Morate napraviti nešto, beba dolazi. Gospođo, morate ostati mirni... i udahnuti duboko, ok? Znam da beba dolazi.
छिटो केही गर्नुहोस , बच्चा जन्मिन आट्यो ।


Myra, potreban mi je doktor ovdje.
मिस, न नआत्तिकन लामो साँस लिनुहोस्, हुन्छ ? माईरा ?

Radim na tome!
डाक्टरलाई बोलाउनुहोस् छिटो l

Ti nisi doktor?
-म गरिरहेको छु ।

! Ne, ja sam medicinska sestra.
-तपाई डाक्टर होइन ?

Ti si muško a sestra?
-होइन, म नर्स हो ।

Kakav muškarac je medicinska sestra?
-तपाई केटा भएर नर्स ?

Slušajte! Ja sam profesionalac... i znam tacno što trebam raditi.
हेर्नुहोस, म एउटा पेशेवर नर्स हो, र म के गर्दैछु, मलाई थाहा छ ।

Zato, imajte povjerenja, sve ce biti u redu.
त्यसैले विश्वास गर्नुहोस, सबै ठीक हुन्छ ।

Da potpuno si otvorena.
यो त ठुलो रहेछ ।

Hej, treba mi taj doktor odmah! Nema slobodnih doktora.
डाक्टरलाई बोलाउ छिटो ।

Sestro, morat cete sami poroditi ovu bebu.
कोही डाक्टर खाली छैनन् । तपाईले त्यो बच्चा आफै डेलिभरी गर्नु पर्छ ।

VIDIM JE!
मैले टाउको देखें ।

O sranje.
त्यसको टाउको ।

Pogledajte, uspjeli ste, Dobili ste djecaka.
हेर, हामीले गर्यौं । तपाईको छोरा भएको छ ।

Djecace, ti si moj heroj.
तिमी मेरो लागि भगवान रहेछौ ।

Dat cu mu ime po tebi.
-मैले बच्चालाई तपाईको नाम दिएँ l

Ne morate to napraviti.
-त्यस्तो गर्नु पर्दैन । होइन गर्नुपर्छ ।

- Moram, to je Latvijska tradicija.
यो ल्याटभियनहरुको परम्परा हो ।

Nazvat cemo bebu...
हामी बच्चाको नाम राख्नेछौ...

Dobili ste Dom Fockerovih.
हेल्लो, तिमी फोकर्स पुग्यौ ? हामी त्यहाँ छैनौ ।

Nismo kod kuce, ostavite poruku...
त्यसैले म्यासेज छोड, बार्इ ।

Kako se ovo cudo iskljucuje?
यो कसरी बन्द गर्नु ?

Nemam pojma, pritisni gumb.
मलाई थाहा छैन । कुनै बटन थिच्नु न ।

OK mislim da sam skužio ovo.
मलाई लाग्छ त्यो बन्द छ ।

Dušo, da li želiš Cilli chango?
जानु, तिमीलाई चिमिचांगा चाहिन्छ ?

Mislila sam da od njega dobijaš plinove?
- तर त्यसले त ग्यास बनाउछ, होइन ?

Malo ali vrijedi.
-थोरै, तर काम चल्छ ।

-Vrijedi tebi, ali ja sam ta koja udiše poslije.
तिम्रो लागि होला म त धुवाँमात्र पाउँछु ।

Dušo, jede mi se Chilli chango.
जानु, मलाई चिमिचांगा खान मन लागिरहेको छ ।

Pa napravi Chilli chango!
-आफै बनाऊ न त ।

Hej ja sam, tata, rekao sam vam prije šest mjeseci da promjenite tu poruku.
हे, म बोलेको l बाबा, मैले तपाईलाई छ महिना आगाडी नै म्यासेज बदल्नु भनेको होइन ?

Dobro. Inace, zovem da vas provjerim jer se nismo culi.
जेहोस मैले चेक गर्न फोन गरेको किनकी मैले तपाईको आवाज सुनेको छैन ।

Pam i ja danas letimo do Zaljeva školjki a onda do Miamia sa Byrnesovima.
प्याम र म आज ओय्स्टर बे जादैछौं । र हामी भोली बर्नेसेससँग मियामी जादैछौं ।

Let nam stiže oko 7:30 što znaci da cemo biti u kuci oko 9.
३० बजे हो । र हामी ९: ०० बजे तिर घर पुग्ने छौ ।

Nazovite me na mobitel, ima nekoliko stvari koje bih prošao sa vama.
मेरो मोबाइलमा फोन गर्नु ल ? किनकी मलाई तपाईसँग प्यामको बाबाको र...

O Paminom ocu i još neke stvari za vikend, ok?
.

Volim vas, bok. Hej!
...सप्ताहान्तमा चाहिने केही अन्य कुरा l म तपाईंलाई माया गर्छु l बाई l

-Bok, dušo, kakva ti je bila smjena?
-हे l -मर्निङ, जानु । काम कस्तो रहयो ?

Hej pogodi što, porodio sam svoju prvu bebu!
-एउटा कुरा थाहा छ ? -के ? -मैले पहिलो बच्चा जन्माए ।

Stvarno, o srce, tako sam ponosna na tebe.
-होइन होला । -जानु, म धेरै खुसी छु । -मलाई त विश्वासै लागेको छैन ।

Bilo je nevjerojatno, znaš, izvlaceci tu životnu silu iz ženine... znaš vec...
मेरो मतलब एउटा नयाँ जीवनलाई त्यो महिलाको गर्वबाट निकाल्दा... . .

Bilo je znaš... mislim...
तिमी बुझ्छौ नि ।

Cijela ta stvar sa bebama je baš cool.
त्यो धेरै. . -रमाइलो थियो ।

Super dušo, stvarno super...
-यो धेरै राम्रो कुरा हो । -यो त खुसीको कुरा हो ।

I, jesi li spremna, želim da stignemo na aerodrom malo ranije..
-तिमी जान तयार छौ ? -मलाई एयरपोर्ट अलिक चाँडै जानु छ ।

Samo sekundu,...
-एकैछिन ल ।

Znaš kako stvari krenu naopako.
सधै नराम्रो नै हुन्छ भन्ने छैन...

Avion krece tek za 4 sata.
दिएको समयभन्दा प्लेन चार घण्टासम्म उड्दैन

Želio bih samo da se vjencamo a ne i da nam se roditelji upoznaju.
म चाहन्छु कि हामी हाम्रो आमाबुवा बिना नै विवाहको मिति तय गर्न सकौं ।