# es/2016_01_29_camellos-disfrutan-de-la-nieve-en-arabia-saudita_.xml.gz
# ne/2016_02_14_45_.xml.gz


(src)="1.1"> Los camellos disfrutan de la nieve en Arabia Saudita
(trg)="1.1"> साउदी अरबमा हिउँको आनन ् द लिंदै ऊँटहरू

(src)="1.2"> Camellos sauditas disfrutan de la nieve en Tabuk , Arabia Saudita .
(trg)="1.2"> ताबुकमा साउदी ऊँटहरू हिउँमा रमाउदै , साउदी अरेबिया , आयशा बिंत अब ् दुलअजीजको ट ् विट ् ( @ ayosh70 )

(src)="2.1"> Algunas regiones del desértico reino de Arabia Saudita están experimentando nevadas , y los internautas se conectan con apuro para registrarlo .
(src)="2.2"> Desde fotografías hasta videos , desde Twitter a Facebook , y desde Instagram a Snapchat tenemos a disposición un minuto a minuto de la experiencia de los sauditas con las nevadas .
(trg)="2.1"> मरुभूमि राज ् य साउदी अरबको भूभागहरुमा हिमपात भएको छ — र इन ् टरनेट प ् रयोगकर ् ताहरु यसलाई अनलाइन राख ् न आतुर छन ् । फोटोदेखि भिडियोसम ् म , ट ् विटरदेखि फेसबुकसम ् म , र इन ् स ् टाग ् रामदेखि स ् न ् याप ् च ् याटसम ् म , हामीसँग साउदीहरुको यो हिउँ अनुभव कस ् तो रह ् यो भन ् ने मिनट मिनटको फीड उपलब ् ध छन ् ।

(src)="3.1"> La nieve , poco frecuente en Arabia Saudita , es más común en Tabuk , ubicado en el noroeste de Arabia Saudita , cerca de la frontera con Jordania , donde se registran nevadas una vez cada tres o cuatro años .
(src)="4.1"> El Centro de Tormentas ha compartido un poco de información :
(trg)="3.1"> हुनत साउदी अरेबियामा हिउँ दुर ् लभ भएतापनि उत ् तरपश ् चिम साउदी अरेबिया र जोर ् डनको सीमा नजिक ताबुकमा यो सामान ् य मानिन ् छ , जहाँ हरेक तीन या चार बर ् षमा हिमपात हुने गर ् दछ ।

(src)="4.2"> Arabia Saudita : Nevada en la cresta de la montaña en Dhahr , Tabuk .
(trg)="4.1"> स ् टोर ् म सेन ् टरले सेयर गरेको यस जानकारीको अंश :

(src)="4.4"> Musleh Elharbi tuiteó :
(src)="4.5"> Está nevando en la cresta de la montaña en Aldhahr y el suelo ha quedado blanco .
(trg)="4.2"> साउदी अरेबिया : ताबुकको धाह ् र डाँडामा हिमपात । फोटो : तुर ् की अल ् हुवैती

(src)="4.6"> Miren las filmaciones en mi cuenta de Snapchat .
(trg)="4.3"> मुस ् लेह एल ् हार ् बी ट ् विट ् गर ् छन ् :

(src)="4.7"> Aysha bint Abdulaziz compartió fotografías de camellos y ovejas en la nieve .
(src)="4.8"> Parecen haber sido tomadas más temprano :
(src)="4.9"> Camellos en la nieve del desierto , y un rebaño de ovejas aún más hermoso .
(trg)="4.4"> अल ् धाह ् र डाँडामा अहिले हिउँ परिरहेको छ र जमीन सेतो भएको छ । मेरो स ् न ् याप ् च ् याट ् अकाउन ् टमा फुटेज हेर ् नुहोस ् ।

(src)="4.10"> Y Fahad Aldhorfari compartió un video en el cual se aprecia la nieve cayendo sobre el parabrisas de un auto ( no es una broma ) .
(trg)="4.5"> आयशा बिंत अब ् दुलअजीज हिउँमा भेडा र ऊँटहरूको फोटो सेयर गर ् छन ् जुन सुरुका दिनमा लिइएको हुनसक ् छ :
(trg)="4.6"> ऊँटहरू मरुभूमिको हिउँमा अनी झनै सुन ् दर भेडाको बथान

(src)="4.11"> Fue retuiteado casi 70 veces en el momento en que lo publicó :
(trg)="4.7"> साथै फहाद अल ् धोर ् फरी एउटा कारको अगाडिको शिशामा हिउँ परिरहेको ( जुन चानचुने कुरा हैन ) भिडियो सेयर गर ् छन ् , जसलाई यो पोस ् ट लेखिरहँदासम ् म लगभग सत ् तरी पटक रिट ् विट ् गरिएको छ :

# es/2016_02_07_gracias-a-la-biblioteca-publica-de-nueva-york-el-pasado-de-la-india-esta-mas-cerca_.xml.gz
# ne/2016_02_16_70_.xml.gz


(src)="1.1"> Gracias a la Biblioteca Pública de Nueva York , el pasado de la India está más cerca
(trg)="1.1"> न ् यूयोर ् क पब ् लिक लाइब ् रेरीको सौजन ् य , अब माउसको क ् लिकसँगै भारतका बितेका दिनहरू

(src)="1.2"> Hombres y mujeres en Indostán ( India ) .
(src)="1.3"> ( 1823–1838 ) Esbozo de Andrea Bernieri .
(src)="1.4"> Imagen de la Colección Digital de la Biblioteca Pública de Nueva York .
(trg)="1.2"> हिन ् दूस ् तान ( भारत ) का विभिन ् न पुरुष तथा महिला । ( १८२३ — १८३८ ) एण ् ड ् रिया बर ् निएरीको रेखाचित ् र । न ् यूयोर ् क पब ् लिक लाइब ् रेरीको डिजिटल संकलनबाट लिइएको तस ् वीर ।

(src)="2.1"> Las imágenes antiguas de personas y lugares nos permiten ver cuánto han cambiado las cosas y nos transporta a tiempos en que la vida parecía más sencilla .
(src)="2.2"> Al mirar fachadas descoloridas y atuendos extraños , de una foto a la siguiente , podemos recordar cómo vivía la gente antiguamente .
(trg)="2.1"> समाज तथा विभिन ् न स ् थानका पुराना तस ् वीरले समय कति बदलिइसकेको छ भन ् ने आभास गराउँछन ् । पुराना तस ् वीरहरूले विगतका दिनको याद दिलाउँछन ् जतिबेला जीवन सरल देखिन ् थ ् यो । एकपछि अर ् को फोटोका ती रंग खुइलिएका घरका मोहडा तथा अनौठा लुगाले हामीलाई मानिसहरू पहिले कसरी बस ् दथे भन ् ने कुरा स ् मरण गराउँछन ् ।

