
-Drži se, dobro?
हामी यहाँ लगभग केहि मिनेटमा यहाँबाट बाहिर जान्छौं ।
Uskoro ćemo otići odavde.
ठिक छ ।
Još samo par minuta.
ठीक छ हामी यसरी नै जान्छौं । मलाई थाहा छ ।
Čekajte, šta se događa? Ja sam američki državljanin.
पर्खनुहोस्, एक मिनेट पर्खनुहोस् ।
Gadovi, odvode Amerikanca.
बकवास, तिनीहरू एक अमेरिकीलाई लिएर जादैँछन ।
Snimite to.
त्यसलाई खिच्नुहोस् ।
Odgovorite mi.
मेरो प्रश्नको उत्तर दिनुहोस् ।
Nisam ništa uradio pogrešno.
मैले यहाँ केहि गलत कुरा गरेको छैन, मेरा कागजातहरू सबै मिलेका छन् ।
Imam uredne dokumente.
यहाँ के हुदैँछ ?
Šta se dešava? Razumijete li?
के तपाईं मैले भनेको बुझिरहनु भएको छ ?
Ja sam američki državljanin!
म एउटा अमेरिकी नागरिक हुँ ।
- Američko veleposlanstvo.
अमेरिकी दूतावास, यहाँ के चाहि हुदैँछ ?
Šta se dešava? - Vode mog muža!
उनीहरूले मेरो पतिलाई लिएर गई रहेका छन् ।
Zahtijevam da mi kažete zašto privodite ovog čovjeka!
तपाईंहरु यो व्यक्तिलाई पक्राउ किन गर्दै हुनुहुन्छ भनेर म जान्न चाहन्छु ।
Američko veleposlanstvo.
-म अमेरिकी दूतावासबाट हुँ ।
- Ovo se vas ne tiče.
-यो तपाईंको मतलबको कुरा होइन ।
Zašto mi vodite muža?
तिनीहरूलाई रोक्नुहोस् !
! Ben! Bože moj!
मेरो श्रीमान बेन !
Laura, ne brini se.
हे भगवान !
Sve će biti u redu.
लाउरा, चिन्ता नगर, बिस्तारै यो सबै कुराहरु ठिक हुनेछ ।
Njegovi lijekovi! Dijabetičar je! Umro bi bez toga!
यहाँ मेरो पतिको औषधीहरु छन, उहाँलाई मधुमेह छ, उहाँ यसबिना मर्न सक्नु हुन्छ ।
Ne brini se, sve će biti dobro.
लाउरा, चिन्ता नगर । बिस्तारै यो सबै कुराहरु ठीक हुनेछ ।
Sve će biti dobro.
-सबैकुरा ठीक हुदैँ जानेछ ।
Ben, pomozite mi!
-बेन ! बेन ! बचाउँ !
Odvedoše mi muža!
कोहि हुनु हुन्छ, तिनीहरू मेरो पतिलाई लिएर जादैँछन ।
Kako se osjećate, gospodine Matthews?
तपाईंलाई कस्तो लागिरहेको छ, म्याथ्यू जी ?
-Drago mi je što govorite engleski.
मलाई खुशी लागेको छ कि तपाईं अंग्रेजी बोल्नु हुदोँ रहेछ ।
Slušajte, ko god da ste, opasno ste pogriješilo.
सुन्नुहोस्, तपाईं जो नै भएपनि, कसैले भयानक गल्ती गरेको छ ।
Nema pogreške, znamo ko ste, gospodine Matthews.
कुनै गल्ती भएको छैन, हामीलाई तपाईंको पहिचानको बारेमा थाहा छ, म्याथ्यू जी ।
Zašto onda kažete da nema pogreške?
त्यसोभए तपाईं कसरी त्यहाँ गल्ती छैन भनेर भन्न सक्नु हुन्छ ।
- Jer nema toga što se ne bi moglo ispraviti za nekoliko dana.
म भन्न चाहन्छु किनभने त्यहाँ केहि दिनमा सुधार गर्न नसकिने केहि पनि कुरा छैन ।
Šta je sa mojom ženom i kćerkom.
मेरो श्रीमती र छोरीको बारेमा के छ ?