# fr/2016_01_27_194393_.xml.gz
# ne/2016_02_14_45_.xml.gz
(src)="2.1"> Des chutes de neige ont eu lieu sur certaines parties du désert d' Arabie saoudite et les internautes saoudiens se sont précipités pour mettre des photos et vidéos en ligne .
(trg)="2.1"> मरुभूमि राज ् य साउदी अरबको भूभागहरुमा हिमपात भएको छ — र इन ् टरनेट प ् रयोगकर ् ताहरु यसलाई अनलाइन राख ् न आतुर छन ् । फोटोदेखि भिडियोसम ् म , ट ् विटरदेखि फेसबुकसम ् म , र इन ् स ् टाग ् रामदेखि स ् न ् याप ् च ् याटसम ् म , हामीसँग साउदीहरुको यो हिउँ अनुभव कस ् तो रह ् यो भन ् ने मिनट मिनटको फीड उपलब ् ध छन ् ।
(src)="2.2"> De Twitter à Facebook , d' Instagram à Snapchat , ils ont écrit le minute-par-minute d' une expérience très nouvelle pour les Saoudiens : la neige .
(trg)="3.1"> हुनत साउदी अरेबियामा हिउँ दुर ् लभ भएतापनि उत ् तरपश ् चिम साउदी अरेबिया र जोर ् डनको सीमा नजिक ताबुकमा यो सामान ् य मानिन ् छ , जहाँ हरेक तीन या चार बर ् षमा हिमपात हुने गर ् दछ ।
(src)="3.2"> On y recense des chutes de neige pour les trois ou quatre ans .
(trg)="4.1"> स ् टोर ् म सेन ् टरले सेयर गरेको यस जानकारीको अंश :
(src)="4.3"> Photo de Turki Alhuwaiti
(src)="4.4"> Musleh Elharbi tweete :
(trg)="4.2"> साउदी अरेबिया : ताबुकको धाह ् र डाँडामा हिमपात । फोटो : तुर ् की अल ् हुवैती
(src)="4.6"> Regardez ma vidéo sur mon compte Snapchat .
(trg)="4.3"> मुस ् लेह एल ् हार ् बी ट ् विट ् गर ् छन ् :
(src)="4.8"> Chameaux dans le désert , dans la neige , et encore plus beau , ce troupeau de moutons .
(trg)="4.4"> अल ् धाह ् र डाँडामा अहिले हिउँ परिरहेको छ र जमीन सेतो भएको छ । मेरो स ् न ् याप ् च ् याट ् अकाउन ् टमा फुटेज हेर ् नुहोस ् ।
# fr/2016_03_14_195032_.xml.gz
# ne/2016_02_18_86_.xml.gz
(src)="1.2"> Mur de générosités à Peshawar .
(trg)="1.1"> कथा समाज जोड ् ने पर ् खालको
(src)="1.3"> Photo : Page Facebook ' Serve Mankind '
(trg)="1.2"> पेशावरमा रहेको वाल अफ काइन ् डनेस । फोटो : सर ् भ म ् यानकाइन ् डको फेसबूक पेज
(src)="2.1"> A travers l' Histoire , les murs ont été symboles de séparation , de ségrégation et de division .
(src)="2.2"> Un nouveau phénomène appelé les " murs de générosités " ( Deewar-e-Meherbani ) fait tout le contraire .
(src)="2.3"> Pour faire face aux froides températures , les Iraniens ont lancé des campagnes de charité pour les sans-abri et les personnes dans le besoin en construisant des " murs de générosités " .
(trg)="2.1"> इतिहासमा पर ् खाल सदैव वियोग , अलगाव र विभाजनको प ् रतीक रही आएको छ । तर , वाल अफ काइन ् डनेस ( दीवार – ए – मेहरबानी ) नामक अभियानले ठीक त ् यसको विपरित गर ् दैछ । जाडोको मौसममा इरानीहरूले घरबारविहिन तथा अभावग ् रस ् तका लागि " वाल अफ काइन ् डनेस " बनाई परोपकारी अभियान संचालन गरेका छन ् । यी पर ् खालहरूमा लुगा झुण ् ड ् याउने हुकसँगै " तपाईंलाई चाहिन ् छ भने लानुस ् , नत ् र भने दिनुस ् । " लेखिएको हुन ् छ । गरीबलाई कपडा दिने यो इरानी अभियान अन ् तरराष ् ट ् रिय स ् तरमा दान , कोट , टोपी , पाइन ् ट तथा न ् यानो लुगाको ओइरोको रुपमा परिणत भएकोे छ ।
(src)="2.4"> Les murs sont équipés de portemanteaux accrochés sous le message , “ Prenez un vêtement si vous en avez besoin .
(trg)="3.1"> इरानको मशादमा शुरु भएको यो अभियान चीन र पाकिस ् तान पुगेको छ । अब , यी देशहरूमा रहेका " वाल अफ काइन ् डनेस " का मन छुने कथा र तस ् वीरहरू हेरौं ।
(src)="2.5"> Sinon , donnez -en un " .
(trg)="3.3"> मशादमा परेको अलिकति हिउँसँगै यो अभियान शुरु भयोः
(src)="2.6"> La campagne iranienne pour fournir des vêtements aux personnes dans le besoin s' est transformée en une avalanche de dons , de manteaux , de chapeaux , de pantalons et de vêtements chauds .
(trg)="3.5"> सुन ् दर फोटोहरूका लागि राम ् रो भए पनि जाडोको मौसम विशेष गरी घरबारविहिनका लागि कठोर हुने गर ् दछ । नागरिकहरूले अभावग ् रस ् तलाई मद ् दत गर ् न थालेपछि , बिस ् तारै फोटोहरूका साथै ह ् याशट ् याग دیوارمهربانی # ( वाल अफ काइन ् डनेस ) ले सोसल मिडिया भरिन थाल ् यो :
(src)="3.1"> Ce qui débuta à Mashhad , en Iran , atteint désormais la Chine et le Pakistan .
(src)="3.2"> Voici quelques-unes des images et des histoires des murs de générosités qui vous réchaufferont le cœur .