(src)="3.1"> A principios de enero , la Biblioteca Pública de Nueva York puso en circulación más de 180 000 imágenes digitalizadas de dominio público .
(src)="3.2"> Los lectores ahora pueden acceder y bajar de la biblioteca en forma gratuita estos materiales archivados , así como alterarlos para desarrollar y compartir contenido nuevo .
(trg)="3.1"> यस महिनाको पूर ् वार ् धमा न ् यूयोर ् क पब ् लिक लाइब ् रेरीले १८०,००० भन ् दा बढि डिजिटल सामग ् रीहरू सार ् वजनिक डोमेनमा लोकार ् पण गर ् यो । अब पाठकहरूले यस लाइब ् रेरीको अभिलेखबाट ती सामग ् रीहरू बिना शुल ् क डाउनलोड र प ् रयोग गर ् न पाउँनेछन ् , साथै रिमिक ् स गरी नयाँ सामग ् री बनाउँन तथा सेयर गर ् न सक ् नेछन ् ।

(src)="4.1"> En una parte del archivo digital se encuentran fotografías y esbozos antiguos de Asia y zonas del Pacífico Sur , que muestran cómo vivía la gente en los países que por aquel entonces estaban colonizados .
(src)="4.2"> Las imágenes nos permiten vislumbrar la excepcional arquitectura y vestimenta del subcontinente indio .
(trg)="4.1"> ती डिजिटल अभिलेखहरूमा एशिया तथा प ् रशान ् त क ् षेत ् रका पुराना फोटोहरू तथा रेखाचित ् रहरू उपलब ् ध छन ् । ती सामग ् रीमा त ् यसबेलाका उपनिवेश मुलुकहरूमा बस ् ने मानिसहरूको रहनसहन देखाइएको छ । ती तस ् वीरले अविभाजित भारतीय उपमहाद ् वीपका वास ् तुकला तथा कपडाहरूको दुर ् लभ झलक दिन ् छन ् ।

(src)="5.2"> Es probable que hayas visto fotografías de esos palacios , pero ¿ alguna vez te has preguntado cómo eran antes de la era de la fotografía ?
(src)="5.3"> Aquí podemos verlos :
(src)="6.1"> Esbozo del Palacio de Agra , visto desde el río ( 1859 ) .
(trg)="5.1"> तपाईंले भारतभरि विभिन ् न समयमा राज ् य गरेका राजामहाराजाले बनाएका सुन ् दर भव ् य महलहरू देख ् नसक ् नुहुनेछ । शायद तपाईंले फोटोहरू हेर ् नुभएको होला , तर के तपाईंले कहिले सोच ् नुभएको छ , फोटोग ् राफी चारैतिर उपलब ् ध हुनुभन ् दा अगाडि ती कस ् ता देखिन ् थे ? हेर ् नुहोस ् ।

(src)="6.2"> Imagen de la Colección Digital de la Biblioteca Pública de Nueva York .
(trg)="30.1"> अंग ् रेज उपनिवेशकको विवाह , दक ् षिण भारत — दुलहीका साथीहरू चर ् चबाट फर ् कदैं ( जनवरी २९ , १८८७ ) । डुराण ् ड साइमनको रेखाचित ् र । न ् यूयोर ् क पब ् लिक लाइब ् रेरीको डिजिटल संकलनबाट लिइएको तस ् वीर ।

(src)="10.2"> Aquí hay algunos esbozos y cuadros de la realeza y de las personas de su entorno :
(src)="11.1"> Gobernantes y mujeres de la India ( 1876–1888 ) .
(trg)="9.1"> मध ् य दिल ् ली अवस ् थित लाल किल ् ला ( दिल ् ली दरबार ) , १८५७ अघि , दुई दशकसम ् म भारतका मुगल सम ् राटको निवास थियो । यो महल समयसँगै विकसित हुँदै गयो ।

(src)="11.2"> Obra de arte de Chataignon .
(trg)="10.1"> त ् यसबेला मानिसहरूको जीवनी कस ् तो थियो ? राजारजौटा र उनीहरू वरपरका मानिसका केही रेखाचित ् र तथा चित ् रकला हेर ् नुहोस ् :

(src)="11.3"> Imagen de la Colección Digital de la Biblioteca Pública de Nueva York .
(trg)="30.1"> अंग ् रेज उपनिवेशकको विवाह , दक ् षिण भारत — दुलहीका साथीहरू चर ् चबाट फर ् कदैं ( जनवरी २९ , १८८७ ) । डुराण ् ड साइमनको रेखाचित ् र । न ् यूयोर ् क पब ् लिक लाइब ् रेरीको डिजिटल संकलनबाट लिइएको तस ् वीर ।

(src)="13.3"> Imagen de la Colección Digital de la Biblioteca Pública de Nueva York .
(trg)="30.1"> अंग ् रेज उपनिवेशकको विवाह , दक ् षिण भारत — दुलहीका साथीहरू चर ् चबाट फर ् कदैं ( जनवरी २९ , १८८७ ) । डुराण ् ड साइमनको रेखाचित ् र । न ् यूयोर ् क पब ् लिक लाइब ् रेरीको डिजिटल संकलनबाट लिइएको तस ् वीर ।

(src)="16.3"> Imagen de la Colección Digital de la Biblioteca Pública de Nueva York .
(src)="17.1"> Erudito de la segunda casta , 1899 .
(trg)="17.1"> दोश ् रो दर ् जाका पण ् डित ( विद ् वान ) १८९९ । चाल ् र ् स लाप ् लान ् तको नक ् काशी । न ् यूयोर ् क पब ् लिक लाइब ् रेरीको डिजिटल संकलनबाट लिइएको तस ् वीर ।

(src)="17.3"> Imagen de la Colección Digital de la Biblioteca Pública de Nueva York .
(trg)="30.1"> अंग ् रेज उपनिवेशकको विवाह , दक ् षिण भारत — दुलहीका साथीहरू चर ् चबाट फर ् कदैं ( जनवरी २९ , १८८७ ) । डुराण ् ड साइमनको रेखाचित ् र । न ् यूयोर ् क पब ् लिक लाइब ् रेरीको डिजिटल संकलनबाट लिइएको तस ् वीर ।

(src)="19.2"> Imagen de la Colección Digital de la Biblioteca Pública de Nueva York .
(trg)="30.1"> अंग ् रेज उपनिवेशकको विवाह , दक ् षिण भारत — दुलहीका साथीहरू चर ् चबाट फर ् कदैं ( जनवरी २९ , १८८७ ) । डुराण ् ड साइमनको रेखाचित ् र । न ् यूयोर ् क पब ् लिक लाइब ् रेरीको डिजिटल संकलनबाट लिइएको तस ् वीर ।

