זה בסדר.
मामुलाई एकदम ठिक छ, बाबुहरु ।
אני רק צריכה לקחת את התרופה שלי.
मैले मेरो औषधि खानु पर्छ, अरु केही पनि हैन ।
אתם יודעים כמה אימא אוהבת אתכם, נכון?
मामुले तिमीहरुलाई कति माया गर्छे, थाहा छ हैन ?
גם אנחנו אוהבים אותך, אימא.
-हामी पनि तपाईलाई माया गर्छौ, मामु । -हामी पनि तपाईलाई माया गर्छौ, मामु ।
רומי, שב.
रोमी, बस । बस भनेको !
ריי, תקשור את זה מסביב ליד של אימא.
ठिक छ, रे -रे, यसलाई मामुको हात वरपर कस ।
הדק עד שתראה את הווריד.
ठुलो नसा देखुन्जेल सम्म बेस्सरी कस ।
למה אני צריך תמיד לעשות את זה?
किन सधै मैले नै यस्तो गर्नु पर्छ ?
למה את לא מבקשת מרומלו?
तपाई किन रोमेलोलाई गर्न लगाउनु हुन्न ?
כבר אמרתי לך את זה, מותק.
बाबु, प्लिज । मैले तिमीलाई पहिले पनि भनिसके, कालु ।
כי אתה הגדול, חמוד,
किनभने तिमी मेरो सबै भन्दा जेठो छोरा हौ ।
ואימא שלך חולה.
र तिम्रो मामु बिरामी छे ।
עכשיו תקשור לי את זה מסביב ליד, ותהדק עד שתראה את הווריד.
प्लिज । यसलाई मेरो हातमा मज्जाले कस है कालु, जब सम्म ठुलो नसा देखिदैन, तब सम्म कस्नु है ।
תהדק את זה לאימא, בבקשה.
आफ्नो मामुको लागि यति गर है । प्लिज ।
תהדק, מותק.
मज्जाले कस है, कालु ।
תהדק, לעזאזל!
मज्जाले ! मज्जाले कस भनेको सुनेनौ !
בדיוק.
भयो ।
אימא?
मामु ?
אימא, מה קורה?
मामु, के हुँदैछ तपाईलाई ?
אימא!
मामु !
אימא!
के हो त्यो ?
מה קורה לך?
मामु, तपाईलाई के हुँदैछ ?
רומי, תעשה משהו!
रोमी ! केही गर !
לא!
नाइँ ।
לא, בבקשה!
नाइँ, प्लिज ।
אימא, קומי!
नाइँ !
אימא.
मामु ...
לא, אימא!
-मामु । -मामु ।
אימא יקרה.
आदरणीय आमा ।
נראה כאילו עבר נצח מאז שאינך.
तपाईले छाडेर गए पछि, अनंत काल बितिसकेको जस्तो लाग्छ ।
דברים כה רבים קרו.
धेरै कुराहरु भैसके ।
חלומות כה רבים הפכו לסיוטים.
धेरै सुन्दर सपनाहरु, भयानक सपनामा बदलिसके ।
תמיד רצית עבורי את הטוב ביותר.
तपाईले सधै मलाई राम्रो होस् भनेर सोच्नु भयो ।
אבל אני מניח שזה לא היה אמור לקרות.
तर मलाई लाग्छ त्यस्तो कहिले पनि भएन ।
-היל, המקום שבו רצית שנגור, הוא זיכרון כעת.
सुगरहिल, जहाँ तपाई सधै हामीलाई बसेको हेर्न चाहनुहुन्थ्यो... ...त्यो अहिले बस एउटा यादमा सिमित भएको छ ।
ג'ונגל שרוף.
त्यो एउटा जलेको जंगल सरह भएको छ ।
רוח רפאים של ימים טובים יותר.
त्यो सुनौलो दिनहरुको प्रेत जस्तै भएको छ । मेरो बुवा जस्तै ।
אבוד, לא ניתן להשגה.
हराएको, भेट्न नसकिने ।
והילד שאהבת הפך לגבר שממנו פחדת.
र जुन केटालाई तपाई माया गर्नु हुन्थ्यो... . ...त्यो आज तपाईलाई डराउने पुरुष बनेको छ ।
מתעשר מאותו הרעל שהרג אותך והרס את אבי.
जुन बिषले तपाईको ज्यान लियो र बुवाको जिन्दगी बर्बाद गर्यो, त्यहि बिषले गर्दा आज म धनी भएको छु ।
שותף לאותם אנשים שגזלו את גאוותה של משפחתנו.
जसले हाम्रो परिवारको स्वाभिमान हडपे, उनीहरु नै हाम्रा अहिलेका साझेदारहरु हुन् ।
קשורים יחד בכבלי הזמן, הפחד... ותאוות הבצע. שותפים לא מרצון.
असजिला साझेदारहरु...
אני ואחי שולטים באותם הרחובות שבהם שיחקנו בילדותנו.
जुन ठाउँमा हामी बच्चामा खेल्ने गर्थ्यौ, त्यो ठाउँ अहिले म र भाई नियन्त्रण गर्छौ ।
קיווינו לחיים שונים.
हामीले अर्कै जीवनको आशा राखेका थियौँ ।
אך הזמנים משתנים.
तर समय परिवर्तन भएको छ ।
אנשים משתנים.
त्योसँग, मान्छे पनि बदलिदा रहेछन् ।
מ"קונבנט" עד סנט ניק, הרחובות שייכים לי.
कन्भेन्टदेखि सेन्ट निकसम्मको क्षेत्रफल मेरो हो ।
אני מצטער על שאכזבתי אותך.
तपाईको शिर झुकाएकोमा , सरी ।
בתוכי שורר תוהו ובוהו,
मलाई अराजकताले छोपिसक्यो ।
אני אחוז רגשי אשמה.
मलाई अपराधले छोपिसक्यो ।