(trg)="3.6"> करमानको खाजू मार ् गमा अवस ् थित वाल अफ काइन ् डनेस , खाजूको चौबाटो अगाडि , बायाँतिर करमानको याल ् दा
(src)="3.6"> #murdegénérosités
(trg)="3.7"> वाल अफ काइन ् डनेस
(src)="3.7"> Mur de générosités à Shahsavar , à côté de la mosquée du quartier de Shahsavar
(trg)="3.8"> शाहसवरमा रहेको वाल अफ काइन ् डनेस , शाहसवरको मस ् जिद रहेको छिमेक नजिक
(src)="3.8"> Ensuite : La Chine
(trg)="3.9"> त ् यसपछि : चीन
(src)="3.9"> Il n' a pas fallu longtemps avant que les photos des " murs de générosités " en Chine commencent à apparaître sur les réseaux sociaux .
(src)="3.10"> Les textes chinois indiquent que les vêtements sont destinés aux “ personnes dans le besoin ” :
(trg)="3.10"> चीनमा “ वाल अफ काइन ् डनेस ” का फोटोहरू सोसल मिडियामा देखिन शुरु हुन धेरै बेर लागेन । चिनियाँ रिपोर ् टहरूले “ अभावग ् रस ् त मानिसहरू ” का लागि लुगा राखिएको जनाएका छन ् :
(src)="3.12"> C' est dans cette ville que Mme Gibbs est allée à l' université.👍
(src)="3.13"> La ville de Liuzhou , en Chine , met en place un mur de générosités pour aider les sans-abri pendant l' hiver .
(trg)="3.11"> चेङ ् दु , चीनमा रहेका “ वाल ् स अफ काइन ् डनेस ” । श ् रीमति गिब ् स कलेज जाने गरेको शहर हो यो ।
(src)="3.14"> Les murs de générosités d' Iran arrivent en Chine .
(trg)="3.12"> चीनको लिउझु शहरले जाडोको मौसममा घरबारविहिनलाई मद ् दत गर ् न वाल अफ काइन ् डनेस शुरु गरेको छ
(src)="3.15"> Une réussite diplomatique évidente de la part de l' Iran .
(trg)="3.13"> इरानको वाल अफ काइन ् डनेस अब चीनमा पनि । यो पक ् कै पनि इरानका लागि सार ् वजनिक उपलब ् धि हो ।
(src)="3.16"> Le Pakistan s' y met
(trg)="3.14"> पकिस ् तानले पनि पछ ् यायो
(src)="3.17"> Ismat Ali et Maria Waqas , enseignants au Bahria College à Karachi , ont annoncé leur projet de créer leur propre mur de générosités :
(src)="3.18"> Chers amis , chère famille ... je reviens vers vous encore une fois .
(trg)="3.15"> कराँचीको बाहरिया कलेजका शिक ् षिकाद ् वय इस ् मत अली र मरिया वकासले आफ ् नै वाल अफ काइन ् डनेस शुरु गर ् ने योजना सार ् वजनिक गरे :
(src)="3.21"> Le quartier sera précisé plus tard .
(src)="3.22"> SVP , donnez les vêtements et les chaussures qui traînent dans vos placards et pourraient être utiles aux nécessiteux .
(src)="3.23"> Nous vous en sommes très reconnaissantes .
(trg)="3.16"> मेरा प ् रिय साथी अनि परिवारजन ... म फेरि पनि तपाईंहरूमाझ आएको छु । यस पालि आफ ् नो सीनियर , म ् याम इस ् मत अलीका साथ । हामी कराँचीमा वाल अफ काइन ् डनेस शुरु गर ् न गइरहेका छौं । ठाउँका बारेमा पछि भनौंला । कृपया तपाईंहरूका दराजमा थन ् किइरहेका लुगा र जुत ् ता उदारतापूर ् वक दान गर ् नुहोस ् । यसले अभावग ् रस ् तलाई मद ् दत पुग ् नेछ । वास ् तवमै आभारी हुने थियौं । २०१६ नयाँ उत ् साहका साथ शुरु गरौं ।
(src)="4.1"> Les habitants de Peshawar et Lahore ont également mis en place des murs de la générosité dans leurs villes .
(trg)="4.1"> मंगलवार , डिसेम ् बर २९ , २०१५ मा मरिया वकासले गरेको पोष ् ट
(src)="4.2"> A Peshawar , des membres de l' ONG Serve Mankind ont écrit :
(trg)="4.2"> कराँचीमा रहेको वाल अफ काइन ् डनेस । फोटो सौजन ् य , वाल अफ काइन ् डनेस पाकिस ् तानको फेसबूक पेज ।
(src)="4.3"> Une femme accroche des vêtements sur un mur de générosités à pahse 3 Hayatabad #Peshawar .
(trg)="5.1"> पेशावर तथा लाहोरका नागरिकले पनि आफ ् ना शहरमा वाल अफ काइन ् डनेस शुरु गरेका छन ् । पेशावरमा सर ् भ म ् यानकाइन ् ड नामक गैरसरकारी संस ् थासँग आबद ् ध एक समूहले लेखे :
(src)="4.4"> Vu aujourd'hui .
(trg)="5.2"> पेशावरको हयताबाद फेज ३ मा वाल अफ काइन ् डनेसमा कपडा दान गर ् दै एक महिला । आज गरिएको भ ् रमण
(src)="4.5"> Mur de générosités : grand élan pour aider ceux qui ont besoin de vêtement .
(trg)="5.3"> वाल अफ काइन ् डनेस : कपडाको खाँचो भएकालाई सहयोग गर ् ने गजबको प ् रयास । कृपया जगेडा कपडा दान गर ् नुहोस ् । हयताबाद फेज ३ पेशावर
(src)="4.6"> SVP , apportez vos vêtements .
(trg)="5.4"> लाहोरमा चाहिं ट ् वीटरको सहयोग लिंदै यसको प ् रचार गरियो ।
(src)="4.9"> " Mur de générosités " près du parc Jam e Sheeren , marché Firdous , à Lahore .
(src)="5.1"> SVP , donnez vos vêtements à ceux qui en ont besoin :- )
(trg)="5.5"> जाम ए शिरन पार ् क नजिकको “ वाल अफ काइन ् डनेस ” , फिरदौस मार ् केट लाहोर । कृपया आफ ् ना कपडा अभावमा रहेकालाई दान गर ् नुहोस ् ।
(src)="5.2"> Le mur de générosités à #Lahore est sité près du parc Jam e Shereen , marché Firdous .
