De har fundet en til.
उनीहरुले अर्को पनि भेट्टाए।
Der er ingen skat tilbage til hende. Afmærk stedet.
यहाँ कुनै पनि खजाना बाकीँ छैन उ पनि भख्खर आईपुगिन
Det er franskmanden.
यहाँ चिह्न लगाउ। उ फ्रेन्चमेन।
Og derovre er det Kristos.
उ चाहीँ क्रिस्टोस
De kommer alle sammen. Undtagen én.
उनीहरु आउदैछन, एकजना बाहेक
Godt, følg efter Kristos.
ठिकै छ, क्रिस्टोसको पछिपछी लाग
Når han dykker, gør vi det samme.
जब उसले हामफाल्छ, हामी पनि हामफाल्छौँ ।
Måske er vi heldige at finde, hvad der nu er dernede.
सायद हामी भाग्यमानी हुन्छौँ र तल जेजे छ त्यो फेला पार
Se lige der, Jimmy. Se!
हे, हेर त्येहाँ, जिम्मी।
Hvorfor sætter hun ikke farten ned?
हेर! किन उनी हतारमा छिन?
- Spurgte du?
तिमीले सोधीरहेको?
- Jeg vidste det!
मलाई थाह थियो!
Hej, gutter. I er våde.
हेलो, केटाहरु।
De andre dykkere er her, og så lader du os vente.
संसारको आधा आक्रमणकारीहरु अहिले नैँ यहिँ छन, अजै पनि तिमी हामीलाई कुर्न भनिरहेकोछौँ !
I ved jo, at jeg altid laver sjov.
तिमीलाई थाह छ, म अलि मस्ती नगरी बस्न नै सक्दिन ।
Hvorfor er folk helt oppe at køre? Hvad tror de, der er dernede?
लारा, यहाँ केको हल्ला भईरहेको छ, हामीलाई पनि भन?
Jeg ved ikke, hvad de tror, men jeg tror, det er Månetemplet.
तल के छ भनेर सबैजान सोचीरहेको छन? मलाई थाह छैन, सबैजना के सोच्दैछन तल के छ भनेर, तर. .
Månetemplet?
मेरो विचारमा लुना मन्दिर हुनुपर्छ । लुना मन्दिर?
Er det ikke i fjernsynet, så glem det.
केटा हो!
- Alexander den Store byggede det.
टि.भीले देखाएको छैन भने बिर्सै हुन्छ। यो मन्दिर अलेक्सजेण्डर महानले बनाउनु भएको हो।
- Han var græker.
-तिमीलाई थाह छैन, को हो ग्रिक भनेर?
Alexander samlede skatte og opbevarede dem to steder.
- हो, हो। अलेक्सजेण्डरले सबै खजानाहरु लियो संसारभरिबाट
Størstedelen i sit bibliotek i Ægypten.
उसले ति खजानाहरु दुईठाउँमा भण्डारण गर्थ्यो र धेरैँमात्रामा मिश्रमा भएको पुस्ताकालयमा राख्यो।
Men de ting, han satte størst pris på, kom hertil. Til Månetemplet.
तर उसको महत्वपुर्ण सम्पति लुना मन्दिरमा नै छ ।
Ifølge loven måtte ingen angive dets placering, og i 330 f.Kr blev det opslugt af havet.
कानुन अनुसार, कसैलाई पनि यसको रेकर्ड राख्ने अधिकार छैन ठाउँको पनि ३३० बिसीमा यसलाई समुद्रले डुबायो ।
- Ødelagt under et vulkansk udbrud.
ज्वालामुखी विष्पोटनले पनि यसलाई नष्ट पारिदियो।
Forsvundet for evigt.
सदालागि गुमनाम भयो।
Indtil i går.
हिजो सम्मको लागि।
Er bare halvdelen intakt, bliver det det største fund siden Pyramiderne.
यदि आधी मन्दिर बचेको भएपनि, पिरामिड पछिको सबैभन्दा ठुलो खोज हुनेछ ।
De andre bevæger sig langs denne revle. - På grund af strømmen?
अरुचाहीँ यो दिशातिर अघि बढेको छन विशेषगरि यो ठाउँमा
- Ja.
-र यो चाहीँ छालको वहावमा आधारित हुन्छ हो?
Her, Gus, er grunden til, jeg kom så sent.
-हो. -ठिकै छ, यो वहाबले गर्दा मलाई ढिला भयो।
Et geologisk kort, lavet to timer efter jordskælvet.
-धेृरैँ नै ढिला भयो। यो भूगर्भ हो, भुक्पम पछि यसलाई दई घण्टा लाग्छ।
Epicentrum var her, otte kilometer mod nordøst, men se på strømmen ved revlen nu.
केन्द्रबिन्दु यहाँ थियो, हाम्रोबाट पाँच मिल उत्तरपुर्वतिर, तर... . ...हेर छालको वहाब चट्टनको बेदी सहित
Den har ændret sig.
पर्ख!
Så mens de dykker der, vil ruinerne befinde sig her.
तिनीहरु परिर्वतन भए। जब, तिनीहरु यहाँ गोता लगाउदै हुन्छन, यथार्थमा अवशेषहरु यहाँ हुनेछन ।
Lad os komme i gang.
ल जाउँ।
Er der noget galt?
केही गडबड छ?
Først vil Alexander ikke have templets position angivet.
पहिलो, अलेक्सण्डरले मन्दिरको कुनै पनि रेकर्ड राखेको थिएन।
Så fjerner Gud det fra jorden med et vulkanudbrud.
भग्वानले सम्पर्ण ज्वालामुखीको मार्फत पुथ्वीबाट सखाप पारिदिनु भयो।
Nu ændrer selv strømmen sig.
अब, छालको वहाब पनि परिवर्तन हुदैछ।
Lara, måske er det ikke meningen, at det tempel skal findes.
लारा, सायद यो मन्दिर भेट्टाउनको लागि बनाएको होईन।
Alt, der går tabt, skal findes.
केहीकुरा हराउनु भनेको नै भेट्टाउनको लागि हो।
Det er utroligt!
ओहो!
Fantastisk!
यो त विश्वासनै गर्न सकिदैन!
- Det er enormt!
-ेहे, मेरो भग्वान।
Tak.
-यो त विशाल छ!
Vidunderligt.
अति सुन्दर।
Jimmy, det er vidunderligt!
जिम्मी, यो साह्रै सुन्दर छ!
- Ser du, hvad jeg ser?
,