(src)="22.1"> Orfebre hindú ( Casta Sonar ) ( 1868–1875 ) .
(src)="22.2"> Imagen de la Colección Digital de la Biblioteca Pública de Nueva York .
(src)="23.1"> Herreros hindúes de Madrás ( 1868–1875 ) .
(trg)="23.1"> मद ् रासका हिन ् दू लोहार ( १८६८ — १८७५ ) । न ् यूयोर ् क पब ् लिक लाइब ् रेरीको डिजिटल संकलनबाट लिइएको तस ् वीर ।

(src)="23.2"> Imagen de la Colección Digital de la Biblioteca Pública de Nueva York .
(trg)="30.1"> अंग ् रेज उपनिवेशकको विवाह , दक ् षिण भारत — दुलहीका साथीहरू चर ् चबाट फर ् कदैं ( जनवरी २९ , १८८७ ) । डुराण ् ड साइमनको रेखाचित ् र । न ् यूयोर ् क पब ् लिक लाइब ् रेरीको डिजिटल संकलनबाट लिइएको तस ् वीर ।

(src)="26.1"> Encantadores de serpientes en la India ( 1897 ) .
(src)="26.2"> Fotografía de la Colección Digital de la Biblioteca Pública de Nueva York .
(src)="27.1"> Músicas callejeras en la India ( 1898 ) .
(trg)="27.1"> महिला सडक संगीतकार , भारत ( १८९८ ) । न ् यूयोर ् क पब ् लिक लाइब ् रेरीको डिजिटल संकलनबाट लिइएको तस ् वीर ।

(src)="27.2"> Fotografía de la Colección Digital de la Biblioteca Pública de Nueva York .
(trg)="28.1"> अब त ् यसबेलाका संस ् कार तथा चाडपर ् वका केही दृश ् य हेर ् नुहोस ् :

(src)="29.2"> Imagen de la Colección Digital de la Biblioteca Pública de Nueva York .
(trg)="30.1"> अंग ् रेज उपनिवेशकको विवाह , दक ् षिण भारत — दुलहीका साथीहरू चर ् चबाट फर ् कदैं ( जनवरी २९ , १८८७ ) । डुराण ् ड साइमनको रेखाचित ् र । न ् यूयोर ् क पब ् लिक लाइब ् रेरीको डिजिटल संकलनबाट लिइएको तस ् वीर ।

# es/2016_02_21_por-fin-un-muro-para-unir-a-las-personas-no-para-dividirlas_.xml.gz
# ne/2016_02_18_86_.xml.gz


(src)="1.2"> Muro de la bondad en Peshawar .
(trg)="1.1"> कथा समाज जोड ् ने पर ् खालको

(src)="1.3"> Foto : página de Facebook de Serve Mankind .
(trg)="1.2"> पेशावरमा रहेको वाल अफ काइन ् डनेस । फोटो : सर ् भ म ् यानकाइन ् डको फेसबूक पेज

(src)="2.1"> A lo largo de la historia , los muros han sido un símbolo de separación , segregación y división .
(src)="2.2"> Sin embargo , un nuevo fenómeno llamado “ muro de bondad ” ( Deewar-e-Meherbani ) está haciendo exactamente lo contrario .
(src)="2.3"> Enfrentados a bajas temperaturas , los iraníes empezaron campañas benéficas al aire libre para personas sin hogar y pobres construyendo " muros de bondad " .
(trg)="2.1"> इतिहासमा पर ् खाल सदैव वियोग , अलगाव र विभाजनको प ् रतीक रही आएको छ । तर , वाल अफ काइन ् डनेस ( दीवार – ए – मेहरबानी ) नामक अभियानले ठीक त ् यसको विपरित गर ् दैछ । जाडोको मौसममा इरानीहरूले घरबारविहिन तथा अभावग ् रस ् तका लागि " वाल अफ काइन ् डनेस " बनाई परोपकारी अभियान संचालन गरेका छन ् । यी पर ् खालहरूमा लुगा झुण ् ड ् याउने हुकसँगै " तपाईंलाई चाहिन ् छ भने लानुस ् , नत ् र भने दिनुस ् । " लेखिएको हुन ् छ । गरीबलाई कपडा दिने यो इरानी अभियान अन ् तरराष ् ट ् रिय स ् तरमा दान , कोट , टोपी , पाइन ् ट तथा न ् यानो लुगाको ओइरोको रुपमा परिणत भएकोे छ ।

(src)="3.1"> Lo que empezó en Mashhad , Irán se ha difundido ahora a China y Pakistán .
(src)="3.2"> Acá algunas de las alentadoras imágenes e historias de " muros de bondad " por varios países .
(trg)="3.1"> इरानको मशादमा शुरु भएको यो अभियान चीन र पाकिस ् तान पुगेको छ । अब , यी देशहरूमा रहेका " वाल अफ काइन ् डनेस " का मन छुने कथा र तस ् वीरहरू हेरौं ।

(src)="3.3"> Irán : Donde todo empezó
(trg)="3.2"> इरानः जहाँ यसको शुरुवात भयो

(src)="3.4"> Todo empezó con un poquito de nieve en Mashhad :
(trg)="3.3"> मशादमा परेको अलिकति हिउँसँगै यो अभियान शुरु भयोः

(src)="3.5"> Hermosa nieve en Mashhad , imprescindible para ver en Irán .
(trg)="3.4"> मशादको सुन ् दर हिउँ

(src)="3.6"> Aunque se pueden hacer fotos espectaculares , el invierno es especialmente duro para quienes no tienen refugio .
(src)="3.7"> Poco a poco , la etiqueta دیوارمهربانی# ( muro de bondad ) empezó a llenarse de fotos , cuando las personas comenzaron a ayudar a los pobres :
(trg)="3.5"> सुन ् दर फोटोहरूका लागि राम ् रो भए पनि जाडोको मौसम विशेष गरी घरबारविहिनका लागि कठोर हुने गर ् दछ । नागरिकहरूले अभावग ् रस ् तलाई मद ् दत गर ् न थालेपछि , बिस ् तारै फोटोहरूका साथै ह ् याशट ् याग دیوارمهربانی # ( वाल अफ काइन ् डनेस ) ले सोसल मिडिया भरिन थाल ् यो :

(src)="3.8"> Muro de bondad en Kerman , ubicado en la calle Khajoo , antes de la intersección en Khajoo , a la izquierda de Yalda en Kerman .
(trg)="3.6"> करमानको खाजू मार ् गमा अवस ् थित वाल अफ काइन ् डनेस , खाजूको चौबाटो अगाडि , बायाँतिर करमानको याल ् दा

(src)="3.9"> Muro de bondad en Shahsavar , al lado del barrio de la mezquita de Shahsavar .
(trg)="3.8"> शाहसवरमा रहेको वाल अफ काइन ् डनेस , शाहसवरको मस ् जिद रहेको छिमेक नजिक