(src)="5.3"> SVP donnez pour une bonne cause et aidez ceux qui en ont besoin :- )
(trg)="5.6"> लाहोरमा वाल अफ काइन ् डनेस जाम ए शिरन पार ् क नजिक फिरदौस मार ् केटमा अवस ् थित छ । कृपया असल कार ् यका लागि दान गरी सहयोग गर ् नुहोस ्
(src)="5.4"> Ce n' est pas tout ...
(trg)="5.7"> यतिमात ् र हैन
(src)="5.6"> Voici une boulangerie qui donne du pain aux sans-abri et aux personnes dans le besoin .
(trg)="5.8"> इरानीहरूले खाना पनि दान गर ् दैछन ् । एउटा बेकरीले घरबारविहिन तथा भोकालाई पाउरोटी दिंदैछ । बक ् सामा लेखिएको छ , “ पैसा तिर ् न नसक ् नेका लागि पाउरोटी सित ् तैमा ” ।
(src)="5.8"> Le mur de générosités est arrivé à la boulangerie .
(trg)="5.9"> वाल अफ काइन ् डनेस बेकरी अफ काइन ् डनेसमा आईपुगेको छ ।
(src)="5.9"> Je voulais simplement dire , ce dernier Tweet concerne une boulangerie en Iran .
(src)="5.10"> Il est écrit " Du pain pour ceux qui ne peuvent se le permettre " ... pensez -y .
(trg)="5.10"> म यति भन ् न चाहन ् छु कि अन ् तिम ट ् वीट इरानको एउटा बेकरीको हो । यसले भन ् छ : “ पैसा तिर ् न नसक ् नेका लागि पाउरोटी सित ् तैमा ” ... यस बारेमा सोंचौ
# fr/2016_01_24_194278_.xml.gz
# ne/2016_02_19_112_.xml.gz
(src)="1.1"> PHOTOS : lever de soleil brumeux au-dessus de Mandalay , la dernière capitale birmane
(trg)="1.1"> कुहिरोले ढाकेको म ् यानमारको अन ् तिम शाही राजधानीमाथि उदाउँदै गरेको सूर ् यको फोटोहरू
(src)="1.2"> Photographie de Zaw Zaw / The Irrawaddy
(trg)="1.2"> फोटोः ज ज / एर ् रावाडी
(src)="2.1"> Cet article de Zaw Zaw provient de The Irrawaddy , un journal en ligne indépendant de Birmanie .
(src)="2.2"> Il est reproduit sur Global Voices dans le cadre d' un accord de partage de contenus .
(trg)="2.1"> ज जद ् वारा लेखिएको यो लेख एर ् रावाडीबाट लिइएको हो र कन ् टेन ् ट साझेदारी सम ् झौता अन ् तर ् गत ग ् लोबल भ ् वाइसेजमा पुनःप ् रकाशित गरिएको हो । एर ् रावाडी म ् यानमारको स ् वतन ् त ् र न ् यूज वेबसाइट हो ।
(src)="3.1"> Située au nord-est des douves qui entourent le palais de Mandalay , la colline du même nom est un point de vue célèbre pour les touristes et les photographes qui espèrent capturer l' aube au-dessus de la dernière capitale royale birmane .
(trg)="3.1"> म ् याण ् डले दरबारलाई चारैतर ् फबाट घेर ् ने नालाको उत ् तरपूर ् वमा रहेको म ् याण ् डले डाँडा पर ् यटक र फोटोग ् राफरमाझ निकै लोकप ् रिय छ । यहाँबाट म ् यानमारको अन ् तिम शाही राजधानी र अरुणोदयको दृश ् य अवलोकन गर ् न सकिन ् छ ।
(src)="4.1"> Zaw Zaw , photographe pour The Irrawaddy , est arrivé au sommet de la colline de Mandalay le 12 juillet 2015 de bonne heure .
(trg)="4.1"> एर ् रावाडीका फोटोग ् राफर ज ज जनवरी १० , २०१६ का दिन बिहानै म ् याण ् डले डाँडाको टुप ् पामा गई उदाउँदो सूर ् यको प ् रतीक ् षा गर ् दै बसे । १२ डिग ् री सेल ् सियसको चिसो मौसम र त ् यो ठाउँ , दूवै म ् याण ् डलेको बिहानीपखको कुहिरोलाई चिर ् दै गरेका सूर ् यका किरणहरू क ् यामेरामा कैद गर ् नका लागि उपयुक ् त थिए ।
(src)="4.2"> À une température de 12 degrés , le temps et l' endroit étaient parfaits pour capturer le moment où les rayons du soleil percent la brume matinale de Mandalay .
(trg)="5.1"> तर दृश ् यावलोकनकर ् ताहरू सचेत रहनुहोस ् ः यी हुस ् सु र कुहिरोका सम ् पूर ् ण सम ् झना साँची राख ् नका लागि तपाईं डाँडाको टुप ् पामा बिहान ६ बजे अगावै पुग ् नुपर ् ने हुन ् छ ।
(src)="6.1"> Photographie de Zaw Zaw / The Irrawaddy
(trg)="6.1"> फोटोः ज ज / एर ् रावाडी
(src)="7.1"> Photographie de Zaw Zaw / The Irrawaddy
(trg)="7.1"> फोटोः ज ज / एर ् रावाडी
(src)="8.1"> Photographie de Zaw Zaw / The Irrawaddy
(trg)="8.1"> फोटोः ज ज / एर ् रावाडी
(src)="9.1"> Photographie de Zaw Zaw / The Irrawaddy
(trg)="9.1"> फोटोः ज ज / एर ् रावाडी
# fr/2016_04_05_196637_.xml.gz
# ne/2016_02_21_115_.xml.gz
(src)="1.2"> Arbre décoré d' amulettes de mars .
(trg)="1.1"> ग ् रान ् डमा मार ् च डे , हस ् तनिर ् मित जन ् तरहरुको आदान-प ् रदान गरिने बाल ् कन परम ् परा
(src)="1.3"> Photo sur Flickr de Niv Singer ( CC BY-SA ) .
(trg)="1.2"> रूखमा सजाइएका जन ् तरहरू । फ ् लिकर प ् रयोगकर ् ता निव सिङ ् गरको तस ् वीर ( CC BY-SA ) .
(src)="2.1"> Dans certains endroits des Balkans , il existe une tradition consistant a fêter le premier jour de mars appelé pour l' occasion " Ziua de Martie a Bunicii " ( jour de mars des grand-mères ) .
(trg)="2.1"> बाल ् कनका केही भागहरुमा मार ् चको पहिलो दिनसँग सम ् बन ् धित ग ् रान ् डमा मार ् च डे नामक प ् रथा प ् रचलनमा छ । बसन ् त ॠतुको आगमनको सँकेत गराउँदै , यस दिन प ् रियजनहरु एक आपसमा रातो र सेतो झल ् लर , पोम पोम अथवा बाँधेका चुराहरु आदान-प ् रदान गर ् दछन ् ।
(src)="3.1"> Les " amulettes de mars " , de confection artisanale sont connues sous différents noms : martinki ( Мартинки en Macédoine ) , mártenitsa ( Мартеница en Bulgarie ) , mărțișor ( en Roumanie et Bulgarie ) , martis ( en Grèce ) .
(trg)="3.1"> यी हस ् तनिर ् मित जन ् तरहरु धेरै नामले चिनिन ् छन ् : मर ् तिन ् की ( Мартинки - म ् यासेडोनियामा ) , मार ् तेनित ् सा ( Мартеница - बुल ् गेरियामा ) , मार ् तिसोर ( रोमानिया र मोल ् दोभामा ) , र मार ् तिस ् ( Μάρτης - ग ् रीसमा ) । तिनीहरु प ् रकृतिमा फूल नफुलेसम ् म लुगामा लगाइन ् छन ् , पिन गरिन ् छन ् अथवा नाडीमा बाँधिन ् छन ् , त ् यसपछि रुखमा झुण ् ड ् याइन ् छन ् । रोमानियाली विदेश मन ् त ् रालयद ् वारा बनाइएको यो शिक ् षात ् मक भिडियोमा तिनीहरुको मार ् तिसोरबारे विस ् तृत वर ् णन गरिएको छ :
(src)="3.2"> Elles se portent épinglées sur les vêtements ou liées au poignet jusqu' aux premières floraisons de la nature , ensuite on les accroche dans les arbres .
(src)="3.3"> Cette vidéo a été réalisé par le ministère roumain des affaires extérieures , elle montre dans le détail cette tradition de mars .
(src)="4.1"> En 2013 , quatre pays , la Macédoine , la Bulgarie , la Roumanie et la Moldavie ont déposé une demande auprès de l' UNESCO pour l' inclusion de cette tradition du " mars des grand-mères " dans la liste du patrimoine culturel des Balkans .
(trg)="4.1"> चार देशहरु - म ् यासेडोनिया , बुल ् गेरिया , रोमानिया र मोल ् दोभाले सन ् २०१३ मा ग ् रान ् डमा मार ् च डे परम ् परालाई बाल ् कन ् जनताको अमूर ् त साँस ् कृतिक सम ् पदाको रुपमा सुरक ् षित राख ् न युनेस ् कोमा बहुराष ् ट ् रिय आवेदन पेश गरे । सन ् २०१५ डिसेम ् बरमा युनेस ् कोले ती राज ् यहरुलाई आवेदन पुन : पेश गर ् न आमन ् त ् रण गर ् यो र यो प ् रकृया अहिलेसम ् म चलिरहेको छ ।
(src)="4.2"> En décembre 2015 , l' UNESCO a invité ces pays à envoyer la demande et le processus d' enregistrement est en marche .
(src)="5.1"> Pour promouvoir cette tradition culturelle commune , quatre organismes ou instituts culturels de Macédoine , Bulgarie , Roumanie , Serbie ont lancé le projet " Ziua Fericită de Martie a Bunicii 2016 " .
(trg)="5.1"> यस साझा साँस ् कृतिक प ् रथाको प ् रवर ् धन गर ् ने उद ् देश ् यले म ् यासेडोनिया , बुल ् गेरिया , रोमानिया र सर ् बियाका चार वटा संगठन र साँस ् कृतिक प ् रतिष ् ठानहरुले " ह ् याप ् पी ग ् रान ् डमा मार ् च डे २०१६ " परियोजना प ् रारम ् भ गरेका छन ् । यस परियोजना अन ् तर ् गत तीनवटा देशहरुबाट मौलिक रुपमा हस ् तनिर ् मित जन ् तरहरुको यात ् रा प ् रदर ् शनी र साथसाथै प ् यानल बहसहरु , डकुमेन ् टरी , रचनात ् मक कार ् यशाला र बजार संचालन गरिदैछ जहाँ उपस ् थित व ् यत ् तिहरुले उनीहरुको आफ ् नै जन ् तर खरिद गर ् न सक ् दछन ् ।
(src)="5.2"> ( Joyeux jour de mars des mamies 2016 ) .
(trg)="6.1"> म ् यासेडोनियाबाट हस ् तनिर ् मित मर ् तिन ् का । HAEMUSमार ् फत तस ् वीर । अनुमति लिएर प ् रयोग गरिएको ।
(src)="6.3"> Utilisée avec permission .
(src)="7.1"> Dans le cadre de l' événement " Identité nationale dans l' Europe unie " qui a débuté en mars 2016 , cette exposition itinérante dont la destination finale n' a pas encore été décidée , va se déplacer à Skopje en Macédoine puis Vidin en Bulgarie et Buzău en Roumanie .
(src)="7.2"> Ce projet est réalisé dans le cadre d' une demande auprès de l' Unesco d' inclusion de ces amulettes dans la liste du patrimoine immatériel de l' humanité .
(trg)="7.1"> अन ् तिम गन ् तव ् यको मतलब नगरी संस ् थागत अन ् तर ् देशीय साझेदारी " संयुक ् त युरोपभित ् र राष ् ट ् रिय पहिचान " अनुरुप सन ् २०१६ मार ् चभित ् र पहिला स ् कोप ् जे ( म ् यासेडोनिया ) , त ् यसपछि भिदिन ( बुल ् गेरिया ) र बुजाउ ( रोमानिया ) मा यात ् रा प ् रदर ् शनी गरिनेछ । यो परियोजनाको आशय मानवताको अमूर ् त साँस ् कृतिक सम ् पदाको प ् रतिनिधि सूचीमा यस जन ् तर परम ् परालाई सूचीबद ् ध गर ् न युनेस ् कोमा पेश गरेको बहुराष ् ट ् रिय आवेदनलाई प ् रत ् यक ् ष रुपमा सहायता गर ् नु हो । भासिल ् का दिमित ् रोभ ् स ् का , HAEMUS - सेन ् टर फर साइन ् टिफिक रिसर ् च एण ् ड प ् रोमोशन अफ कल ् चरको सह-संस ् थापक हुनुहुन ् छ , जुन ह ् याप ् पी ग ् रान ् डमा मार ् च डे २०१६ को एक प ् रायोजक हो ।
# fr/2016_02_06_194769_.xml.gz
# ne/2016_02_25_125_.xml.gz
(src)="1.1"> Des vidéos encourageant à la tolérance et à l' émancipation des femmes en Indonésie
(trg)="1.1"> स ् पीड ड ् रइंग भिडियोद ् वारा इण ् डोनेशियामा सहिष ् णुता र महिला सशक ् तिकरण प ् रवर ् द ् धन
(src)="1.2"> Une capture d' écran de la vidéo qui encourage la tolérance dans la société indonésienne .