(src)="3.10"> Siguiente : China
(trg)="3.9"> त ् यसपछि : चीन

(src)="3.11"> No pasó mucho tiempo antes de que empezaran a aparecer fotos de " muros de bondad " en China en medios sociales .
(trg)="3.10"> चीनमा “ वाल अफ काइन ् डनेस ” का फोटोहरू सोसल मिडियामा देखिन शुरु हुन धेरै बेर लागेन । चिनियाँ रिपोर ् टहरूले “ अभावग ् रस ् त मानिसहरू ” का लागि लुगा राखिएको जनाएका छन ् :

(src)="3.12"> Los informes chinos sugieren que la ropa es para “ personas que la necesitan ” :
(src)="3.13"> " Muros de bondad " en Chengdu , China .
(trg)="3.11"> चेङ ् दु , चीनमा रहेका “ वाल ् स अफ काइन ् डनेस ” । श ् रीमति गिब ् स कलेज जाने गरेको शहर हो यो ।

(src)="3.15"> La ciudad de Liuzhou en China erigió un muro de bondad para ayudar a las personas sin hogar durante el invierno .
(trg)="3.12"> चीनको लिउझु शहरले जाडोको मौसममा घरबारविहिनलाई मद ् दत गर ् न वाल अफ काइन ् डनेस शुरु गरेको छ

(src)="3.16"> El " Muro de bondad " de Irán ahora está en China también .
(trg)="3.13"> इरानको वाल अफ काइन ् डनेस अब चीनमा पनि । यो पक ् कै पनि इरानका लागि सार ् वजनिक उपलब ् धि हो ।

(src)="3.18"> Pakistán se unió
(trg)="3.14"> पकिस ् तानले पनि पछ ् यायो

(src)="3.20"> Pues bien , queridos amigos y familia ... recurro a ustedes de nuevo .
(trg)="3.15"> कराँचीको बाहरिया कलेजका शिक ् षिकाद ् वय इस ् मत अली र मरिया वकासले आफ ् नै वाल अफ काइन ् डनेस शुरु गर ् ने योजना सार ् वजनिक गरे :

(src)="4.1"> Publicado por Mariya Waqas el martes 29 de diciembre de 2015 .
(trg)="4.1"> मंगलवार , डिसेम ् बर २९ , २०१५ मा मरिया वकासले गरेको पोष ् ट

(src)="4.2"> Muro de bondad en Karachi .
(src)="4.3"> Foto cortesía de la página de Facebook Muro de Bondad Pakistán .
(trg)="4.2"> कराँचीमा रहेको वाल अफ काइन ् डनेस । फोटो सौजन ् य , वाल अफ काइन ् डनेस पाकिस ् तानको फेसबूक पेज ।

(src)="5.1"> Los ciudadanos de Peshawar y Lahore también han creado muros de bondad en sus ciudades , En Peshawar , un grupo de la ONG Serve Mankind escribió :
(trg)="5.1"> पेशावर तथा लाहोरका नागरिकले पनि आफ ् ना शहरमा वाल अफ काइन ् डनेस शुरु गरेका छन ् । पेशावरमा सर ् भ म ् यानकाइन ् ड नामक गैरसरकारी संस ् थासँग आबद ् ध एक समूहले लेखे :

(src)="5.2"> Una señora está donando ropa al muro de bondad en Fase 3 , Hayatabad , Peshawar .
(src)="5.3"> Lo visité hoy .
(trg)="5.2"> पेशावरको हयताबाद फेज ३ मा वाल अफ काइन ् डनेसमा कपडा दान गर ् दै एक महिला । आज गरिएको भ ् रमण

(src)="5.4"> Muro de bondad : gran esfuerzo para ayudar a los que necesitan ropa .
(trg)="5.3"> वाल अफ काइन ् डनेस : कपडाको खाँचो भएकालाई सहयोग गर ् ने गजबको प ् रयास । कृपया जगेडा कपडा दान गर ् नुहोस ् । हयताबाद फेज ३ पेशावर

(src)="5.5"> Por favor , donen la ropa que les sobre .
(trg)="5.4"> लाहोरमा चाहिं ट ् वीटरको सहयोग लिंदै यसको प ् रचार गरियो ।

(src)="6.1"> Por favor , donen su ropa a los necesitados . : )
(src)="6.2"> El muro de bondad en Lahore se ubica cerca de del parque Jam e Shereen , mercado Firdous .
(trg)="5.5"> जाम ए शिरन पार ् क नजिकको “ वाल अफ काइन ् डनेस ” , फिरदौस मार ् केट लाहोर । कृपया आफ ् ना कपडा अभावमा रहेकालाई दान गर ् नुहोस ् ।

(src)="6.3"> Por favor , donen para una buena causa y ayuden a las personas . : )
(trg)="5.6"> लाहोरमा वाल अफ काइन ् डनेस जाम ए शिरन पार ् क नजिक फिरदौस मार ् केटमा अवस ् थित छ । कृपया असल कार ् यका लागि दान गरी सहयोग गर ् नुहोस ्

(src)="6.4"> Eso no es todo , amigos
(trg)="5.7"> यतिमात ् र हैन

(src)="6.7"> La caja dice : “ El pan es gratis para los que no pueden pagar ” .
(src)="6.8"> El muro de bondad ha llegado a la panadería de bondad .
(trg)="5.8"> इरानीहरूले खाना पनि दान गर ् दैछन ् । एउटा बेकरीले घरबारविहिन तथा भोकालाई पाउरोटी दिंदैछ । बक ् सामा लेखिएको छ , “ पैसा तिर ् न नसक ् नेका लागि पाउरोटी सित ् तैमा ” ।

(src)="6.9"> Me gustaría decir , este último tuit era una panadería en Irán .
(trg)="5.9"> वाल अफ काइन ् डनेस बेकरी अफ काइन ् डनेसमा आईपुगेको छ ।

(src)="6.10"> Dice : " pan gratis para los que no pueden pagar " ...
(src)="6.11"> Piensen en eso .
(trg)="5.10"> म यति भन ् न चाहन ् छु कि अन ् तिम ट ् वीट इरानको एउटा बेकरीको हो । यसले भन ् छ : “ पैसा तिर ् न नसक ् नेका लागि पाउरोटी सित ् तैमा ” ... यस बारेमा सोंचौ

# es/2016_01_31_fotografias-de-un-amanecer-neblinoso-en-la-ultima-capital-real-de-birmania_.xml.gz
# ne/2016_02_19_112_.xml.gz


(src)="1.1"> Fotografías de un amanecer neblinoso en la última capital real de Myanmar
(trg)="1.1"> कुहिरोले ढाकेको म ् यानमारको अन ् तिम शाही राजधानीमाथि उदाउँदै गरेको सूर ् यको फोटोहरू