(trg)="1.2"> इण ् डोनेशियन समाजमा सहिष ् णुता प ् रवर ् द ् धन गर ् ने भिडियोको स ् क ् रीनशट ।
(src)="2.1"> Une organisation non-gouvernementale ( ONG ) a produit plusieurs vidéos de dessin rapide qui prônent la résolution des conflits par des actions pacifiques en Indonésie .
(trg)="2.1"> एक गैरसरकारी संस ् थाले द ् वन ् द ् व समाधानका लागि शान ् तिपूर ् ण कार ् यहरूको पैरवी गर ् ने उद ् देश ् यले कैयन स ् पीड ड ् रइंग भिडियो बनाएको छ ।
(src)="3.1"> L' ONG Search for Common Ground a utilisé les vidéos dans le cadre de leur campagne de sensibilisation pour promouvoir l' émancipation des femmes , la tolérance et prévenir l' extrémisme dans la société indonésienne .
(trg)="3.1"> सर ् च फर कमन ग ् राउण ् ड नामक उक ् त गैरसरकारी संस ् थाले ती भिडियोहरू आफ ् नो शिक ् षा अभियान अन ् तर ् गत महिला सशक ् तिकरण , सहिष ् णुता तथा अतिवाद रोकथाम प ् रवर ् द ् धन गर ् न प ् रयोग गरेको छ ।
(src)="4.1"> Deux vidéos qui abordent la participation des femmes à la gouvernance visent à “ changer les attitudes et les perceptions de la société à l' égard du rôle de la femme dans la démocracie , la gouvernance , et le leadership . "
(trg)="4.1"> सुशासनमा महिला सहभागिताका सवाल उठाउने दुई भिडियोहरूले “ लोकतन ् त ् र , सुशासन र नेतृत ् वमा महिलाको भूमिकाबारे रहेको सार ् वजनिक मनोवृत ् ति र धारणा परिवर ् तन गर ् ने " लक ् ष ् य राखेको छ । इण ् डोनेशियामा निर ् वाचित नेताहरूमध ् ये २० प ् रतिशत मात ् र महिला छन ् ।
(src)="4.2"> Les femmes représentent moins de 20 pour cent des dirigeants élus en Indonésie .
(trg)="5.1"> महिला उम ् मेदवारलाई निर ् वाचित गराउन राजनैतिक दलहरूले निर ् वाचनमा महिला सहभागितामा जोड दिनुपर ् ने र त ् यसका लागि उचित वातावरण तयार तथा सिर ् जना गर ् न जरुरी छ ।
(src)="6.1"> Le groupe a également publié deux vidéos sur la tolérance et l' extrémisme .
(trg)="6.1"> यस समूहले सहिष ् णुता र अतिवादबारे दुई भिडियो पनि सार ् वजनिक गरेको छ ।
# fr/2016_02_25_195510_.xml.gz
# ne/2016_02_29_173_.xml.gz
(src)="2.3"> « Tout chef-d’œuvre a sa propre histoire .
(trg)="1.2"> फोटोः अमूर ् त कथाहरू / भिकोन ् ताक ् ते
(src)="2.4"> Regardez autour de vous et dites -nous la vôtre » , suggère -t-il aux visiteurs sur sa page Vkontakte .
(src)="3.1"> Vyskub a déclaré sur le site internet TJournal.ru qu' il avait eu pour la première fois l' idée du projet en regardant des photographies de plâtre qui s' écaille qui lui rappelaient un tableau statistique .
(src)="3.2"> Ses amis l' ont aidé à attirer ses premiers abonnés , qui ont partagé des « histoires abstraites » au sein de leurs propres groupes Vkontakte .
(trg)="2.1"> रसियाली सामाजिक सञ ् जाल भिकोन ् ताक ् तेमा एउटा समुदाय छ जसले खिया लागेको , उप ् किरहेको पेन ् ट तथा सडेगलेका वस ् तुका फोटो खिंचेर त ् यसलाई पुनः “ अमूर ् त कथाहरू ” का रुपमा प ् रस ् तुत गर ् दछ । सर ् जक तथा सम ् पादक सर ् जेइ भिस ् कब उक ् त समुदाय ज ् वाइन गर ् न तथा कथा लुकेका फोटोहरू पेश गर ् न सबैलाई आमन ् त ् रण गर ् दछन ् । “ कुनै पनि उत ् कृष ् ट कृतिको आफ ् नै कथा हुन ् छ । चारैतिर हेर ् नुहोस ् र तपाईंको कथा भन ् नुहोस ् , ” भिकोन ् ताक ् तेमा उनको पृष ् ठमा पुग ् ने आगन ् तुकलाई उनी भन ् छन ् ।
(src)="3.3"> L' idée a fait son chemin , et certaines communautés du site avec des millions de fans se sont mises à partager son travail ( pas toujours avec son accord ) .
(trg)="3.1"> उप ् किएको प ् लाष ् टर देख ् दा सांखिकीय चार ् ट झै लागेर सो परियोजनाको परिकल ् पना गरेको कुरा उनले वेबसाइट टिजर ् नलडटआरयू लाई भने । उनका साथीहरूले पहिला ग ् राहकहरू आकर ् षित गर ् न मद ् दत गरे । उनीहरूले आफ ् ना भिकोन ् ताक ् ते समूहमा “ अमूर ् त कथाहरू ” सेयर गरे । त ् यो विचार फैंलदै गयो र दशौं लाखका संख ् यामा फलोअरहरू भएका समुदायहरूले उनको रचना सेयर गर ् न थाले ( तर संधै आधिकारिक श ् रेय नदिइकन ) ।
(src)="4.1"> Bien que le travail de son groupe ne soit pas toujours cité , sa popularité s' est accrue de façon fulgurante .