(src)="1.2"> Fotografía de Zaw Zaw / The Irrawaddy
(trg)="1.2"> फोटोः ज ज / एर ् रावाडी

(src)="2.1"> Este artículo de Zaw Zaw es de The Irrawaddy , un sitio web de noticias independiente de Myanmar , y se republica en Global Voices como parte de un acuerdo para compartir contenido .
(trg)="2.1"> ज जद ् वारा लेखिएको यो लेख एर ् रावाडीबाट लिइएको हो र कन ् टेन ् ट साझेदारी सम ् झौता अन ् तर ् गत ग ् लोबल भ ् वाइसेजमा पुनःप ् रकाशित गरिएको हो । एर ् रावाडी म ् यानमारको स ् वतन ् त ् र न ् यूज वेबसाइट हो ।

(src)="3.1"> Situada al nordeste de la fosa que rodea el Palacio de Mandalay , esta colina epónima es un famoso mirador para turistas y fotógrafos que esperan capturar el amanecer en la última capital real de Myanmar ( Birmania ) .
(trg)="3.1"> म ् याण ् डले दरबारलाई चारैतर ् फबाट घेर ् ने नालाको उत ् तरपूर ् वमा रहेको म ् याण ् डले डाँडा पर ् यटक र फोटोग ् राफरमाझ निकै लोकप ् रिय छ । यहाँबाट म ् यानमारको अन ् तिम शाही राजधानी र अरुणोदयको दृश ् य अवलोकन गर ् न सकिन ् छ ।

(src)="4.1"> El fotógrafo Zaw Zaw de Irrawaddy subió temprano a lo alto de la colina de Mandalay el 12 de enero de 2016 para aguardar la salida del sol .
(src)="4.2"> La ubicación y la fría temperatura de 12° C fueron perfectas para capturar el momento en el que los rayos del astro rey se abrían camino en la neblina matutina de Mandalay .
(trg)="4.1"> एर ् रावाडीका फोटोग ् राफर ज ज जनवरी १० , २०१६ का दिन बिहानै म ् याण ् डले डाँडाको टुप ् पामा गई उदाउँदो सूर ् यको प ् रतीक ् षा गर ् दै बसे । १२ डिग ् री सेल ् सियसको चिसो मौसम र त ् यो ठाउँ , दूवै म ् याण ् डलेको बिहानीपखको कुहिरोलाई चिर ् दै गरेका सूर ् यका किरणहरू क ् यामेरामा कैद गर ् नका लागि उपयुक ् त थिए ।

(src)="5.1"> Pero turistas , dense por avisados : deberán alcanzar la cima antes de las seis de la mañana si desean disfrutar de toda la grandeza de estos recuerdos nublados .
(trg)="5.1"> तर दृश ् यावलोकनकर ् ताहरू सचेत रहनुहोस ् ः यी हुस ् सु र कुहिरोका सम ् पूर ् ण सम ् झना साँची राख ् नका लागि तपाईं डाँडाको टुप ् पामा बिहान ६ बजे अगावै पुग ् नुपर ् ने हुन ् छ ।

(src)="6.1"> Fotografía de Zaw Zaw / The Irrawaddy
(trg)="6.1"> फोटोः ज ज / एर ् रावाडी

(src)="7.1"> Fotografía de Zaw Zaw / The Irrawaddy
(trg)="7.1"> फोटोः ज ज / एर ् रावाडी

(src)="8.1"> Fotografía de Zaw Zaw / The Irrawaddy
(trg)="8.1"> फोटोः ज ज / एर ् रावाडी

(src)="9.1"> Fotografía de Zaw Zaw / The Irrawaddy
(trg)="9.1"> फोटोः ज ज / एर ् रावाडी

# es/2016_02_13_el-movimiento-por-toallas-sanitarias-asequibles-y-accesibles-en-asia-meridional_.xml.gz
# ne/2016_02_19_78_.xml.gz


(src)="1.3"> Imagen de Flickr por Possible .
(trg)="1.2"> सामुदायिक स ् वास ् थ ् य शिक ् षा अछाम , नेपाल - कपडाको प ् याड कसरी बनाउने देखाउँदै सुनीता । तस ् वीर Flickr by Possible .

(src)="1.4"> CC BY 2.0 .
(trg)="1.3"> CC BY 2.0

(src)="2.1"> En muchas culturas y sociedades alrededor del mundo , existe un estigma vinculado a la menstruación .
(src)="2.2"> Las niñas en países en desarrollo pierden hasta una semana de escuela o trabajo cada mes debido a la falta de productos sanitarios , instalaciones inadecuadas y la verguenza asociada con los periodos .
(trg)="2.1"> विश ् वका अनेक संस ् कृति र समाजमा महिनावारी एक कलंक रही आएको पाइन ् छ । विकासशील देशहरुमा रजस ् वलासँग सम ् बन ् धित स ् यानिटरी उत ् पादनहरुको अभाव , अपर ् याप ् त सुविधा र लाजका कारण बालिकाहरु एक हप ् तासम ् म विद ् यालय जादैनन ् या हरेक महिना काम गर ् छन ् ।

(src)="4.2"> El mensaje se difunde en Bangladesh
(src)="4.3"> En Bangladesh , las toallas sanitarias disponibles en el mercado son costosas .
(trg)="3.1"> महिनावारीको समयमा शिक ् षाको कमीकमजोरी र सरसफाइको कमीका कारण बेचैनी , चिढचिढाहट र संक ् रमण हुन सक ् छ ।

(src)="5.2"> Luego de ver la gran publicidad con bombos y platillos , empecé a usar " Joya " con el entusiasmo que le reservo a los productos locales .
(trg)="4.1"> तर बंगलादेश , भारत र नेपालमा महिलाहरुलाई सस ् तो र सुलभ स ् यानिटरी न ् यापकिन बनाउन सहयोग गर ् नका लागि विभिन ् न प ् रयास जारी छन ् ।

(src)="5.7"> ¡ Pero sólo dos o tres productos sanitarios femeninos son " hechos en Bangladesh " y su calidad no es lo que se espera !
(trg)="4.3"> बंगलादेशको बजारमा उपलब ् ध स ् यानिटरी न ् यापकिन महंगा छन ् । विदेशी निर ् मित एउटैको १२० बङ ् लादेशी टाका ( अमेरिकी डलर १.५० ) भन ् दा बढी पर ् दछ किनकि आयातमा साठी प ् रतिशत अतिरिक ् त कर समावेश गरिएको हुन ् छ ।