(trg)="4.1"> उनको समूहका रचनाहरू संधै उल ् लेख नगरिए पनि त ् यसको लोकप ् रियता चुलिदैंछ । भिस ् कबको समुदायको पहिलो पोष ् ट फेब ् रुअरी ९ का दिन गरिएको थियो र केवल दुई हप ् ताको अवधिमा १६,००० भन ् दा बढि सदस ् य बनिसकेकाछन ् । सदस ् यहरूले “ कथा ” सहितका वा कथा बिना फोटोहरू पेश गर ् नसक ् छन ् ।
(src)="4.2"> La première publication dans la communauté de Vyskub remonte au 9 février .
(src)="4.3"> En deux semaines à peine , il y a eu plus de 16000 abonnés .
(src)="4.4"> Les membres peuvent soumettre des images avec ou sans suggestions d ' « histoires » , et Vyskub remplit un album photo avec les contributions qui ont encore besoin d' interprétation .
(trg)="5.1"> भिस ् कबले “ अमूर ् त कथाहरू ” चाहिने फोटोहरू मात ् र फोटो एल ् बममा राख ् दैनन ् । उनी “ बस स ् टपहरू ” नामक फोटो परियोजना समेत चलाउछन ् । यसमा रसियाभरिका बस बिसौनीका फोटोहरू संकलन गर ् दछन ् । यी दुई मध ् ये कुनै पनि समुदायबाट पैसा कमाउने उद ् देश ् य नरहेको उनी जनाउछन ् ( उदाहरणका लागि विज ् ञापनको विक ् रि ) । दुवै परियोजनाहरू “ स ् वेच ् छापूर ् वक ” गरिएको जानकारी उनले टिजर ् नललाई दिए ।
(src)="5.1"> « Histoires abstraites » n' est pas la seule communauté de Sergei Vyskub sur Vkontakte .
(trg)="7.1"> सेन ् ट पीटर ् सबर ् गबाट देखिने क ् षितिज । फोटोः अमूर ् त कथाहरू / भिकोन ् ताक ् ते
(src)="5.2"> Il est à la tête d' un autre projet photo intitulé « Arrêts de bus » pour lequel il rassemble des images d' arrêts de bus à travers la Russie .
(trg)="8.1"> माछा राख ् ने ट ् यांक सफा नगर ् दा । फोटोः अमूर ् त कथाहरू / भिकोन ् ताक ् ते
(src)="5.3"> Il affirme ne pas avoir l' intention de tenter de monétiser l' une ou l' autre communauté ( en vendant des publicités par exemple ) .
(trg)="9.1"> फाइन ् डिङ ् ग निमो ( निमोलाई खोज ् दा ) । फोटोः अमूर ् त कथाहरू / भिकोन ् ताक ् ते
(src)="5.4"> Les deux projets sont un « travail de passion » , a -t-il précisé à TJournal .
(trg)="10.1"> “ बधाई छ ! तपाईंले छोरा पाउँदैहुनुहुन ् छ । ” फोटोः अमूर ् त कथाहरू / भिकोन ् ताक ् ते
(src)="6.1"> La mer morte .
(trg)="11.1"> कुहिरोको दुम ् सी । ( युरिइ नोर ् शटिनको १९७५ को पुरस ् कार विजेता सोभियत एनिमेटेड फिल ् मको सांकेतिक रचना । ) फोटोः अमूर ् त कथाहरू / भिकोन ् ताक ् ते
(src)="8.1"> Quand tu as oublié de nettoyer l' aquarium du poisson .
(trg)="12.1"> ब ् यालिस ् टिक मिसाइलको प ् रक ् षेपण । फोटोः अमूर ् त कथाहरू / भिकोन ् ताक ् ते
(src)="10.1"> « Félicitations !
(src)="10.2"> C' est un garçon . »
(trg)="13.1"> पिंक फ ् लोइडको एल ् बम “ एनिमल ् स ” को कभर । फोटोः अमूर ् त कथाहरू / भिकोन ् ताक ् ते
(src)="11.1"> Le hérisson dans le brouillard .
(trg)="14.1"> युजिन नाम गरेको पुतली किरा । फोटोः अमूर ् त कथाहरू / भिकोन ् ताक ् ते
(src)="12.1"> Le lancement de missiles balistiques .
(trg)="15.1"> आयरल ् याण ् डमा राता कपाल भएकाहरूको वार ् षिक समारोह । फोटोः अमूर ् त कथाहरू / भिकोन ् ताक ् ते
(src)="16.1"> Pour plus de photos et leurs « histoires abstraites » , rendez-vous sur la page de la communauté Vkontakte ici .
(trg)="16.1"> थप फोटो तथा तिनका अमूर ् त कथाहरूका लागि , यस भिकोन ् ताक ् ते समुदायको पेजमा जानुहोस ् ।
# fr/2016_02_28_195351_.xml.gz
# ne/2016_03_02_175_.xml.gz
(src)="1.1"> Après une année 2015 sans conquête de l' Everest , la course devrait reprendre de plus belle cette année
(src)="1.2"> L' Everest vu du camp de base N° 1 .
(trg)="1.1"> आरोहणरहित २०१५ पछि यस वर ् ष सगरमाथाको चुचुरोमा पुग ् न रेकर ् ड प ् रयास हुनेछन ्
(src)="1.3"> Photo sur Flickr de Rupert Taylor-Price , CC BY 2.0
(trg)="1.2"> आधार शिविर देखि सगरमाथा Image from Flickr by Rupert Taylor-Price CC BY 2.0
(src)="2.1"> L' Everest , la plus haute montagne du monde , est un défi pour les aventuriers et chasseurs de records .
(trg)="2.1"> सगरमाथा , विश ् वको सबैभन ् दा अग ् लो पर ् वतले साहसी र रेकर ् ड राख ् न खोज ् नेहरूका लागि हरेक वर ् ष चुनौती दिन ् छ ।
(src)="2.2"> Chaque année , la volonté de grimper l' Everest draine des milliers de voyageurs aventureux à Khumbu
(trg)="2.2"> सगरमाथाको शिखरसम ् म ट ् रेक गर ् ने संकल ् पले हजारौं साहसिक यात ् रीलाई प ् रत ् येक वर ् ष खुम ् बु ल ् याउँछ
(src)="3.1"> Pourtant , en 2015 , l' Everest est resté invincible , personne n' a pu en atteindre le sommet pour la première fois depuis 1974 .