(src)="5.10"> Parece que nadie está interesado en proveer toallas gratuitas o asequibles a cada mujer en el país .
(src)="5.11"> No obstante , hay personas que están haciendo algo al respecto .
(trg)="5.1"> तर एक स ् थानीय ब ् रान ् ड जोया , जसको आठ वटा प ् याडको मूल ् य ६० टाका ( अमेरिकी डलर ०.७५ ) पर ् दछ , ब ् लगर र अभियन ् ता मर ् जिआ प ् रोभाका अनुसार गुणस ् तरीय भने छैन :

(src)="5.12"> Las niñas de un centro de acogida ( hogar albergue ) en Daca , dirigido por la ONG llamada Oporajeyo Bangladesh , están fabricando sus propias toallas a mano con un costo de sólo 4.50 taka ( US $0.06 ) .
(src)="6.1"> La organización provee albergue a estas niñas con pasados trágicos , las entrena y rehabilita para que vayan a la escuela o trabajen en diferentes fábricas de prendas de vestir o salones de belleza .
(trg)="5.2"> बहुप ् रचारित विज ् ञापन हेरिसकेपछि मैले स ् थानीय उत ् पादनहरुका लागि विशेष लगाव भएकोले " जोया " प ् रयोग गर ् न थाले । मैले प ् याडमा टास ् ने वस ् तु अपर ् याप ् त पाएँ । त ् यसैले यो भित ् री वस ् त ् रमा टाँसिंदैन र खस ् ने खतरा हुन ् छ । यसको कभर खस ् रो भएकोले तीन दिन भित ् र मेरो तीघ ् रामा राता बिमिराहरु देखा परे । तपाईं विश ् वास गर ् नुहुन ् छ , हाम ् रो देशमा ५ करोड महिलाहरु महिनावारी भईरहेका हुनसक ् छन ् । तर केवल दुई या तीन महिला स ् यानिटरी उत ् पादनहरु मात ् र " बंगलादेशमा बनेका " छन ् साथै गुणस ् तरीय छैनन ् ! कस ् को लापरवाही हो यो ? स ् वच ् छ प ् याड प ् रयोगका लागि महिलाहरुमा जागरूकता अभिवृद ् धि गर ् न देशभर अभियान सन ् चालन भएको छ , तर देशमा सस ् तो र गुणस ् तरीय प ् याड पाइन ् न । यो देशमा हरेक महिलाको लागि सस ् तो अथवा सित ् तैमा प ् याड उपलब ् ध गराउँन कोही पनि इच ् छुक नभएको जस ् तो देखिन ् छ ।

(src)="6.2"> En una entrevista con Feminism Bangla , un blog feminista , el director ejecutivo de la organización , Wahida Banu , explicó su sueño de comercializar el producto :
(trg)="5.3"> तर यसका निम ् ती केही गरिरहेका मानिसहरु पनि यहाँ छन ् । एक गैरसरकारी संस ् था ओपोराजेयो बंगलादेशले ढाकामा चलाएको ड ् रप-इन-सेन ् टर ( आश ् रय घर ) मा बालिकाहरु ४.५० टाका ( अमेरिकी डलर ०.०६ ) मात ् र मूल ् य पर ् ने आफ ् ना लागि प ् याड आफ ् नै हातले बनाइरहेका छन ् ।

(src)="6.3"> Oporajeyo Bangladesh trabaja con niñas de la calle .
(src)="6.4"> Enseñamos a cada niña sobre salud reproductiva , VIH , etc. Les decimos que se cambien la toalla cada tres o seis horas .
(src)="6.5"> Cuando van a una escuela convencional , transmiten este conocimiento a otras niñas , aún si los profesores no les enseñan esto .
(trg)="6.1"> यस संस ् थाले बिगतमा हिंसा या दु : खमा परेका बालिकाहरुलाई आश ् रय प ् रदान गर ् दछ , तिनीहरुलाई स ् कुल जान अथवा विभिन ् न गार ् मेन ् ट कारखानाहरुमा या ब ् युटि पार ् लरहरुमा काम गर ् नका लागि तालिम र पुनर ् स ् थापन गराउँछ । एउटा महिलावादी ब ् लग , फेमिनिस ् म ् बङ ् लासँगको अन ् तर ् वातामा , संस ् थाका कार ् यकारी निर ् देशक वहीदा बानु उत ् पादनलाई व ् यवसायीकरण गर ् ने उनको सपना भएको बताउँछिन ् :

(src)="6.6"> Nuestras niñas le cuentan a sus amigas en la clase , y ellas también están interesadas .
(src)="6.7"> Entonces vienen a nosotros diciendo que sus amigas quieren las toallas .
(src)="6.8"> Recibimos un ofrecimiento de otros , que están dispuestos a ayudar con la compra de las materias primas en grandes cantidades — 1 tonelada de algodón o 1 tonelada de gomas elásticas .
(trg)="6.2"> ओपोराजेयो बंगलादेश सडक बालबालिकाहरुका लागि काम गर ् दछ । हामी हरेक बालबालिकालाई प ् रजनन स ् वास ् थ ् य , एचआईभी , आदिका बारेमा सिकाउँछौ । हामी उनीहरुलाई प ् रत ् येक तीनदेखि छ घण ् टामा प ् याड फेर ् न भन ् छौं । जब उनीहरु मुलधारका विद ् यालयमा जान ् छन ् , शिक ् षकहरुले पनि नसिकाउने यस कुराको ज ् ञान अन ् य बालबालिकाहरुलाई दिन ् छन ् । हाम ् रा बालिकाहरु उनीहरुको कक ् षा कोठामा आफ ् ना साथीहरुलाई बताइरहेका हुन ् छन ् , र साथीहरूले पनि रुचि राख ् छन ् । त ् यसैले उनीहरु आफ ् ना साथीहरुलाई प ् याड चाहिएको भन ् दै हामीकहाँ आउँछन ् । हामीले अन ् यबाट प ् रस ् ताव पाएका छौं , उनीहरु लटमा कच ् चा पदार ् थ - १ टन कपास या १ टन इलास ् टिक रबर खरिदका लागि सहयोग गर ् न इच ् छुक छन ् । जब हामी ती सामग ् रीहरु लटमा किन ् छौं , लागत कम हुनेछ । म मर ् नुभन ् दा अगावै ४ या ५ टाका मूल ् य पर ् ने स ् यानिटरी प ् याड उत ् पादन गर ् न चाहन ् छु ।

(src)="6.9"> Cuando podemos comprarlos en grandes cantidades , el costo será menor .
(trg)="6.3"> भारत र नेपालमा ' क ् रान ् ति '