(trg)="2.3"> यद ् यपि सन ् २०१५ मा सगरमाथा अजेय रह ् यो - सन ् १९७४ पछि पहिलो पटक कसैले पनि शिखर आरोहण गर ् न सकेनन ् । नेपालमा गएको विनाशकारी भूकम ् प जसले करीब ९००० जनाको ज ् यान लियो , विश ् वको सर ् वोच ् च पर ् वत र यसका आकांक ् षीहरुलाई समेत छोडेन ।
(src)="3.2"> Le tremblement de terre dévastateur qui a tué environ 9.000 personnes au Népal n' a pas non plus épargné la plus haute montagne du monde et ceux qui aspiraient à la vaincre .
(trg)="3.1"> फलस ् वरूप , हरेक मे महिनामा मिल ् ने सातदेखि दस दिन बीचको मौकामा कसैले पनि सगरमाथाको आरोहण गर ् न सकेनन ् , किनभने सुरक ् षित पहुँच दिने भर ् याङ ् र बाटो भूकम ् पले खसाइदिएको थियो । अन ् य समयमा शिखर आरोहणको प ् रयास अझ खतरनाक हुन ् छ किनकि त ् यहाँ तापमान माइनस ३२ देखि माइनस ४१ डिग ् री सेन ् टीग ् रेडसम ् म र हावाको गति १५० माइल प ् रति घण ् टा भन ् दा बढी हुने भएकोले चुचुरोको अवस ् था अत ् यन ् त कठोर हुन ् छ ।
(src)="4.1"> Durant cette période , personne n' a pu gravir l' Everest pendant la fenêtre d' opportunité de sept à dix jours qui se présente chaque mois au mois de mai .
(trg)="3.2"> ४१ वर ् षमा पहिलो पटक सगरमाथाको चुचुरोमा कोही पनि पुग ् न सकेनन ् । २२ जनाको मृत ् यु भयो ।
(src)="4.6"> Historiquement , pour cent grimpeurs ayant atteint le sommet , quatre sont meurent .
(trg)="3.3"> हरेक वर ् ष आरोहणको क ् रममा कठिन परिस ् थिति र मृत ् युको वाबजुद मानिसहरु सगरमाथा आरोहणको रोमान ् चदेखी टाढा हुन सक ् दैनन ् ।
(src)="5.1"> Alan Arnette , qui a connu l' Everest , souhaitait sur son blog Summits Don’t Matter ( " L' essentiel n' est pas le sommet " ) , que ce soit enfin différent , pour le bien du pays :
(trg)="3.4"> ऐतिहासिक दृष ् टि अनुसार सगरमाथाको आरोहण गर ् ने हरेक १०० जना आरोहीहरूमध ् ये ४ जनाको मृत ् यु भएको छ
(src)="6.1"> On verra évidemment des centaines de personnes en route au printemps prochain pour tenter l' Everest .
(src)="6.2"> Quelques organisateurs passeront tranquillement par le nord en affirmant que c' est plus sûr .
(trg)="3.5"> भूकम ् प र हिमस ् खलनसँग अलिकति पनि विचलित नबनी यो वसन ् तमा फेरि एकपटक पर ् वतारोहिहरु , साहसी र सगरमाथा आरोहण गर ् न तम ् सिनेहरुको भीड लाग ् नेछ ।
(src)="6.3"> Des gens sans autre expérience qu' un Kilimandjaro revendiqueront leur droit à vivre cela ... jusqu' à ce que quelque chose tourne mal .
(trg)="4.1"> सगरमाथा आरोही एलान आर ् नेटले आफ ् नो ब ् लग सम ् मीटस ् डोन ् ट म ् याटर ( आरोहणले फरक पार ् दैन ) मा देशको भलाईको कामना गरेका छन ् कि यो फरक हुने थियो :
(src)="6.4"> Des guides continueront à sauver des vies en faisant ce qu' ils peuvent ; et la " machinerie " de l' Everest continuera à fonctionner même s' il est évident que , pour l' heure , il faut d'abord laisser le Népal récupérer .
(trg)="4.2"> हो सयौं जना शायद अर ् को वसन ् तमा सगरमाथा आरोहणको प ् रयासका निम ् ति फर ् कनेछन ् । केही संचालक चुपचाप वा केही अवस ् थामा ठूलो स ् वरमा उत ् तरतर ् फ सुरक ् षित छ भन ् दै त ् यतातिर लाग ् नेछन ् । कुनै गड ् बडी नभएसम ् म किलिमान ् जरो आरोहणको मात ् रै अनुभव भएका मानिसहरुले पनि विशेस अनुभवको दावी गर ् नेछन ् । गाइड आफ ् नो जिम ् मेवारी अनुसार जीवन बचाउन लागिपरेकै हुनेछन ् र सगरमाथाको लक ् ष ् य कायमै हुनेछ , अहिलेको समय नेपाललाई सामान ् य अवस ् थामा फर ् कन दिनु पर ् ने स ् पष ् ट भएतापनि ।
(src)="7.1"> Le business de l' Everest
(trg)="4.3"> सगरमाथाको व ् यापार
(src)="8.1"> Le fils de Tensing a été très critique pour " la mascarade qu' est devenue l' Everest " , voué à un intense trafic de grimpeurs occidentaux au détriment du bon état et de l' intégrité de la montagne .
(trg)="4.4"> सर एडमन ् ड हिलारी र तेन ् जिङ ् ग शेर ् पा ( शेर ् पाहरू हिमालका जातीय समुदाय हुन ् ) ले सगरमाथाको पहिलो आरोहण गरेदेखि ४,०९३ जना मानिसहरु शिखरमा पुगिसकेका छन ् , एक अभुतपूर ् ण ७,००१ पटकसम ् म ।
(src)="8.2"> L' Everest est devenu un business , et il attire encore un grand nombre de consommateurs .
(trg)="4.5"> सर एडमन ् ड हिलारी र तेन ् जिङ ् ग शेर ् पा सगरमाथाको शिखरमा पुग ् ने पहिलो व ् यक ् ती भए ( मे १९५३ )
(src)="9.2"> Il y eu encore plus de morts en avril 2015 lors des avalanches déclenchées par le tremblement de terre au Népal .