(src)="7.1"> Y en India , Arunachalam Muruganantham , un desertor escolar de una familia pobre del sur de India quien se volvió emprendedor social , ha ' revolucionado ' la salud menstrual para mujeres de áreas rurales al inventar una simple máquina que fabrica toallas sanitarias baratas .
(src)="7.2"> Sus máquinas han sido instaladas en más de 1,300 aldeas en 23 de los 29 estados en India .
(trg)="6.4"> नेपालमा धेरै संख ् यामा रजस ् वलाको लागि प ् याड परियोजनाहरु छन ् जसले स ् थानीय महिलाहरुलाई रजस ् वलाको प ् याड किटहरु सिउन तालिम दिन ् छन ् । परम ् परागत विधिहरु प ् रयोग गर ् दा एउटा ठूलो समस ् या भनेको रजस ् वलाको कपडाहरु पुन : प ् रयोगका लागि धुनु र बिना जोखिम तिनीहरूलाई स ् वच ् छ तरिकाले सुकाउनु हो । क ् यालिफोर ् निया स ् थित आर ् ट सेन ् टर कलेज अफ डिजाईनका विद ् यार ् थीहरुले स ् यानिटरी कपडाहरु पुन : प ् रयोगका लागि धुने र सुकाउने एउटा उपकरण निर ् माण गरेका छन ् जसको लागत कम हुनुका साथै प ् रयोग गर ् न सजिलो छ ।

(src)="7.4"> La máquina puede producir hasta 250 toallas al día , que cuestan cerca de 2.5 rupias ( US $0.04 ) cada una .
(src)="8.1"> Según una encuesta del 2011 hecha por AC Nielsen , sólo 12 % de los 355 millones de mujeres indias que menstrúan — comparado con el 88 % en Japón , 64 % en China y cerca de 100 % en Singapur y Japón — usan toallas higiénicas , y un 70 % de las mujeres dicen que las familias no tienen dinero suficiente para comprarlas .
(trg)="7.1"> भारतमा एकजना विद ् यालय छाडेका दक ् षिण भारतको एक गरिब परिवारबाट आएका अरुणाचलम मुरुगानन ् थम सामाजिक उद ् यमी बने । उनले सस ् तो प ् याड बनाउने एउटा साधारण यन ् त ् रको आविष ् कार गरेर ग ् रामीण महिलाहरुको रजस ् वलाको स ् वास ् थ ् यमा ' क ् रान ् ति ' ल ् याइदिए । उनका यन ् त ् रहरु भारतका २९ राज ् यहरुमध ् ये २३ राज ् यका १३०० भन ् दा बढी गाउँहरुमा स ् थापित गरिएका छन ् । एउटा हाते यन ् त ् रको मूल ् य करिब ७५००० भारतीय रुपैँया ( अमेरिकी डलर ११०० ) पर ् दछ र १० जना मानिसहरुलाई रोजगार प ् रदान गर ् दछ । यो यन ् त ् रले एक दिनमा २५० प ् याड उत ् पादन गर ् न सक ् छ , जसको एक प ् याडको मूल ् य करिब २.५० रुपैँया ( अमेरिकी डलर ०.०४ ) पर ् छ ।

(src)="8.2"> El resto recurre a alternativas antihigiénicas como paños con algodón no higienizados , que algunas veces combinan cenizas y cascarillas de arena .
(src)="9.1"> Muruganantham , quien fue reconocido en el 2014 entre las 100 Personas más influyentes en el mundo por la revista Time , compartió en una charla en TED cómo comenzó su movimiento por toallas sanitarias en India .
(trg)="8.1"> एसी निएल ् सेनको २०११ को एक सर ् वेक ् षण अनुसार , जापानमा ८८ प ् रतिशत , चीनमा ६४ प ् रतिशत र सिंगापुरमा लगभग १०० प ् रतिशतको तुलनामा भारतका ३५ करोड ५० लाख रजस ् वला भैराखेका महिलाहरुमध ् ये केवल १३ प ् रतिशतले मात ् र स ् यानिटरी न ् यापकिन प ् रयोग गर ् दछन ् , ७० प ् रतिशत महिलाहरु आफ ् नो परिवारले किन ् नै नसक ् ने बताउँछन ् । बाँकीले अश ् वस ् थकर विकल ् प रोज ् छन ् जस ् तै , कपासयुक ् त फोहोर कपडा , कहिलेकाहीं खरानी र भुस पनि मिसाउँछन ् । मुरुगानन ् थम , जो २०१४ मा टाईम म ् यागेजिनले विश ् वका १०० सबैभन ् दा प ् रभावशाली व ् यक ् तिहरुको सूचिमा राखेपछि चिनिए , उनले भारतमा स ् यानिटरी न ् यापकिनको अभियान कसरी शुरु गरे भन ् ने कुरा TED talk मा सेयर गरेका छन ् :

(src)="10.1"> Su máquina fue supuestamente replicada en Jordania para ayudar a los refugiados sirios .
(trg)="9.1"> रिपोर ् टअनुसार , सिरियाली शरणार ् थीलाई मद ् दत गर ् न उनको यन ् त ् रको प ् रतिरूप जोर ् डनमा बनाइएको छ ।

(src)="10.4"> Sin embargo , también hay críticos que dicen que centrarse en toallas sanitarias e ignorar los tradicionales paños usados para la higiene menstrual no es sostenible .
(src)="10.5"> Sinu Joseph , un educador sobre salud menstrual de India , comenta :
(trg)="9.3"> मुरुगानन ् थमबाट प ् रेरित भएर धेरै सामाजिक संस ् थाहरुले भारतमा सस ् तो स ् यानिटरी प ् याड बनाउन शुरु गरेका छन ् । यद ् यपि आलोचकहरु भन ् छन ् रजस ् वला स ् वास ् थ ् यका निमित ् त परम ् परागत कपडाको प ् रयोगलाई बेवास ् ता गरेर स ् यानिटरी प ् याडमा केन ् द ् रित हुनु दिगो हुँदैन । सिणु यूसुफ , भारतका एक जना रजस ् वला स ् वास ् थ ् य शिक ् षक कमेन ् ट गर ् छन ् :

(src)="10.6"> La hipocresía es tal que mientras organizaciones extranjeras están promoviendo la necesidad de introducir toallas sanitarias en India al decir que 88 % de las mujeres indias usan paños , en sus propios países están promoviendo los paños de tela reusables y copas menstruales , citando razones ambientales .
(src)="10.7"> Si ése es el caso , entonces India está por delante del resto del mundo en ser respetuoso con el medio ambiente Lo que necesitamos en realidad es una solución simple para proveer información en las escuelas y comunidades sobre mantener higiene menstrual , ya sea con paños o toallas .
(trg)="10.1"> यहाँ यस ् तो पाखंडपन छ कि जब ८८ प ् रतिशत भारतीय महिलाहरु कपडा प ् रयोग गरिरहेकाछन ् भन ् दै विदेशी संगठनहरु भारतमा स ् यानिटरी न ् यापकिन समावेश गर ् न आवश ् यक भएको प ् रचार गरिरहेकाछन ् , आफ ् नो देशमा पर ् यावरणीय कारण देखाएर पुन : प ् रयोग गर ् न मिल ् ने कपडाको प ् याड र रजस ् वलाको कपहरुलाई बढ ़ ावा दिइरहेका छन ् । यदि यो अवस ् था हो भने , भारत बाँकी विश ् वभन ् दा धेरै वातावरण मैत ् री रहेकोछ । हामी विद ् यालय र समुदायमा रजस ् वला स ् वास ् थ ् य जानकारी प ् रदान गर ् ने एक सरल समाधान चाहन ् छौं , चाहे यो कपडा होस ् या प ् याड । र महिलाहरुले जुन प ् रयोग गर ् न चाहन ् छन ् उनीहरुलाई नै निर ् णय गर ् न दिऊँ ।

(src)="10.8"> Y dejar que sean las mujeres quienes decidan qué desean usar .
(src)="10.9"> Luego , también esta la pregunta de cómo deshacerse de las toallas .
(src)="10.10"> Pensar en una manera higiénica para deshacerse de las toallas sanitarias , llevó a Kathy Walkling al negocio de fabricar toallas sanitarias biodegradables como parte del grupo indio formado sólo por mujeres Ecofemme que produce y exporta toallas sanitarias de tela de comercio justo de India a 14 países alrededor del mundo .
(trg)="10.2"> यता प ् याड व ् यवस ् थापन गर ् ने सवाल पनि छ । स ् यानिटरी न ् यापकिनको स ् वच ् छ व ् यवस ् थापनको सोच लिई अखिल भारतीय महिला समूह इकोफेमसँग मिलेर क ् याथी वाक ् लिङ जैविक रुपमा नस ् ट हुने कपडाको प ् याड बनाउने व ् यापारमा लागिन ् । यसले फेयर ट ् रेड क ् लोथ स ् यानिटरी न ् यापकिन भारतमा उत ् पादन गरेर विश ् वका १४ मुलुकहरुमा निर ् यात गर ् दछ । अन ् य संगठनले भारतमा सस ् तो कम ् पोस ् टेबल प ् याड बनाउन सुरु गरिसकेका छन ् , जस ् तै अजादी प ् याड र आनन ् दी प ् याड ।

(src)="11.1"> La salud e higiene menstrual no son sólo un tema de mujeres .
(src)="11.2"> Si una gran parte de la población está siendo frenada por un problema que usualmente es ignorado , entonces afecta a la población en su totalidad .
(src)="11.3"> Si tan sólo los hacedores de política pudieran reconocer y aceptar esta verdad .
(trg)="11.1"> रजस ् वला स ् वास ् थ ् य र सफाइ केवल महिलाहरुको मात ् र मुद ् दा हैन । यदि जनसंख ् याको एउटा ठूलो समूह कुनै बेवास ् ता गरिएको समस ् याका कारण पछाडि पारिन ् छ भने यसले पुरा जनसंख ् यालाई नै असर पुर ् याउँदछ । केवल नीति निर ् माताले यस वास ् तविकतालाई मानिदिए र स ् वीकारिदिए हुन ् थ ् यो ।

# es/2016_02_07_dia-de-marzo-de-las-abuelas-tradicion-balcanica-de-intercambiar-amuletos-hechos-a-mano_.xml.gz
# ne/2016_02_21_115_.xml.gz


(src)="1.1"> Día de Marzo de las Abuelas , tradición balcánica de intercambiar amuletos hechos a mano
(src)="1.2"> Árbol decorado con amuletos .
(trg)="1.1"> ग ् रान ् डमा मार ् च डे , हस ् तनिर ् मित जन ् तरहरुको आदान-प ् रदान गरिने बाल ् कन परम ् परा

(src)="1.3"> Foto en Flickr del usuario Niv Singer ( CC BY-SA ) .
(trg)="1.2"> रूखमा सजाइएका जन ् तरहरू । फ ् लिकर प ् रयोगकर ् ता निव सिङ ् गरको तस ् वीर ( CC BY-SA ) .

(src)="2.1"> En algunas partes de los Balcanes , hay una costumbre asociada con el primer día de marzo o Día de Marzo de las Abuelas .
(trg)="2.1"> बाल ् कनका केही भागहरुमा मार ् चको पहिलो दिनसँग सम ् बन ् धित ग ् रान ् डमा मार ् च डे नामक प ् रथा प ् रचलनमा छ । बसन ् त ॠतुको आगमनको सँकेत गराउँदै , यस दिन प ् रियजनहरु एक आपसमा रातो र सेतो झल ् लर , पोम पोम अथवा बाँधेका चुराहरु आदान-प ् रदान गर ् दछन ् ।

(src)="3.3"> Este video educativo del Ministerio de Asuntos Exteriores de Rumania explica su Mărţişor con más detalle :
(src)="4.1"> Cuatro países -Macedonia , Bulgaria , Rumania y Moldavia- remitieron una solicitud multinacional a la UNESCO el 2013 para proteger la costumbre del Día de Marzo de las Abuelas como patrimonoio cultural intangible del pueblo balcánico .
(trg)="3.1"> यी हस ् तनिर ् मित जन ् तरहरु धेरै नामले चिनिन ् छन ् : मर ् तिन ् की ( Мартинки - म ् यासेडोनियामा ) , मार ् तेनित ् सा ( Мартеница - बुल ् गेरियामा ) , मार ् तिसोर ( रोमानिया र मोल ् दोभामा ) , र मार ् तिस ् ( Μάρτης - ग ् रीसमा ) । तिनीहरु प ् रकृतिमा फूल नफुलेसम ् म लुगामा लगाइन ् छन ् , पिन गरिन ् छन ् अथवा नाडीमा बाँधिन ् छन ् , त ् यसपछि रुखमा झुण ् ड ् याइन ् छन ् । रोमानियाली विदेश मन ् त ् रालयद ् वारा बनाइएको यो शिक ् षात ् मक भिडियोमा तिनीहरुको मार ् तिसोरबारे विस ् तृत वर ् णन गरिएको छ :

(src)="4.2"> En diciembre de 2015 , UNESCO invitó a los estados a volver a remitir la solicitud , y el proceso está en marcha .
(trg)="4.1"> चार देशहरु - म ् यासेडोनिया , बुल ् गेरिया , रोमानिया र मोल ् दोभाले सन ् २०१३ मा ग ् रान ् डमा मार ् च डे परम ् परालाई बाल ् कन ् जनताको अमूर ् त साँस ् कृतिक सम ् पदाको रुपमा सुरक ् षित राख ् न युनेस ् कोमा बहुराष ् ट ् रिय आवेदन पेश गरे । सन ् २०१५ डिसेम ् बरमा युनेस ् कोले ती राज ् यहरुलाई आवेदन पुन : पेश गर ् न आमन ् त ् रण गर ् यो र यो प ् रकृया अहिलेसम ् म चलिरहेको छ ।