(trg)="4.6"> तेन ् जिङ ् गका छोराले " सगरमाथा शब ् दजाल बनेकोछ " भन ् दै पर ् वतको रक ् षा र निष ् ठाको वास ् ता नगरी पश ् चिमी आरोहीहरूको ठूलो भीडको प ् रबन ् ध गर ् नेका आलोचना गरेका छन ् । सगरमाथा एउटा व ् यापार भएको हुन सक ् छ तर अझै पनि यसले धेरै ग ् राहकहरुलाई आकर ् षित गरिरहेको छ ।
(src)="9.3"> En comparaison des énormes sommes d' argent payées par les grimpeurs pour avoir le privilège de gravir l' Everest , les sherpas sont peu payés pour leurs compétences , la part du lion de cet argent est divisée entre les tour-opérateurs et le gouvernement népalais .
(trg)="5.1"> पर ् वतीय इतिहासमा सबैभन ् दा डरलाग ् दो हिमस ् खलन मध ् ये एक सन ् २०१४ मा प ् रकोपमा परेर मृत ् यु भएका नेपालीका परिवारले उनीहरुको मृत ् युमा अति कम क ् षतिपूर ् ति पाएपछि शेर ् पाहरूले सगरमाथामा आफ ् नो गाइड सेवाहरूको लगभग बहिष ् कार गरे । नेपालमा भूकम ् पको कारण हिमस ् खलन भएर अप ् रिल २०१५ मा धेरै जनाको मृत ् यु भयो । सगरमाथा आरोहणको सुअवसर प ् राप ् त गर ् न आरोहीहरूले तिरेको ठुलो धनराशीको तुलनामा शेर ् पाहरूलाई आफ ् नो विशेषज ् ञताको लागि नाम मात ् रको भुक ् तानी गरिन ् छ - पैसाको ठुलो हिस ् सा टुर कम ् पनी र नेपाल सरकार बीच भागबण ् डा हुन ् छ ।
(src)="9.4"> Ça fait quoi d' escalader la plus haute montagne du monde ?
(trg)="5.2"> संसारको सबभन ् दा अग ् लो पर ् वत आरोहण गर ् दा कस ् तो हुन ् छ त ?
(src)="10.1"> Pour ceux qui voudraient découvrir combien il est difficile de conquérir l' Everest , P K Sherpa , qui y est monté deux fois , fait partager des moments sublimes en images .
(src)="10.2"> Le voyage commence classiquement par un atterrissage à l' aéroport de Lukla - l' une des plus dangereux du monde - puis un trekking jusqu' au village de Namche Bazaar .
(src)="11.1"> Une vue panoramique de Namche Bazaar .
(trg)="5.3"> सगरमाथा विजय प ् राप ् त गर ् न कति कठिन छ बुझ ् न चाहनेहरुका निम ् ति दुई पटक सगरमाथा आरोहण गरिसकेका पी के शेर ् पाले उनको गर ् वका क ् षणहरु तस ् वीरहरुमा सेयर गरेका छन ् । सगरमाथासम ् मको यात ् रा सामान ् यतया लुक ् ला विमानस ् थलमा अवतरण गरेपछि शुरु हुन ् छ - संसारमा सबैभन ् दा खतरनाक विमानस ् थलहरुमध ् ये एक - त ् यसपछि नाम ् चे बजारको गाउँमा ट ् रेकिङ ।
(src)="12.1"> La randonnée de Namche Bazaar jusqu' au camp de base de l' Everest est à couper le souffle , souvent une expérience unique dans une vie .
(trg)="7.1"> नाम ् चे बजारदेखि सगरमाथा आधार शिविर ( ई बी सी ) सम ् मको पदयात ् रा मनोरम छ - साथै जीवन भरको अनुभवमा एक पटक । सगरमाथा क ् षेत ् रमा ट ् रेक कठोर हुन सक ् छ , तर यो रोमांचले भरिएको पनि छ ।
(src)="12.2"> Le périple à travers le massif de l' Everest est difficile mais aussi une belle aventure .
(src)="13.1"> Une marche de 11 jours depuis Lukla vous mène jusqu' au camp de base à environ 5400 mètres .
(trg)="8.1"> लुक ् लादेखि लगातार ११ दिनको ट ् रेक पश ् चात करिब ५४०० मिटर स ् थित सगरमाथा आधार शिविरमा पुग ् न सकिन ् छ । ५५०० - ६१०० मिटर बीचमा खुम ् बु आइसफल पर ् दछ । यस खतरनाक खण ् ड पार गर ् न आरोहीहरू साधारणतया भर ् याङ ् र डोरिको सहारामा भर पर ् छन ् ।
(src)="14.2"> Photo utilisée autorisation .
(trg)="9.1"> आरोहीहरू खुम ् बु आइसफलमा । अनुमतिमा प ् रयोग गरिएको ।
(src)="16.1"> Alan Arnette nous explique :
(trg)="11.1"> एलान आर ् नेटले बताए :
(src)="16.3"> Les grimpeurs doivent passer au-dessus des crevasses sur des échelles en aluminium avec des crampons sur leurs chaussures .
(src)="16.4"> Il y a eu plus de morts sur la cascade que nulle part ailleurs sur la face sud de l' Everest ces dernières années .
(trg)="11.2"> खुम ् बु आइसफल गहिरा खर ् पसहरु र अग ् ला सेरक भएको चलायमान हिमनदी भएको क ् षेत ् र हो । यसलाई पार गर ् न २००० फुट माथि उक ् लनुपर ् छ । आरोहीहरु आफ ् नो क ् रम ् पोन भएको जुत ् ता लगाएर खर ् पसमाथिका अलुमिनियमका भर ् याङ ् हरुमा हिड ् छन ् । हालैका वर ् षहरूमा सगरमाथाको दक ् षिण मोहडाको अन ् यतिर भन ् दा बढी मानिसहरुको मृत ् यु आइसफलमा भएको छ ।
(src)="16.5"> Une fois passée cette section dangereuse , les grimpeurs progressent jusqu' au Camp 1 puis au Camp 2 , au Camp 3 et arrivent finalement au Camp 4 à 8000 m - connu aussi sous le nom de " zone de la mort " .
(trg)="11.3"> यस खतरनाक खण ् ड पार गरेपछि आरोहीहरू शिविर १ , शिविर २ र शिविर ३ हुँदै ८००० मिटर स ् थित शिविर ४ पुग ् छन ् - यस क ् षेत ् रलाई " डेथ जोन " भनेर पनि चिनिन ् छ ।